श्याम गोयन्का: जसले कान्तिपुर मार्फत् व्यवसायिक सञ्चार उद्योगको गोरेटाे कोरेका थिए | Shyam Goenka

Sdílet
Vložit
  • čas přidán 1. 05. 2024
  • श्याम गोयन्का: जसले कान्तिपुर मार्फत् व्यवसायिक सञ्चार उद्योगको गोरेटाे कोरेका थिए
    #tamasomajyotirgamaya #ShyamGoenka #KantipurPublications
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    Guest: - Shyam Goenka - संस्थापक, कान्तिपुर दैनिक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶CZcams:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #KantipurPublications
    #TheKathmanduPost
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya #ShyamGoenka

Komentáře • 119

  • @binodneupane7734
    @binodneupane7734 Před 2 měsíci +34

    "परेवाका गुँडमा कोइली चरीको रजाईं " भने जस्तै गरी श्याम सरलाई ज्ञवाली र सिरोहिया समुहले लखेटेको देखि यो । यसमा के कुरा चाहिँ रोचक भयो भने कुनै पनि झुटा कुरा लामो समयसम्म टिक्दैनन् भन्ने तथ्य र तर्क सहि साबित हुँदै गएको पाइन्छ। सत्य अविनाशी छ। श्याम सरलाई सलाम गर्छु। के भो त? ज्ञवाली र सिरोहिया ले केहि करोड रुपैयाँ त कमाएका हुन्। तपाईंको गुँडमा फुल पारेर। यिनको असली अनुहार त देखि कै छ नी ! श्याम सरको अर्को अन्तरवार्ताको पर्खाइमा छु है टिकाराम सर!❤

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před měsícem

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

    • @gopalsubedi5922
      @gopalsubedi5922 Před měsícem

      Waiting for 2nd episode we can't blame anyone that was his situation as a young man therefore only young people can't do need an experience people.

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j Před 2 měsíci +18

    कान्तिपुरको इतिहास बाहिर ल्याउने काम गर्नुभएकोमा यात्रिलाई धन्यवाद !!

  • @prabhatthapa3127
    @prabhatthapa3127 Před měsícem +2

    श्यामलाल गोयन्काजीसँगको यो उत्कृष्ट अन्तर्वार्ता थियो।...यो अन्तर्वार्ताबाट थाहा भयो कि उहाँ यस पत्रिकाको वास्तविक संस्थापक हुनुहुन्छ। उनी आफ्नो व्यापार साझेदारबाट पीडित देखिन्छन् .

  • @sabinashrestha7413
    @sabinashrestha7413 Před 2 měsíci +8

    सहि र सत्य मान्छेलाई जुनसुकै क्षेत्रमा टिक्न गाह्राे छ🙏🙏🙏

  • @dwarikanathdhungel7461
    @dwarikanathdhungel7461 Před 2 měsíci +10

    टिकारामजीकाे सह्रानीय कार्य । प्रशासनमा हुनेलाई हेमराजीकाे बारेमा थाहा हाेलानै। श्यामजीकाे पुरै इतिहास बाहिर आउनु पर्दछ ।

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 Před měsícem +4

    उहाको नाम कता कता सुनेको थिए ।आज स्वयम् उहाको कुरा सुन्दा खुशी लाग्यो।धन्यवाद यात्री सर उहालाइ ल्याएर हामीसङ्ग चिरपरिचित गराइ दिनुभाकोमा।

  • @prakashsaru1906
    @prakashsaru1906 Před 2 měsíci +6

    आज टिकाराम यात्री जि ले धेरै राम्रो काम गर्नुभएको छ मलाई महसुस भइराछ | यसका कारण धेरै छन् | येति बेला धेरै को विविध जिज्ञासा समाधान भएकोछन्
    छि ... छि ... हेमराज र सिरोहिया लाई

  • @amritchhetri2418
    @amritchhetri2418 Před 2 měsíci +5

    अब को समयमा श्याम गोन्का जस्ता जिम्मेवार , वफादार र कर्तव्य निष्ठा मान्छे नेपाली मिडियाले फेरि जन्माउन आशा गरौं भर नपरौ , सलाम हजुर लाई यात्री सर उहाँको अर्को अन्तर्वार्ता को अर्को भाग हेर्न सुन्न मन लाग्यो
    अहिले को अवस्था र ब्यवस्था फरक भो नेपालमा नाम चलेका ठुला मिडियाले नेपालको मुख्य समस्या लाई जनतामा देखाउनु भन्दा लुकाउनु मा बडी समाचार लेख्ने गरेको देखिन्छ 😢 श्याम सर ले अब को भागमा यो बिषयमा केही प्रष्ट पारिदिनु हुनेछ 😊

  • @balram.rokaya
    @balram.rokaya Před 2 měsíci +4

    वाह ! धन्यवाद टिकाराम सर सहि समयमा सहि पात्रलाई ल्याईदिनुभो । दलालहरुद्धारा सञ्चालित कान्तिपुरको नालिबेली जनतासामु पुग्यो

  • @surajadhikari2640
    @surajadhikari2640 Před 2 měsíci +13

    श्याम जी, जिउदो ईतिहास हो!सत्य हो! निस्ठा हो! त्यसैले कलियुगमा दुखी हुनुपर्ने सत्य ले नै हो! बगरेको आनन्दको जीवन गुज्री रहन्छ , खसी ले सन्सार छोड्नुपर्छ ।।।

  • @st.brightdigital2415
    @st.brightdigital2415 Před 2 měsíci +30

    खोई किन हो आजकल कांतिपुर ले सत्य समाचार लेखे पनी ग़लत जस्तों लाग्छ किन होला ? उत्तर - अमुक ब्यक्ति प्रति पूर्वाग्रह राखेर निरंतर समाचार बनाउनु आर्को मीडियाको आवरणमा ग़लत धन्दा गर्नु !

  • @sangambasyal434
    @sangambasyal434 Před 2 měsíci +4

    घर साङ्लो लाई लखेटेर बन साङ्लो को रजाइँ भन्ने उखान कुनै बेला सुनेको थिय, आज यहाँ सुन्दा त्यही भनाइ को तात्पर्य मिलेको हो कि जस्तो लाग्यो / टिकाराम सर लाई आभार ❣️

  • @tikaramyatri
    @tikaramyatri  Před 2 měsíci +15

    श्याम गोयन्का: जसले कान्तिपुर मार्फत् व्यवसायिक सञ्चार उद्योगको गोरेटाे कोरेका थिए #तमसोमा_ज्योतिर्गमय

    • @akashgc3141
      @akashgc3141 Před 2 měsíci +3

      दोस्रो भाग को बेग्र प्रतीक्षामा
      धन्यवाद टिकाराम जि कालझै श्रीखलाको लागि🙏🙏🙏

    • @surajhazaredahal241
      @surajhazaredahal241 Před 2 měsíci +1

      केहि समय अगाडि एउटा अन्तर्वार्तामा श्याम गोयन्काले एउटा नयाँ खालको पत्रिका चलाउने भनेका थिए , त्यो किन खुलेन? दोस्रो भागमा प्रश्न राख्निनुहोला।

    • @kirrkur
      @kirrkur Před měsícem +1

      दोस्रो भाग कहिले आउने हो ?

    • @satyachitra
      @satyachitra Před měsícem

      सामान्य किसानको छोरो उहा तर लगानी तेस सुरुवाती समयमा पनि 2 करोड लगानी । शिरोइया र टिमले त ४५% अलि पछडि शेयर खरिद गरेका थिय यस बारे स्पस्ट हुब सकियन ।

  • @khanalu
    @khanalu Před 2 měsíci +2

    सही र मार्मिक प्रस्तुती…. कान्तीपुरको डमी अंक पढेर ‘वाउ’ गरेको याद आयो.. फिल्मीशैली ले खोसेछन बाजे ले… उनिबाट अर्कोले खोसे… अनि अन्तमा त मरेरै गए.. मान्छे अजम्बरीहुन्छु भन्ने भ्रममै यो गर्दो हो….🙏🏻🙏🏻

  • @coz.310
    @coz.310 Před měsícem +2

    धेरै पछि कसै काे कुरा गर्ने स्टाइल मन पर्यो, विचरबादी मानिस काे कुरै छुटै

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Před 2 měsíci +12

    कान्तीपुरकेा blackmailing धन्दाकेा अपरम्पार छ!

  • @Monkememes4life
    @Monkememes4life Před 2 měsíci +2

    यो अन्तर्वार्ता हेर्दा आँसु नै आयो 😪

  • @user-kw5sb4ln5r
    @user-kw5sb4ln5r Před 2 měsíci +2

    हेमराजले यसै जुनीमा धेरै दुःख भोग्नु पर्यो रे भनेको सुनेको थिएं आज प्रष्ट भयो श्यामजी लाई दिएको धोका रहेछ।

  • @muktiregmi4508
    @muktiregmi4508 Před 2 měsíci +4

    हेमराज ले आफूले कमाएको कालो धनलाई बैध बनाउन लागी कान्तिपुर मा गएका थिए। कान्तिपुर नै हडपे जस्तो लाग्छ। किनकी हामी पनि कार्पेट त सग सगै काम गर्थ्यौ।

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 Před měsícem

    Pioneer investor cum journalist. It was a sad exit for Shyam Goenka . Balanced and serene expression of the founder of Kantipur.

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Před 2 měsíci

    श्याम गाेयल लाई हामी र काे मान्छे भन्थेउ टिकाराम सरले प्रस्ट पारी दिनु भयो उहा शाेझाे इमान्दार हुनुहुुदाे रहिछ ❤ उहाँ प्रति नमन नमस्कार छ सबै कुरा बाहिर अावाेस टिकाराम सर ।

  • @v-nods6725
    @v-nods6725 Před 2 měsíci +2

    यात्री जी, अब तपाइँ ले द्वारिकाज होटल द्वारा पिडित हरुको आवाज लाई सुनाउनु पर्यो ।

  • @kalpeshmadai6255
    @kalpeshmadai6255 Před měsícem +1

    What a Humble and kindness person. Salute

  • @amarsunar9832
    @amarsunar9832 Před měsícem +1

    पात्रले सामाजिक याेगदान भए पनि बाेल्दा सिलसिला दिन सक्ने हुनुपर्ने रैछ ।

  • @naradpokharel9642
    @naradpokharel9642 Před měsícem +1

    असल पात्रलाई षडयन्त्रमुलक ढङ्गले भूमिकाहिन बनाइएको रहेछ । सिरोहिया ज्ञवाली प्रवृत्तिको दुष्चक्रमा.........विचारा गोयनकाजी !

  • @RamchandraKC-rw9kb
    @RamchandraKC-rw9kb Před 2 měsíci +3

    कान्तिपुरको असली मान्छेलाई खेदेर बदमासले पो कब्जा गरेको रैछन्।

  • @SantoshKatwal-gg2rn
    @SantoshKatwal-gg2rn Před měsícem +1

    अब नोवेल मेडीकल कलेजका सन्चालक हरुको पनि खोजवीन गर्नु त दाइ🙏

  • @jiwanilameli
    @jiwanilameli Před 2 měsíci

    खोजिएको अन्तर्वार्ता हेर्न पाइयो नमन् 🙏।

  • @bnjha01
    @bnjha01 Před 2 měsíci

    म जनकपुरमा हुर्के पढेको।श्यामजी काका जस्तै मेरा।अर्को इपिसोडको व्यग्र पर्खाइमा।

  • @KinjalOli
    @KinjalOli Před měsícem

    २ हप्ता भईसक्दा नि अर्को एपिसोड आएन, वास्तविक कुरा धेरै आउन बाकि नै जस्तो लागेको थियो, अर्को एपिसोडको व्यग्र प्रतिक्षामा छौ, छिटो आवस ! कान्तिपुर-कैलाश सिरोहियाको प्रभाव र दबाबले आएन भन्ने शंका उत्पन्न हुने अवस्था आउन दिनु हुने छैन तपाईले !

  • @haridattabhatta1136
    @haridattabhatta1136 Před 2 měsíci

    Thank you Goyanka sir , hemraj gwali haruko vrastachar le aile poldaihola tiniharuko family lai

  • @kranti73
    @kranti73 Před měsícem

    I had a chance to work with Hemanta Gyawali Dai long time ago at company called Ace Finance Company which is now Ace Development Bank or something.. I thought he was a humble and good man .. I am literally shocked to hear what he did to Mr Shyam Goyenka .. thank you Tika jee to bring the true story out 🙏👍

  • @hirag25
    @hirag25 Před 2 měsíci +4

    यि विचरा निकै सोझो र इमान्दार रहेछन।

  • @modernhistory8010
    @modernhistory8010 Před 2 měsíci +3

    तेत्रो दुःख गरेर लखेटिनु भएछ। दुःख लाग्यो।

  • @anupdjb4617
    @anupdjb4617 Před měsícem +1

    part 2 please please

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 Před měsícem +1

    माडवारी भएरै पनि व्यापारी चिन्न नसक्दा असफल तुल्याउन सके । तीस बर्ष पछि फल भोग्दै छन् । दश बर्षमा खोला फर्कन्छ भन्थे तर तीस बर्ष मा त फर्किएर त छोड्यो ।

  • @coz.310
    @coz.310 Před měsícem

    Next part please, lots of people will know the problems and cons of partnership and behaviour of people

  • @sinja4601
    @sinja4601 Před 2 měsíci +1

    गजव अन्तरबार्ता

  • @DurgaDhungana
    @DurgaDhungana Před měsícem +1

    ल हेर्नुस् सत्यले कसरी हार्छ नेपालमा ।

  • @user-od2ht6ig8t
    @user-od2ht6ig8t Před měsícem

    कान्तिपुर निकाल्न त्यसबेला १० करोड लगानी गरेको र उक्त रकम भारतबाट आयात भएकाले र सुरुमा निकाल्दा कयौं दिन सम्म निसुल्क जस्तै पत्रिका बाँडेको जस्तै भनौं अर्को कुरो मारवाडी ले मारवाडीलाई बचाऊ किसिमले अन्तवार्ता सुनियो । कान्तिपुरलाई स्वयं गिरिजाप्रसाद कोइरालाले मेरो सबठुलो दुश्मन भनेको थियो ।

  • @shaligramnepal3073
    @shaligramnepal3073 Před 2 měsíci +2

    श्याम सरलाइ बिगतका कुरा सम्झी सम्झी भन्न पर्दा गारो भयो । इमानदारीताको पर्यावाची उहाँ । अहिलेका संचालक को बारेमा त के भन्न पर्ला सबैले थाहा पाएकै छन ।

  • @yubarajkarki6113
    @yubarajkarki6113 Před 2 měsíci

    Salute xa tikaram sir

  • @subashkhanal2492
    @subashkhanal2492 Před 2 měsíci +1

    Pls अर्को पाट छिटो ल्याउने प्रयास गर्नुहोला सर।🙏

  • @akashgc3141
    @akashgc3141 Před 2 měsíci

    eagerly waiting 2nd part

  • @surajhazaredahal241
    @surajhazaredahal241 Před 2 měsíci

    केहि समय अगाडि एउटा अन्तर्वार्तामा श्याम गोयन्काले एउटा नयाँ खालको पत्रिका चलाउने भनेका थिए , त्यो किन खुलेन? दोस्रो भागमा प्रश्न राख्निनुहोला।

  • @ardnepidaluarin5643
    @ardnepidaluarin5643 Před měsícem

    yatri dai 3 patak sodhnu bhayo- tyo kantipur kasari sthapana bbayo? dai dherai pachi media ma aayera hola bhawana ma bahakiyera kaha kaha pugnu bhayo. at the end... informatic

  • @DurgaDhungana
    @DurgaDhungana Před měsícem

    🙏🙏🙏

  • @sitaoli9063
    @sitaoli9063 Před 2 měsíci +1

    next part❤

  • @kamalsapkota6759
    @kamalsapkota6759 Před měsícem

    Weating 2nd part

  • @Allin1today
    @Allin1today Před 2 měsíci

  • @kishorshrestha1803
    @kishorshrestha1803 Před měsícem

    ❤❤❤❤❤

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 Před měsícem +1

    🕉️🕉️🕉️🙏🙏🙏

  • @sunil24538
    @sunil24538 Před 2 měsíci +3

    जुन थालमा खायो त्यही थालमा हग्यो। सिरोहिया र ज्ञवालीले। ज्ञवालीले भन्सारमा सहसचिव भएर भ्रष्टाचार गरि कमाएको अकुत सम्पतिले कान्तिपुरको सस्थापकलाई लात मारेर कसरी आफ्नो बनायो। बडो रोचक कहानी।

  • @sushmashresthaamatya5846
    @sushmashresthaamatya5846 Před měsícem

    So sad to hear that history of kantipur and founder!!😢

  • @madhubohara4993
    @madhubohara4993 Před 2 měsíci +4

    विद्या चापागाईंकाे पालाे कहिले आउँछ हजुर

  • @rameshdhami1236
    @rameshdhami1236 Před měsícem

    भाग २ चाहियो ।

  • @mohanrai9825
    @mohanrai9825 Před 2 měsíci +1

    गर्छु भन्दा पनि गर्नु नसक्ने ठाउ हो नेपाल

  • @laxumansatyal224
    @laxumansatyal224 Před 2 měsíci +1

    2nd soon hose

  • @rachitaacharya244
    @rachitaacharya244 Před měsícem

    Part 2

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před 2 měsíci +1

    त्यसबेलाको जलश्रोत मन्त्री लक्ष्मण घिमिरे हुन

  • @user-yi2pm2qq3v
    @user-yi2pm2qq3v Před 2 měsíci

    कान्तिपुर लाई कब्जा गरेर श्याम गोएन्का लाई जिम्मा लगाउ सरकार ।
    असलि पुत्र लाई असलि पिता को खाचो छ ।

  • @aaryushniroula1758
    @aaryushniroula1758 Před 2 měsíci

    Kantipur bahiskar garau siroeya ko to din hamilaya pani herna Paucha u.

  • @Routineofmusikot_123
    @Routineofmusikot_123 Před 2 měsíci

    बिद्या चापागाईं र अपिल त्रिपाठी ❤❤❤काे पालाे कहिले

  • @laxumansatyal224
    @laxumansatyal224 Před 2 měsíci +1

    2nd ep Chadlington hos

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před měsícem

    रैथाने हरू सिधासाधा हुन्छन् फिरन्ते छट्टू!

  • @aditisharmakafle8541
    @aditisharmakafle8541 Před měsícem

    अर्को episode को तृष्णा

  • @bindugurung5496
    @bindugurung5496 Před 2 měsíci +3

    बिचरा यस्तो ईमान्दर व्यक्ति हुनुहुदो रहेछ त दुई फटहले पाखा लगाएछ । भगवानले सत्या हुनुहुन्छ भने कृपया यो हेमराज ज्ञवाली चोर र कैलास सिरोयाको सत्यानास होस । र कैलासेलाई छानबीन गरेर कडा भन्द कडा कारबाही होस रअजिवन जेल सजय होस ।

  • @stopcorruption3933
    @stopcorruption3933 Před měsícem

    घुमाइफिराइ सिराेहीयाकै गुणगान हाे की के हाे याे ? कान्तिुर के का लागी जन्मेकाे थियाे (१) भारतीय मूलका माडे कैलाश सिराेहीयालाइ अरब पती बनाउन (२) नेपालकाे भूराजनीतिमा भाारतीय प्रभाब बढाउन (३) नेपाली सञ्चारजगतमा तानाशहाीपन कायम गर्दे शक्तीकाे दुरूपयाेग गरी मुलुककाे चरम दाेहन गर्न (४) राज्य सक्ती संगै समानान्तर अर्काे शक्ती तय गरी षड्यन्त्रमुलक ढंगबाट मुलुककाे राष्टिय सुरक्षा, राष्ट हित र साबैभाैम सता हडपने षड्यन्त्रका लागी , एक रिपेाटका अनुशार नेपालकाे चलेका भनीएका पत्रिका अनलाइनका सबै प्रकाशक र सम्पादकलाइ सिरेाहीयाले अाफनाे पकेटमा राखेका छ र तिनीहरू नाम मात्रै फरक भएका कान्तिपुरकै इशारामा सञ्चालित छाया मिडीया मात्र हुन, सेताेपाटीकाे प्रकाशक सम्पादक कान्तिपुरकै नून खाएकाे, सुधीर र युवराज उनकै नून खाएका पात्र हुन उनिहरूले सिराेहीयाकाे बखान गर्नु कुनै अाश्चर्यकाे कुरा हाेइन, उनिहरू पनि शिराेहीयाकाे हरक मिसनका सहयाेगी हुन, यसकारण सरकार सक्छाै भने देश बेच्ने यस्ता मिडीयालाइ बन्द गर तेस्ता पात्रलाइ देश निकाला गर, हिम्मत गर नेपाली जनता साथमा छन। बेलायत जस्ताे मुलुकमा संसारकै मिडिया बात्शाह मानीने Rupert Murdoch काे २ सय बर्ष पुरानाे पत्रिका "News of the World" यस्तै मिडीयाकाे कर्तुकका कारण नागरीकहरूबाट सार्वजनिक बहिस्कार संगै बन्द हुन पुग्याे भने कान्तिपुरलाइ के नै हाे र ? लाेकतन्त्रमा मिडीय चाहीन्छ, प्रेस स्वतन्त्रता चाहीन्छ तर मुलकनै धरापमा पार्ने निहित स्वार्थबाट सञ्चालतीत मिडीया जसलाइ "lifting the corporate veil" भनिन्छ, अर्थात मिडीयाका नाममा कालाे धन्दा गर्नेहरूलाइ बन्द गर्दा केही फरक पर्देन मुलुककाे हीतमै हुन्छ ।

  • @narensaud1566
    @narensaud1566 Před 2 měsíci

    he is gentelment

  • @akshayagautam
    @akshayagautam Před 2 měsíci

    प्यालेस्टिनी भूमिमा इजराएलीहरू घुसपैठ गरेर छिरेर भूमिपुत्रहरुलाई नै देश निकाला गरे जस्तै कान्तिपुरमा पनि इजराएलीहरू प्रबेश गरेका रहेछन्!

  • @yogeswaribhattarai7634
    @yogeswaribhattarai7634 Před 2 měsíci

    Second part chittai sunna paiyosh.

  • @surajhazaredahal241
    @surajhazaredahal241 Před 2 měsíci

    दोस्रो भागको प्रतिक्षामा...

  • @sheetalburathoki8150
    @sheetalburathoki8150 Před 2 měsíci

    समय आउछ सर पपिहरु खाल्टोमा जान्छ एक दिन तो दनि छिटै

  • @janakdhungana7392
    @janakdhungana7392 Před měsícem

    Malai ta ahilesamma ko gatibidhi herda nepal sakyaune ek pramukh khalpatra HemRaj Gnyawali bhanne manchhe lagyo. Tesle kamako smapatti kasaile inherit gareko bhayepani ranaharuko rastiykaran garerjsatai garnuparchh, Naya kanoon banayerai bhaywpani

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Před 2 měsíci

    अहिले कान्तिपुर को बिकास देखेर धुरुधुरु रुन्छन होला

    • @prakashdhital3519
      @prakashdhital3519 Před 2 měsíci

      कान्तिपुर को बिकाश हैन कि पित पत्रकारिता हो

    • @dharmaraj468_
      @dharmaraj468_ Před 2 měsíci

      ​@@prakashdhital3519kantipur sakkinu parxa jasari pani

  • @jeetpun1621
    @jeetpun1621 Před měsícem

    Sirohiya/blackmailer ko attitude tissue paper"use n throw" raheko Goyanka le pani bujhena. Jaya Nepal 🇳🇵

  • @rabindrakhanal7871
    @rabindrakhanal7871 Před měsícem

    कान्तिपुर भन्दा अगाडी एउटा मासिक म्यागजिन पनि उहाँको अग्रसरतामा निस्किएको थियो, पछि पाक्षिक समेत भएको थियो । कान्तिपुर जोगाउने क्रममा आफ्नै ब्यक्तिगत जमानिमा अरुहरुको नाममा बैकहरुबाट लिएको ऋण लामो अवधिसम्म तिर्न नसक्दा बिवादित समेत हुनुभयो । नेपालमा आधुनिक फर्निचर (टच उड), बोर्डिङ स्कूलको सुरुवात पनि उहाँले नै गर्नुभएको हो । व्यवशायिक चिन्तन अपार भएको तर श्रोत नभएको कारण उहाँ असफल भएको देखीए पनि उहाँको ईनोभेसन सबै सफल भएका छन ।

  • @durgabdr.subedi7452
    @durgabdr.subedi7452 Před 2 měsíci

    हेमराज ज्ञावाली नर्कमा बास होस् ।

  • @mysongs9208
    @mysongs9208 Před měsícem

    Kehi bujhiyana ta goyanka g le boleko

  • @bickyrasaili4549
    @bickyrasaili4549 Před 2 měsíci

    Sedakura ko dak fiall ko ma bole ko khoe bole ko patukar

  • @gannuganesh891
    @gannuganesh891 Před měsícem

    Kantipur band hunu parchha, ab

  • @gannuganesh891
    @gannuganesh891 Před měsícem

    Yaha English, boleko hoki Nepali boleko hoki Hindi boleko ali bujhna gahro vayo.

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Před 2 měsíci

    Kantipur Sirohiya ko kamai khane hatiyar bhayo ahile. Yo collapse hunu parcha

  • @rajuhamal2469
    @rajuhamal2469 Před 2 měsíci

    Daka haru nai rahechan ni pahile dekhi nai

  • @nabarajpanta4454
    @nabarajpanta4454 Před 2 měsíci

    Paisa ko aadama kantipurle nyanti pratisat Samachar Galat hunchhan Rabi aayepaxhhi sora pejko kantipur aath pejma jareko chha thyo pani char pejma ta biggyapan nai hunchhan harek ko din aauchha yes ko pani din aaipugyo😂😂😂😂

  • @rekhassharma9740
    @rekhassharma9740 Před 17 dny

    पत्रुको बकबक !

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 Před 2 měsíci +1

    त्यो चोर बाहुन त मर्यो क्यारे पक्का नरक मा गयो। यो सिरोहिया पनि नरक मै जाओस।

  • @deepakadhikari7128
    @deepakadhikari7128 Před 2 měsíci

    Bijay kumarko Khushi kitab maa kailash Shiroiya ra Binod Gwali li kantipur kineko prasnag ullekha gareka chhan tyo anusar chai bhanne ho bhane ya ta Bijay Kumar Jhutha hun wa shyam Goyanka Jhutha hun

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef Před měsícem

    So bad luck for him to chor haru aakai tesai ko lagi thiye Ani tapai le bujhanu vayen timi haru ko plan lai

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Před 2 měsíci +1

    हरामखेार रैछ हेमराज ज्ञावाली!!!

  • @IndraRijal-jp6ir
    @IndraRijal-jp6ir Před 2 měsíci

    Ahile ko kantipur dalal vayo

  • @kiranmaharjan619
    @kiranmaharjan619 Před 2 měsíci +2

    rip kantipur

  • @shworrame7434
    @shworrame7434 Před 2 měsíci +1

    Comments kaha gayo

  • @pawanshrestha6236
    @pawanshrestha6236 Před měsícem

    दोस्रो भागको प्रतिक्षामा...

    • @chinkarki8160
      @chinkarki8160 Před měsícem

      दोस्रो भाग हेर्न पाईयन त