जन्ती माईती, Janti Maiti || New Nepali Song 2079,2022 || Resham Sapkota & Bal Kumar Shrestha
Vložit
- čas přidán 19. 04. 2022
- Tareli Sangeet Kunj Presents:-
Presenting new Nepali song Janti Maiti by Resham Sapkota & Bal Kumar Shrestha only on Tareli Sangeet Kunj's official CZcams channel.
------------------------------------
#ReshamSapkota
#BalKumarShrestha
#JantiMaiti
#SurbirPandit
#TareliSangeetKunj
#SilokJuhari
#NewSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Janti Maiti
♪ Vocal:-
Resham Sapkota
Bal Kumar Shrestha
♪ Lyrics/Music:-
Resham Sapkota
♪ Arrange:-
Krishna KC
♪ Recording Studio:-
Malashree
♪Recordist:-
Govinda Parajuli
Sagar Bajurali
Rajendra Bajurali
♪Mix
Khadak Bajurali
♪ Audio/Video:-
Tareli Sangeet Kunj
---------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Resham Sapkota
🎬 Artists:-
Resham Sapkota
Surbir Pandit
Kshitiz Poudel
Kripa Acharya
Doma Lama
Pabitra Rijal
Alone Karki
Govinda Thapa
Hari Dhakal
Tika Panthi
Dawa Sherpini
Sher Bahadur Kshetri
Damodar Aryal
🎬 Cinematography:-
Saroj Shahi
🎬 MUA/Management:-
Rajan Poudel
🎬 Edit/Color:-
Roshan Dhital
🎬 Post Production:-
Tareli Sangeet Kunj
© & ℗ Tareli Sangeet Kunj , 2022
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
कस्तो मिठो अनी अचम्मको लाग्यो। यस्तै यस्तै सृजना बनॉंऊदै
जानु होला।
यस्तो गीत भाइरल हुनुपर्ने तर बिडम्बना सस्कारी गीत कस्ले पो सुन्छ र😢
Daree❤buwa
Dareee❤
❤Ramro❤
लोप हुन लागेको नेपाली मौलिक संस्कृतिको पुस्तान्तरण गरेकोमा अत्यन्त खुशी लाग्यो तर बाल बिबाह चाँही......
Ooho
Dareee❤😂
आहा कती राम्रो लाग्यो सिलोक बधाई छ हजुर हरु लाई
दामी छ्नी श्लोक भजन उत्त्म बधाई आशीर्वाद तथा शुभकामना 🙏🙏🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵🙋♂️🙋♂️👌👌
💷💷💷💷💷💷💷💷💷💷💷💷
धेरै राम्रो लाग्यो सुनेर ❤️
राम्रो छ
Wow ramro xa
सारै रमाइलो, हाम्रो सस्कृति, हाम्रो परम्परा। कहिल्यै नहराओस। हार्दिक बधाई सबैमा
सम्पूर्ण टिमलाई बधाई छ
अतन्त्यै निकै मार्मिक पुरानो आफ्नो मौलिकता लाई सस्कृतिमा जस्ताको जस्तै उजागर गरि बालविवहा मा सम्बन्धि आफ्नो पुरानो परित्वतिक समेटिएको भिड्यो अगामी दिनमा पनि अझै यस्तै देख्न पाउ शुभकामना सम्पूर्ण अग्रज ज्युहरुमा 🙏💐🙏
लक्ष्मण
💷💵💷💵💷💷💷💷💷💷💷
हरि हरि
साह्रै मन पर्यो ! बधाई तथा थप यस्ता सिर्जना थपिंदै जाउन शुभकामना '
सारै राम्रो लाग्यो☺️🙂क्या मिठो शब्द संगीत अनि लय भाका, मनै लोभ्याउने ☺️🙂
Sarai ramro❤️
❤❤Dareee ba❤
❤❤dareee ba❤
❤❤Dareee Ba❤❤
Aaha daju
साह्रै राम्रो सिलोक 👌❤️
सारै राम्रो
❤❤Dareee ❤
Dareee ba❤
❤धेरै दामि सिलोक
❤❤Dareee❤waaa
धन्यवाद भाइ सारै राम्रो लागाे ।
रोचक एवम् रमणीय
Dame dareee ba
Dareeee ba❤❤
याे,सिलाेक,रच्ने,र,गाउने,लाई,मुरिमुरि,सलाम,छ,,हाम्राे,पुरानाे,चलन,,,युटुब,बाट,,प्रचार,गर्नु,भएकाे,,मा
Sarai ramro
सारै राम्रो लागो हैं है हेजी हैं हेजी त भन्दा मैं तेजी भनेको भय अझै राम्रो हुनथो
Daree
दामी
Dareee❤baba❤
धेरै राम्रो गित
mo uuu byydewszh
Dareee❤ba
Dherai ramro ❣️
💷💷💷💷💷💷💵💵💷💷💵💵💷💷💵💵💷💷💷💵💵💵💷💷💷💷💷💵💵💵🛋💷💷💵💵💵🛏💷💵💵💵🛋
❤❤❤dareeee❤❤❤
धेरै राम्रो छ।
अती राम्रो हजुर सोङ ठुलो हुनुपर्ने हो
नमस्कार म गायक बाल कुमार श्रेष्ठ ।
अत्यन्तै मीठो गित आदरणीय अग्रज दाइ रेशम सापकोटा सङ्ग जोडिएको छु सबैले माया दिनु होला।
अह मैले नि हेरे भाइ।
बधाई छ।
Dareee❤❤❤
सार्है रमाइलो लाग्यो यस्तै यस्तै आफ्नो धर्म संस्कृति जोगाउने प्रयास गर्नुहोला तरेली सङ्गीत कुन्ज 🇳🇵🇳🇵❤️❤️🙏🙏 जय गित जय सङ्गीत
Nice
मेरो आमा बुवा अनि ममि लाइ सार्है मन पर्छ राम्रो छ
WOW sarai ramro 🙏🙏🙏🙏🙏💓💓💓💓💓
🙏🙏🙏🙏🇳🇵🇳🇵
सर्जक रेशम सापकोटा र सहयोगी समुहलाई धेरै धेरै धन्यवाद। यस्ता परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण होस र नया पुस्तालाई हस्तानतरण गरियोस्।
Dari ba❤❤
Jay ho Daree
धेरै राम्रो लाग्यो।👏👏👏
Dami best luck for your songs
Wa a dari ba
सारैनै राम्रो छ सिलोक सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ❤️ अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना 🇳🇵🙏🙏
Chet Bahadur khadka
Sarai ramro xa jaya parampara
#गोविन्द थापा सर पनि हुनुहुन्छ खुशी लाग्यो
🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
❤ Daree ba ❤
Wow amazing keep it up 🎉🎉
Tq
Yo ho creation .. salute to u … lop hunai lageko
Jkke11ldn
उहिलेको बिवाहमा सेउली जुझाउने कवितालाई गीतमा परिणत गरिएको रहेछ !! पहिला कै सैलीमा भनेको भये अझै राम्रो र परम्परा को जगेडा हुनेथियो ।
Sachai ramailo lagyo silok
Waoo beautyfull song
सारै राम्रो छ गला र कला 🎉🎉🎉👌👌🙏🙏🙏🙏
आहा !
wow
Wow wow nice
Ramro xa silok aru Pani yastai lyaunu paryo
tareli ko geet sarai mn parxa
Kati rmaailo silak shari man paro 🙏🙏🙏
Dareee
wow 😁😁😁😁😁😁☺️😋😎😎
आहा!💓💓
Udhumi ramailo bhajhan saskar jogaunu hola
❤❤😂Dari❤ba❤
Sarhai .aan parhyo silok dohori
यस्तो गीत किन अगाडि आउन सकेन ? मौलिकतालाई माया गर्नेहरूको कमि भएकै हो त? धन्यवाद रेशम सर हजुरलाई यस्तो लोपोन्मुख भाका ल्याउनु भएकोमा । शुभकामना सम्पूर्ण टिमलाई 😍😍😍👌👌👌🙏🙏🙏
Kati. Rmailo ho. 🙏🙏🙏
अाहा! कति राम्रो।
आहा कति राम्रो 🙏❤️🙏🌹
Wow
मार्मिक
Damiiiiii
Daree❤ba
Very nice fan 🎉🎉🎉
लाेप हुँदै गइरहेकाे माैलिकतालाई उजागर गर्दै पुनःदर्शक स्राेताहरुमाझ यी र यस्तै सिर्जनाहरु ल्याउनुहुने सर्जकप्रति नमन🙏
सधैं यस्तै अब्बल सिर्जनाहरु सुन्न र हेर्न पाई राखाैँ समग्रमा भन्नुपर्दा साह्रै मीठास पुर्ण याे सिलाेक र सर्जकलाई सफलताको शुभकामना 🙏❤️
Supper silok songs God bless you all the teams
❤daree❤ba❤
आहा अति राम्रो बनेछ गित राम्रो लाग्यो 🙏🙏🙏
Daree❤😂
Congratulations
अाहा सारै मिठाे भाछ मेराे गुरु
🌹daree🌹ba❤️🌹
Very nice
gajab
सारेइ राम्रो रमाइलो लाग्यो यस्तेइ लोप हुनलागेको रितिथिती हरु पस्तुत गर्नुहोला सम्पुर्न मेहनति हरुमा सुसमान नम्र नमस्कार 🙏🙏🙏🙏