विवाहमा खेलिने पुरुषपुरुषबिचको सिलोके जुहारी (भाग १) माधव दाहाल, चण्डीराज नेपाल र साथीहरु
Vložit
- čas přidán 27. 09. 2018
- विवाह उत्सवमा खेलिने प्रसिद्ध सिलोके जुहारी....
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Directed by: Madhav Dahal
Lyrics/Arrangement: Madhav Dahal
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by Madhav Dahal under copyright act 2059 Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
© Lok Sansar
℗ Madhav Dahal - Zábava
सिलोक ठिकै हो रमाइलो हो
0
मीठो ।राम्राे।।परम्पराकाे जगेर्ना गर्नू सबै नेपालीको कर्तव्य हाे जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।ॐ।।
सहि छ ।
पहिले जसरी कुटुम्बेरीमा एक आपसमा घोचाघोच गर्ने चलन थियो त्यही जस्ताको तस्तै प्रश्तुत गरिएको छ ।
चलन नै यस्तै थियो ।
स्लोक अहिले लोप हुँदै गएको सस्कृती हो उठान त गर्नु भयो तर यो स्लोक ले राम्रो सन्देश नदिएको पाइयो येस्ले दुलाहा र दुलही को तेति राम्रो बाताबरण हुदैन
सस्कृति परम्परालाइ बचाउन गाउनु भएको सिलोक अत्ति राम्रो
सारै दामी भो शिलोक
सारै राम्रो ।
धेरै पहिले बिहेमा सुनीन्थ्यो ।
यि सिलोक पस्किनु होस्
धन्यवाद टक्र्यांएं ।
Sarai ramro silog
पुरानो संस्कृति झल्काउने सिलोक धेरै राम्रो लोपहुनलागेको सस्कृति
श्लाेकहरू धेरै मनाेरञ्जनात्मक छन् ।माधव दाहाल, चण्डीराज नेपाल लगायत सम्पूर्ण प्रस्ताेतालाई हार्दिक बधाई छ ।
धन्यवाद !
धन्यवाद !
धेरै राम्रो लागाे सिलाेग बाजेहरूकाे ।
हाम्रा पुरानास संस्कार संस्कृति जाेगाउनु पर्छ
धेरै बर्ष पछि यति राम्रो सिलोक सुन्न पाए। कलाकार हरूले पनि एकदम उत्कृष्ट प्रदर्शन गर्नुभयो। आयोजक बर्ग धन्यवाद का पात्र हुनुहुन्छ।
मलाई माधब नेपाल सरको कार्यक्रम मन पर्छ किन कि गाउँ घरमा गाईने गित र सिलोक लोभ हुँदै गैइ रहेको लाई यश कार्यक्रममा प्रस्तुत हुँदा राम्रो लागेको छ
जाेगानु मात्र होइन जनजनमा जीवन्त दिनुपर्छ।
यस्लाई अलिक लामो बनाएर ल्याउनु पर्यो फेरि पनि अवको नयाँ पुस्ता लाई समेट्ने गरि
अत्न्त राम्राे पुराना स्लााेकहरु फेरि फेरि आइ रहाेस ।धन्बाद
अति राम्रो लागो ।। भारत असम बाट।।
आहा कति राम्रो शिलोक शुनाउनु भो शुन्नपाईयो खुशी लाग्यो धन्यवाद हजुर हजुरलाई धन्यवाद ।।
गाउघर को बिहेको याद पो आयो।। सारै मीठो शिलोक!!!
यस को अर्को भाग पनि छिटो आउँछ भन्ने आशा गर्दछु।
संस्करण धेरै नि छोटो भयो।
यस्तो हाम्रो मौलिक परम्परा जोगाउनु पर्यो धन्यवाद छ हजुर हरु लाई अब बिबाह मा यो प्रचलन सबैतिर चलाउन पर्यो
कला संस्कृति र संस्कारको जगेर्ना गरौं !
एस्तै जुवारि सिलक अरुपनि ल्याउने बेलाभाे शर सारै राम्राेछ हजुर
पुरानो स्स्कार नेपालि पुरानो लोक।सिलोक दामी छ🌹🌹
मलाई पुरानो जमना को सम्झना आयो धन्यवाद छ सिलोक कलाकार लाई
" Chetana Vayaa!! "
Sanatan-dharma, Haamro Sanskriti, Swovimani Nepali ra Rajsastha rahey maatra, Nepal Akhand rahanecha!!!
Jai Nepal !!!
सराय राम्रो छ
जे होस, बुढाहरुले सुनाए राम्रो
रहेछन श्लोक गाउने बुढाहरु हाम्रो।..
Acc j .
Edmonds Fertility
Wow wow first time sineko yesto juhari sarai ramailo..madhav ji sarai ramailo ani gaun ghar tirko lok geet haru gaunu hunxa jaile ni ...👍👍👍
परंपरा गत संस्कार सकृतिको जगेर्ना गरौ ।
धन्यवाद जुहारी जोडीलाई
ramro chha juhari keep it up
P by
Sarai ramailo lagyoo..ajai Alik lamo bonownus na hajur
भाका त राम्रो छ तर छुद्र सब्दहरु प्रयोग गरेर कस्तो म्यासेज दिन खोजेको हो ! सुन्दा नि लाज मर्दो क्या ! अलि शब्य र सस्कारी तरिकाले गाएर आउने पुस्तालाई केही सिकाउनु नि हजुर !
म आज यो च्यानलमा नयाँ सदस्य हो ।राम्रो छ (सीलोक) तपाईंहरुलाई सफलताको शुभकामना।
Good luck everyone 🙂🙂
भाका त राम्रो छ तर छुद्र सब्दहरु प्रयोग गरेर कस्तो म्यासेज दिन खोजेको हो ! सुन्दा नि लाज मर्दो क्या ! अलि शब्य र सस्कारी तरिकाले गाएर आउने पुस्तालाई केही सिकाउनु नि हजुर !
परम्पराका यस्ता अनुपम निधिहरूकाे जगेर्ना गर्न गर्नुभएकाे प्रयत्नलार्इ अभिवादन ।
Nice
@@sarojpudasaini4911 czcams.com/video/GnqLZg2S4nQ/video.html please subscribe
Aajkal ta bhuli sakyo silok bachpanko yaad aayo dhannbad xa yi daiharulaai
अति मन पर्याे🙏
आफु गाउँ बस्दाको सम्झना आएर भक्कानिए...धेरै राम्रो छ
सारै राम्रो
आहा आजभोली कहाँबाट यस्तो दोहोरी श्लोक सुन्न पाउनु । पुरानो सम्झना आयो ।प्रस्तुतकर्ताज्यूहरुलाई धन्यवाद ।
बच्चामा जन्त गएको बेला याद आयो ।
tt
आहा सारै दामी सिलोक
Aahaa sarai ramailo sashkriti hamro nepali juhari sarai ramalo lagyo ankal
यो राम्रो छ तर सारै छोटो भयो
सारै राम्रो हाम्रो लोक सस्क्रीतिक
दामी छ सिलोक
यो जुहारी त अली मिलेन । बिवाहमा त बैवाहिकको औचित्यता संबन्धी सभ्य तरिकाले पनि त जुहारी खेल्न सकिन्छ त । जन्ती भनेका त आफुले बोलाएका पाहुना पो हुन्त । सभ्य तरिकाले मनोरञ्जन हुने तरिकाले पो जुहारी खेल्नु । यस्तो अश्भ्य शैलीले पनि कहि जुहारी खेल्नु ?
हाम्रो नेपाली पन , हाम्रो संस्कृति ।
म भारतको उत्तर-पूर्व राज्य मणिपुर देखि अझै यस्ता प्रस्तुति गरी दिनुहोला भन्ने नम्र निवेदन गर्दछु!
Aaha Kathi mitho silok hajur yek dam Ramro lagiyo hajur
Saraiman paryo salutxa kalskarharulai
भब्य प्रस्तुति हजुर।
गाउतिर बिहेमा हिन्दी रिमिक्स बजाउन भन्दा एस्तै गाना सुन्न पाए कत्ती मज्जा आउने थियो होला
राम्राे मात्रै हैन धेरै राम्राे छ दाजु मौलिक्ता झल्काउने ... जयहाेस!!
साह्रै राम्रो प्रयास र लोक सस्कृतको जगेर्ना गर्नु भएकोमा धन्यवाद तर अलि छोटो तुक्का मात्रै भयो।।
धेरै राम्रो छ ✌✊✊💘🌹💘💘🌹
100000 view पुगेकोमा बधाइ छ हजुर्लाइ !!😎😎
Nischal Bhattarai tecdfv
Jr Limbu ??
हाम्राे सस्कृती हाम्राे पहीचान
आदरार्थी शब्दको खडेरी परेको देखियो ।
यस्तो उत्ताउलो पेचिलो जुहारी भन्दात शभ्य दाम्पत्य जीवन सम्बन्धी पो गाउनु पर्छ । यस्तो त राम्रो लागेन ।
घर कहाँ हाे भनाैला, साेधनि गराैला, ६ नं रामकाेटमा ।
थर क्याहाे भनी साेधनि गराैला, राणा जि कुवँर तहा ।।
खेत बारी छ अाै बखत मिलेकाे , गाई चरने स्यूचाटार खाेला ।
धन्य धन्य अाज भेट हुन गयाे , मायाँ नमार्नु हाेला ।।
धेरै राम्रो छ
हामीहराई सकेको अनुभबछ ।जय सनातन धर्म हो
Kati ramro dekhiyeko Nepali luga ma sabai jana lai
रमाइलो लाग्यो।
Kati dami ho sathi
एकदमैरमरोलायोफेरीयसतैसीलोकलेर
आऊनूहोलाधेरैधेरैधनेबातछ👍👍👍👍👍👍👍
राम्रो
Super Mlai t Ramailo lageyo
आह्हा कति राम्रो
Ramro xa Baje haruko dohari..
Purano saskar ramailo lageu👌
Hajuraama le gako silok yaad aayo
आहा लोपोन्मुख श्लोक ( सिलोक) लाई पनि अझै धेरै राख्नुपर्यो !
लय भयन सिलोक को
Dherai raamro silok. Haraauna laageko parampara jogaaunu bhayeko maa dhanya baad. Arko bhag pani upload garnu hola nikai chhoto bhayo arko maa ali laamu upload garnu holaa.
बिवाहमा गाईनेगित निकै राम्रो लाग्यो कुनठाउँ मा गाउनु भयो।
Ati ramro hamro sansrkriti bhulenu hudena
धन्यवाद !
Haina kati ramailo i
dharai ramro...
..
Ok bro ...pls update fastly
सारै स्वाद को सिलोक गाठे😃😃
Good silik
Good silok
😃😃😃😃😃😃khatra ramro xa silok
सिलाेक हाम्रो संस्कृति काे एकस्पन्दन् हो ।अाज हामी हाम्रो संस्कृति छाेड्दै फिरङे हरुकाे पछिदाैडदा छाया मा परेको मात्र हो ।
खै त महिलाको पनि सुन्न पाए हुन्थ्यो
अति उत्तम शिलोक wah wah wah
खुब मज्जा आयो !
SarAi ramro sanskritiko dharohar yasta lop hun lageko slok haru jogauna lagnu vo dherai dhanyabad
Dhari ramro lagyo
Ati ramro xa
राम्रो छ
Surilo bhaka bhaina
Ram ram ji 🙏
पुरानाेलाइ जागाउनुपरछयसताे शिलाेकहराइसकियाे
ramro... xa kaka shree
धन्यवाद !
Mero hajur buwa ko yad ayo .... ati ramro...
Anup Chhetrì a
@@Poojaparajulibadal czcams.com/video/GnqLZg2S4nQ/video.html please subscribe
बबाल लाग्यो
কমডট
वाउ मलाइ पनि यो सिलक सारै मन पर्छ।
Excellent!
धन्यवाद !