केपी ओलीलाई प्रधानमन्त्री बन्न संविधान बाधक छैन । तर डरलाग्दो आशंका । || GNNᴴᴰ TV ||

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • केपी ओलीलाई प्रधानमन्त्री बन्न संविधान बाधक छैन । तर डरलाग्दो आशंका । || GNNᴴᴰ TV ||
    PROGRAM: BISHAYANTAR
    PRESENTER: CHANDRA BANIYA
    GUEST: Prof. Purna Man Shakya, वरिष्ठ अधिवक्ता एवं संविधानविद्
    Subscribe Us: / @gnnhdtv
    More Useful Links :
    Facebook: / gnnhdofficial
    Tik Tok : / gnnhdtv
    Instagram : / gnn.hdtv
    Twitter : / gnnhdtvofficial
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    #gnn #gnnhdtv #talkshow #bishayantar #currentaffairs #politics #worldenvironmentday #pollution #tribhuvanuniversity #chandrabaniya #america #american research #language
    © & ℗ GNN MEDIA NETWORK Pvt. Ltd., 2023-2024
    All Rights Reserved.

Komentáře • 6

  • @mahendradhakal2873
    @mahendradhakal2873 Před 5 dny +2

    माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ.
    कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो
    सुराई बनाउने.
    मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई
    के के बनाउने.
    गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.

  • @abirsubba1910
    @abirsubba1910 Před 5 dny

    Congress hath ma xa congress ra amale kasko hathma xa

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 5 dny

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।