नेताको कथा | Netako Katha - Herne Katha EP25

Sdílet
Vložit
  • čas přidán 28. 02. 2019
  • गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा गाउँपालिका भएको थियो । अनि गाउँकी गीत गाउने आइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।
    #HerneKatha #NetakoKatha
    Story of a Tharu woman from Dang, who happened to be a leader of her village.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Krátké a kreslené filmy

Komentáře • 566

  • @SahayatraTV
    @SahayatraTV Před 5 lety +252

    हेर्ने कथाका नियमित दर्शकहरू यता उपस्थित हाैं है ।

  • @gulariyaonline4339
    @gulariyaonline4339 Před 5 lety +13

    नेता होस त यस्तो , अबोध निस्वार्थ अनि मृदुभाषी वाह नेताज्यू

  • @sagarbhandari8587
    @sagarbhandari8587 Před 5 lety +7

    नेता भएर अाफ्नो घरमा पानी ल्याई भन्लान बरु अन्त दिएसी मिलेर खान्छन् ।
    #मन छुने लाईन# अनि अवोध ईमान्दार र सच्चा वडा सदस्य ।

  • @umeshkaphle3597
    @umeshkaphle3597 Před 5 lety +92

    केही छैन तर मिठो हाँसो छ
    र त सबथोक छ
    यी आमा को हाँसो सबै मा सरोस
    तर त्यो बज्रपात नपरोस्
    नेतापनि कति अबोध पनि हुन्छन् है !!!

  • @rajucenchuri5479
    @rajucenchuri5479 Před 5 lety +12

    मिठो गित अनि मिठो बोली चौधरी आमै २८ मिनेट बितेको पत्तै भएन। दुख मा पनि हास्न सिकाउनु भयो आमै

  • @anuradhaprasai3788
    @anuradhaprasai3788 Před 5 lety +28

    हेर्ने कथा तयार गर्ने बिद्या सिस्टर लाई धेरै धेरै धन्यवाद । सफा हृदय कि नेता दिदीको स्वर कुनै राष्ट्रिय कलाकार को भन्दा कम रहेन छ ।अत्यन्त मेहेनत गरेर बिद्या सिस्टर र उहाको परिवारले हामीहरुलाई जुन कथा नियमित दिइरहनु भएको छ,परदेशको कामको थकाइ भोक निन्द्रा सबै छोडेर हेर्न मन लाग्छ। अनुकरणीय हेर्ने कथा परिवारलाई १ बर्ष पूरा गरेकोमा धेर धेरैै बधाई तथा सफलताको शुभकामना ।

  • @KNJit
    @KNJit Před 3 lety +8

    हाम्रो भाषा को गीत कति मिठो भ्वाइस आमा 🙏🙏❤️❤️

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 Před 5 lety +6

    सलाम छ आमा तिमिलाई,,, बेला बेला मा खुसी त बेला बेलामा आंशु आइरह्यो,,,,

  • @aliardancestudio6600
    @aliardancestudio6600 Před 5 lety +20

    कत्ती मिठो स्वर यो भाग ४ पटक भो हेरेको चित्त नै बुझ्दैन । सारै मन छोयो

  • @Audioblogkatha
    @Audioblogkatha Před 5 lety +6

    "हेर्ने कथा" भिडियो कार्यक्रमहरु मध्येकै अत्यन्तै फरक धारको कार्यक्रम हो।
    शुरुवात देखि आजसम्म भ्याएसम्म समय मिलाएर हेर्ने गर्छु। यो कार्यक्रमको फ्रेम र कन्सेप्ट मन पर्छ।
    म परदेशमा छु। साहुहरुलाई बेचेको आफ्नो समयलाई बँचाएर भए पनि यस्ता कार्यक्रमहरु हेर्दा छुट्टै सन्तुष्टि र ऊर्जा प्राप्त हुन्छ। यो कार्यक्रमको निरन्तरता र उन्नतिको कामना गर्न चाहन्छु। कार्यक्रम उत्पादन समुहलाई मेरो सानो ब्यक्तिगत आग्रह छ।
    पुर्बी नेपालको यात्रामा पुग्नुहुँदा भोजपुरको हतुवागढी भन्ने गाउँपालिका पुग्ने समय मिलाउनुभयो भने त्यो ठाउँमा यस्ता केही कथाहरु छन् जुन कथाहरु खासै कसैले पनि त्यति धेरै चासो दिएका छैनन् तर महत्वपुर्ण बिषयहरु हुन्। जसमध्ये;
    १. ईश्वरमान राई : स्याउलाले बारेर चार दशक अगाडि शुरु गरेको स्कुल आज उहाँकै योगदान, त्याग र समर्पणले गर्दा जिल्ला कै नमुना स्कुल मात्र नभएर "ईन्साईक्लोपेडिया" सहितको पुस्तकालय राखेर त्यो ठाउँको शैक्षिक खम्बा बनेको छ। राई, जसले स्कुलमा राखिएका कर्मचारिहरुलाई तलब तथा स्कुलको भौतिक निर्माणमा आफ्नै तलब खर्चन्थे।
    २. कुम्हाले गाऊँ : एउटा सानो गाऊँ छ "प्रधानटोल" जुन, परम्परागत रुपमा माटोको भाँडाकुँडाहरु निर्माण गर्ने पुर्ख्यौली पेशा गर्नेहरुको बस्ती हो। तर आधुनिकिकरणले गर्दा माटोको सामानहरु बिक्री हुन छोडेपछी लोप हुने अवस्थामा पुगेको छ। यो एउटा हस्तकलाको सुन्दर परम्परा लोप हुन दिनुहुँदैन जस्तो लाग्छ।
    ३. बाँसको नाङ्लो बनाउने गाऊँ : एउटा पुरै गाऊँ छ, जहाँ खेतिपाती संगै नाङ्लो बनाउने मुख्य पेशा भएको मानिसहरु बस्छन्। त्यो ठाउँका महिला पुरुष मात्र नभएर केटाकेटिहरु समेत नाङ्लो बनाउँछन् , तर बजारको उचित ब्यबस्थापनको अभाबमा उनिहरु आफैँ टाढा टाढासम्म ढाकरमा बोकेर बिक्री गर्न लैजान्छन्। यो बनाउने प्रक्रियाका थुप्रै आन्तरिक कहानिहरु छन्।
    कृपया एक पटक यो ठाउँमा पुगेर यी कथा र पात्रहरुलाई भेट्ने प्रयास गरिदिनहुन बिनम्र आग्रह गर्दछु।

  • @bhimkarki1425
    @bhimkarki1425 Před 3 lety +5

    नाम मात्र हेर्ने कथा तर हेरे पछी महसुस हुन्छ यो समाजको बास्तबिक चित्रन । धेरै धान्यबद यो TEAM लाई ।

  • @bishnosen1457
    @bishnosen1457 Před 5 lety +6

    दाङ थारु बाहुल्य भयको ठाउ पनि हो राम्रो लाग्यो नमस्ते बिध्या दि

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 5 lety +9

    राम्रो लागेयो चिनेको ठाँउ नि हेर्नू पाए सारै स्वच्छ पबित्र मन कि खानी

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s Před 5 lety +3

    आहा कति राम्रो दाङको चौधरीहरुको बारेमा कम्लहरीको बारेमा चियोचर्चा गर्दै हुनु भएको देखेर धेरै खुसी लाग्यो।सलाम छ बिद्या दिदी ज्यूलाई यो कतारको मरुभूमिबाट?

  • @lovejoshi2169
    @lovejoshi2169 Před 5 lety +14

    यो कथाले महिला जागरणमा टेवा पु-याएको छ । विद्याजीको टिमलाई साधुवाद ।

  • @raajmarg7818
    @raajmarg7818 Před 5 lety +5

    ओहो....कति सुन्दर बिचार र स्वर वडा सदस्य आम्मैको ❤️❤️❤️

  • @anjanmagar806
    @anjanmagar806 Před 5 lety +39

    सर्बप्रथम बिद्या जि लाई ननस्कार , बिद्या जि उजेली को कथा फेरि एक पटक हेर्न पाए हुने थियो

    • @naikaaptinthana2757
      @naikaaptinthana2757 Před 5 lety +2

      मनकै कुरो गर्नु भो...!!तेहि गाउँ मै गएर बनाउनु होला बिद्या जी🙏

    • @freelife6536
      @freelife6536 Před 5 lety +1

      Ujeli ktm ma padera jagir khana laisakyo

    • @positiverai7823
      @positiverai7823 Před 5 lety

      Fb maa ujeli search garnu ni.... Cha page

    • @naikaaptinthana2757
      @naikaaptinthana2757 Před 5 lety +1

      Haina ho sathi ho ma ujeli bare updated xu...tara ujeli bidhya jee ani rajesh dai feri ekchoti ujeli kai gaau ma euta herne katha banaunu paryo bhaneko 😊

    • @positiverai7823
      @positiverai7823 Před 5 lety

      Eh त्यसो po.....

  • @devdut.purush
    @devdut.purush Před 5 lety +58

    *एपिसोड 1 देखि यहाँ सम्म नुछुटाएर हेरेको कोको हुनुहुन्छ यहाँ ?*

  • @Nabaraj20Nabodit20
    @Nabaraj20Nabodit20 Před 5 lety +2

    नेता पनि यस्ता अबोध हुँदा रैछन । धन्यबाद बिद्या जी ।

  • @bharatgurung6272
    @bharatgurung6272 Před 4 lety +1

    कति राम्रो voice अनि गित wow राम्रो बिचार भयकी anty beauty पनि

  • @bhojendragurung9294
    @bhojendragurung9294 Před 5 lety +1

    अाह कति मिठो स्वर निर्मला चौधरीको र त्यहीं क्षणमा गित गाईहाल्ने वहाको प्रतिभा साह्रै राम्रो लाग्यो ।

  • @Khadka851
    @Khadka851 Před 5 lety +1

    कति मीठो स्वर छ शालीन स्वभाव राजनीति मा जागरुक। धेरै राम्रो।।।

  • @chiranpariyar6150
    @chiranpariyar6150 Před 5 lety +1

    Herne katha sarhai ramro programme ho.sarhai man xunxa.

  • @laxmisapkota6536
    @laxmisapkota6536 Před 5 lety +6

    We can understand Nepal from your Herne Katha, thank you for the beautiful program.

  • @NabinKThapa-su1ih
    @NabinKThapa-su1ih Před 5 lety +2

    हेर्ने कथा कार्यक्रम हेरे पछि जीवन जिउन हौसला मिल्छ । धन्यवाद ! विधा दिदी 🙏

  • @chaudharysamir465
    @chaudharysamir465 Před 5 lety +2

    धिरधिर थारु समुदाय म चेतनाके विकास हुईटि गैलक म खुशी लागल - आभार बाटु विध्या जी

  • @kalikalibc6208
    @kalikalibc6208 Před 5 lety +1

    नेता भने को यस्तो हुनु पर्छ सलाम छ दिदी लाई कति मीठो मुस्कान

  • @bachintarapo3683
    @bachintarapo3683 Před 5 lety +6

    वहालाई पढाउने miss को कुराले पनि मन छोयो l वहाले सहि भन्नु भो - माथी मान्छे भएको भए सिंह दरबारमा हुनु हुन्थ्यो l

  • @bholaadhikari1424
    @bholaadhikari1424 Před 5 lety +1

    हेर्ने कथा हाम्रै वातावरणमा बनाइएको कथाहो सबैले हेर्नुस् यो टिम लाई हौसला प्रधान गर्नुहोस अझै राम्रो कथा हेर्न पाइयोस् ।।

  • @dilllims3103
    @dilllims3103 Před 5 lety

    हरेक एपिसोड उत्कृष्ट छ।जादुमय ह्रुदय छुने निर्दोष आवाज थाहै नपाई च्वास च्वास मुटु घोच्यो। शिक्षिका ले भनेको शब्द हरु मनमा आएर पोलि रह्यो।कठै ती थरुनी आमा को पनि माथी केन्द्रमा आफ्नो मान्छे वा भनसुन गरिदिने मान्छे भै दिएको भए उनी रास्टकै ठूलो कलाकार हुने थिईन।धन्यवाद बिध्या मेम अनि सम्पुर्ण हेर्ने कथाका टिम लाई।😍😍

  • @ggthakuri1419
    @ggthakuri1419 Před 2 lety

    सारै राम्रो छ यो कार्यक्रम म धेरै हेर्ने गर्छु आफ्नो देश नेपाल मा भएको सु;ख दु;ख लाई समेटिएर यस कार्यक्रम nepali documents हेर्ने आँखा बनाउनु हुने दिदि हजुर लाई धेरै धेै धन्यवाद,

  • @Technicalpkcom
    @Technicalpkcom Před 5 lety +26

    हामी को को प्रतीक्षा मा छ्म भिडियो हेनको लागि ✋✋✋🙋🙋🙋

  • @Supi14
    @Supi14 Před 5 lety +15

    😇😇🤘🤘my fav show💖💖congratulation 1yr complete🤘🤘

  • @shivarajchaudhary5281
    @shivarajchaudhary5281 Před 5 lety

    निर्दोष र निस्चल मन कुनै स्वर्त छैन।सारै राम्रो बास्तबमा हेर्ने कथाको विशेष भनेको यही हो।सलुट गरे हाल दोहा कतार

  • @trichandra_lama
    @trichandra_lama Před 5 lety +14

    बिध्या दि पहिले पहिले को इपिसोड को ब्याकग्राउन्ड गित त उहाँकै पो हो रैछ नि हैन मलाइ पनि मेरो ममि को सारैनै याद आयो हाउ उहालाई देखेर

  • @rikisiangshai4712
    @rikisiangshai4712 Před 4 lety +1

    Afno man ko pida haru afu lai tha huncha ni ho.love from Meghalaya Shillong India

  • @yadupoudel5643
    @yadupoudel5643 Před 5 lety

    अरु केही नभए पनि अनुहारमा चमक छ खुशी छ अनि उति नै मिठो गीत छ साच्चै वहाँ लाई हेरे पछी मेरो त मन येति खुशी भयो कि ........मैले आफ्नो पिडा सबै भुले

  • @gamingwithutsav97
    @gamingwithutsav97 Před 5 lety +1

    जुनै कथाले पनि अन्त्यमा भावुकनै बनाउछ दिदि

  • @btiwari74
    @btiwari74 Před 2 lety +1

    कति मीठो स्वर रहेछ निर्मला दिदीको !

  • @sanjaymahato416
    @sanjaymahato416 Před 5 lety +1

    धेरै राम्रो अन्तरवार्ता सधै यस्तै भिडियोको आसा गर्छु। हेर्ने कथा नियमित स्रोता म:

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 Před 5 lety +38

    बिचरा नेता भएर के गर्नु गार्हो छ तर सफा मनको धनी रै छिन

  • @krishnalimbu5780
    @krishnalimbu5780 Před 5 lety

    नेता को कथा ले मन छोयो.....श्रीमान् प्रती कति धेरै प्रेम भाब राख्नु भको....सारै मन छोयो यो कुरो ले

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h Před 5 lety +3

    कति मिठो स्वर।

  • @pabinkumar2541
    @pabinkumar2541 Před 5 lety

    बिध्या दि को सारै मीठो कथा हुन्छ मलाइ सबै कथा मन पर्छ गाउले को कथा राख दियो उस्को लागि धेरै धेरै धन्यबाद

  • @maheshchaudhary4256
    @maheshchaudhary4256 Před 3 lety +1

    अत्यन्तै मन छुने कथा; सार्है भाबुक बनायो।

  • @rameshghotaili7581
    @rameshghotaili7581 Před 3 lety

    Man xune katha tharu culture ra tharu janajiwan ko bastabikta prasaran garnuhune sampurna team ra bisesh gari bidhya chapagailai hridaydekhi hardik naman!

  • @bachintarapo3683
    @bachintarapo3683 Před 5 lety +3

    यो वडा अदक्ष्यज्युको गीतहरु recording गरिदिन पाए नेपाली लोक संगीतको जगेर्ना हुनेथियो l रेडियो नेपालले पहल गरिदिए हुने थियो l

  • @sureshpariyar8713
    @sureshpariyar8713 Před 5 lety

    गायक बन्नुपर्ने मान्छे नेता बन्नुभएकाे छ । म्यामकाे भनार्इ । पढेलेखेका महिलालार्इ चुनावमा नउठाएर किन निर्मला अामालार्इ उहाँकै शब्दमा पुच्छर बनाउन उठाएकाे भन्ने कुरा निकै शंकास्पद पाे छ त हाै ।

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r Před 5 lety +3

    कुनै कार्यक्रम नछुटाई हेर्ने गर्दछु
    बीद्दा ज़ी लाई सलाम छ

  • @puranoradio.5838
    @puranoradio.5838 Před 5 lety

    दुखिलाइ नै भगवानले नि साथ नदिदो रहेछ। दुखमा पनि उहाँको हसिलो र खुसी मुहार देख्दा यो भाग बाट जिबनको लागि एउटा शिक्षा मिलेको छ। हेर्ने कथालाइ धेरै धेरै धन्यवाद ।आगामी दिनमा पनि येस्तो जीवन भोगाइको वास्तविक कथा हेर्न पाइयोस।

  • @anweshthulung1375
    @anweshthulung1375 Před 5 lety

    हाम्राे कथा अनि हाम्रै समाजकाे सादापन कति मीठाे । कति अाशापुर्ण । कति सरल ।

  • @roshanishah9158
    @roshanishah9158 Před 5 lety +5

    Every single episode has touching beautiful voice.

  • @mohnishbabu1073
    @mohnishbabu1073 Před 5 lety +1

    एकदमै मन पर्छ बिध्या जि हजुर मलाई कार्यकर्म झनै राम्रो हजुर को

  • @rgrggr5714
    @rgrggr5714 Před 5 lety

    Herne katha team: truly nepali, so much loved with motherland. Salute too you guys to your work.

  • @shantirai7753
    @shantirai7753 Před 5 lety +8

    I find my own mother's spirit on her. She inspires us young generation, her determination, her dedication, wishdom....👏👏

  • @krishnakc4851
    @krishnakc4851 Před 5 lety +4

    What a motivational story for those who think they can't do anything in their life. Thank you Madam for this inspirable story.

  • @krishnarijal6223
    @krishnarijal6223 Před 5 lety +3

    Sweet program..nice to HERE.
    & also sweet conversation Bidhya sis. PROUD OF U SIS.

  • @user-hz2lr6mv1s
    @user-hz2lr6mv1s Před 5 lety

    आमाको जीवन संघर्ष र मनै छुने मिठो लोक भाका प्रति म धेरै भाबुक भए मन धेरै सफा छ आमाको

  • @kiranchaudhary8722
    @kiranchaudhary8722 Před měsícem

    Hamro tharu vasha ani Kati mitho git Kati mitho Kura garna janeko aama🙏🙏🙏

  • @aaryaadhikari232
    @aaryaadhikari232 Před 5 lety

    khusi layo aafno gau thau ko katha herera...thankyou so much herne katha team 😍😍😍

  • @sabinace8062
    @sabinace8062 Před 5 lety +6

    Lots o f Nepalese so called journalist should learn from this team of herne katha how to present the show and how to spread a positive message to the society...I’m very proud that still real journalism is alive in nepal

  • @ranamgr5045
    @ranamgr5045 Před 5 lety

    बिधा जीको बोल्ने शैली साह्रै राम्रो यतिको खुबी यो पेशामा लाग्ने अरूको नी भइ दिए पत्रकारिता पेशा धेरै मर्यादित हुने थियो।

  • @user-cr6uh3lk7z
    @user-cr6uh3lk7z Před 5 lety +5

    यो मन त मेरो नेपाली ।।

  • @thirpoudel3056
    @thirpoudel3056 Před 5 lety +5

    आआफ्नै नै बेदाना को कथा छ हेर्न काथा हेरेर सारै खुसी लागो नि फेरि पनि यस्तै काथा हेर्न पाइयोस दिदि

  • @dorjeetamang1230
    @dorjeetamang1230 Před 4 lety +1

    Ati saral netree. So melodious voice vanishing into darkness.

  • @rivaakc6615
    @rivaakc6615 Před 5 lety +1

    कति रमाइलो जिन्दगी 😍😍 आफ्नै खुसी आफ्नै गीत 💕💕

  • @randomclips4790
    @randomclips4790 Před 5 lety +2

    I have watched every episode of Herne katha. Government should do something for the people in rural area !!!

  • @laxmandhakal5298
    @laxmandhakal5298 Před 5 lety +1

    every time I just say wow only while watching "Herni Katha" thanks dii for all those story 💕💕💕

  • @susana7528
    @susana7528 Před 4 lety

    ग्यान बर्दक भाग हो यो । जीवन अबीरल चल्ने यात्रा रहेछ । अनेकौं घुम्ती मोड आउदा अली कति हलचल नरही जीन्दगीले सीखाएको पाठ सीक्नु पर्छ ।

  • @krishnajaishi818
    @krishnajaishi818 Před 5 lety

    स्वर नि सार्है मीठो रैछ , हेर्ने कथा का सबै श्रृङखला हरु सार्है मन पर्छन् ।त्यसैले युटुब सामाग्री मा अाज मेरो पहिलो कमेन्ट गरिहाले .....

  • @ramkajitiwari1083
    @ramkajitiwari1083 Před 5 lety

    नामै काफी छ " हेर्ने कथा" हार्दिक शुभकामना बिद्या दि।

  • @bhaktabahadurparajuli1441

    निर्मला फुपुले गित सारै मजाले गाउनुहुदोरैछ अनि मन्को पनि सारै सफा हुनुहुदोरैछ !

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +1

    आसा छ दिज्यु हाम्रो म्याग्दी जिल्ला तिर पनि आउनु हुनेछ्😘😍😍❤️❤️❤️😘😍😍🙏🙏❤️❤️

  • @amiralive
    @amiralive Před 5 lety +5

    उहाँले समाजलाई आजको आधुनिकतातिर अघि बढाउन सक्नुहोला र भन्ने प्रश्न खड्किरहे पनि उहाँको हसिलो अनुहार, मिलनसार स्वभाव र अबोधपनाप्रति नतमस्तक भए। उहाँको कथाले त्यहाँको समाजको यतार्थ चित्रण गरेको छ।

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL Před 5 lety +1

    हेर्ने कथा को partixya गर्ने हरु जति एता हाजिर होउ

  • @swachalshrestha5316
    @swachalshrestha5316 Před 5 lety

    dherai ramro programme, farak katha farak patra .... we really enjoy and helpful for nepali society..

  • @saralim9076
    @saralim9076 Před 5 lety +3

    I never miss to watch any episodes 😍😍😍from 1-to till now.-🇸🇬🇸🇬

  • @birmalthapa3516
    @birmalthapa3516 Před 5 lety +4

    हेर्दै छु भर्खर,बाकि हेरिसकेपछि

  • @MangalSingh-rh7vg
    @MangalSingh-rh7vg Před 5 lety

    अति नै मार्मिक कार्यक्रम छ दिजु अतिनै मन परेउ

  • @bharatbhujel1924
    @bharatbhujel1924 Před 5 lety +1

    Video hernu vanda pahele cmnt hereko nikai ramailo lagyo.. 🙂😊😊
    Sabai अपरिचित मित्रहरु लाई नमस्कार छ है. 😊

  • @basantrawat8936
    @basantrawat8936 Před 11 měsíci

    समाजको वास्तविक कहानी चित्रण गरेको कथा रहेछ।हेर्ने कथा टिम धन्यवाद

  • @ramharikaphle1039
    @ramharikaphle1039 Před 5 lety

    दिज्जु नमस्कार 🙏 हाल दुवै देखि म नियमित दर्शक हेर्ने कथा को ! हजुरको पहिलेको प्रोग्राम साझा सवाल पनि नियमित हेर्ने गर्थे ! हजुरको को बयान गर्न सक्ने म सँग शब्द छैन ! अझै धेरै सफलताको कामना दिज्जु ! नेपाल छुट्टि आऊँदा मौका मिलेको खण्डमा अवश्य भेट गर्नेछु ! जय देश ! 🇳🇵🇳🇵

  • @milanbohara4670
    @milanbohara4670 Před 5 lety

    सच्चा सफा मन हुने लाई नि भगवान ले कहाँ हेरेको छ र झन यो असभ्य पढेलेखेका भलादमी हरु ले चाहिदाको भाडो बानाउने त् हुन अबोध निश्चल निस्वार्थ मन हरुलाई

  • @user-wn7gd8ku6q
    @user-wn7gd8ku6q Před 5 lety

    बिध्या दिदि आज सारै रामरो सुवावो तपै थारु बस्ती मा टुपु टुपु हिने को

  • @ishuchhetri5614
    @ishuchhetri5614 Před 5 lety +2

    Bidya dd ko sab katha ati naulo ani ati ramero hunxa 😊 herni katha ko jaily wait garxu kaily auxa vani😍 bidya dd yestai katha sandai airahos ra hami ly herna pau😘

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Před 5 lety +2

    ठाउँमा परेको भए ,पावर र पहुचवाला अनी पढेलेकेको थियोभने यी आमै गायिका या यस्तै कुनै एक क्षत्रमा नेपालकै नम्बर 1 बन्ने क्षमता रहेछ तर नियति ले बाँचिन्जेल सधै गरीवी अभावकै भूमरिमा जक्ड्याएर राखेछ ।

  • @suryacdy
    @suryacdy Před 2 lety

    Wow mind blowing.... Love you lots our save culture

  • @kiranchaudhary8722
    @kiranchaudhary8722 Před měsícem

    Aama Ko Katha Duniya samu pugai Dinu hune sir ,miss ani english ma translation Gari dinuvako ma dherai dhanyabaad🙏🙏🙏🥰

  • @lilabahadurthapa9490
    @lilabahadurthapa9490 Před 5 lety

    राम्रो छ दिदी । तर देशको यस्तो बिडमबना छ ।

  • @gobindshahi8604
    @gobindshahi8604 Před 5 lety

    हजुर ले जुन कार्यक्रम चलाउनु हुन्छ सबै राम्रो नै लाग्छ दिन दुखी को मन मा बस्नु भाको छ

  • @balbahaduralemagar8863
    @balbahaduralemagar8863 Před 5 lety +12

    कुर्दै छु।पाल्पादेखी हाल भारतको पञ्जाबमा

  • @shawanbistavlogs8531
    @shawanbistavlogs8531 Před 5 lety +1

    Kati ramro gau ani ramro katha man he haru ko katha SUNu hernu pauda dherai ramro lagxa

  • @premsagarpdl9945
    @premsagarpdl9945 Před 5 lety

    हेर्ने कथा तयार गर्ने बिद्या सिस्टर लाई धेरै धेरै धन्यवाद ।

  • @opendramahara1516
    @opendramahara1516 Před 5 lety

    Thanks so much dee yastai aru Katha ko partixya ma

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w Před 5 lety +1

    अति राम्रो छ आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅🙏🙏🙏🙏💅💅💅💅💅💅

  • @parshuramrai5010
    @parshuramrai5010 Před 5 lety

    यो पनि एउटा जिन्दगी नै हो 😅😅 धन हुनेको मन बिचार अलिक खराबै हुन्छ तर धन नहुनेहरुको महान मन बिचारहरु पनि हुन्छ त्येसैको एक उदाहरण जस्तै हो उहाँ पनि✊✊तर उहाँको श्रीमान को अवस्था देख्दा आखै रसायो बिचरा ✋✋

  • @anupbikramshahi9503
    @anupbikramshahi9503 Před 5 lety +2

    धेरै राम्रो कथा

  • @sakshamsharma5826
    @sakshamsharma5826 Před 5 lety

    धेरै राम्रो कार्यक्रम ल्याउनु भएको छ विद्या जि !

  • @madanthapa6241
    @madanthapa6241 Před 5 lety

    Bidhya g hajur lai dherai dherai dhanyabad. Hajur ko herne katha malai dherai dherai man parxa. Ma sadhai hajur ko herne katha ko parkhai ma basxu. Sarai ramro xa.

  • @shambhugurung5386
    @shambhugurung5386 Před 5 lety

    नेता दिदीको कथाले अाखा रसायो र खुसि नि लाग्यो