नया सरकार संविधानको कुन धारा अनुसार ??

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2024

Komentáře • 50

  • @KamalBhandari-sn9tg
    @KamalBhandari-sn9tg Před 24 dny +4

    प्रचण्डकाे गुलामी मेकमणी×

  • @bhimkhadka3284
    @bhimkhadka3284 Před 23 dny +1

    कानुनका बिज्ञ लाइ पत्रकार र थारु ले कानुन सिकाई रछन् मुजिहरु 😊

  • @user-ym7ig5xp8k
    @user-ym7ig5xp8k Před 23 dny

    😮

  • @chetpaudel8212
    @chetpaudel8212 Před 24 dny +1

    यो बौलाहा चौधरी लाई केही पनी थाहा छैन

  • @ramanathdahal7151
    @ramanathdahal7151 Před 23 dny

    राष्ट्रपतिकाे खुश।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 23 dny

    यस्ता लठेठ सांसद भएका छन् ,,प्रमुख सचेतक छन्

  • @prashantocean8523
    @prashantocean8523 Před 23 dny

    यस्लाइ अर्को पल्ट उठ्न न सक्ने गरि नाम निसाना मेटाइ दिन पर्छ खेस खेस गर्नी निकै जाने जस्तो गर्छ चौधरी

  • @bindeshowerstha453
    @bindeshowerstha453 Před 23 dny

    अहिले देशकाे जटिल परिस्थितिमा विद्वान तथा राजनीति जानकारहरूकाे अन्तर्क्रिया गराउनु पर्नेमा दुई काैडीकाे सांसदलाई बाेलाएर विशेष सम्वाद गराउनु उचित लागेन, अवाेप्रान्त देशका जल्दाबल्दा परिस्थितिमा समय सुहाउँदो व्यक्तिकाे सम्वाद गराउनु हुन अनुरोध छ ।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Před 24 dny

    एति पनि भएन भने सिदै बालेन लाई बनाउनुहोस न नत जेल गएकोछ नत भ्रष्टाचार गरेकोछ नत कसैलाई मारेकोछ एति साल देसि समाचार हेर्दै आएको छ सत्य त बालेन हो बिचार गरि अब प्रधानमन्त्री बनाउहोस कुनै धारा को कुरा हुदैन धन्यवाद जन्ता सरकार ग्रेटर नेपाल

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Před 23 dny

    अधिबक्ता भनिएको आफै बिस्वस्थ छैन ।संविधानमा के भनेकोछ

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 Před 22 dny

    यी माउवादी पत्रकारको काम अल्पमतको देउवा सरकारका लागि बकालत गरेको छ ।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před 23 dny

    मेटमणी मलाइ सारै मन पर्ने नेता हुन तर आजको उनको भनाइसंग सहमत हुन सकिन ।
    ०७४ साल फाल्गूण ३ गते केपी ओली ७६(२) अनुसार प्रम भएका थिए । पछि २०७५ जेठ ३ गते एमाले माओबादी एकीकरण भैसकेपछि ७६(१) अनुसार केपी प्रम भएका थिए ।

  • @rozanbasnet9296
    @rozanbasnet9296 Před 24 dny +1

    तहिले रिस गरेर केहि हुदैन

  • @mangurung8020
    @mangurung8020 Před 23 dny

    हैन अदालत जानै नपर्ने धारा कुन नबनाएको होला ? पानी नआउने ढुंगे धाराको कुराले जनतालाई ऊल्लू बनाउने काम भयो !!!!

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx Před 23 dny

    तुर्तुरेधारा अनुशार

  • @bhuwang1030
    @bhuwang1030 Před 24 dny +1

    संविधानको ७६ को (२) र (३) का सन्दर्भमा सुशील जीले चलाएको बहस एकदम प्रसंसायोग्य छ ! एउटा स्वतन्त्र पत्रकारले खेलेको यो भुमिका राम्रो लाग्यो !

    • @JM-rc5xv
      @JM-rc5xv Před 24 dny

      Kp oli 100%primminster banx.

    • @subashbaral6334
      @subashbaral6334 Před 23 dny

      Dher bolx yo patrukar janne manxhe ko kurai sunna paindaina hawa patrukar

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 Před 23 dny

    प्रचण्डले बिश्वासकाे मत प्राप्त गर्न नसकेमा ७६ काे धारा २ त्यहीँ समाप्त हुन्छ र त्यसपछि ७६ काे धारा ३ संवत्: सक्रिय हुन्छ जसले संसदकाे सबैभन्दा ठुलाे दलले सरकारकाे नेत्रित्व गर्छ खरु बहस गर्न अाबश्यक छैन।

  • @hemshahi303
    @hemshahi303 Před 24 dny +1

    यसको पनि कमै छैन

  • @bikashdhakal2278
    @bikashdhakal2278 Před 22 dny

    Wokil haru le bigareko desh.. darà 3 ko anusaar PM hunu parcha

  • @MrGurubhattarai
    @MrGurubhattarai Před 24 dny

    बरिष्ठ अधिवक्ताले चुरो कुरा अझै भन्न सकेनन् । प्रचन्डले ७६-४ अनुसार विश्वासको मत हैन, धारा १०० अनुसार विश्वासको मत माग्दैछन् । धारा ७६-४ अनुसार त नियुक्तिको ३० दिन भित्र विश्वासको मत पाइसकेको हो । त्यसैले ७६-२ ले नियुक्त प्रमले ३० दिन भित्र विश्वासको मत लिन नसकेको अवस्था हैन यो ।

  • @user-ft8qg9mq4b
    @user-ft8qg9mq4b Před 23 dny

    यो शुसिले म्याउबादिको छाउरो हो

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Před 23 dny

    bhet mani r madhab bahek tyo parti saangsad kp oli ko ma aauchan

  • @imsaujanshah312
    @imsaujanshah312 Před 24 dny

    Bichara yo Chaudhary

  • @bhuwang1030
    @bhuwang1030 Před 24 dny

    संविधानको धारा संग बाझिने कुनै पनि कानुन र अदालती आदेश संवत् खारेज हुन्छ्न

  • @debendrapanday
    @debendrapanday Před 23 dny

    Yo t ghas ho badhera halnu parxa

  • @sureshlawati7647
    @sureshlawati7647 Před 24 dny

    ब्याख्या गर्न बोलाएर आफै ब्याख्या गर्ने भने गेष्ट किन बोलाउने?

  • @abirsubba1910
    @abirsubba1910 Před 24 dny

    Yesto ulto byakhya garne ukil vayera nepali jantalai ranavulla pareko

  • @tesswbedi7061
    @tesswbedi7061 Před 24 dny

    नेपाल मा यस्ता यस्ता पागल साम्सद भए पछि देश मा कहाँ बाट बिकास हुन्छ

  • @gumb.k4578
    @gumb.k4578 Před 24 dny

    Aba makuneko piuso hereko herai hune vayo towa towa Parera
    .......

  • @rabinsharma4000
    @rabinsharma4000 Před 23 dny

    Fuskat okil nayadesh sabai party ka jhole

  • @balkumarstha2232
    @balkumarstha2232 Před 24 dny

    यो बौला मेटमणी

  • @binodbaniya5738
    @binodbaniya5738 Před 24 dny

    लिडेढिपी हरु

  • @user-fg7mp2kn3u
    @user-fg7mp2kn3u Před 24 dny

    मेटमणी ×

  • @user-nf5wu3zh4s
    @user-nf5wu3zh4s Před 24 dny +1

    पत्रकार माओवादी हो र यो

    • @user-ft8qg9mq4b
      @user-ft8qg9mq4b Před 23 dny

      pure माउबादि हो शुसिले

  • @Subinrai82
    @Subinrai82 Před 24 dny

    येति views त मेरो facebook ma dherai aauchha लाठुवा को अन्तर्बार्ता 😂😂

  • @samirsubba1926
    @samirsubba1926 Před 23 dny

    1than matriko lagi party fhutayako thiyou aaile pyak pyak vhauuu hoina teri.a dhalal

  • @damangurung4768
    @damangurung4768 Před 23 dny

    Ke yo poni kot ko zaj hora bhane

  • @THESHININGLIGHT-n7r
    @THESHININGLIGHT-n7r Před 23 dny

    कत्ति किचकिच गर्या हौ पत्रकार जी, जवाफ सुन्ने धैर्यता राख्नु पर्दैन?

    • @shambhupdpokharel4686
      @shambhupdpokharel4686 Před 23 dny

      यो पत्रकारले प्रश्न सोध्छ जबाफ सुन्दैन । त्यसैले यस्ले लिने अन्तर्बार्ता हेर्दै हेर्दिन ।

  • @rajendrabc882
    @rajendrabc882 Před 24 dny

    Yo mula UT jasto mula sadai negative kura garcha mula ghongi Kahna ja bholi dekhi saun lagna thlyo

  • @nabinkhadayat149
    @nabinkhadayat149 Před 23 dny

    😂😂😂😂

  • @MadhusudhanGyawali-jr9ol

    yopaglho

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m Před 23 dny

    यो चोर धोतिको कुरा गलत हो