रामतोरिया अर्थात् चिप्लेभिंडी खेती गर्ने तरिका ।। Krishi Sandesh About Okra Farming
Vložit
- čas přidán 14. 04. 2021
- #रामतोरिया #Okra #चिप्लेभिंडी #Ladies_Fingre #Bhindi #Krishi #Nepali
व्यवसायिक रुपमा तरकारी खेती गरेर चाँडो फाइदा लिन चाहने किसानले रामतोरिया अर्थात् भिण्डीको खेती गर्नु आवश्यक छ । स्वास्थ्यको हिसावले पनि यो धेरै उपयोगी छ । यसमा भिटामिन ए, बी, सी खनिज, प्रोटिन तथाआयोडिन आदि तत्व पाइन्छ ।
#Okra #Krishi #Nepali
Okra, Abelmoschus esculentus, known in many English-speaking countries as ladies' fingers or ochro, is a flowering plant in the mallow family. It is valued for its edible green seed pods. The geographical origin of okra is disputed, with supporters of West African, Ethiopian, and South Asian origins.
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed) - Jak na to + styl
राम्रो लाग्यो धन्यवाद ,कंचनपुर जिल्ला बाट
ठिक छ ✋✋😏😏👌👌👍️👍️
धन्यवाद
Good information
Great speech
धन्यवाद सर
Good information ❤️
So nice of you
Nice
Thanks
Maile lagako biuko kin hola sap ko mathi ko tuppa jati aafai bhachinx??
युरिया धेरै भएर होला हजुर ।
फुल फुल्नेबेलामा पात कोप्रे पर्ने रोगको दबाइचै केरछ, अनि खोर्सानिपनी तेस्तै भयो, प्लिज कुनै दबाइछ भने , मेसेजगरिदिनुहोला
985-1123858 मा फोन गरेर बिज्ञसग बुज्नु है यश सम्बन्धी ।
नेपालमा भिन्डीको कुन कुन जातहरु (बिउहरु) सिफारिस गरिएको छन ? त्यसमा पनि मौसम अनुसारको कुन बिउ ( Early variety and late variety) लाउने भन्ने कुरा जानकारी गराउनुहोला मित्र । बोले जस्तो सजिलो छैन ४०० kg देखी ५०० kg /ropani फलाउन । धन्यवाद ।
सुझावको लागि धन्यवाद !
Ropani vaneko Kati kattha ho
Pani dherai Jamne thuama dynag banayer Lauda ni hunxa hola ni
huna ta huncha tara dherai din pani jamyo bhane biruwa kuinchh ani fal ni kuinchha hajur
एक रोपनी मा लगभग कति केजी जती फल्छ होला फल्छ होला राम तोरीया
सर्वप्रथम तपाईको प्रश्नको लागि धन्यवाद ! एक रोपनीमा राम्रो संग उत्पादन भयो भने ४०० देखि ५०० किलो सम्म फल्छ हजुर !
@@KrishiSandeshek ropani vaneko ded katha hola hoina? Ki ka ho?
भिन्डी लाई नेपाली मा रामतोरी भन्छन् र सर?
हो नि हजुर
@@KrishiSandesh होर सर थाहा थिएन मलाई त धन्यवाद जानाकारी काे लागि🙏🙏🙏👍
@@deepakkc हो नि हजुर भिडियोहरु हेर्दै गर्नुहोला ल !
@@KrishiSandesh Huss
हिन्दी र खस भाषा म़ा राम तोरिया भन्छ