घिस सिमी कहिले, कसरी, कहाँ, किन, लगाउनुपर्छ ? यसरी लगाउँदा उच्चतम भाउमा बिना रोग फलाउन सकिन्छ, Beans

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • घिस सिमी कहिले, कसरी, कहाँ, किन, लगाउनुपर्छ ? यसरी लगाउँदा उच्चतम भाउमा बिना रोग फलाउन सकिन्छ, Beans
    प्रकृति के हो कसरी काम गर्छ भौगोलिक वातावरण ले खेती मा कस्तो सहयोग पुर्याउँछ । सबै जानकारी राम्रो भएमा समय अनुसार बेमौसमी मौसमि अर्गानिक खेती गर्न सकिन्छ । बिना रोग थोरै लगानीमा नसोचेको उत्पादन गर्न सकिन्छ । प्रकृति अनुकुल खेती गरौ विषादी युक्त खाध्य सामग्री त्यागौ । स्वास्थ्य जिवन परिवारको सुख सम्पति हो ।
    #AgroChiran
    #BeansFarming
    #घिउसिमी

Komentáře • 30

  • @giripun5947
    @giripun5947 Před 2 lety +3

    तपाईंको तरकारी वारि र तपाईंको प्रस्तुति हेर्दा जाँगर मरेर आयो !

  • @greengoldagritourismfarm9015
    @greengoldagritourismfarm9015 Před 11 měsíci +3

    भुमिका नबाधी बनाउनु नि छोटो् मिठो बनाउनु हस...

  • @harikandelkandel1461
    @harikandelkandel1461 Před 2 lety +4

    दुनियाँ भुमिका बाधनु भन्दा संबंधित कुरा मा फोकस गर्दा राम्रो

  • @kumarangdembe3176
    @kumarangdembe3176 Před 2 lety +2

    सलाम छ सर तपाइलाई यति राम्रो जानकारी को लागि।

  • @gkbhandari7779
    @gkbhandari7779 Před 3 lety +3

    कुनै पनि कृषि उपजको बारेमा जान्कारी दिदा उसको बीउ देखि सुरु गरि बिरुवा,बुटा वा झाल, हागा, पात, फुल, फल, उत्पदन समय, माटोको अवस्था, मलको मात्रा र बजारको बारेमा श्रब्यदृष्य समेतको जानकारी दिनु भएमा किसान अझ बढी लाभान्भित हुन्थे कि सर ।

  • @SnydercutGaming
    @SnydercutGaming Před 3 lety +2

    बोरिङ भिडियो

  • @devineupane675
    @devineupane675 Před 3 lety +1

    राम्रो लाग्यो

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Před měsícem

    तपाइँको युटुब च्यानलमा आवाज कम आउने गर्दा बेलाबेलामा राम्रोसँग बुझ्न कठिन भयो।

  • @ramailo6884
    @ramailo6884 Před 3 lety +1

    Thanks janakariko lagi

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f Před rokem +2

    हाम्रो पहाडमा हिउँ पर्छ पहिले सिमि रङी बिरङी हुन्थे र राम्रै फल्थे तर आजकाल पटक्कै फल्दैनन सर

  • @rpfarms1910
    @rpfarms1910 Před 3 lety +1

    Dherai dherai dhanyabaad hajur lai, tara video alik choto garey ramro hunthio jasto lageo🙏

  • @punamrai6143
    @punamrai6143 Před 6 měsíci +1

    सिमी र मसेम कहिले र कुन महिनामा रोप्दा ठिक हुन्छ???

  • @hariprasadpadhya9483
    @hariprasadpadhya9483 Před 3 lety +2

    Wow gret bhai

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 3 lety +2

    हजुरको मिडियाले फाेन नम्बरको सुबिधा अतिरिक्त अनिवार्य दिनुहोस् ताकि सल्लाह सुझावलाई हजुर सँग हामी किसानले सहभागी हुनुपर्ने शिक्षा तालिम ज्ञ्यान काे अत्यन्तै अावश्याक खड्गिएकाे छ दुर्गम गाउँ बस्तीमा सर

  • @marthamagar4828
    @marthamagar4828 Před rokem

    good

  • @rajeshshrestha7964
    @rajeshshrestha7964 Před 2 lety +1

    जति सक्दो मल हाल्नु भन्नुहुन्छ मल धेरै भयो भने हस्किन्छ हजुर किनहोला एस्को बारेमा पनि भन्दिन पर्यो किन एस्तो हुन्छ मत बुझ्नै सकिन

  • @srijanadevidhungel6405
    @srijanadevidhungel6405 Před 2 lety +1

    तपाईंकाे नियमित श्राेता हुं,यस ठाउंमा मुसा जस्ता चराले अत्यन्तै नाेक्सान गर्दछ ,केही उपाय छ कि ?

    • @agrochiran
      @agrochiran  Před 2 lety

      Teslai hireli vanin chha ra yesbat bachhna guleliblihera kurne ho, ra baj charako aabajlai speaker ma bajaunu ra yeuta gaudaiko putla aglo basma jundaunu aabalae hallihos , ra arko tin bajauni ho

  • @SabinaKarki-pn7fn
    @SabinaKarki-pn7fn Před 7 dny

    तपाईँ होटलको सेभ होर सर

  • @anoopamsingh3135
    @anoopamsingh3135 Před 2 lety +1

    चौमासे र घिउ सिमी मा अन्तर के छ.म भित्री मधेस मा छु दुवै लै कुन कुन बेला मा लगाये राम्रो.यो दुवै लाई इंग्लिश मा के भछन्.

    • @agrochiran
      @agrochiran  Před 2 lety

      Lagaune samye yeutaiho yesko name beens green beans yestiho

  • @prajwolacharya7119
    @prajwolacharya7119 Před 3 lety +2

    महासय अलि छिटो बोल्नुस् न हो सुन्दै निन्द्रा लाग्यो

    • @agrochiran
      @agrochiran  Před 3 lety

      हुन्छ हजुर दोस्रो भिडियो मा बोल्छु

  • @rastrapremibp1929
    @rastrapremibp1929 Před 3 lety +1

    १ बोटमा कति केजी सम्म फल्छ