Prabhu Arji Sunileu || प्रभु अर्जी सुनीलेऊ || EnCompass Church Nepal

Sdílet
Vložit
  • čas přidán 23. 05. 2024
  • Prabhu Arji Sunileu || प्रभु अर्जी सुनीलेऊ || EnCompass Church Nepal
    Lyrics:
    कोः प्रभु अर्जी सुनिलेऊ (२) गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ ।
    १. पिता पुत्र पवित्रात्मा अर्जी हाम्रो लेऊन्
    आगो मेघको खाँबो उभ्याई बाटो देखाइदेऊन् ।
    २. पूर्व दक्षिण पश्चिम दिशा अनेक धर्मका लोग छन् उत्तर तिब्बत मध्ये नेपाल गोर्खालीका कूर छन् ।
    ३. थापाथली भागाउँ पाटन काठमाडौँ छन् सहर तिनलाई तिम्रो भक्त पार्नु प्रभु हाम्रो रहर ।
    ४. उठ भाइ हो जानै पर्छ पचाई निन्दा लाज धन जन चैन र सुख त्यागी गर्नु धर्मकाज ।
  • Hudba

Komentáře • 22