फोहोरमा भेटीएकी आमा करोडौको मालिक - ७६ बर्षे आमाको अग्रंजी सुनेर पत्रकार बेहोस || Sarmila Amatya

Sdílet
Vložit
  • čas přidán 19. 09. 2019
  • फोहोरमा भेटीएकी आमा करोडौको मालिक - ७६ बर्षे आमाको अग्रंजी सुनेर पत्रकार बेहोस || Sarmila Amatya || Sarmila Amatya & Rima Sapkota
    ********************************************************************
    Interview With Sarmila Amatya & Rima Sapkota
    Host - Senjal Adhikari
    Camera/Edit - Jevish Poudel
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Zábava

Komentáře • 2,3K

  • @manbahadurmagar6632
    @manbahadurmagar6632 Před 4 lety +695

    आखिर किन हुन्छ मान्छे यति निज ,
    आखिर किन गर्छ मान्छेले मान्छेलाइ यति निज,
    आखिर किन आफ्नैले आफ्नैला गर्छ यति निज ,
    कस्तो खालको सन्तानलाइ जन्म दियौ,आमा ,
    सन्तानको नाममा सतुर अनि, दानव रुपि रैछ,त्यो,
    हुनत म पनि एक आमाको, सन्तान हु, तर अप्सोच नत आमाले मलाई माया गर्न पाउनु भो , नत मैले आमालाइ माया गर्न पाए! ,पापी दैबले, म, सानै छदा , आमालाइ मबाट खोस्यो, यदि मेरि आमा आज मसंग हुनुहुन्थ्यो भने, सायद म आफुलाइ संसारकै खुशी अनि शुखी र भाग्यमानी ठान्थ्य होला,
    दिदी सर्बप्रथमत हजुरलाइ कोटि कोटि प्रणाम गर्न चहान्छु खै कसरी के भनेर प्रसंङ्सा गरु हजुरको म शब्द बिहिन भए , हजुर देबि समाननै हुनुहुन्छ हजुर जस्तो दयाधर्म भएको मान्छे यो संसारमा बिरलै होलान ,

    • @laxmichauhan2771
      @laxmichauhan2771 Před 4 lety +2

      Asto sntanko smpti sij grnu prchh

    • @manojrana6018
      @manojrana6018 Před 4 lety +6

      Mero pani aasu aayo bicar aama aasu aayo

    • @sitakatuwal4389
      @sitakatuwal4389 Před 4 lety +3

      Filim

    • @saritakhadka2050
      @saritakhadka2050 Před 4 lety +2

      Baraxora tera nati budhako dhokro kadha mathi vnexai daju hajurko aama hunuhunna kati chej xa hajurlai amako barema jasko aama xa uslaita ama vneko mahato bujdainan jaba ama sansar bata janxan taba runa thalxan ama xaina vndai natabhati bhanxa amako maya mahato ama bhanne sabda kamle matrai bujxa dhannebad .sabailai dhannebad yo ddlai mero hajuramako sampati tannaixa but ahile 70-80 barsako hunuhunxa eklai basnu hunxa tyo sampati tyo afanta k kam marni bela pani piuna napauda..

    • @yamrana2056
      @yamrana2056 Před 4 lety +2

      Afno janma bine ama lai falne
      manche hoina yo ta janwr ho

  • @kamalagc1931
    @kamalagc1931 Před 4 lety +56

    धन्यवाद मेडम , यस्तो पुन्य काम गर्नु भएको छ , आमा बा हरु को आशिर्बाद लागोस् ।

  • @krishnachy7721
    @krishnachy7721 Před 4 lety +221

    आदरणीय पत्रकार महोदय मेरो बिनम्र अनुरोध छ
    आमाको छोराको interview लिन पर्यो मिडिया मा लिन पर्यो छोराको अनुहार हेर्न मन छ

    • @sanjitdumjan8892
      @sanjitdumjan8892 Před 4 lety +2

      तेस्तो कपुत सन्तान को पनि मुख हेर्नु अलिछिन लाग्छ 😡😡😡

    • @chandramanidahal123
      @chandramanidahal123 Před 3 lety

      Launa xoralai pani layunu paryo midiyama

  • @deshkumar6976
    @deshkumar6976 Před 4 lety +7

    रीमा सापकोटा लाई धेरै धन्यवाद तपाईको हृदय महान छ, एउटा एस्तै आमा पोखराको लामा चौरमा बिगत 2062-65 सालतिर देखेको थियो, फोहोरमा बसिरहेको थियो !

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety +7

    सर्बप्रथम त यो आमा लाई उदाहरण गर्नु हुने मेडम लाई हिर्दय देखि नै नमन गर्न चाहान्छु । हजुर धेरै माहान हुनुहुन्छ भगवान ले सधै रक्षा गर्नु हुनेछ । कस्तो पापी छोरा बुहारी रहेछ । है आफ्नो जन्म दिने आमा लाई यस्तो सम्मा गर्न सक्ने कस्तो मन होला ।😭😭

  • @hamronepal5206
    @hamronepal5206 Před 4 lety +56

    "आमा " संसारकै प्रिय शब्द अनि ममताको खानी हो ! आमा नै भगवान हो कसले देखेको छ र आखिर साच्चिकै कसले देखेको छ र भगवान छन् भन्ने आशा अनि अभिलाषा मात्रै हो यो संसारमा जसले आमालाई हेला घृणा गर्दछु उसले जिन्दगीमा कहिल्यै सुख र शान्ति पाउदैन । हृदय देखि नै लाखौं - लाख धन्यवाद छ यि सहयोगी नेपाली चेलीलाई !

  • @rameshlingden1983
    @rameshlingden1983 Před 4 lety +172

    दिदी को सधै जय होस । तपाइलाई भगवानले साथ दिनेछन

    • @rekhathapa4059
      @rekhathapa4059 Před 3 lety +1

      बहिनी हजुर लाई धेरै धेरै धन्यवाद

    • @dhanbist51
      @dhanbist51 Před 2 lety

      Didi ko sadhai Jay hosa tapailaee bhagawanle साथ

    • @nirmalabhusal7020
      @nirmalabhusal7020 Před 2 lety

      बैनि तपाईको जय होस

    • @Diptighimire00o
      @Diptighimire00o Před 2 lety

      Great going

  • @maiyalamichhane9863
    @maiyalamichhane9863 Před 3 lety +6

    दिदी हजुरलाई नमन छ हजुर त्यो आमाको आमा पनि हो हजुर सन्तान पनि हो ।कोखबाट जन्मदैमा सन्तान हुँदैन रैछ । सन्तानले आमाबाबु प्रर्तिको कर्तव्य जसले पूरा गर्‍यो उहीँ हो सन्तान ।दिदी हजुरको उद्दार हृदय लाई सलाम छ ।

  • @nirajbahadurkathayat1962
    @nirajbahadurkathayat1962 Před 4 lety +5

    नमन छ दिदिलाइ तर यि आमाको छोराहरूलाई सरकार दुरा कारवाही गरियोस् नभए यस्ता घटनाहरू धेरै नै हुने देखिन्छ।

  • @kalpanapradhan4119
    @kalpanapradhan4119 Před 4 lety +339

    याे अामा त पहिले मेराे हाेटेल मा अाउनु हुथाे खाना पनि दिएको थियो महिले बिचार अामा अहिले म कतार बाट हेदैई छु अब म अाउदैई छु नेपाल मा अामा लाई बेटन अाउछु दिदि हजुर लाई धन्यवाद

    • @ri9045
      @ri9045 Před 4 lety

      म पनि कतार बाटै हेर्दैछु कति निर्दई हुन्छन है मान्छे हरु आफ्नो जन्मदिने आमालाइ तेस्तोभन्ने छोरा कस्तोहोला बिचरा ती आमालाइ येस्तोबनाउने छोराले कैलेपनी सान्ती पाउनेछैन धन सम्पती जतिभयेपनी आफ्नो जन्मदिने आमा लाई रुवायेर मन्कोसान्ती कदापी मिल्दैन जुन्बेला त्यो छोरा बुढोहुन्छ तेस्का छोरा छोरिले नि तेस्तैगर्छन अनि मात्रै तेस्ले थापाउछ

  • @parshurambista9137
    @parshurambista9137 Před 4 lety +120

    उधार गर्नु हुन्ने दिदि लाई मुरि मुरि धन्याबाद

  • @user-iw3ms4tp7z
    @user-iw3ms4tp7z Před 4 lety +7

    त्यो युगलाई प्रणाम गर्नु पर्छ जसले हामीलाई यो संसार देखायो र दि हजुरलाई धेरै धेरै धन्यबाद दि जस्ले त्यो युगलाई सम्मान गर्दै संरक्षण गर्दै हुनु हुन्छ हजुरलाई भगवान पशुपतिनाथ ले सधै साथ दिनु होस

  • @dolmayaneopane8519
    @dolmayaneopane8519 Před 3 lety +7

    मानव सेवक बैनिलाई धेरै धेरै बधाई साथै साधुवाद छ सबैमा मानवता को ज्ञान होवस्।

  • @Tsooraz
    @Tsooraz Před 4 lety +48

    आमा भनेको देबि हुन,भगवान हुन ममताको खानी हुन,जुन आमाले हुर्काये बडाए शिक्षा दिए तेइ आमालाई रोडमा पुराउने दानव रुपि छोराछोरीले कहिलेई सुख नपओश। सहयोगी दिदिलाई हृदये देखिनै नमन गर्दछु 🙏

  • @sapunagurung9661
    @sapunagurung9661 Před 4 lety +897

    गाई मा्नेलाइ जेल हुन्छ तर जनम दिने आमा बाबालाई फाल्नेलाइ किन जेल हुदैन

  • @chefsanjay4884
    @chefsanjay4884 Před 3 lety +4

    भिडियो मेडियामा लेउनु भएकोमा ajur लाई धेरै धेरै धन्यवाद यस व्यक्ति जो आमाको हेरचाह गर्न नसक्ने व्यक्तिलाई उसको फोटो तस्बिर सबै मिडियामा देखाउनु पर्यो

  • @saraswatichudal5119
    @saraswatichudal5119 Před 3 měsíci +2

    कस्तो अपराधी सन्तान यो त गर्वमै तुहिनु पर्ने यस्ता सन्तानहरू जन्मेर आमालाई हुर्काउन र बढाउन मात्रै दुःख भएछ यस्ता
    हरुलाई आफ्नो कर्मको फल चाँडै प्राप्त होस्।

  • @hariacharya1220
    @hariacharya1220 Před 4 lety +93

    अाज मेरि अामा काे देरै यादअायाे दिदी सधै यस्तै कामगरनु सलाम छ दिदि

  • @yamkumarrai1157
    @yamkumarrai1157 Před 4 lety +111

    रिमा सापकोटा जी ले धेरै पुन्ने को काम गर्नुभको रहेछ राम्रो कुरा हो

  • @sarmilachaudhary5494
    @sarmilachaudhary5494 Před 3 lety +18

    बिचरा आमा छोरा को मुख बाट त्यो सब्द हारु सुन्दा आमा को त्यो मन कति दुखेको होला सायद कसैलाई न परोस पछि गएर उनिहरु को दिन पनि त्य्सरी नै बितोस

  • @manojgurung5557
    @manojgurung5557 Před 4 lety +4

    जुनै interview हेरे पनि बग्वास पत्रकारको मात्र interview मात्र हेर्न पुग्छु कमसेकम अन्तिममा जादाजादै के भन्न चाहानु हुन्छ भनेर सोध्न समेत भ्याएन बे।दिजु हजुरलाइ बुढी बुबा आमाको धेरै आशिर्वाद लाग्नेछ।

  • @bikashxetrii8199
    @bikashxetrii8199 Před 4 lety +14

    धन्यबाद रिमा दिदिलाई यउटा असहाय,बेसाहारा अामाकाे स्याहारसुसार,सुरक्षा दियकाेमा दिदिलाई हृदयदेखि काेटि🙏काेटि🙏नमस्कार छ।

  • @gandharbakumar5887
    @gandharbakumar5887 Před 4 lety +32

    यस्तो सम्म भन्न सक्नी छोरालाई कार्बाही हुनै पर्छ जसरी भय पनि कार्बाही होस यदि देशमा न्याय छ भनि। यो दिदिलाइ सलाम छ दिदी तपाईं माहान हुनुहुन्छ

    • @kabitakhadka1200
      @kabitakhadka1200 Před 4 lety

      E

    • @gandharbakumar5887
      @gandharbakumar5887 Před 4 lety

      @@kabitakhadka1200 ए हजुर मलाई यो E को अर्थ जान्न मन लाग्यो

  • @dilliram6586
    @dilliram6586 Před 4 lety +5

    धेरै धेरै नमन तपाईं हरु काे याे काम लाई यस्तै सामाजिक काम गर्ने प्रेरेणा मिलाेस🙏

  • @user-lb4nk1ih2b
    @user-lb4nk1ih2b Před 4 lety +4

    यो आमालाई उद्दार गर्ने दिदिलाइ हार्दिक नमन छ।आफुलाइ जन्मदिने आमा बाबालाई यस्तो अबस्थामा कहिल्यै पनि नपुर्याउ यो पृथ्वी गोलो छ एकदिन सबैको पालो आउँछ त्यो छोराको पनि छोराछोरी होलान । मानव भएर किन यति दानव भाको होला।

  • @prakritichhantyal5968
    @prakritichhantyal5968 Před 4 lety +46

    यो सस्था लाई धेरै धेरै धन्देबाद अब यो देश मा जस्ले पाल्छ तेस्लाई आफ्नो सम्पत्ति दिनु पर्छ

  • @Raj-vt3fn
    @Raj-vt3fn Před 4 lety +14

    धनी मनिहरु कुपुतले नै येस्तो गर्छन गरिबहरु तेस्तो हुदैनन् 😭😭😭😭 धन्यवाद दि हजुर जस्तो माहान मान्छेलाई भगवानले सधै खुसी राखुन 🙏🙏🙏

  • @tulsisubedi2522
    @tulsisubedi2522 Před 3 lety +5

    thank u dee🧡🧡
    आज्कल मैले यस्तै कहानि सुनिराछु 😥 दुख लाग्छ यार

  • @khemgautam3997
    @khemgautam3997 Před 4 lety +3

    सापकाेटा बैनि लाई धेरै धेरै धन्यवाद छ कम से कम एउटा छाेरा लाई त माया लाग्न प्रर्ने हाे कस्ता छाेरा रहेछन कुन्नि ।

  • @jdjdusejejie9781
    @jdjdusejejie9781 Před 4 lety +133

    थुक्क rip त्याे छाेराहरु लाई
    दिजु हजुरलाई सलाम छ

  • @user-sc9wu2dm2f
    @user-sc9wu2dm2f Před 4 lety +248

    yes दिदी हजुर लाई मुरि मुरि धन्यवाद आमालाइ लगेर आप्नै आमालाइ जस्तै गरेर पाल्नु होला दिजु

    • @bishnulimbu1275
      @bishnulimbu1275 Před 4 lety

      गुड छ

    • @menukasedai2716
      @menukasedai2716 Před 4 lety

      Yastai ho sansar aamako man xoraxori mathi xora xoriko man dugha muda jastai bichar aama kati dukha lagyo kura sunda

  • @aagya_love9011
    @aagya_love9011 Před 3 lety +6

    तपाईं हरु को कल्याण होस् !🙏🙏🙏🙏हृदय देखिनै सम्मान हजुर हरुलाइ!

  • @shambhusunam9634
    @shambhusunam9634 Před 4 lety +4

    बहिनी हजुर्लाइ कोटि कोटि नमन गर्द छु रिमा साप्कोटाजिउ मानिस्ले जुन्खाल्को काम गरिन्छ्नी तेइ अन्सार्को परिनाम मिल्छ रिमा बैनी हजुरको योकाम्ले सबै दाजुभाइ दिदि बैनी हरुको आखा खुलोश रिमा बैनिहजुर्लाइ मुरि मुरि ध्न्नेबात छ

  • @sureshkulung8264
    @sureshkulung8264 Před 4 lety +40

    दिदी लाई धेरै धेरै धन्यवाद छ । आमाको कुपुत्र कुबुहारी लाई हार्दिक समवेदना (rip) एक दिन आवश्य यो आमाको आशु पाप लागोस भगवान संग प्रथाना गर्दछु

  • @sundargurung7750
    @sundargurung7750 Před 4 lety +45

    रिमा सापकोटा सिस्टर लगायत वहाँ को सबै टिमलाई धेरै धेरै धन्यवाद । तपाईंको कुराले म पनि भाबुक भए ।

  • @deepakkumarchamlagain4553

    यी दिदी होइनन् यी भगवती को एउटा रूप हो इन लाई कोटी कोटी प्रणाम

  • @harigyawali3279
    @harigyawali3279 Před 2 lety +4

    धन्यबादबैनि हजुरलाइ ‌मानिसभयेर यस्तोपो हुनुपर्छ

  • @nathuram4736
    @nathuram4736 Před 4 lety +508

    अामा लाई हेला गंने छोरा बुहारि लाई कहिले पनि सुख शानती हुदैन

    • @mayagurung187
      @mayagurung187 Před 4 lety +2

      कस्तो मन हो पसुको जस्तो पसुलेनि गर्दैन एस्तो त

    • @ranjitalama9341
      @ranjitalama9341 Před 4 lety +2

      Off course

    • @sanurai2177
      @sanurai2177 Před 4 lety +2

      Of course 😭😭😭😭😭😭😭😭😭

    • @monicamonica3766
      @monicamonica3766 Před 4 lety

      @@mayagurung187 👊👊👊👊👊

    • @rooneytamu7755
      @rooneytamu7755 Před 4 lety

      Hoina help garnu hjr haru esso tyo sansta lai plz

  • @kamichhomotamang8957
    @kamichhomotamang8957 Před 4 lety +17

    धेरै राम्रो गर्नु बएछ, सिसाजि सलम छ मेरो
    जय नेपाल जय नारी

  • @saritarai2244
    @saritarai2244 Před 3 lety +4

    दिदीलाई शनिबार सबैको मन ऊहाको जसतइ होस

  • @PurnaSinghRai-sl6qo
    @PurnaSinghRai-sl6qo Před 2 měsíci +4

    यो आमालाई शमालनु हुने बहिनीलाई धेरै धेरै््शुभ कामना छ🎉🎉

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v Před 4 lety +52

    रिमा दिदिलाइ धेरै धेरै धर्म मिल्छ ।

  • @nischalbohara975
    @nischalbohara975 Před 4 lety +28

    नारि भनेको धर्ती हुन।
    आमा नभयको लाई सोध्नु आमा को अभाब।।
    (भोलि त्यस्को पनि सडक मै बास होस,
    आमा रुवायको पाप देखिन्छ)धन्यबाद दि हजुर लाई

  • @shyamjabegu6665
    @shyamjabegu6665 Před 2 lety +9

    पुन्य कार्यको निरन्तरताको कामना।

  • @gyanukhanal1882
    @gyanukhanal1882 Před 4 lety +2

    धन्यवाद बैनी तपाइँको जीवन सफल होस

  • @shivabasnet3822
    @shivabasnet3822 Před 4 lety +29

    हजुरलाई सलुट छ धेरै राम्रो काम गर्नुभएको छ।

  • @naingnaing3042
    @naingnaing3042 Před 4 lety +49

    मान्छे हरु छोरा चाइयो भनेर कति हेला गर्छन सिरिमती लाई तर छोरी ले राम्रो सङ्ग हेर्छन

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o Před 4 měsíci +3

    Thankyou p.sister .kati sichit aama .kasto nirdahi chora .

  • @dambarthapa2161
    @dambarthapa2161 Před 3 lety +4

    सलाम दिदी
    आमा तपाईंको सराप लागोस र हजुरको भन्दा धेरै दुख पाउन

  • @numathapa4360
    @numathapa4360 Před 4 lety +141

    आमा नहुने लाई थाहा हुन्छ आमाको पिडा तलाई त भगवान् ले पनि माफ गर्दैन आमा हुँदा हुँदै आमा लाई रुहाउने😔

  • @dipendrathapa6615
    @dipendrathapa6615 Před 4 lety +74

    यी दिदिले अामाको सेवा गरेको हुदा यी दिदिलाई सुर्खेतकी देउती बज्यैले रक्षा गरुन

  • @sureshbhatta8803
    @sureshbhatta8803 Před 2 lety +2

    जय होस मेडम को,निःस्वार्थ सेवा नै ठुलो धर्म हो!!

  • @arjunadhikari6804
    @arjunadhikari6804 Před 2 lety +2

    अति सहारिनिय काम हजुर को जय होस्

  • @arjunranus2682
    @arjunranus2682 Před 4 lety +5

    yo didi lai bhagawan le rakchya garchan ..salute didi hjurko kam prati ..

  • @gamer-ui3lk
    @gamer-ui3lk Před 4 lety +43

    हजुर लाई हृदय देखि नमन गर्दाछु दिदी हजुर सच्चिकै महान हुनुहुन्छ

  • @hirakhatri6050
    @hirakhatri6050 Před 2 lety +2

    हे भगवान जस्तो आमा लाई गर्यो तेस्तै तेस्को छोरा ले गरोस बैनि लाई धेरै धेरै धन्यवाद

  • @surendrazuwa1955
    @surendrazuwa1955 Před 3 lety +8

    Thank you sis. It's great. I salute to you.

  • @pardeepsunarr1788
    @pardeepsunarr1788 Před 4 lety +24

    आङै जिरीङ्ग भयो यो भिडीयो हेरेर माया त धेरै गर्छु मेरो अामालाई तर यस्तो अबस्तामा देखेर झनै माया बढेर आउछ कस्तो कपुत छोरा छोरी हुन्छन् भगवान ।

  • @manojtamang2688
    @manojtamang2688 Před 4 lety +11

    Its not about religion. It's a consequence of Sin ..We can hope for the new and better world. In perfect harmony with each other & God. Love your Mother who loves you more 🙏
    You are doing great work D

  • @shristithapa5871
    @shristithapa5871 Před 4 lety +7

    Yesta chora hunu vanda navako ramro ho n Tq sooo much hajur harulai ❤️❤️❤️❤️bhagwanla tapaiko sabai eachya pura hoss Dd 🙏🙏🙏🙏

  • @nrjbasnet7930
    @nrjbasnet7930 Před 2 lety +1

    दिदी लाई नमन छ हजुरको सधै भलो हुनेछ वहाँ आमाको आशिर्वादले

  • @mrojaswi9883
    @mrojaswi9883 Před 4 lety +72

    ती छोराहरु सङको interview पनि लिनु पर्यो। तिनिहरु लाई पनि सार्बजनिक गर्नु पर्यो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Před 4 lety +60

    अामालाई त्यागेर ख्रिष्टियन बने पनि, परमेस्वरले यी छोरा भनौटालाई स्विकार गर्नुहुन्न्।

    • @bijayshreepali5632
      @bijayshreepali5632 Před 4 lety

      Rite

    • @jangonepal1872
      @jangonepal1872 Před 4 lety +1

      छोरा हैन सैतान हो किन अामा लाई नराम्रो देखे?

    • @geetwoofficial4388
      @geetwoofficial4388 Před 3 lety

      right vannu vay aama laie heat garne le god le ni heat garnu hunx

  • @ramukc246
    @ramukc246 Před 2 lety +2

    दिदिको महानता लाई म उच्चसमान गर्दछु

  • @taraprasadthapa529
    @taraprasadthapa529 Před 2 lety +2

    मानबताकाेलागि लाखौंलाख धन्यबाद ।

  • @hikmatmaila582
    @hikmatmaila582 Před 4 lety +38

    यसलाई पक्कै उसको छोराले यस्तै बनाउने छ अनि यो नि पछुताउने छ

  • @bijayrai7057
    @bijayrai7057 Před 4 lety +19

    Is a relly great job god bless you my dear sis. Love you ma💕

  • @jitenderbaral3941
    @jitenderbaral3941 Před 4 lety +9

    Love you sis which have given her unconditional love, I have no words to say anything for you. Love you ❤️

  • @udaybasnet9381
    @udaybasnet9381 Před 3 lety +1

    नानी को जय होश अगाडि का दिन सफल रहोश भगवानले सदा रक्षा गरून्

  • @todaytv1895
    @todaytv1895 Před 4 lety +86

    वहाको छोरा को हो त्यस्को पनि Intervew लिनु पर्यो र म कुनै पनि समय मिलायर आफ्नो जन्म दिने आमालाइ यस्तो व्यवहार गर्ने लाई यो धर्ती को बोझ आमा को छोरा लाई यक झापड हान्न मन छ खातेलाइ

    • @suniljoshi3288
      @suniljoshi3288 Před 4 lety +1

      एक्दम सही भन्नुभो हजुरले
      त्यो खाते साला लाई पनि खोज्नु त्यसलाई सजाए हुनु पर्छ

    • @lilasharma2289
      @lilasharma2289 Před 4 lety

      tyo chora ko interview bhoisakyo ostinai

  • @harikarki8122
    @harikarki8122 Před 4 lety +30

    कुपुत्र को धर्म निभाए छ छोरोले सापकोटा जिलाइ जागरुक रहन सकुन शुभकामना

  • @hiragoletamang8587
    @hiragoletamang8587 Před 2 lety +2

    अामा बाऊ लाई बिचल्लीमा पार्ने छोराछोरी हरू जिन्दगीमा कहिल्यै शुख शान्ति हाँसो खुशी कहिल्यै नहोस् भगवान 😥😥😥

  • @prasantniraula2742
    @prasantniraula2742 Před 4 lety +1

    आमा लाई उधार गरेको मा धेरै धेरै धन्यवाद छ

  • @priyeshnepali5680
    @priyeshnepali5680 Před 4 lety +29

    एउटा सन्तानको माया कति हुन्छ भनेर आफू आमा बने पछि मात्र थाहा हुन्छ छोराले न बोक्न पर्छ न पाउन कति गारो हुन्छ सुत्केरी बेथा अहिलेको जमाना जस्तो चिरेर पाउने जमाना थिएन पहिलाको जमाना मा खानाको दुख कति दुख खेप्नु पर्थो अरुको छोरीले जस्तो गरे पनि आफ्नो छोराले माया गर्नु पर्छ अरुको छोरीको अगाडी हेला गरेर बोल्नु हुदैन बिचरा छोरा छोरी भएनन् भनेर दुख मान्नु के नै रहेछ र

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Před 3 měsíci

    आमा को सोचाइ गुमाउनु भएको आमा लाई हेरचाह गरिएको छोरी मा धेरै धेरै बधाई छ,

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 Před 4 lety +5

    God bless you Bahini for protection of Aama...

  • @lamneegrg
    @lamneegrg Před 4 lety +8

    I am from nagaland. You r doing a great job sharing love peace & joy. I salute you maam. Keep it up. God bless you all

  • @padmakhadka1868
    @padmakhadka1868 Před 4 lety +24

    ईनीले धेरै दु:ख पाएकी थीईन ,पहीले यस्तो थीईनन् सायद छोराछोरीको माया नपायर यस्तो मानसीक ठीक नभको हो,तपाईहरू धेरै धर्म गर्नु भयो

  • @asmitaasmi3328
    @asmitaasmi3328 Před 4 měsíci +2

    You aren very great sister .Thank you for helping old women .

  • @taraneupanetaraneupane6601

    Thanku so much diju hajur lai salam xa maro tarfa bata

  • @sanubantawarai5568
    @sanubantawarai5568 Před 4 lety +32

    धिकार छ छोराहरुलाई यस्ती आफुलाई जन्म दिने आमा यस्तो दुख मा पर्दा खेरी नहेर्ने बिचार आमा सलुट छ सहयोगि दिदी हरुलाई ।

  • @text2153
    @text2153 Před 4 lety +22

    Such a son does not even have bamboo in the sorghum. Mother is the happiness of the world

  • @NabarajTimalsina-hj9gd

    इनिआमा को छोरा लाई कारबाही गरिनुपर्छ सरकारले किनकी अरुले पनि बुडा बुडी भएपछि तेसै गरि छोड्छन् जे गरेपनि हुनिरैछ भन्ने गर्दछन्

  • @dadenongmu4934
    @dadenongmu4934 Před 4 lety +21

    Lots of respect for this girl luv u much ammalai😭😭😭😭

  • @vipnakunwar5631
    @vipnakunwar5631 Před 4 lety +56

    यो भिडियोमा डिस्लाईक हान्ने मान्छे पक्कै पनि निच छोरा छोरी हुनुपर्छ।

  • @supriyarai8732
    @supriyarai8732 Před 4 lety +7

    Woww hajur ekdamae Mahan hununcha hjrle kasto punya ko karya garnuvayo vanincha ama jasto rmro kohi xaina sansarma chahe uha afno ya kasaiko j vayeni ama Vaneko ama ho SO hjrlae niswartha sahyog dekhera dherae dherae dhanyabad.

  • @gopalkafle121
    @gopalkafle121 Před 4 lety

    नेपाल मा चैं एस्तो नहुनु पर्ने ! सरकार ले राज्यले नै चलाउनु पर्छ ! तपाईं हेरु लाई धेरै धेरै बारबार नमस्कार छ !जय नेपाल जयगोर्खा ।

  • @user-so1dg9di8x
    @user-so1dg9di8x Před 4 měsíci +2

    बहिनीलाई धेरै धन्यबाद 17:40 😢सँस्था चलाउने बहिनीहरुलाई ।

  • @reemaaaaa2898
    @reemaaaaa2898 Před 4 lety +34

    She is so innocent..I can't stop crying 😭
    Testo xora ta marnu Ni dharti ko
    Bozz,😠😠

  • @veersaud7427
    @veersaud7427 Před 4 lety +4

    तपाई हरुको कामलाई सलाम दिदी ।
    धेरै राम्रो काम गर्नुभाको छ।

  • @aavagimagar1896
    @aavagimagar1896 Před 3 lety

    दिदी हजुर लाई भोगवान ले सधै हासी र खुसी दिनु हुने छ

  • @arjunkumar837
    @arjunkumar837 Před 4 lety +1

    पुन्ड्य को काम गर्दै हुनुहुन्छ तपाइँको योगदान रहेको छ हजुरको इच्छा अनुसार होस् भन्ने कामना गर्दछु

  • @nituramsunar546
    @nituramsunar546 Před 4 lety +8

    Really touching my heart...I can't stop my tears....love you Mom..

  • @amritshrestha5012
    @amritshrestha5012 Před 4 lety +17

    सरकार ले गर्नुपर्ने काम यो सस्थाले गरेकोछ वोडा अध्यक्ष ज्यु तपाईले त सक्दो सहयोग गर्नुपर्छ । रिनोको लागी सिफारिस पनि नदिनु धेरै गलत हो ..

  • @ritathapa7736
    @ritathapa7736 Před 3 lety +1

    त्यो छोराको थोप्डा मीडिया मा ल्याउनु पर्यो 😡कठै यो आमा लाई देख्दा मुटु नै फुट्ला जस्ते भयो 😭😭😭

  • @dipaklimbu6747
    @dipaklimbu6747 Před 3 lety +5

    कारण जे सुकै होस तर आफुलाइ जन्म दिने आमालाइ हेर्न नसकेर माया मार्ने छोराहरुलाइ श्रद्धाञ्जली भन्न मन लाग्यो,जेठो छोरो मास्टर रहेछ अब आफ्नो आमाको बिसयमा यत्तिका निच सोच राख्ने मास्टरले त्यो स्कुले बिद्यार्थी हरुलाइ कस्तो किसिमको शिक्षा दिन्छ ?अभिभावक हरुपनि सचेत हुन जरुरी छ ।साथै यस्ता कुलङ्गार हरुले समाज बिगार्न सक्छ त्यसैले यस्तालाइ समाजिक बहिस्कार गर्न पनि जरुरी छ ।

    • @SYU213
      @SYU213 Před 4 měsíci

      Dherai ramro bhannu bhayo

  • @mankumarinepali8312
    @mankumarinepali8312 Před 4 lety +5

    बहिनी धेरै धेरै धन्यवाद बहिनी लाई अामा बाबा काे सेबा धर्म मा हाे

  • @ukumari351
    @ukumari351 Před 4 lety +56

    बच्चा भयना भनेर चिन्ता नमान्नु यतै छाेरा पाउनु भन्द यशशै अान्दा छ हहि दाजु भाइ दिदी बहिनी बिचार गर्नु ल

    • @jayantipandit2519
      @jayantipandit2519 Před 4 lety +1

      Bichara ama vagwanla raxya garun

    • @jayantipandit2519
      @jayantipandit2519 Před 4 lety

      😂😂😂😂😂

    • @ManishKumar-km9rl
      @ManishKumar-km9rl Před 4 lety +1

      Honitw

    • @sitasunar1321
      @sitasunar1321 Před 4 lety

      ठीक कुरा गर्नु भयो हजुरले .....भयर रुन भन्दा बच्चा भएनन् भनेर रुनु बेस हुन्छ

  • @birajlimbu8001
    @birajlimbu8001 Před 4 lety +1

    Dhanyebad hajurlai hjr harule gardai garnu vayoko kaam falos fulos sarkarle awasyeh hernex.

  • @amarkhadu2366
    @amarkhadu2366 Před 4 lety +3

    Good job Didi
    Hajur lai
    Thinkyou SO much
    God bless you