विवाद व्यक्तिलाई मन्त्री उपहार, ओलीको सफलता संकटमा - NEWS24 TV
Vložit
- čas přidán 21. 08. 2024
- विवाद व्यक्तिलाई मन्त्री उपहार, ओलीको सफलता संकटमा - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
हे प्रभु के हुदै छ यो सतीले सरापेको देसमा जेल जानी सबै मंत्री थुक्का
Jay Rabi
Jay balen
देश,कानुनको धज्जि उडाउने तस्करहरुलाई😂रिप😂
छी हेर्न सुन्न पनि उदेक लाग्दो जेल जानु पर्ने लाई मन्त्री सकीय अब अन्तिम हो यीनीहरु कति मैना मात्रै हो
जेल जानुपर्ने मान्छे मन्त्री ?????
Hardik sradhanjali sabailai.rip😡😡😡
33 बर्ष देखि यी अनुहार हरु देखेर वक्क दिक्क भैसक्यो यार थु थु 😡😡😡
मन्त्री परराष्ट्र सबै मन्त्री मन्डलका राष्ट्रिय भाउजु
कारागारमा केरकारका हुनुपर्ने एउटा् प्रधानमन्त्री अर्को परराष्टमन्त्री उपहार दिएको छ 😫😫😫
आरजु राणा त अत्याधिक बहुमतले विजय भएकी नायिका हुन परराष्ट्र हैन प्रधान मन्त्रि नै बनाउनु पर्ने😂😂😂
त्रिसुलि बस दुर्घटनाको मृतकका आफन्तहरुलाई क्षतिपुर्ति दे
सबै जना मिलेर नेपाल लुटे अब सबै bhastachar हुन्
भ्रष्टाचारी को सरकार मा को के बन्छ के हुन्छ थाहै हुन्न यदि नेपाली जनता सचेत नभए यीनिहरुले देश बर्बाद गर्छन,आफ्नो कर्तुत बचाउन गरेको सहमति ले देशलाइ हैन तीन्कै कार्यकर्ता र कर्मचारी लाई फाइदा बनाउछ।
कहिले सासुको पालो ,
कहिले बुहारीको पालो,
आहै!
कहिले ससुराको पालो,
कहिले ज्वाँईको पालो।
आज आहै !
अहिले ससुराकै पालो !
जेलभिर्त हुनुपर्ने ब्यक्ति हरु मन्त्री कठै बरा मेरो देश
K.p oli Sarma , Mantrimandal Rip
सबै चोरहरुको समूह बाट अब के हुन्छ।😂😂😂
Loot ra chori ...
छि छि कति दुख्खको कुरा ना मर्द भरष्टचारि सुन्ना पनि मनै लाग्दैन
बिबादित ब्यक्ति लाई मन्त्रि बनाउने त,
राजतन्त्र जिन्दबाद❤❤❤❤❤
फेरी पनि लुट्ने र ठग्ने हरु नै मन्त्री बनेछन त् .......
तिमीहरूको जुठाे भाडा छिठाे सफा गर्नु तिमीहरूलाई कस्ले पत्तताउने र
हार्दिक श्रादान्जली यो सरकार लाइ
आर्जु भाउजु त जेल जानुपर्ने मान्छे अब मन्त्री भइरहेको छ। अब यसमा नेपालको जनता चाहिँ हाँस्नु की रुनु । मेरो देश नेपालमा जे गर्दा पनि हुँदो रहेछ है पैसावाल मान्छेले चाहिँ।
ईनि सबै दानव हरु हुन तर कुनै पनि मिडियाले भिउज नकमाय हुन्छ।
जेलमा हुनु पर्ने हरु प्रधानमन्त्री उपप्रधानमन्त्री गृहमन्त्री थुइक्क मेरो देश का चोर पार्टी हरु तिमिहरु लाई नेपाल आमाले कहिल्यै माफी नदिउन।
अरे यार सफलताको लागि सरकार रोज्या होत जोगिन पो रोज्या
जेल तिर पठाउनु
परनि अाज मन्त्री
भुटानी थुईक्क
बिभेदकारी सरकार शेरे र केपि सामन्तशाही
R.i.p ...Nepali politics
Mantri bhayapachi ta aba tikapur ra saranarthi file raddi ko tokeri ma khojnu parni bho
Pararastra batai bhutsni saranarthi taskar lai nai pararastra mantri banayesi janta road ma aandolan ma utrinechhan.
भष्ट्रचारी हरुको टिम देश लुटेर खतम पार्न भये
येस्ताहरुले गरेर देखाउनु,अर्को चुनावमा हामी सपोट गर्ने छु होइन भने ॐ नमो स्वह:
सब लाई भुकम्प ले लगोस मेरो शुभकमना
यो खातेनिले केही नाप्दिन अब
अब धेरै देशमा बेच्नलाई झन् छुट भयो नि त।
NEPAL MA DHERAI JASO BHRASTACHARI HARU BHELA GAREKO RACHHAN . K P OLI JYU LAI SUHAUNE MATRIHARU RAHEKA CHHAN. TARA KOHI MANTRI HARU TA IJAT YIMAN BHAYEKA CHHAN UNIHARULAI NEPALI JANTAHARUKA WELCOME CHHA. RAMRO KAM GARNU HOLA.
रामराम सत्य
तिमि हरु ले मिलिजुली 🎉देशलाई बिज्ञानको चित्र बनाए इ मादचहरु नेता भनाउदाले
छि छि छि छि चोखो मन्त्री एउटा पनि छैनन् त सबै भरसटे भरसटे को समुह मिलेर गएछन् त
Yo desh maa vastaxari nai thulo thulo pad maa dhekar xa
देवर बाबुहरु सिधै PM हुने हो ।😁
Nepal ko sabai bhanda kalo deen
हार्दिक समबेदना 😢😢😢😢😢
Khau khau rastriya vauju sapath desh khau
भरष्टकाे समूह सरकारमा जाने निर्णय जनता जनार्दनहरु निराशामा पैदा
Sabai desh lutuwa haru nai mantri banepachhi nepali jantale k ko asha garnu.
Black day in a history
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धा सुमन 🤔🤔
चोरहरु काले काले मिलेर खाउ भाले भ्रष्ट हरुलाइ जोगाउने सरकार हो।
कति दिन हो यि भष्टचारी हरू झन् अब देश लाई खतम् बनाउने भय
निर्मला पन्थको हत्यारो योअपुत्रोको जलरिको सत्यानासहोस
सर सम्म्मान का साथ छिटो मोरुन
YO DESH MA GHINLAGDO RAJNITI KUNAI NAULO HAINA😡😡😡😡 NEPALI BHEYERA JAMNINU NAI ABHISAAP HO😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰
यदी के पि ओली ले आर्जु लाई जेल चलान गरेन भने के पि लाई ३ करोड जनताले जुत्ताको माला लगाई ७७ जिल्ला घुमाउनु पर्छ
कालेकाले मिलेर खाम भाले भयो मन्त्री मण्डल त अब😂
God knows these people. Nepal's politics is all about to be Mantry only😂😂😂😂.
छिछिछिछिछिछिछिछिछिछिछिछिछी....तैट😈😈😈😈😈😈😈😈😈
धीकार छ मान्छे बेच्नी लाई पर रास्ट छीछी गनायो
Jay harka
भ्रस्टाचारी हरुको झुन्दहरुको टोलि।🎉🎉
मान्छे छान्नु पर्दैन आफ्नो आफ्नो मान्छे राख्न के समय लाग्छ र के सकारात्मक सन्देश आमा नि हुने बिरुवा को चिल्लो पात रे 😂😂😅 कस्ता कस्ता ले समाचार बनाउछन
यो माचिक्नेहरलाइ मरिहाल भन भन्न चाहनुहुन्छ भने लाइक ठोक्नुस
Aarjuko karan k.p
Ko sarkar dalne pakka bhayo.
केही लछार्ने हाेईनन।
Partyko jhole haru berojgar yuwa haru lai chahi kattiko has uthx hola hai 😂😂😂😂😂
सरकारमा जानु ठुलो होइन जनताको हितमा काम गर्नु ठुलो हो
हाहाहा जेलमा जानुपर्नेहरु मन्त्री भ्रष्टाचार जीतहरु शासन गरेसम्म बन्दैन।
रबिको गुहु समेत कोट्टाएर खेदो खन्नेहरु कता मुण्टिए .?
कठै मेरेा देशकेा हालत ।
Rip rip
चोर हरुलाइ साचो😂😂
तेसै भ्रष्टाचार भनेको होइन नि ?
एसताचोरहरु। मन्त्री।भएरकेगरने
Aaraju bhanda aru thiyenn manju khadlai kin brseko?
चोरहरूको झुन्ड मन्त्री परिसद
Rip
Jyanindra shai g li paunu vayana ta mantralaya
देश का धमीरा
Jaibir deuwa kho sampati kaslay chanbin garnay hooo abaa
केपि आफै चोर हो त बाकी कसरी राम्रो खोज्ने
Sabai bhrastachar ma lipta vayeka haru paadma cha.😃😃
Kasto desh hau hamro kaely Sarkar change hunxa tha hudaina
भस्टचारको मन्त्री मण्डलमा ज्ञाने शाही र योगेस भट्टराई अनि गगने थापा अटायन्छ बोल्न मात्र हातलाग्यो
Bhrastachari Arjulai bidesh mantri kunchai deshma baneko petykot ho congress partylai ra Oli lai mantramukhda banayo?
अब झन् नेपाल चुस्ने भए
Pararasta mantri vako xa aba Kati manxe bechni ho
Khate hru rip
शेरबहादुर देउवाले आफ्नै मान्छेलाई सहभागी गरायो आर्जुराडा मान्छे भेट्ने मान्छे
काले काले मिलेर khaamm भाले
Kti ta dui jana matrai xa ta😅
देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने लिस्मा परेको ७०/८० बर्ष पुरानो एमाले कांग्रेस राप्रपा सरकार केपी र शेरे हार्दिक श्रद्धाञ्जली 👊👊👊
Gayal bhaish pani me 😂😂😂
यी सबै भ्रस्ट र चोरहरु हुन्
Kera jasto halat mero desh ko😢
yo sarkar ni kile sma tikne ho....
the country,s stigma woman
Kpollisallakukur
यति जानामा आस लाग्दो व्यक्ति कोही पनि सरकारमा गएको छैन आस गरौँ भर नपरौं यिनले गर्छन् भन्ने कुरो मलाई चाहिँ लाग्दैन। अब अरू जनतालाई के कस्तो लाग्छ म भन्न सक्दिन यिनीहरूबाट आस गर्नुभन्दा अरु ÷नै हो।
Yesari niraash nabanau mahodaye yeeniharule awashya kehina kehi garxan, aru kehi garna nasake pani desh lootne ra nepallai bideshiko gulam banaune kaam bhane awashya garnexan.