जय राश्ट वाद ॐ जय शनातन ॐ हर हर माहादेव जय शम्भु 🌺🌸💮🏵️💐👏🙏🙏🇳🇵
राजा आउ देश बचाउ
जय देश जय नरेश जय जनता😍🇳🇵🙏
Nepal का राजा बाहेक, Nepal राष्ट्र को उन्नति हुदेन!
राजा लाउ देश बचाऊ
राजसंस्था जिन्दाबाद
राजसंस्था जिन्दाबाद
राजसंस्था जिन्दाबाद
जय देश जय नरेश !!!
राजतंत्र जिंदाबाद 🇳🇵🔱🚩✊💪🙏🫵
Raja. Lau. Des. Bachau. Rajtantr. Jindabad
राजसंस्था जिन्दाबाद राजसंस्था जोगाऊ
भूईं जनताहरुकाे लागि राजतन्त्र भन्दा अहिलेकाे लाेकतन्त्र अाकर्षक र सहज् देखियन ।
पाटिको झोलेलाइ मात्र सहज भएको देख्छु म त अहिलेको लोकतन्त्र त। राजा जहाँ जान्छ तेहा तेहि भुइ मान्छेको लाखौंको भिड देखिनछ । ❤❤❤
राजा आउ 🙏देश बचाउ 🇳🇵जय नेपाल
१००% सही❤
जनताले राजालाई कुन स्थानमा राख्छन भन्ने कुरा प्रमाणित गर्न जनमत सग्रह गरेर हेरुन नी यी झोले मण्डलेहरुले ।
जय देश जय राजमुकुट ।
राजतन्त्र जिन्दबाद❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हिन्दुराज्य नेपाल जिन्दबाद
Great well said only king can save Nepal and Nepalese.
राजतन्त्रको अन्त्य भयकाेछैना । राजतन्त्र जनताले फालेका हाेईनन । बिदेशिकाे नाेकर नेपाली नेताहरु र बेदेशि डलरकाे शक्तिले राजतन्त्रलाई पाखा लगाईयकाे हाे ।
युवाहरू सबै रुँदै विदेशतिर नेताका झोलहरु जाउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
राजा भएको देशहरू हेर त कति विकसित भाहन त्यसैले घरको माया जति घरवालालाई हुन्छ नि त्यति भाडा वालालाई हुँदैन।
खास गरि गणतन्त्रेले अमेरिका र भारतकाे इसारामा राजसंस्थालाई नेपालिकाे हित बिपरित सत्ता च्युत गरेका हुन।
King is Nepal
Now it's time
राजतन्त्र न हिजाे अन्त भाे न अाज नै न भाेली नै अन्त हुनेछ याे त एकछिन खेल्न दिएकाे मात्र हाे गणतन्त्रकाे अन्त्यकाे दिन सुरु भएकाे छ।
Rajtantra jindabad
जय देश जय नरेश
❤❤❤❤जय राजा ज्ञानेन्द्र शाह
चेली जनताकारणले हाेईन नि ! तपाइलाई चेतना भया !
राजाको छोरा राजा नभएर को हुन्छ त अब जनताले खोजेको छ यो देश लाई राजसंस्था पुनर्स्थापित हुनुपर्छ
Raja aau, desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵
देश कंगाल बनाउने संघियता र गणतन्त्र जनताले चाहेर होइन बिदेशीको डलर र ड्रममा बिकाउ नेताहरूको नौटंकी ले हो ।।।।।
राजा आएर देशको चाबी हातमा लिएर देशको मियो भई देश बचाउँनु परो सकार🙏🙏🙏🙏💐❤️🇳🇵🕉️
राजानै सहि हो
Jay king 👑
Jay Nepal 🇳🇵
Great ❤
Raja gyanendra bir bikram shah & Pradhan Mantri Balen Shah Chaiyo 🥰❤❤
Raja aau, desh bachau
Kohi jhole chas vane aaej
Ma snaga kura gara
Ma vanchu raja aau, desh bachau🪔🕉️🇳🇵🇳🇵🇳🇵
Rajtantra jindabad 🙏🙏🙏🙏🙏🙏
Jay raja jay desh
Good luck
राजतन्त्र जिन्दावाद
के हि न केहि गर्नु पर्छ अब राजतन्त्रको अन्त्य भयो अब केहि गर्नु पर्दैन
गणतन्त्र शनातनि धर्म बिराेधि हाे
Raja lau des ra janata bachau🙏🇳🇵🙏🇳🇵🙏
याे विदेशी ले ल्याएकाे गणतन्त्र , सङघियता र धर्मनिरपेक्षता खारेज गर्नै पर्छ अनि देशकाे गाैरव फर्काउनु पर्छ ।
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
राजा ल्याउ देश बचाऊ!!
चुनाव जितेर आउनु प्रधानमन्त्री रास्ट्रपति राजा के बन्ने भन्दा हुन्छ ।
राजदरबार हत्याकाण्ड बिदेशीको शक्ति बाट र नेपालका बिकाउ राजनीतिक दल बाट ठुलो योजना गरि गरिएको हो !
जय राजसंस्था जिन्दावाद ❤🎉।
We want king 🤴 jay Nepal 🤴 🙏 🇳🇵 shree pashupatinath le hami sabii nepali ko kalyan garun 🤴 🇳🇵 🙏
King is king
राजा ल्याउँछौ! भ्रष्ट पतित हरूलाई कोर्रा हान्छौ!
जय देश नेपाल🙏🇳🇵🇳🇵
हेर राउटेको झोलेहरुलाइ थाहा पनि छैन कि अरुको नामको अकाउन्ट चलाउनु पनि अपराध हो भनेर । यस्ताको सिद्दान्त राजा ल्याउने कति हांस्नु 😂😂
Gyane mug vag Chor vaimara balatkari tero xora jagalte katipo laparbahi gari raheko xa vane hamilay thaha goru budo vae vir khojxa manxe budo vae nihu khojxa aba kati po manxe le dukha paune ho kati garibi badne ho kati marnuparne ho
राजा आजको आवश्यकता 🙏
नेपालबाट राजतन्त्र अहिलेका पुराना नेता भनाउदा बिदेशिका दलाल ,देश द्रोहि र महाभ्रस्ट हरु र बिदेशिको षडयन्त्र अस्वाभाविक चलखेल र लगानिमा नेपालबाट राजतन्त्र , धर्म र सस्कृती हटाइएको हो । आम जनता हरुले नरुचाएर र नचाएर हटेको होइन ।
Rajtantra Jindabad
राजा आऊ देश र जनता बचाउ
धन्यवाद सबै मित्रलाई,🇳🇵 तपाईंइहरुले देखाएको देशप्रतिको चिन्ता र राजसंस्थाप्रतिको मायाले आउदो केही समयमा नेपालको वास्तविक राजनीतिक समीकरणमा नै फेरबदल गरिदिने निश्चित जस्तो बनेको छ। जहाँ राम्रो हुन्छ त्यहा नराम्रो अवश्य हुन्छ,जहाँ उज्यालो हुन्छ त्यहा अवश्य अध्यारो हुन्छ।त्यसकारण असत्यमाथिको लडाइमा सत्यले विजय अवश्य पाउने छ जय देश जय नरेश❤️🇳🇵👑। -तत्कालीन शाह पक्षधर्
Jai desh jai naresh
come king plz❤
King is King
राज सस्था जिन्दावाद 🙏🇳🇵🇳🇵🇳🇵❤️💐🕉️
बिदेशी ले ल्यायकाे कालाे गणतन्त्र हाे याे ,राजतन्त्र जिन्दावाद 🙏👍️🇳🇵🇳🇵🇳🇵
Jai Nepal ❤❤❤
Thers is no alternative to monarchy in Nepal 🇳🇵🇳🇵. Long live king 👑👑💐💐
श्री ५ बडा महाराजा धिराज ग्यानेन्द्र वीर बिक्रम शाह देब को जय ❤जय❤जय❤ चोर नेता मुर्दाबाद
So good news
जय राजसस्था
नेपाल मा राजा चाईन्छ अब यी भरस्ट नेता लाई पाखा लगाऊ
अब यी चोर फटाहा नेताहरू काे अन्तिम दिन आयो
राज तन्त्र जिन्दाबाद
Raja aau Desh bachau Raja aau Desh bachau.
बिदेशीको शक्ति बाट
Jaya nepal
Jay Rajsastha jay Hindu rastra jay nepal jay Rapprapa jay rastrabad.
King is king 👑❤️
Raja aau Desh bachau❤❤❤❤❤
यो दाजु भाई मारा किन चाहियो?
Stone never speak
❤❤
हामराे राजा हामराे देश
जब राजतन्त्रको पुनरागमन हुन्छ नि तब यी काँग्रेस र कम्युनिस्ट का भतुवा लाई एक एक गरेर कट्टा हान्नु पर्छ।
Sure
raj taranta jenda bad ❤❤❤
should give space
राजाबादिहरु।कानखोलेर।सुन।दुइसयचालिस बषकेगरेरबितायौतिमिहरु।लेफेरिपनिनेपालिजनतालाइ।उल्लुबनाउनपाइन्छकिभनि।कुनातिरढुकेरबसेकाछौ।
❤❤❤❤
म पनि भन्छु राजा आउ देश बचाउ ।
राजा नभए त देशै नरहने अबस्था भई सक्यो । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी ।
We need kingdom back. Otherwise we will not see as a sovereign country in coming future
All Nepali want to their father rajsastha
King
यागिनरहरिनाथले दिएकाेसुझाबलाई बेवस्तागर्नुकाेपरिणामहाे राजसस्थाकाेपतन अबराजसस्थाफर्कदैन।
Om namah shivaya om namah shivaya.
You never think Gayaney.
राजा आएर देश विकासमा फट्को मार्छ नै भन्ने पनि लाग्दैन। देशमा सच्चा युवा देशप्रेमी र भिजनयुक्त व्यक्तिको आवश्यकता हो।
Amazon Wi-Fi ka number Raja king 👑👑👑👑👑👑👑👑👑❤❤🎉🎉❤❤6h
Raja aau desh bachau
चीनमा छिङ राजवंशले सम्झौता घोषणा नै गरेर सन् १९१० मा राजगद्दी त्यागेको मा जापानले मंचुरियामा १९३२ मा राजा बनाएकोमा सन् १९४५ पछि त्यो पनि छाड्नु परेको राजा ज्ञानेन्द्रलाई फेरी चिट्ठा परे गद्दीमा बस्ने, राजपाटको आश गर्न चाँही नछाड्ने! राजा ज्ञानेन्द्र नेपालको कन्जरभेटिव डीपस्टेटको महत्वपूर्ण फ्याक्टर जीवनकालसम्म रही रहने! कि कसो?
तिमी झोलेहरु लाई अहीले काे नेपाल सुहाको छ
जुन देशमा बच्चा जन्म हुँदा रु 85000 ऋण काे Package छ
किन दुर्गा प्रसाईं सङग भाग्दै हिड्ने केहिहुन्न यिन्का
राजा आउ देश बचाउ देश बचाउ ❤❤❤