जनतामाझ बोलेका कुरा ५ वर्षमा पुरा गर्छु: प्रमुख आचार्य | Sthaniya Sawal | Ep - 12

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • जनतामाझ बोलेका कुरा ५ वर्षमा पुरा गर्छु: प्रमुख आचार्य | Sthaniya Sawal | Ep - 12
    #Galaxy4K #SthaniyaSawal
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Komentáře • 6

  • @rajendraprasadnyaupane3067
    @rajendraprasadnyaupane3067 Před 8 měsíci

    अत्यन्त सान्दर्भिक सबाल लाग्यो शिक्षाको बिसयमा उठान गर्नुभएको कुरा शिक्षा क्षेत्रमा बिधार्थी शिक्षक र अभिभावकबिचको त्रिपक्षीय सम्बन्धलाइ बलियो र सुमधुर बनाउदा मात्र सामुदायिक बिधालयको शिक्षामा सुधार आउने कुरामा दुइमत छैन यो कुरालाइ ब्यबहारमा ल्याउन जरुर पनि छ ।बास्तबमै एकजना शिक्षाप्रेमी र उर्जाबान मेयरको रुपमा अनुकरणिय कामहरु गर्दै जानुहोला हार्दिक हार्दिक सुभकामना आदरणीय नगर प्रमुख ज्यू ।

  • @user-bh4nn9ro6s
    @user-bh4nn9ro6s Před 8 měsíci

    Jay hos Mayorsab

  • @user-ri7sk7ui7w
    @user-ri7sk7ui7w Před 8 měsíci

    Swasthya sambandhi chaleko kokadam ka lagi dherai dherai dhanyabad😊

  • @tarzandahal5762
    @tarzandahal5762 Před 8 měsíci

    Good job manoj daju ❤❤❤

  • @nabinyadav3835
    @nabinyadav3835 Před 8 měsíci

    ❤❤❤

  • @Xx_3636
    @Xx_3636 Před 8 měsíci

    हाहा लोकसेवा आयोगबाट आएका शिक्षकले भन्दा लोकसेवा पासनगरेका शिक्षकले राम्रो पढाए रे😎
    शिक्षा सिधार्नुछ भने लोकसेवा आयोग हैन शिक्षक सेवा आयोग पास गरेका शिक्षकलाई सम्मान गर्ने र दलगत रुपमा जागिर खाएका शिक्षकलाई kick out गर्ने र आयोगबाट शिक्षक नआउन्जेल fair competition गराएर बिषयगत शिक्षक नियुक्ति गरिनुपर्छ अनिमात्र quality education हुन्छ।
    आदर्शका कुरा मात्र गरेर हुन्न। शिक्षक चै ल्याप्चे
    अनि School bus रे😉
    हुनत यस्ता कुरा मेयेर साबले बुझ्नुहुन्नहोला बुझ्नलाई पढेकै जनप्रतिनिधि हुनुपर्ने थियो।
    जति गफ हानेपनी लगभग १.५ बर्षमामा जनताले महसुस हुनेगरी केही भएका छैनन र बाकी समयनी केही आस छैन