प्रचण्डले फाल्दैछन् यस्तो खतरनाक अस्त्र।जनतालाई गम्भीर सूचना दिँदै Dr.KC ले गरे यस्तो स्पष्ट सङ्केत।
Vložit
- čas přidán 8. 09. 2024
- #drsurendrakc
#prachanda
#balensaha
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
आफुलाइ प्राज्ञिक भन्ठान्ने अरुलाइ मान्छे नगन्ने डा.सुरेन्द्र केसिले इन्टरभ्यू दिदा प्रयोग गरेका तल्लो स्तरका शब्द सुन्दा अचम्म लाग्छ ।
"जान्नेलाई छान्ने" भन्थे देखियो जान्नेहरुको कालो कर्तुत एकपछि अर्को।
डा.साब हार्दिक नमन।
यी सब कानोहरु हुन।सत्ता बाट बिमुख हुनु पर्दा त पानी बिनाको माछा झै।
😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो।
थुलो कुरा गर्छन यी एक पैसा को हैसियत नभाको बुदा ।।।
❤❤❤❤❤Legend. Respected.
Professor. DR.SURENDRA K.C.❤❤❤❤
You are the great k c sir
Attitude व्यवहार गर्ने तरिका, मनोवृत्ति ।
Well said dr saap.
हजुर ले जता पायो उतै अन्तरबार्ता नदिनुहोस् डाक्टर साहेब क्यामरा देखे पछि बोलि हाल्नु त हुदैन है हजुर जस्तो मान्छे ले
सरको अन्तरबार्ता सधै एउटै खाले हुने!!!
अलिकती सैद्धान्तिक पनि मिसाउनु न!! कति गाली मात्रै गर्ने??
नेता ले धेरै परा सम्म देख्न सक्नुपर्छ भन्ने भनाइत डा. बाबुराम भटराई ले आज भन्द ५ बर्षा अघि भन्नु भा थियो डा. सुरेन्द्र के सि साब चन्द्रा भन्डारी ले त अहिले भनु भा को हो
तपाईं काे बिह्लृशण पनि परप पनि नमराेस लठ्ठि पनि नभाचियनेस जस्ताे पाे लाग्याे। यस्ता बिश्लेसकहरु युगाै युग बाचिरहन्छन किनकि सकेसम्म कसैलाई पनि चित्त दुखाउदैनन।
छोटो बढे पछी भारी फूर्ती ढांचा बढाउंछ……… केपिको धरहरा?ॐनम: शिबाय:
डाक्टर साप पनि हल्का फुल्का टिप्पणी मा रमाउन थाल्नु भयछ ,
खै के भन्नू हो । यस्ता ढुलमुले बिद्वान भनाउदा हरुशित युटुबर ले अन्तरबार्ता लिएको । अर्काको टीका टिप्पणी गरेर भात पचाउने बिश्लेषक् मध्य नँ ,१ मा पर्ने डाक्टर के , सि , नै होलाकी जस्तो लाग्छ ।
यो मान्छे को बिस्लेसन तातो न छारो
It's True Statement About The Current Ignorennced with Narrow Consciousness Political Chief Executive Organ's Biews in the Cotcet of Nepal's Current President and Prime Minister's Case.🎉🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈🎉🎉🎉Dr. Prf. K C. Sir .🎉🎉🎉🎉🎉
Ak dam right kura d.r sab❤❤❤❤❤❤❤
हो नि
यो कलियुको समाजले सुरेन्द्र के सि लाई चिन्न अर्को जुनि नै फेर्नू पर्छ। सत्य मान्छे लाई चिन्न समय लाग्छ। हैन नागरिकहरुले के खान्छन् , ता कि सहि र गलत नै छुट्टाउन सक्दैनन् ,,,,
trc विधेयक पास गराउन गईरहेको देखिन्छ ।
Absolutely correct 💯 sir
Tara yo kathit democracy ma chalega sir
ओलि ज्युको कुरा र ब्यवहार रात दिन फर्क हुन्छ गफाडी सम्राट को
Arkaile gift deko sunglass lagayara, diusai gham astayo banera tarka dina sakni dr. Lai namaste
कस्तो हल्का टिप्पणी हो??! छ्या !छ्या!!छ्या!!
In fact Nepalese Ambassador is not necessary in Australia. It is just waist of limited resources
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100म 20%मात्र सहि हो
के बोलेको होला डाक्टर रे आफैं मलाई। विश्लेषक भने पछि recently के छ त्यो विषयमा बोल्ने की मनपरी बोल्ने??अनि आफैं मपाई भन्ने??
Dr sap chandra bhandari lai alli samman tarikale vanna paryo sammanit byakti le ta aalli hekka garnu paryo ni dr sap😮
Dr Saap, Kamaiya harule Dhani purjaa nai aafno thaanekaa chhan , dar Pani,,,!
Taro dr
बालेनको पनि बिरोध गर्छ राम्रो गर्नेको पनि बिरोध गर्छ ओलिको मात्रै जयजय कार गर्छ लाज नभएको झोले
AMale party sabai testai soch bhayaka chan
Dr sab tahpeko kuru sab tir yo chro haru goti ma vu variya ko ra he xa sar
India ko nagaril sofen nepal ko raj dut natak
Dr kc ripotar jastai laagxa ki kuraaute
Kati Oli lai bokeko hola yo khoke budo le😅
अब प्रचण्ड काे अस्त्र घण्टा जस्तो हुन्छ 😂,dr पञ्चे Bujhakad ले जति घण्टा जस्तो कुरा गरे पनि राजतन्त्र गोल खाडी गयो 🤩!dr भएर जीवनमा 20लाख मात्र कमाउने अल्छे तिग्रो ले के गफ गर्या 🤩!
Bahas pani alik tarkik gara n ho sathi ho dharhara ko parking ma free garnu uchit chai haina hai tyo euta srot ho ni t duniyama parking ka paisa t uthakai hunxa ni gadi chadne manxe t parking ko paisa tirna nasakne t hudaina ni
🇳🇵 नेपाललाई झारपाते पि एच डी डाक्टर , गफाष्टक सस्तो प्रोफेसर, भाषणबाज (नेता झै), लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने यन्त्र चलाउने उत्पादन गर्ने देश भक्त राष्ट्र प्रेमी स्वभिमानी कर्मठ नैतिकवान वर्गका बिश्लेषकहरू आवश्यक छ। 😮
डा साब अब याे देशमा जङग ब बनेर याे देशकाे मुहार हजुरले फेरि दिन पछ
fantus dr
Just nothing will done by Bustard prachande!!!
Yi buda je pa yo tehi bolxan
Same time yes same time no
चन्द्र भण्डारी हो कतिहोच्यायर बोलेको बिज्ञ भ्न्नेले
Oli birodhi patrukar
चन्द्र भन्डारी भन न हो खोके बुढा तिमी भन्दा त उनी राम्रा मान्छे हुन