खेम सेन्चुरी जस्तै बन्न आएका, चितवनका भाइको स्वरले होस् उडायो ! Viral Trending
Vložit
- čas přidán 24. 08. 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Bishal Bk
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
khem senchuri song
bikram pariyar new song
khem senchuri
bikram pariyar
मिठो स्वरका धनि प्रिय भाइलाई धेरै धेरै बधाई अनि सुभकामना / सबै माया गरिदिनुहोला भाइलाइ
Govinda Sir yo bhaiko geet hjr kai channel maa sunna chahanxau plz
@@samirkhati3975pp
🙏🙏Sahi xw 💁AkdMai ramro xw Bhai ko tyo vocal ,yekdam man xune sound xw 👍
Ma pani npl aya paxi nikai doka xa hamro govinda sir sanga vetne
ि
भाईको स्वर साचै मिठो राम्रो रहेछ र एक्दमै मिठो गाउदो रहेछ।खेम सेन्चुरी दाईको जस्तै लाग्यो अहा।भाइले संगीत छेत्र मै फोकस गर्यो भने 100% ठाँउ पाउने छ।भाइलाई सफलताको सुभकामना।
🙏🙏🙏🙏
तपाईंको टिकटक भिडियो अभिनय सारै मन पर्यो,,अब यी भाईको गित छिटै रेकर्डिङ हुन्छ,त्यो गितमा तपाईं मोडलको भुमिका निभाउनु पर्छ है मिस हजुर,,
❤❤❤❤❤❤❤
Nice voice ❤❤❤❤
धेरै धेरै राम्रो छ गित हजुरको भाई🎉🎉🎉🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍👍❤️💘💕💞💝🥰🙏
अति राम्रो स्वर छ भाइको गोबिन्द सरको साथ पाइसकेपछी अबश्री नै गायक बन्नु हुने छ । बधाई तथा शुभकामना विशाल भाइ ❤❤❤
नाइ,धेरै मिठो स्वर यो भाईले स्थान पाऊनै पर्छ सर कलाकार क्षेत्र मा
सारै राम्रो मनछुने गीत गाएर खुसी दिलाउनुभयो धन्यवाद अग्रिम शुभकामना छ
मिठ्ठो अत्तिनै मिठो 👍best of luck भाई यत्तिको कला र गला भयको भाइले कलाकार क्षेत्रमा स्थान नपाए नेपाल र नेपालीलाई धिक्कारने छ नेपाली माटोले 🙏
आहा दमदार आवाज़ रैछ।
गला मज्जा ले खेलाऊने कला रैछ भाई को।
दामी छ ल।
आर्थिक समस्या न भए संगीत कक्षा लीनु भाई भवीष्य मा धमका मच्चाऊन सक्छौ।
Best wishes brother.
आहा अत्यन्तै राम्रो छ स्वर ❤️ सफलताको शुभकामना साच्चै खेम सेन्चुरीको आवाजसग मेल खान गयो❤️
Sarai mitho aawaj vai ko isthan paunu parxa vai le good luck🎉❤
निकै सुमधुर आवाजको धनी हुनुहुन्छ 😊
भाइको संगितिक भविस्य उज्ज्वल छ 😊✌️
धेरै राम्रो स्वर छ खेम दाई को जस्तै अगाडि बढ्नुपर्छ शुभकामना ❤❤
स्वर राम्रो छ याे भाइकाे बधाई छ सफलताकाे शुभकामना ❤
खेम सेन्चुरी सङ्ग उस्तै मिल्ने रैछ है सोर दामी 😮😮
सुन्दर भविस्य बोकेको साह्रै मिठो स्वर , शुभकामना बाबू 💖
आहा दामि छ भाइ को स्वर साङगिति यात्रा मा उज्ज्वल छ भबिस्य 💞💞💞👌👌👌👌
धेरै राम्रो स्वर छ सफलताको धेरै धेरै शुभ कामना भाई🎉🎉🎉
Dami xa voice bhai ❤❤ safalta ko kamana xa ❤❤
धेरै मिठो स्वर सफलताको शुभकामना 🌹🌹🌹
धेरै धेरै बधाई छ भाइ यहि सङ्गीत छेत्र बाट नै अगाडि बढनु पर्छ साच्चिनै यो आवाजले पुस्ता धान्न सक्छ सम्पुर्ण दर्सकहरुको मन मुटु मा बस्न सफल हुनु भाइ मेरो यहि शुभकामना छ भाईलाई❤️❤️❤️❤️
❤आहा भाइको स्वर ज्यादा मिठोछ भाइको सफलताको सुभकामना है❤
असाध्यै मिठो स्वर छ सफलताको शुभकामना❤
आहा कति सुन्दर सुरिलो स्वरका धनी भाइ धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤
L❤😂🎉
कतो मीठो स्वर मनै छुने सफलतको शुभ कामना भाईलाई🙏🌷❣️
मिठो स्वर सफल्ता को शुभकामना
मलाई मन परेको आवज हो भाइको❤️🎶 साङ्गेतिक भविस्य उज्वल रहोस शुभकामना बाबु
आवाज मिठासपुर्ण छ सफलताको कामना छ भाइलाई।
धेरै मिठो भोइस भाइ सफलताको शुभकामना 🎉❤
मिठो छ भाइको स्वर सुभ कामना छ🎉
आहा मीठो आवाज छ, एक दिन यो स्वर ले स्थान पाउछ।
राम्रो छ बाबुको स्वर सफलता को शुभकामना ❤❤❤❤❤
कति मिठो स्वर आहा 👌👌 शुभकामना छ भाइ
एक दिन सफलता पाउने छ भाइ गाउन नछोड्नु है❤
आहा कति राम्रो स्वर भाईको उज्जल भबिसेको कामना भाईलाई खरो मिडीया गोबिन्द जि शुभ कामना
सारै मीठो स्वार भाइ को सफलता को सुभकामना ❤❤❤❤आगमी दिन अझै राम्रो होस
उत्कृष्ट प्रतिभा ❤️❤️सफलताको शुभकामना भाइ👍️👍️
wow amazing voice brother keep it up 👍 best of luck ❤️
आहा भाइ कति मीठो स्वर सफल्ताको शुभकामना भाई🙏🙏🙏👏👏👏
अति उत्कृष्ट मिथो आवाजको धनी मनछुने स्वर छ सफलताको सुभकामना छ।
भाइको स्वर लय दामी छ प्रगतिको शुभकामना 👌👌🌹🌹🙏🙏
लय ,शब्द, टुका मिलार गाउनु भयो सफल्ताको पाइला छिटै बडोस 🎉 जनम दिनको शुभकामना !
मिठो स्वर सफलता को शुभकामना भाई ❤
अाहा यो बाबुलाई अगाडि बडाउन पर्छ सबै मिलेर बधाई छ बाबू ❤❤❤ह❤
Manxe ramro git ramro bani ramro saili raamro yo vai volilko khem cenchuri ho
आहा आवाज त निकै मिठो छ 👌👌😍😍🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏
राम्रो रैछ प्रतिभा याे भाइकाे ❤सफलताको शुभकामना
आहा मीठो स्वर भाई सफलताको शुभकामना❤😊
आहा क्या मीठो भाईको स्वर र शब्द ।भाईको लोक गित सांगितिक यात्राले सफलताको शिखर चुमोस्🎉🎉
गोबिन्द सर विशाल भाईलाई छिट्टै ईन्द्रेणीमा पुर्याउनु होला भाईले ईन्द्रेणीमा तहल्का मच्चाउला जस्तो लाग्यो😀
@@suryaghimire4916 no
निकै बब्बाल लागो भाइको स्वर such a amazing voice
अति मिठो स्वर सुभकामना छ भाईलाई 👍❤️
याे भाइ काे शाेर मिठाे छ सङ्गीत सिके सङ्गीत मा राम्रो छ भबिस्य
आहा सारै राम्रो छ ।भाइ को स्वर सफलता को शुभकामना 🎉🎉
मीठो रैछ भाईको स्वर😊
राम्रो छ भाई अगाडि बढ्दै जानु होला मेहनत गर्दै जानु सफलता पक्कै मिल्ने छ,,
भाइको स्वर महामिठो छ।भाईका सपनाहरु छिट्टै पूरा हुँदै जाओस शुभकामना💐💐💐💐💐💐
सुमधुर स्वर सफलताको शुभकामना भाइ 👌👌🎉🥀
दामि आवाज भाइ सफलताको सुभकामन
आहा कति मिठो स्वोर छ भाइको सबै दर्सक मानुभाबले साथ सपोद गरि दिनु होला धेरै सुभ काममा छ भाइ सफल हुनु सुभ कामना ❤❤❤❤❤❤❤❤❤
एकदमै भाबुक भनायो भाइको आवाज ले निकै मिठो छ धेरै मिठो धेरै भन्दा धेरै शुभकामना छ
धेरै राम्रो शोर कोसिस गर्दै जानू सङ्गीत छेत्रमै राम्रो भबिस्य छ हजुर को अग्रिम सुभकामना भाइलाइ❤❤❤
भाईलाई बधाई तथा शुभकामना छ, स्वर अति मिठो सुन्दर छ । भविष्य उज्वल छ।
सार्है मिठो स्वरमा गाउनु भयो भाई सफलताको धेरै धेरै शुभ कामना छ।
Wow nice song vai good luck 💯👍🏻👍🏻👌👌👌
बधाई छ भाइ छिटोभन्दा छिटो गित बजारमा अावाेस सफलताको शुभकामना
निकै मिठो आवाज बाबू हजार लाई शुभ कामना बाबु ❤❤❤❤❤❤❤
कति राम्रो भोईस भाई आगामी दिन को माया र सफल्ता को सुभकामना🎉🎉
आहा मीठो आवाज छ समे खेम सेन्चुरिको जस्तो मिल्दो जुल्दो छ खिड्का खेम सरको जस्तो आयो
कतिमिठो स्वर धन्यवाद भाई सफल ता को कामन मिलोस ❤
भाइको स्वर राम्रो छ उज्ज्वल भविस्यको कामना 💐💐💐
सोचेको भँडापनि धेरै धेरै सफलता मिलोस् यो भाइ लाई
भाईको स्वर जादुनैछ उन्नति र प्रगतिको सुभ कामना भाई
धेरै मिठो स्वर धनी भाई हरु पर्तकार सर मलाई पनी एक चान्स दिन परो है ❤❤❤
नलेखी मन ले मानेन यस्तो गाउन सक्ने मान्छे भोलिका दिन मा अबस्य गायक भन्ने छन भाइ सफल्ताको सुभ कामना पठाइ लाई ध्यन दिनु सङ्गै सङ्गीत पनि सिक्दै गर्नु भाइ यक दिन अबस्य भाइको गीत बजार बजार गाउँ गाउँ मा गुन्जिने छ आहा ❤
Very nice voice good luck bhau❤🎉🎉❤
अति मिठो स्वर भाइको धेरै धेरै शुभकामना ❤❤❤
कति राम्रो स्वर
सफलता र सङ्घर्षकाे लागि शुभकामना।
ओहो!स्वर त यस्तो पो यो त राजु परियारकै छोरो 15:05 रैछन्कि क्याहो खेम सेन्चुरी कै स्वर हो की जस्तो छहै शुभकामना।अवस्य पनि गित रेकडको अवसर पाएमा प्रगति गर्छन्भाईले ।
सारै राम्रो भाइको स्वर सफलताको सुभकामना
सोर मीठो छ भाईको सफलताको शुभकामना
आवाज मिठो छ भाईको उज्ज्वल भविष्य को कामना
मीठो स्वर छ भाई को सपना परा होस
भाइ को राम्रो स्वर छ प्रगतिको कामना भाइ
अहा धेरै राम्रो छ भाइको स्वर संगीत छेत्रमा उजाल भबिस्यको कामना छ 👌👌
जेहोस् स्वर राम्रो रहिछ! उज्वल भविष्यको शूभ कामना
राम्रो रैछ स्वर । खेम सेन्चुरी जस्तै बन्न त धेरै मैहेनत गर्नुपर्छ भाई साधना गर्नु,सफल हुनु शुभकामना 🎉
मिठो छ भाइ सफलताको शुभकामना ❤️❤️❤️
मिठो स्वरको धनी भाई
भाईकाे स्वरमा दम छ।उत्तराेत्तर प्रगति हुँदै जावाेस।मेराे शुभकामना।
उज्ज्वल भविष्य को शुभ कामना
धेरै मिठो स्वर भाई को सफलताको कामना ❤जय गित जय संगीत 💞💞💞🙏
धेरै मिठो लाग्यो भाइको स्वर शुभकामना सबैले धेरै माया गर्दिनु होला ❤❤❤❤
राम्रो छ भाइ स्वर...best of luck vai for bright future ...
राम्रो स्वर छ भाइ शुभकामना ❤
सोर चै खत्रा छ सफल्ता को सुभकामना 💐💐
मिठास छ स्वरमा भाइ धेरै धेरै शुभकामना छ
धेरै मिठो स्वर रैछ सफलता मिलोस
आहा कति मीठो गित अनी सुरिलो स्वर
भाईको सपना पूरा होस
भाईको स्वर अति रामरो छ कलाकारिता क्षेत्र मा भाईलाई अग्रिम शभकामना भाईलाई
wow fantastic voice bother 👌 best of luck
प्रगति गर्दै जानु सांगीतिक क्षेत्रमा साहारै मिठो स्वर छ भाइको
अति राम्रो आवाज भाइलाई सफलताको शुभकामना ❤❤❤❤❤