थोरै लगानीमा कम्पोष्ट मल उत्पादन बाट यसरी कमाउनुहोस लाखौ kampost mal banaune tarika,Ganga Dhungel

Sdílet
Vložit
  • čas přidán 11. 02. 2022
  • यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ।
    Presenter : Milan singh
    Guest : Ganga Dhungel Theeng
    Camera :
    Edit/Color :
    ....................................
    यदि तपाईको घर तथा समाजमा पनि देश मानै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् यदि छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हामीलाई सम्पर्क गर्ने नम्बर : ९८२१२५१६०२ अथवा हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न सक्नुहुने छ
    agronewsnepa...
    .........................
    यस च्यानल मा रहेका गीत, Video कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
    The songs on this channel, downloaded Video Clip and uploaded to other channels, will be taken strictly according to the applicable law.Embedding to a website is allowed.
    यो च्यानललाई सब्सक्राइब गर्नुहोला, धन्याबाद ।
    © & ℗ Online Network Tv 2021
    email:onlinenetworktv09@gmail.com
    All Rights Reserved

Komentáře • 24

  • @technicallearning3399
    @technicallearning3399 Před 9 měsíci +1

    great work............kamala dhungel didi..............................

  • @bishnupaudel263
    @bishnupaudel263 Před rokem +1

    बधाई छ कर्मसिल नारि ।

  • @user-zj9pb3lj1p
    @user-zj9pb3lj1p Před rokem +1

    Best kam ho bahini

  • @JesusName93
    @JesusName93 Před 8 měsíci +1

    😲😲👍👍👍

  • @milansingh3167
    @milansingh3167 Před 2 lety +1

    Good job di

  • @ramailonepal7746
    @ramailonepal7746 Před 2 lety +1

    Good job sis hajurko Kam le arule ni sikne mauka pauna

  • @farooqueasad5756
    @farooqueasad5756 Před 2 lety +1

    Good information didi

  • @bhalakusarimedia5584
    @bhalakusarimedia5584 Před 2 lety +1

    Gare k nahhne faicha good job di

  • @badalila3181
    @badalila3181 Před rokem +2

    गड्यौला पाल्न टहरा नै चाहिने हो कि खुल्ला ठाउमा पनि हुन्छ जानकारी पाउन पाए आभारी हुनुथिए।

    • @gangathing1755
      @gangathing1755 Před 7 měsíci

      सकेसम्म टहरो बनाएको राम्रो हुन्छ ।

  • @kesharbahadurkhadka
    @kesharbahadurkhadka Před rokem +1

    Kun thau ho jjr

  • @gurungkrish1868
    @gurungkrish1868 Před rokem +1

    गंगा बैनी गड्यौला मलबारे पालनबारे सरल भाषामा धेरै राम्रो जानकारी गर्नु भयो धन्यवाद,यसमा पाइने नाईट्रोजन फोस्फोरस पोटासको र अन्य पाईने तत्वहरू पनि उल्लेख गरिदिनु भए सुनमा सुगन्ध हुने थियो।हामि संग भएको कुन किसिमको गड्यौला हो?

    • @gangathing1755
      @gangathing1755 Před rokem +1

      गडेउला को जात आइसिनिया फोइटिडा हो यो मल मा 16 तत्व पाइन्छ तर अत्ति आवस्यक भनेको 3 तत्व हो नाइट्रोजन फस्फोरस र पोटासियम त्यो राम्रै रुप मा पाइन्छ ।

  • @harisnepali4842
    @harisnepali4842 Před rokem +1

    जुम्ला मा गड्याला पालन सम्भव छ कि छैन ।

  • @yampun7998
    @yampun7998 Před rokem +1

    Yesta mol tah hami ma dherai x ani gadaulaniii dherai paunx Tara k garne ghar ma kole kinxr

    • @gangathing1755
      @gangathing1755 Před rokem

      लोकल गडेउला ले होइन यो मल बनाउने बिकसित जात को गडेउला चाहिन्छ ।

  • @dambarthapa5783
    @dambarthapa5783 Před rokem +1

    Bakhra ko mall bata compost mall banauna milxa ki mildaina hola plz

    • @gangathing1755
      @gangathing1755 Před rokem

      थोरै थोरै गोबर सङ मिसाएर मिल्छ ।

  • @ramkunwar4381
    @ramkunwar4381 Před rokem +1

    कुन ठाउँमा हो फोन नम्बर पाउन हजुर

  • @bhubankc1234
    @bhubankc1234 Před rokem +1

    युरिया जस्तो उर्वर गर्छ गर्दैन ?

    • @gangathing1755
      @gangathing1755 Před 11 měsíci

      युरिया जत्तिकै प्रभाव कारी बनाउन सकिन्छ अलिकती प्रकृया मिलाउनु पर्छ

    • @gangathing1755
      @gangathing1755 Před 7 měsíci

      युरियाले जस्तो चाडो हुदैन तर बिस्तारै एकदम राम्रो काम गर्छ । माटो लाई मलिलो बनाउदै जाने हो तर युरियाले माटो खत्तम बनाउदै जाने हो । हामिले तुरुन्तको परिणाम हेर्ने होइन ।

  • @sentvchannel
    @sentvchannel Před rokem +1

    मेडम हातमा पन्जा लगाएर काम गर्नु भए हुन्थ्यो अनि अर्को कुरा गोबर र गड्यौला भए रार्मो मल बनाउन सकिने हो ? अरु केहि चाहिदैन ? अनि त्यहा मेसिन पनि देखियो त्यो मेसिन के पेल्नको लागि होला जानकारी पाउन मेडम फोन मार्फत पनि जनाकारी दिनुहुन्छ नी मेडम ?

  • @malatirai8712
    @malatirai8712 Před 7 měsíci +1

    Yo gadyaula kaha kinna paenxa hola