अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall

Sdílet
Vložit
  • čas přidán 19. 09. 2019
  • How to make D. Composer defecate in home ?
    कृषकहरुको लागी वरदान सावित भएको डि.कम्पोजर अग्र्यानिक मल नेपालमा पनी प्रयोग गर्न थालिएको छ । यो एउटा अत्याधुनिक अग्र्यानिक प्रविधि हो । युरिया मलले माटोलाई विगारेजस्तो डि.कम्पोजर अग्र्यानिक मल प्रयोग गर्दा माटोलाई कुनैपनि हानि गर्दैन । युरिया मल भन्दा सस्तो र गाई, गोरु, भैसींको गोबरमा जस्तो धेरै दुख गर्नु नपर्ने डि.कम्पोजर अग्र्यानिक मललाई सजिलै बनाउन सकिन्छ ।
    D.Composer Mall contact No.- 9843279571

Komentáře • 564

  • @haririmal3271
    @haririmal3271 Před 3 lety +13

    तपाईंले भनेको ठिकै होला। हामिले यसलाई प्रयोगमा ल्याएर परिणाम देखिए पछि कमेन्ट गरौला तर यत्रो जानकारी दिनसक्नेले बिउ मल काहा पाइन्छ र बनाउन सकिने भए त्यसको बिधि पनि दिएको र सम्पर्क नम्बर पनि दिइएको भए तपाईको यो जानकारिमुलक सन्देशको सार्थकता रहने थियो।जिगयासूले कहाँ सम्पर्क गर्ने? यस्ता गुदि कुराको जानकारि माग्न नसक्ने युट्युवरले के भिडियो बनाको यस्तो ? वाहियात युट्युबर ! अरु त बुझियो तर मेन कुरा बिउ मलको छ त्यो बिना liquid मल बन्दैन भने त्यो बिउ मल पाइने ठाउँ , बिसेसग्य भन्नेको सम्पर्क नम्बर र आफैले बनाउन सक्ने भए बनाउने बिधिको जानकारी माग्न सकिदैन भने के अपुरो भिडियो अपलोड गरेको ? दुख नमान्नु होला सन्देश मुलक भिडियो बनाउने योग्यता तपाइँमा देखिएन ।

    • @subashlama313
      @subashlama313 Před rokem

      सहि कुरा गर्नु भयाे

  • @indraoli4495
    @indraoli4495 Před rokem +4

    अन्तर्बाता लिने र दिनुहुने दुबैजनालाइ मेरो प्रश्न,
    डि कम्पोजर को बीउ कहाँ र कसरी उपलब्ध हुन्छ ? प्राकृतिक अर्गानिक खेतीबारे नेपालमा किन प्रचार प्रसार गरिएको छैन यदि यतिधेरै फाइदा रहेछ भने ? किन रसायिनिक मल/ बिसादी लाई सरकारले नै प्रोत्साहन गर्दैछ ?

  • @Dhurba2000
    @Dhurba2000 Před 2 měsíci +1

    सुचनाको लागि धन्यवाद छ।

  • @aditichhetri7668
    @aditichhetri7668 Před 4 měsíci +5

    डि क्पोजर कहाँ पाइन्छ होला जानकारी पाउन

  • @devibajracharya1012
    @devibajracharya1012 Před 3 lety +3

    तपाई को प्रगति सबै लई काम लाग्ने छ?धेरै धेरै धन्यवाद!

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 3 lety +5

    उपउक्त भिडियोका लागि धन्यवाद छ सर अन्य यस्तो यस्तै भिडीहरु पनी बनाउनु होला

  • @farsurampandey7664
    @farsurampandey7664 Před rokem +2

    धन्यवाद सर धेरै राम्रो सल्लाह दिनुभयो ।

  • @baburamkafle3762
    @baburamkafle3762 Před 3 lety +3

    धेरै राम्रो ज्ञान् दिनुभो हजुर धन्यवाद

  • @amoghapradhan6458
    @amoghapradhan6458 Před 3 lety +1

    राम्रो सल्लाह काे लागि धन्नेवाद!

  • @devigurung7858
    @devigurung7858 Před 3 lety +6

    डिकम्पोजर मलको बीउ कुन ठाउँ मा कसरी पाउन सकिन्छ र बल बहादुर फुयाल सर को सम्पर्क नम्बर पनि उपलब्ध गराई दिनु भए राम्रो हुने थियो ।

  • @user-xy9zq6bj8b
    @user-xy9zq6bj8b Před 5 měsíci +1

    Janakariko lagi Dhanebad 🙏

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Před 5 měsíci

    धेरै धेरै धन्यवाद छ हजुरलाई ।

  • @sitadherairamrosapkota3356

    Dheraidherai Dhanyabad sir hajurlai janchetanako lagi

  • @khimlimbu3144
    @khimlimbu3144 Před 3 lety

    good job salaam chha bhaai laai.

  • @sharadabhandari5558
    @sharadabhandari5558 Před 3 lety +1

    सान्दर्भिक जानकारी

  • @SagarSagar-qz6lu
    @SagarSagar-qz6lu Před 3 lety +1

    धन्यवाद भाइलाई

  • @ramharirokka2870
    @ramharirokka2870 Před 2 lety +4

    म यो मल बनाएर प्रयाेग गर्न इच्छुक छु, तर यसकाे बीउ चाहिँ कसरी र कहाँ पाइन्छ हाेला ?
    कृपया सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि उपलब्ध गराइदिनु भए निकै सहज हुनेथियो ।
    धन्यवाद ।

  • @naraharibhandari6408
    @naraharibhandari6408 Před 6 měsíci +1

    राम्रो जानकारी

  • @banshidangi1346
    @banshidangi1346 Před rokem +1

    Namaskar sir ramro lagyo

  • @yubarajshrestha5441
    @yubarajshrestha5441 Před 3 lety +2

    यो मल बनाउने र प्रयोग विधि सेयर गर्नु भएकोमा धेरै धेरै धन्यवाद ! यो मल कति क्षेत्रफलमा कति लिटर प्रयोग गर्ने भन्ने कुरा पनि खुलाइदिनु भए सुनमा सुगन्ध भने झै हुने थियो ।

  • @sudagurung4753
    @sudagurung4753 Před 3 lety +4

    एकदम राम्रो Good job sir 🙏🙏👏😊

    • @hirapun5889
      @hirapun5889 Před 3 lety

      Mal banaune tarikata dherai sajilo ramro xa tar malai suruwatma yesko. Biu kasri pauna sakela

  • @RamSingh-lc6rm
    @RamSingh-lc6rm Před 3 lety +2

    रामराे अाेषति रहेछ सर तर गाइकाे गाेबर र पिसाब कति हालने पनि बताउनु भए रामराे हुने थियाेकि।

  • @ranjansingh4433
    @ranjansingh4433 Před 3 lety

    Thanks Fyuhel ji

  • @ishworishrestha390
    @ishworishrestha390 Před 3 lety

    Dhaerai ramro lagyo

  • @jayanarayanniraula5755

    धन्यबात सर।

  • @user-ii7hp4ef6n
    @user-ii7hp4ef6n Před 3 měsíci

    Great 👍 your best information please 🙂🙂🙂

  • @lokdarshanshakya9604
    @lokdarshanshakya9604 Před 3 lety +1

    Ramro Laggyo Daeko Thegana Lekhi Dinu hola Dhanyabat

  • @chandrabahadurgurung9604

    Ramro lagyo

  • @nayankrai7508
    @nayankrai7508 Před 3 lety

    खोइ प्रस्तोता फुयलजी को अवाज रामरी सुनिएन, मिडियाकर्मिको जस्तो अवाज भैदिए अतिराम्रो हुनेथियो।

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 Před 3 lety +1

    ल ठिक छ म पनि सिकनु परयाे

  • @ginkeatyo4086
    @ginkeatyo4086 Před 3 lety +1

    वो हो हजुरलेनी बनाउनु थाल्नु भएछ यो मल मैले यो मलको बारेमा 5 बर्ष अगाडी पुरबामा सुनेको थिए हजुरलेनी बनाउन थाल्नु भएछा र सबैलाई जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद छ हजुर लाई

  • @tarkiktijash5854
    @tarkiktijash5854 Před 3 lety

    Raju dherai jaane lagyo

  • @lattejhakri3230
    @lattejhakri3230 Před 3 lety

    good info

  • @bhimsenparibartan7737
    @bhimsenparibartan7737 Před 3 lety +2

    राम्रो आईडिया सिकाउनु भयो धन्यबाद

    • @sunilghaju1864
      @sunilghaju1864 Před 3 lety

      @Dr. JN Dml भेली भनेको केहो कहाँ पाइन्छ

    • @devideurali4956
      @devideurali4956 Před 10 měsíci

      भेली भनेकाे सख्खर या गुड हाे।

  • @chandragurung2567
    @chandragurung2567 Před 3 lety

    Very good

  • @lpjoshi242
    @lpjoshi242 Před 3 lety +6

    उपयुक्त लाग्यो रिजल्ट प्रयोग गरे पछि थाहा हुन्छ । म यो बनाएर प्रयोग गर्न चाहन्छु।
    यो मल बनाउन बिऊ काँ पाइन्छ।
    के यस्को बिऊ मेरो एडरसमा पठाउन सकिन्छ ?

  • @tejbhandari586
    @tejbhandari586 Před 3 lety +6

    सबैले वियु काँहर कसरि वनाईन्छ भनेर साेधेकाछन तर जवाफ चै सुन्ने के अधकल्चाे समाचार दियकाे भन्ने भय सबै डिटेलमा भन्नु पर्याे हैन भने डिलेट गरि दिनुहाेस ।

  • @udayapaudel5558
    @udayapaudel5558 Před 24 dny

    यस्तो मल को उत्पादन र उपयोग प्रवद्र्धन गरेर यो देशका भ्रष्ट नेता, मन्त्री र घुस खोर अथवा कमिसन खोर कर्मचारीको कमिसनको बाटो नै समाप्त गर्न सकीने छ।

  • @bhupenilameli
    @bhupenilameli Před 3 lety +1

    अपूरो भिडियो

  • @damodargautam5964
    @damodargautam5964 Před 3 lety +18

    अर्गेनिक मल बनाउँने तरिका बताउँदा दुईपटक सम्म गहुँत र गाेबरकाे नाम उच्चारण भयाे तर बनाउँने तरिकामा चैँ गहुँत र गाेवर मिसाउँने कुरै अाएन । कसरी प्रष्ट बुझ्ने ?

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 Před 3 lety

    कति राम्राे प्रविधि! मलाइ पनि सिक्न मन लाग्याे ।

  • @asheemregmi1061
    @asheemregmi1061 Před 3 lety

    Thanks

  • @santanauvag9194
    @santanauvag9194 Před 3 lety

    Super

  • @naranshrestha6820
    @naranshrestha6820 Před 2 lety +2

    डि कमजोर यो नेपालमा कहा कहा पाइन्छ ? म बर्दघाट बाट।धन्यवाद!

  • @vishnusunar8808
    @vishnusunar8808 Před 3 lety +1

    Good technology malai yesko seed dinu pareo sir

  • @durgapun3242
    @durgapun3242 Před 3 lety +2

    अति उत्तम छ तर कहाँ पाईन्छ ? सम्पर्क नम्बर दिनुहाेला

  • @lokparajuli8292
    @lokparajuli8292 Před 3 lety

    राम्रो कुरा

  • @user-np2kl1jr2e
    @user-np2kl1jr2e Před 3 lety +8

    गाइको गोबर र पिसाब बाट बनाउने भनियको छ तर तेस समन्धी कसरी बनाउने भन्ने कुरा को जानकारी पाउन भए हुन्थ्यो ।

  • @shivaadhikari2452
    @shivaadhikari2452 Před 3 lety

    Good

  • @herosaurav8578
    @herosaurav8578 Před 2 lety

    Dhan ma kosori rakne hajur sir

  • @gagandevgiriom908
    @gagandevgiriom908 Před 2 lety

    good

  • @chitrabahadurkunwar4385
    @chitrabahadurkunwar4385 Před 2 lety +1

    अर्थ सत्य जानकारी ⛔ दियमा राम्रो होला जानकारी दिने नै हो भने सबै बुझेर मात्र दिनु होला डा, किसनचन्द्र को यु ट्युब हेर्न सुझाव दिन्छु

  • @rajeshkumarangdembe5882
    @rajeshkumarangdembe5882 Před 3 lety +1

    Nimna bargalai sarai kam lagne. Tks.

  • @kamalkarki6954
    @kamalkarki6954 Před 3 lety +3

    भिडियो राम्रो लाग्यो।मलाई पनि एक लिटर बियु चाहियो कहाँ पाईन्छ होला?

  • @balbdrbista10
    @balbdrbista10 Před 3 lety +2

    डि कोम्पझर २ ली.बीउ बनाउने तरिका मैले बुझिन बुझाइदय अाभारी हुने थिय सर

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 Před 3 lety

    greatest idea ..great job.!
    pure organic food make good health-care ..

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f Před 2 lety +1

    डि कम्पोजर मल को ब्याक्टेरिया कसरी उत्पादन गर्न सकिन्छ यो बताइदिनुन पहिला

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 Před rokem +1

    गाईकाे पिसाप र गाेबर २०० लिटरमा कति मिसाउने भनेर प्रस्ट भनिदिनुन कृपया

  • @a1baburam
    @a1baburam Před rokem

    लौ न कृषि मन्त्रालय र कृषि कार्यलयहरूले किसानहरूलाई शिक्षा तथा विधी सिकाउनु पर्यो

  • @panthakrisiekikritpashufar2502

    नमस्कार !!! यो बुटवल तिर डि कम्पोजर को बीउ कहाँ पाइन्छ होला कृपया बताउन मिल्छ कि मिल्छ भने बताइदिनु होला!!!!!

  • @abineekalama7420
    @abineekalama7420 Před 3 lety +1

    Kura biruwa ma matra haina sir ,dhan gau makai jasto bali ma kasari use garne ta?bot bot ma halera ta sadde hunna plZ Asko barema vandinus sir dhan makai jasto ma k gari use garne hola??

  • @gitaadhikari1995
    @gitaadhikari1995 Před 2 lety +2

    यो मल वननउने क्यामिकल कहाँ पाइन्छ सर?

  • @deepakbohara7856
    @deepakbohara7856 Před 3 lety

    Sir ma lai pani decomposer uapladha garibaldi dinu bhaeya aabhar hune tiye

  • @ramram-bg9kv
    @ramram-bg9kv Před 3 lety +1

    यो कुरा त ठिकै हो !तर पूरा कुरा बुझियन अझै मल बनाउने तरिका पनि राम्रो सग भन्दिनुहोला

  • @balkrishnaregmi5404
    @balkrishnaregmi5404 Před 3 lety

    Sar myro nam Bal Krishna Ragmi Butwal 15 serjana tool maily pani d e kampojar paryog gari rakhyko chu hai sar

  • @homnembang448
    @homnembang448 Před 2 lety +1

    मलाई पनि मलको बिउ उपलब्ध गरउनु भए हुन्थ्यो सर।

  • @user-xu4qi7nb1j
    @user-xu4qi7nb1j Před 11 měsíci

    Sir yo malko beu Khana paenxa hajur jankare pae aavari hunethea

  • @user-ez8he2cp1i
    @user-ez8he2cp1i Před 3 lety +3

    सल्लाहा सुझाव दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद

    • @tejendrabasnet2319
      @tejendrabasnet2319 Před 3 lety

      त्यो मल को बीउ चै केबाट बाट बनाउने हो कि का किन्न पाउछ भन्दिनु परो हजुर

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před rokem +1

    के भनेको १०० लिटर पानीमा १ लिटर डि कम्पोजर हालेर बनाउनु भन्नुहुन्छ फेरी ५ लिटर पानीमा १ लिटर डि कम्पोजर मिसाएर हाल्नु भन्नु हुन्छ मैले त केही बुझिन्।

  • @purnagurung5204
    @purnagurung5204 Před rokem

    yo iran jasta dhatu jai dhulo parera halne ki tyatikai dalla halne ho sir

  • @nepalikisanyoutubetv8012
    @nepalikisanyoutubetv8012 Před 4 lety +1

    प्रयोग गर्दा कती कती समयमा बिरुवालाई हाल्नु पर्छ?भेली भनेर सखर हो?

  • @homnathdhakal418
    @homnathdhakal418 Před 3 lety +1

    suruma 2 ltr biu mol kasari प्राप्त garne?
    200 ltr le kati ropani lai pugchha?

  • @gudbahadur4024
    @gudbahadur4024 Před 4 měsíci

    यो भिडिओ कसैले डि कम्पोजर नपाउन आफैले मात्र प्रयोग गर्नी हो भन्ने उद्देश्यले बनाको हो अरुको कल्यणको लागि भए त कमेन्टको जबाफ र फोन नम्बेर दिइन्थ्यो स्वार्थी भिडिओ

  • @dipendrarajbasnet6356
    @dipendrarajbasnet6356 Před 3 lety +1

    म जे एल कृषि तथा पशुपन्क्षी फर्म जाजरकोट बाट हाे मलाई दैलेखमा दुई कराेड पन्ध लाखमा कागती खेती गर्ने सरले डि कम्पाेजर मल बनाएर पर्याेग गरिरहनु भएकाे छ भन्न सुनेको छु । त्या सरकाे घर कुन स्थानीय तहमा रहेछ सम्पर्क नम्बर र स्थानकाे बारेमा जानकारीकाे अपेक्षा गरेको छु ।

  • @rameshdangi9185
    @rameshdangi9185 Před 3 lety +2

    भीडीयो को लागि धनेबाद हजुर्लाइ यसको बीउ पनि एसै गरि बनाउने विधि छ कि? कीनु पर्छ जानकारी पाए राम्रो हुनीथीयो ।

  • @SahilChaudhary-fj9nz
    @SahilChaudhary-fj9nz Před měsícem

    D composer kaha painx? Agrovet ma painx ki nai ? Ma kanchanpurbat sabai thauma upladh xar?

  • @thiralalkharal8780
    @thiralalkharal8780 Před 3 lety

    tapaile utpadan gareko jhol mol ko biu kasari paun sakinxa hola ?

  • @prakashrai6591
    @prakashrai6591 Před 3 lety +1

    मैले पनि बनाउदै छु प्रयोग गर्न बाकि छ

  • @arungosavi8188
    @arungosavi8188 Před rokem

    Dear sir, kindly provide subtitles in Hindi or English so that every one would understand, thanks

  • @ishworithapaishworithapa8940

    khet joter hiudma sukaunus.
    tin bali ko sattama 2 bali matra lagaunu parcha.

  • @balmagar9
    @balmagar9 Před 3 lety

    Oww good job vai

  • @indra1068
    @indra1068 Před 3 lety +1

    video heriyo ramro lagyo tara adhuro vo kina ki start ma biu paine sthan wa phone no. kehi jankari bhaen.

  • @bhagwanshrestha2599
    @bhagwanshrestha2599 Před 3 lety

    D compositer malko biukolagi chitwanko kisanle kahan samparka garne?

  • @gangaparsaddhungana3222
    @gangaparsaddhungana3222 Před 3 lety +2

    जैविक कित्नसक्को प्रयोग कति समयसम्म गर्न मिल्छ

  • @dalbahadur2403
    @dalbahadur2403 Před 3 lety +1

    डि कम्पोजर को (फ्रमुला ) ब्याक्टृया नेपालको कुन ठाउँमा पाइछ होला सम्पुर्ण जानकारी र फोन नम्बर पाउन पाए आभारी हुनेथिय धन्यवाद !

  • @user-cc9kp6hx5g
    @user-cc9kp6hx5g Před 6 měsíci

    namaskar yo d compser ko बिउ झापा मा काहा पाइन्छ? सर???

  • @rajkumarshahithakuri7538
    @rajkumarshahithakuri7538 Před 3 lety +1

    यसको बीउ काहा बात उपलब्ध गर्न सकिन्छ होला सर पर्तिलीटर कति पर्छ होला?

  • @chitrabahadurkunwar4385

    यो त मैले एक बर्ष देखी इस्तेमाल गरेको छु

  • @muktipaudel7100
    @muktipaudel7100 Před 3 lety +5

    पत्रकारले परस्न साेध्दा डि कम्पाेस्ट काहा पाईन्छ रकसरि गाई भैसीकाे पिसाब र गाेबर कसरी ब्याक्टेरिया निकाल्न सकिन्छ भनेर साेध्नु पर्थ्याे

    • @subashlama313
      @subashlama313 Před rokem

      पत्रकारलाई के साेध्नु त्यहि थाहा छैन

  • @geetarimal5467
    @geetarimal5467 Před 3 lety +2

    मलाई काठमाडौं मा मलको बीउ चाहिएको छ ।कहा सम्पर्क गर्ने होला

  • @narbahadur2089
    @narbahadur2089 Před 3 lety +1

    Canteck nammar paun sakenx sir

  • @meinthemountain
    @meinthemountain Před 3 lety +4

    यो मलको बीउ लिन कहाँ सम्पर्क गर्नु पर्ला हजुर।

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 Před 2 lety

      याे ब्याक्टेरिया काे बारेमा जानकारी पाएमा हुने थियाे

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 Před 2 lety

      यश काे बीउ ब्याक्टेरिया काे जानकारि पाएईन

  • @arjunneupane4035
    @arjunneupane4035 Před 3 lety

    yo biu kinnu pryo haina.aafai botle ma biu banaune tarika pani vannu na.alkali wa acidic soil soil maintaian garna sakinchha ni?

  • @KrishanChandraNCOF
    @KrishanChandraNCOF Před 9 měsíci

    Use enhaancer

  • @ajitamoktan2654
    @ajitamoktan2654 Před 3 lety

    D. Kampojar malko biu chahi kaha puxa samparka n . Pahe hunthe.

  • @rameshnepali9659
    @rameshnepali9659 Před 3 lety +1

    यस को बिऊ कसरी बनाइन्छ बिऊ बनाउन सिकाइदिनुभयो भने अझै प्रष्ट हुन्छ।

  • @sheikhali2565
    @sheikhali2565 Před 3 lety

    yesto jheu garnu vanda ramro gai bhaisi palnus original mall thuparnus

  • @rajgurung9132
    @rajgurung9132 Před 3 lety

    Asto pani hunxa

  • @jogendramalah
    @jogendramalah Před 8 měsíci

    Sir hamilai sikaunu hunxa u

  • @abineekalama7420
    @abineekalama7420 Před 3 lety

    Kura bujhena ho Maile ta ,tyo banaisakeko jhol lai sidhai balima halne ki feri tyo jholma pani misaune?