कस्तो अचम्म! किलोकै 40 हजार पर्ने च्याउ नेपालमै, यसरी खेति गर्नुहोस् । palpa moushroom
Vložit
- čas přidán 27. 04. 2021
- कस्तो अचम्म! किलोकै 40 हजार पर्ने च्याउ नेपालमै, यसरी खेति गर्नुहोस् ।
Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।" Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel. यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Host: Shankar bhusal
Guest : Keshab karki Camera : khemraj pandey(shreedhar)
Channel name ;-Jagat khabar
Address :- Butwal-11,Kalikanagar
Email shankarbhusal8@gmail.com
Chairman ;- shankar Bhusal
Mobile number:-9868467011
अती राम्रो काम धन्यवाद छ
च्याउ बाट अनेक तरिका का आौषधि बनाइ आम मानव लाइ उच्च प्रविधि को माध्यम बाट शिक्षा दिनु हुने सर प्रति धेरै धन्यवाद ।हाल कतार दिल पुन।
NiCE Video
All the best Keshav Sir
🎉🎉दाई हाम्रो मा नि धेरै छ
याे हावा नसम्झनुहाेला हाम्राे पर्वि रुकुमकाे जंगल हरुमा पाईन्छ र यहाका स्थानिय ब्यापारिहरुले पर्ति ेके जि 7 हजार सम्म मुल्ले हालेर किन्छन
Like 👍
एसकाे बिज काहा पाउछ
sukkha ki kaacho chyauko daam thiyo 40 hajar ?
आहा गानोडर्मा
Ok Nepal chhote Lal tharu hi hallo kchh hi to good 👍
यस्ताे काम गर्ने मेराे पनि साेच छ मलाई यसकाे विधि सिक्न चान्छु
Yo chau dxn ko chau hola dxn ko chau ko kam garx hola tae vara laganu vo hola dai
यो च्याउ हाम्रो गाउको जँगलका मुडामा फल्ने च्याउ जस्तै छ के हो यो हामिले उत्पादन गर्न सकिन्छ म नि एउटा जे टि ए विध्यार्थी हो
40 Hajar chaidaina 15 hajar kg vayeni hunxa ma khojera leuxu jungle bata hjr haru le 10/15 hajr kg ma linu vayeni hunxa places help me🙏
यक किलो को 40000चालीस हजार कस्ले किन्छ हो???यो च्याउ खानको लागि किन्ने हो कि सजाउनको लागि हो???
Um k maile ni tei sochi raaxu
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤@@saayaraamagar2280
हेलो हजुर सर दर्शन नमस्ते हौ उहा को सम्पर्क नम्बर पाउनु सकिन्छ होला
आधुनिक कीर्षी च्याउ खेती औषधी मा समेत प्रयोग र तरकारी खाना मा पनि प्रयोग हुने च्याउ खेती गर्ने फोम बनाउनु भयकोमा केशब कार्की ज्यु लाई धन्यवाद छ साथै अन्य कीर्षी फोम कार्य मा जुट्नु भएका सबै जना तथा पत्रकार ज्यु लाई धन्यवाद छ हाम्रो काम गर्नु भयो तपाई को कार्य कीर्षी च्याउ खेती सफल रहोस् तेस्मा नेपाल सरकार को पनि ध्यान झावस
Good
हईट के अजम्बरी होर
40 हजार दिने मान्छे चाई हामीलाई नी संपर्क गर्नु होला।यो पहाडी बेक मा सुकेको खरसु मा netural पाउँछ ।1 किलो को 5000 सम्म चाई दिन्छ ।
सित्तैमा देनि नखानि याे च्याउत
काहीँ नभाको जात्रा हाणी गाउँमा भनेको यहि हो
यो सप पैसा कमाउने माध्यम हो
budi xa vane biu utpadan garera becha ani dubidaina natra tesai dubxau
गफाडी
Bichara timili k thaa
Manxe lai hepne , dhis hanne auda garne pgl haru vag😂😂😂
हावा ४० हजार नाटक
Hawa
Hawa ta timi hau ni bujhanu china jannu china
हाम्रो जंगलमा छ।
पुरानो रुखको एउटामा हुन्छ
प्लीज बजार व्यवस्थापन छ भने म तपाईलाई २/५ सय के जी ल्यखछु