म पनि शिक्षक हुँ ,शिक्षक अाफैमा सिर्जनशील हुन्छन् र हुनुपनि पर्छ , लकडाउनकाे याे फुर्सदिलाे समयको सही सदुपयोग गरि सस्तो र सजिलाे तरिकाले घरमा अावश्यक पर्ने र अाफै निर्माण गर्न सकिने विधि र तरिका बारे जानकारी गराउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद !!
सिमेन्ट र बालुवा केजीमा नाप्ने होइन, तपाईंले तीन भाग बालुवामा एक भाग सिमेन्ट राख्नुहोला । सिमेन्ट जति बढी राख्यो त्यति राम्रो हुन्छ । भिडियोलाई ध्यान दिएर हेर्नुहोला, त्यहाँ सबै भनिएको छ । जिज्ञासाको लागि धन्यवाद 🙏🙏
राम्रो बनाउनु भयो सर भइ तरिका सहि लागो धेरै धनयावाद
Thank u so much 🙏🙏
राम्राे काम,गमला बनाउन सीप सिकाउनु भएकोमा धेरै धेरै धन्यबाद हजुरलाई ।
सीप सिखाउ भएकोमा हजुलाई लाखों लाख धन्यबाद
Ekdam ramro kam sikaunu vo but 1year agadi ko video raixa thank you so much...!!
ekdam ramro wow👍️👍️👍️🙏
म पनि शिक्षक हुँ ,शिक्षक अाफैमा सिर्जनशील हुन्छन् र हुनुपनि पर्छ , लकडाउनकाे याे फुर्सदिलाे समयको सही सदुपयोग गरि सस्तो र सजिलाे तरिकाले घरमा अावश्यक पर्ने र अाफै निर्माण गर्न सकिने विधि र तरिका बारे जानकारी गराउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद !!
धन्यवाद सर मीठो प्रतिक्रियाको निम्ति 🙏🙏
मपनी बनाउने कोसीस गर्छु धन्यवाद 🙏
धेरै राम्रो र सजिलो तरिका लागो भाइ,
Dherai ramro kam
Dheri ramro bhai
राम्रो लाग्यो धन्यवाद छ है।
दामी लाग्यो सर ।।धन्यवाद सर आफुमा भएको कला share गर्नु भएकोमा।।।
अति नै राम्रो लाग्यो । यस्तै अरू सर्जनात्म कार्यहरू पनि हरेरनु अनि सिक्नु पाउँ भनी अाशा छ ।
धन्यवाद छ
एकदमै राम्रो छ। हजुर लाई धेरै धेरै धन्यवाद।
एकदमै राम्रो
राम्रो लाग्यो धन्यवाद सिकाउनुभएको मा
Very nice dhanywad hjur lai🙏🏼🙏🏼
हाम्रो भिडियो मन पराइदिनु भएकोमा यहाँलाई पनि मुरिमुरी धन्यवाद 🙏🙏
Dherai ramro xa hajur🙏
राम्रो सँग बनाउनु भयो गमला
राम्रो छ
धेरै राम्रो लाग्यो ,म पनि प्रयास गर्नेछु
Vety good sir
🌱जयगुरुदेब 🌹🌻🌺🌸🙏🙏🙏 हजुर्ले सबैको लागी उपयोगी भिडीयो लाउनुभएको रहेछ।धेरै धेरै धन्यबाद हजुर्लाइ🙏ॐ🙏 मैले चै हजुर्बाटै गमला बनाउने ग्यान लियेँहै। प्रयास गर्ने कोलागी उपयोगी रहेछ। जयनेपाल जयपशुपतीनाथ🙏
धेरै सजिलाे तरिका । धन्यवाद ।
एकदमै सरल तरिकाले गमला बनाएर देखाउनु भो खुशी लाग्यो धन्यवाद हजुरलाई ।
गमला बनाउने सीप सिक्ने अवसर दिनु भएकोमा धन्यवाद ।
Welcome hajur 🙏🙏
Dhearai ramro cha,suvakamana
Bahut ramro idea dinu vako ma thanks dear bhai..
अति राम्रो रचनात्मक काम।
Dherai ramro job 👍👌
thank u so much 🙏🙏
@@MeroSamaya मलाई हजुरको भिडियो धेरै राम्रो लाग्यो महिले यही भिडियो हेर्दै गमला बनाउँदै छु । सर यता हामी लाई पनि सपोर्ट गर्नु होला ल सर धन्यवाद 👍👌
धन्यवाद सर ! साथ र सहयोग रहनेछ । 🙏🙏
राम्रो सिप जानियो धन्यबाद
राम्रो तरिकाले ।सिकाउनु भो।है भाइ धेरै धेरै धन्यवाद
भिडियो हेरेर मन पराइ दिनु भएकोमा यहाँलाई धेरैधेरै धन्यवाद 🙏🙏
Good job 👌👌👌👌👌👌💖💖💖💐💐💐
thank u so much 🙏🙏
धन्यवाद भाइ
Dami xha
अति नै उपयोगी भिडियो। धेरै धेरै धन्यवाद🙏
Ramro kala 👌
Thank u 🙏🙏
Ekdamm ramro! ma pani try garchu..thank you for this video
Ok baba
Waoooo
@@user-nh8gc7mt7t aaqàà222
आह के राम्रो हजुर 🇳🇵🇳🇵🇳🇵🌾💐🥀🙏🙏🙏
सून्दर अति नै सून्दर अब म पनि कोशिश गर्छु ।
Very nice👌
एकदमै राम्रो। हजुरलाई धेरै धेरै धन्यवाद छ।
सामान्यतया यो गमलाको आयु कति जति होला?
Good .smya ko shduyopok .rafno mehaet ma gmla bnaeko . Ramro lagyo. .
Thank u so much 🙏🙏
अति राम्रो काम गर्नु भएको मा धन्यवाद
Thank you dai
Thank you so much good information
Nice idea, tq, how long it has to immerse in water..for curing .
देरै राम्रो छ
Ati ramro kam sikauonu vyekoma thank u.
हाम्रो भिडियो मन पराइदिनु भएकोमा यहाँलाई पनि धन्यवाद 🙏🙏🙏
Dherai ramro ship pradarsan sir
सल्लाह सुझाबको लागि धन्यबाद ब्रो राम्रो काम सिकाउनु भो
अति नै उत्तम कार्य सिकाउनु भयको मा धन्यवाद तपाइलाइ
Sarai chitta bujhne tarikale banayera dekhaidinu vayo malai pani banauna ixxaa xa hajur ko jastai dherai gamala😊😊😊🤗🤗🤗🙏🙏
धन्यबाद भिडियाे देखाएकाेमा
धेरै राम्रो सीप,हजुरलाई मुरी,मुरी धन्यवाद ! मलाई अतिधेरै मनपर्यो।
मसिनो तार बिचमा प्रयोग गर्ने हो भने अझ मजबुत हुनेरहेछ।
Hajur sir
Ramro sajilo tarikale sikaunu vayeko thank you 💕
धेरै राम्रो तर माथी सानो तारको रिङ्ग हाल्दा मजबुत हुन्छ..
राम्रो सजिलोसँग बनाउन सक्किनछ कि जस्तो लाग्यो
Maile pani gharma banako lockdowm ma
2/3 wota ali finishing vayena
But pachi dherai ramro vayo 😀🙏
यहाँलाई मुरिमुरी धन्यवाद 🙏🙏
Ll
सजिलो र सरल तरिका र बुझ्ने गरि सिकाउनु भयो धन्यवाद ,म पनि बनाउने कोशिश गर्छु
Thank you sir .ekdam ramro kam sikaunu bhayo .
हजुर को सीप देखेर म कायल भयं अब म पनि कोशिस गर्छु सर तपाईंलाई धन्यवाद
मैले पनि लक्डाउनको समयमा गमला बनाउने बिचारमा थिएँ ।ठिक समयमा यो भिडियो हेर्न पाए । हजुरलाइ धन्यवाद ।
Ramro xa lago
Ma pani gamla banaune kosish gardaichu dherai danyabad
🙏🙏👍👍
🙏🙏♥️♥️♥️♥️
dherai ramro
Thank u so much 🙏🙏
Ramro lagyo sir 🙏 👌
Dherai 2 dhannya bad Bhai Dherai ramrod.
भिडियो मन पराइ दिनुभएकोमा यहाँलाई पनि धन्यवाद 🙏🙏🙏
स्कृनमा न लेख्दा राम्रो हुने छ प्लिज
wow👌👌👌
thanks 🙏🙏
good aaidiyaa sar
Learnt new thing... Thanks a lot
Good video
thank u 🙏🙏
कती कती केजी भन्नु भयो सिमेन्ट बलुवा ? भनी दिनून अनी कती दिनमा खोल्न मिल्छ होला ? प्लिज भन्नु न दाई
सिमेन्ट र बालुवा केजीमा नाप्ने होइन, तपाईंले तीन भाग बालुवामा एक भाग सिमेन्ट राख्नुहोला । सिमेन्ट जति बढी राख्यो त्यति राम्रो हुन्छ । भिडियोलाई ध्यान दिएर हेर्नुहोला, त्यहाँ सबै भनिएको छ । जिज्ञासाको लागि धन्यवाद 🙏🙏
Hindime shikhaie marathi nahi ata hee .
@@renukadesai9179 Nepali mein bolrahe hein wo
धेरै राम्रो छ।
Dammi Lago bro
कति कति मत्रा हाल्ले यस्को जन्कारी आयन सर
हजूरले आफ्नो कला सेर गरेकोम धन्यवाद छ
Cc
धन्यबाद गमला बनाउन सिकाइ दिनुभएकाेमा।
very beautiful gamla
सिर्जनात्मक हुनुदाेरहेछ ।
धन्यवाद सर जानकारिका लागि।
क्या कायदाले वनाऊनु भयो । धेरै धेरै धन्यवाद छ है।
हजुर सर, भिडियो मन पराइ दिनु भएकोमा यहाँलाई पनि धन्यवाद 🙏🙏🙏
Dherai man paryo hajurko vedio tq
Thanks btwnuko lagimala ramro lagyo
Thankyou so much very instresting ideas
अति राम्रो सर
Deree ramro xa dev
Dherai raamro bhai
Thank u so much dai 🙏🙏
Nice 👍👍 hjr ma Pani try garne chhu 🙏🙏🙏
सारै राम्रो आफै ले घरै मा बनाउन सकिने रैछ हजुर को यो सीप लाई स्स्म्मन गर्छु म मैले पनि सिक्ने मौका पएको मा हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
ramro lagyo sar
Thapa sir dami 👌 lagyo gamala banaune tarika
Ati ni ramro gamala banayar thykhanu vayo danibat
Dhanyabad tapailai jigyasa ra jankari ko lagi,
वेरोज गार आफ्नो शिप हासील गरी स्वावलम्वी हुन सकिन्छ।
हजुर हो नि !
thank u sarai sajilo ramro samaeko sadupayog dhannebaad
धन्यवाद ! सुन्दर।
Welcome sir 🙏🙏
नमस्कार भाइ कति राम्रो सजिलौ कला हजुर लाई धेरै धेरै धन्ने वाद भाइ सँसार का भऐका दाजु भाइ लाई सिकाई दिऐको मा
nice
Good.hamala banaune tarika sikaunu vayo.
अतिनै राम्राे छ सर
Ramro lagew ma pani kosish garchhu sir.
Thank u 🙏🙏
अति राम्रो सिप सर
Ramro lagyo aba ma pani banauxu thank you sir
Good jop hajur