Pramod Kharel भक्कानिए!जन्मजातै शरिर नचल्ने दर्शन नाकले कम्प्युटर चलाउँछन्,१० हजार सहयोग

Sdílet
Vložit
  • čas přidán 7. 01. 2019
  • Host:- Biswa Limbu
    Guest:- Pramod Kharel and Darshan KC
    Camera:-Rajiv Mabohang
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    #MeroOnlineTV#BiswaLimbu#PramodKharel

Komentáře • 841

  • @MeroOnlineTV
    @MeroOnlineTV  Před 5 lety +235

    अद्भुत क्षमता भएका दर्शन केसी जसको हात खुट्टा चल्दैन तर नाकले अँग्रेजी,नेपाली सहजै टाईप गर्ने,कम्प्युटर चलाउने गर्छन् साथै निक्कै राम्रा कबिताहरु लेख्छन् । उनी प्रमोद खरेललाई आफ्नो भगवान मान्छन् । प्रमोदका डाईहार्ड फ्यान हुन् दर्शन । आजको भेटमा प्रमोदले दर्शनलाई १० हजार नगद उपहारस्वरुप मायाको चिनोको रुपमा प्रदान गरे साथै उनको प्रकाशन गर्ने खण्ड काब्यका लागि पनि सहयोग गर्ने वाचा गरे । धन्यवाद !

    • @Bkvlogs20114
      @Bkvlogs20114 Před 5 lety +1

      कसरी सम्पर्क गर्न सकिन्छ अलि प्रष्ट पारी दिनु होला है

    • @ninjamagar7469
      @ninjamagar7469 Před 5 lety +2

      Kishina oil ra rupa magarko intvwe linu hola kei help hunxa ni

    • @PadambkDailekhi
      @PadambkDailekhi Před 5 lety +1

      good news for help

    • @dipakchhetri5774
      @dipakchhetri5774 Před 5 lety +1

      Thank you parmod dada

    • @krishnagurung2526
      @krishnagurung2526 Před 5 lety +1

      बिसुलामादादा

  • @krishnalamichhane677
    @krishnalamichhane677 Před 5 lety +78

    आँसु थामिएन तर हिम्मत जागेर आयो 🙏🙏👍️🎼🌺🌻👌💟💓

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 Před 5 lety +285

    प्रमोद जि यो भाई लाई एउटा गित लेखन लगाउनु होश अनि गाउँ नु होश

    • @pradeeppaudel7977
      @pradeeppaudel7977 Před 5 lety +1

      सहमत

    • @darshankcsaanku3140
      @darshankcsaanku3140 Před 4 lety

      facebook.com/DarshanKcSaanku?__nodl
      मलाई फेसबुकमा follow गर्न सक्नु हुन्छ हजुरहरुले, search Darshan Kc Saanku on Facebook, you will get me, हार्दिक आबार सबैलाई

    • @chandradev112
      @chandradev112 Před 3 lety +1

      @@darshankcsaanku3140 तपाई एउटा राम्रो परिभाषा मनछुने गित लेखेर दिनु अब , I'm from malaysia

    • @777tamangamar9
      @777tamangamar9 Před 3 lety

      उम म पनि सहमत

    • @anjudarjee3207
      @anjudarjee3207 Před 3 lety +1

      Hoo👍👍

  • @spproduction9110
    @spproduction9110 Před 5 lety +310

    Pramod kharel ko fan haru yeta aau hai 👏🏻👏🏻👏🏻👏🏻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @darshanlimbu1958
    @darshanlimbu1958 Před 5 lety +72

    मेरो नाम पनि दर्शन हो तर म चाँहि नाम मात्रैको दर्शन हो
    असली दर्शन चाँहि उहाँ हुनुहुन्छ।भगवानले रक्षा गरुन् ।

  • @bungkshyangchha
    @bungkshyangchha Před 5 lety +54

    प्रमोद जि यो भाईकोलागी एउटा राम्रो गीत गाईदिनु होला सायेद त्यो भाईकोलागि धेरै ठूलो उपहार हुन सक्छ तपाईं को तर्फबाट

  • @chitramagar6188
    @chitramagar6188 Před 5 lety +128

    कत्ती ठूलो फ्यान । अझै दर्शन जि को ट्यालेन्ट अतभुत नै हो ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Před 5 lety +35

    होइन हाम्रो नेपाल मा एति राम्रो ट्यलरट ब्याक्ति छ त्यो हाम्रो प्यरो भाई खोई हामीले त केही पनि सिक्एना भाइलाइ बधाई छ

  • @PadambkDailekhi
    @PadambkDailekhi Před 5 lety +8

    शब्द दर्शन को होस श्वर प्रमोद सर होस।।जुन forever hos

  • @sanumaya3703
    @sanumaya3703 Před 5 lety +35

    मैले भगवान् सँग यहि पार्थना गर्छु बाबुका हरेक सपनाहरु ईच्छाहरु पुरा होस्

  • @abinashghayal5112
    @abinashghayal5112 Před 5 lety +63

    प्रमोद सर हजुर को फ्यान नहुने प्राय कुनै छैन यो नेपाल मा

  • @santosrai5848
    @santosrai5848 Před 5 lety +114

    Biswa dai ko Kam man paraune jati yata salam mero daju

  • @prithvimandal250
    @prithvimandal250 Před 5 lety +7

    हैट , कति राम्रो को इन्तेर्विएव मलाई त झन्डै रुवये को उहलाइ सहयोग गर्नु पर्छ ।।

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 5 lety +14

    You are awesome boy.
    भगवान सबै थोक दीदैनन्।
    हाम्रो हात खुट्टा चल्छ तर तीम्रो जस्तो प्रतिभा छैन चीन्ता नगर तीमी लाखों मा एक छौ।

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 5 lety +99

    प्रमोद सर पिलिज आफ्नो तर्फबाट केही सहयोग गरिदिनुस ल येस्तो फ्यान कमैले पाउँछन् प्रमोद जि

    • @samjhanakc5898
      @samjhanakc5898 Před 5 lety

      Thanks for your valuable comments jassu magar ji

  • @bishalrai7448
    @bishalrai7448 Před 3 lety +2

    भाइ तिम्रो आत्मा बल लाइ सलाम गर्दछु । र आत्माबल जहिले रहिरहोस ।प्रमोद सर लाइ धन्यबाद छ जो ब्याक्तिले सर्बैसर्ब सोचेर जिबन जिउने आधार बनाएको ब्यक्तिलाइ भेट गर्नु भो खुशि लाग्यो।

  • @basnalimbu8176
    @basnalimbu8176 Před 5 lety +58

    बिचरा दिमाग हुने मान्छेको हात भको bhaye..

  • @ilamelykanxasumanfago5611

    मोलाइ त कत्ति खुसी लागो भाई को दिमाख लाई चाइ म सम्मान गरृछु भाइ लाई माया गरृने चाई यता आउनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 Před 4 lety +10

    यस्तो अत्भुत कला र प्रतिभा भएको दर्सन भाइ लाई सबैले सहयोग र हौसला गर्न्नु पर्छ

  • @kalyankunwar6790
    @kalyankunwar6790 Před 5 lety +10

    एक अधभुत शक्ती फरक क्षमता भएका व्याक्ती ...अजै प्रगति गर्दै जाउ

  • @kamalbudhathoki566
    @kamalbudhathoki566 Před 5 lety +13

    यिनी भाईलाई देख्दा भाइको क्ष्यामता र प्रमोद दाइ प्रतिको माया देख्दा मेरो आखाको आसुनै रोकीएना भाई तिमिले गरेको कामले एउटा कृतिमान नै राख्ने छ हामी अनी प्रमोद दाइ सबै तिम्रो शाथ मा छौ।।

  • @NEPALDAYARI
    @NEPALDAYARI Před 5 lety +20

    मन रोयो भगवान् पनि कस्तो कस्तो बनाइदिन्छ

  • @dikugurung2534
    @dikugurung2534 Před 5 lety +17

    Pramod ji do something for him 😭😭😭 god bless u darshan ji ❤️❤️❤️❤️

  • @Mr.raduhang
    @Mr.raduhang Před 5 lety +18

    सँगित सबै बर्गको लागि ठुलो दबाई हो। यतिको राम्रो दर्शक स्रोता पाउन पनि प्रमोद दाईको लागि ठुलो उपलब्धि लाग्छ। बाबुलाई सक्नेहरुले सहयोग गरौँ उहाँको खण्डकाव्य निकाल्ने योजना सफल बनाउन प्रमोद दाईले नि सहयो गर्नु हुन्छ भन्ने आस लागेको छ।

  • @deepakadhikari8494
    @deepakadhikari8494 Před 5 lety +89

    Pramod kharel को फ्यान कोको हूनू हून्छ||👍☺😍

  • @6grtfdshgffsse974
    @6grtfdshgffsse974 Před 5 lety +2

    प्रमोद खरेल को आवाज मा ल्टपटी ने धेरैछैउ तर ऊज्सतो मैले देखेकै थियो न
    thank you prmod kheral sar mi sssuuu all the time

  • @kamalakc678
    @kamalakc678 Před 3 lety +4

    Wow mero gaun ko dai hunuhudo raixa KC god bless you dai ajhai pragati gardai Janus 🥰🥰🙂

  • @pradiplingden2482
    @pradiplingden2482 Před 2 lety +1

    उहाँ अत्यन्तै ठूलो प्रेरणाको स्रोत हुनु हुन्छ। उहाँको महान् विचार्ले जो कोहीलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि अटल रहन र केही नया कार्य गर्न प्रेरित गर्छ। उहाँको सुखद जीवन र उत्तर उत्तर प्रगतिको कामना गर्दछु।

  • @birbahadursingtan177
    @birbahadursingtan177 Před 5 lety +6

    Biswo limbu sir thank you so much and miss you my febret singer pramod sir lai hjr haru le nai sayog rogdan nagar dinu vako vaa khasma asto talent haru betna garohunxa

  • @shaurapgurung4608
    @shaurapgurung4608 Před 4 lety +5

    Really heart touching vayo malai chai guys n he so smart m proud of him ani hami sabai le Support garnu parxa hai guys

  • @ramdamdilasha9320
    @ramdamdilasha9320 Před 5 lety +2

    kasem आँखा बाट आसुनै आयो यार कस्तो राम्रो ट्यालेन्ट वाउ धेरै मन छोयो

  • @haribudha4892
    @haribudha4892 Před 4 lety +2

    हात खुट्टा हुनेको त दिम्याख हुन्न तर एस्तो मान्छेको दिम्याख हुने मान्छे भगबान्नै मान्नु पर्छ।

  • @milanrai5789
    @milanrai5789 Před 4 lety +7

    हात हुनेले राम्रो सङ मोबाइ चलाउन सकिँदैन बिचर भाइ कति सिपालु

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před 3 lety +1

    नेपालमा पनि अत्भ्युत प्रतिभाशाली ब्यक्तित्वहरु जन्मिएका रहेछन। प्रतिभालाई अपङ्गताले रोक्न नसक्ने रहेछ।

  • @basunmedia
    @basunmedia Před 5 lety +3

    Biswa ji lai dherai dhanyabaad, esto prerana dine person ko interview linu vayo😍🙏 God bless you

  • @vaultffeditz4759
    @vaultffeditz4759 Před 5 lety +7

    Sarai man xoyo babu always god bless you miss you all all the best babu 🙏🏻🙏🏻🙏🏻😍😍😍😍

  • @Kanxa452
    @Kanxa452 Před 5 lety +26

    God bless u babu 😍😍😘😘👏🏻👏🏻🙏🏻

  • @bbtbahdhoorbbt6047
    @bbtbahdhoorbbt6047 Před 5 lety +16

    अरू मानिसको हात खुट्टा भए पनि हार मान छन् ,यो भिडियो हेरे पछि हात खुट्टा हुनेले कहिले पनि अाफनो जिमदगी बाट हार नखानु ।

  • @dewg5412
    @dewg5412 Před 3 lety +2

    प्रमोद जी राम्राे हिर्दय भए को व्यति हुनुहुँदो रहेछ, गायक को हिर्दय कमोलो हुन्थ्यो भन्थे हो रहेछ ।

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal Před 5 lety +2

    निकै हृदयबिदारक कस्तो मनै सिरिङ्गै भयो

  • @prazolmoktan9970
    @prazolmoktan9970 Před 5 lety +75

    बिश्व जि म आउदा राम्रो खालको apple ko full screen tipe huny ipad liyaidenxhu plzz adress send gardenu holla

  • @shishirrasaili6207
    @shishirrasaili6207 Před 3 lety +3

    फिजिकल रुपमा अशक्त भयपनी धेरैनै दिमाग् भयका का भाइ रयछ्न 🙏🙏🙏🙏

  • @NSNMOBILETECH
    @NSNMOBILETECH Před 5 lety +5

    great brother hats off too you... may god bless you #darshan_brother

  • @smarakshrestha4030
    @smarakshrestha4030 Před 5 lety +15

    Bishwa ji namaskar tapai ko karan darshan ji ko advut kala herna payeu.👍👍👍👍👍👍👍💝💝💝💝

  • @hukumthapa6771
    @hukumthapa6771 Před 5 lety +2

    यो भिडियो हेरेर आसुनै झरेयो मेरो त आदरणीय प्रमोद दाइलाइ धन्यवाद भन्न चाहन्छु भाइलाइ पनि ल

  • @shantikumari3696
    @shantikumari3696 Před 3 lety +1

    kati talent ho yo vai ajha agadi banun god bless you

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k Před měsícem

    नामै,दर्शन कामै,दर्शन, यि भाइ लाई मेरो,तर्फ बाट हृदय देखि सलाम,छ।साथै,उत्तरोत्तर प्रगतिको,शुभकामनासहित आभार,प्रकट गर्दछु। कबिराम सुनाखरी,मगर।

  • @gannubhaai6031
    @gannubhaai6031 Před 5 lety +2

    प्रमोद खरेल तिमिले उस्को निम्ति केहि गर्नेछौं भनी हामिलाइ पुर्ण बिश्वास छ ।

  • @binurai2456
    @binurai2456 Před 5 lety +36

    Kasto Aashu nai Ayo
    Mero ta😭😭😭
    Very talented brother
    😍😍😍😍😍😍

  • @sthakrishnabiraj7121
    @sthakrishnabiraj7121 Před 5 lety +8

    mero ni pramod daju nai bset singer hunuhunxa.miss you dai

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 Před 5 lety +9

    साच्चिकै अदभूत प्रतिभा भाइको उज्यल भबिस्यको कामना

  • @onlinejamana
    @onlinejamana Před 5 lety

    सर्बप्रथम त बिवस सर र प्रमोद सरलाई धन्यवाद दिन चाहन्छु ता कि बाबुको इछा पुरा गरिदिनु भएकोमा आसु नै झर्यो मेरो।

  • @sushilxetritimrorazamoh6210

    दाजुको प्रतिभा लाई मान्नु पर्छ ।।

  • @dorilahure6530
    @dorilahure6530 Před 5 lety +2

    पारिजातको "शिरीष को फुल" ले अचम्म गाराएको थियो ! अनि झमक कुमारिको "जीवन काणा कि फुल" ले जीवनमा आँसु र जोस दुबै दियो ! अहिले यो उहाको जीवन कथा हेर्दा मेरो जीवन धर्ती कै बोजपनि लाग्यो ! तर उहाको जीवन बाट धेरै चिज सिक्न सकिन्छ ! उहालाइ असल सफल लेखाक जीवन को कामना ! उहाको कृति चाडै हेर्न पाउ ! अनि मेरो अनलाइन TV लाई धेरै धेरै सफल्ताको कामना ! आजभोलिको परिबेसमा अनलाइन TV गरेको काम नै सफल रूपमा सबैले रुचाएको छन ! अझै नया नया काम हेर्न पाउ !

  • @anjulama8719
    @anjulama8719 Před 4 lety +1

    Aasu aayo yo vdo herer god bless u vae nd pramod da hjurle sakeko help harek tabarle hjurle garidinu hunx vanne pura biswas liyako xu🥰🥰🥰🥰

  • @kumariu2b683
    @kumariu2b683 Před 5 lety +2

    अशक्त बाबुले भगवान सम्झेर पुकार्नु भो!
    अनि फेमस गायक प्रमोदको कोसेली के छ भनेर अघि देखि हेरिराछु म चै

  • @PadambkDailekhi
    @PadambkDailekhi Před 5 lety +9

    great salute for your struggle ..🙆

  • @baburam595
    @baburam595 Před 5 lety +1

    Bishwo media sir lae mero man mutu dekhi nae maya le variyeko mitho samjana ko satha ma gorkhe sayalut xa sir hajurko kam prti ati dherae khushi xu sir!!!

  • @taraadhikari1687
    @taraadhikari1687 Před 3 lety +1

    एकचोटी प्रोमोद सर ले बाबुलाई हक गरेको भए कतीराम्रो हुन्थ्यो होला देखेरत कति खुशी हुनुभाको बाबू हुनत म पनि ठूलो फ्यान हुँ प्रमोद सर को

  • @user-wf8nc4ds7o
    @user-wf8nc4ds7o Před 3 lety +1

    आँखा नै रसायो मन भक्कानियो 😭😭😭😭उहालाई सबैले सहयोग गर्नु पर्छ।

  • @mallikakarkiofficial8801
    @mallikakarkiofficial8801 Před 5 lety +6

    Respect..🙏🙏🙏

  • @basudecsiwakoti5702
    @basudecsiwakoti5702 Před 5 lety +12

    दर्शनको बुकलाई हामिल्रे पनि पब्लिसिटी गर्ने बचा गर्दछौ हामी पनि पाठक हुने छौ ।

    • @samjhanakc5898
      @samjhanakc5898 Před 5 lety

      Wow great comments please help garnuhola sabaimilera sahayog gare wahako sapana sakar hune xa ra aruko lagi example hunuhune xa thanks a lot

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Před 3 lety

    अद्वैत ,कला रहेछ हामी सबै मिलेर सहयोग गरौ सुस्वास्थ्य दीर्घायुको
    कामना गर्दछु बाबु।

  • @rejungmongool5452
    @rejungmongool5452 Před 3 lety +1

    Vai ko talent yakdam ramro. Promod sir hjur le babu lie ajhai mathi pugne sahayog gari dinu. Ani vai le desko rosan gardaix. God bless you have a long life.

  • @bindutimalsina8646
    @bindutimalsina8646 Před 4 lety +1

    Pramod vae n Biswa vae yo talent babu ko lagi kehi garnu hola programme garera vaye pani

  • @abinashghayal5112
    @abinashghayal5112 Před 5 lety +6

    प्रमोद ब्रो को मन लास्टै कमलो छ

  • @ranjanapoudel96
    @ranjanapoudel96 Před 2 lety +1

    Sarai aasu aayo ma mero purpose pura garepaxi jasari ni vetxu ma uhaa prati उच्च सम्मान chha yeti mahan व्यक्ति bt sarai inspired vaye ma thank you online tv show..

  • @aitagurung6396
    @aitagurung6396 Před 5 lety +3

    हामी साररिक तन्द्रुस्ती भएर के काम ? सारै मन छोयो ।

  • @himalmagar.
    @himalmagar. Před 5 lety +1

    Sabaiko man mutu ma pramod kharel🌹🌹💕💕💘💘💘

  • @bibekgurungchannel6895
    @bibekgurungchannel6895 Před 5 lety +6

    Omg I proud of u brother atbut kati talent all the best

  • @ELOVEMedia
    @ELOVEMedia Před 5 lety +6

    specially God bless you Darshan & all.

  • @nabirsinetv9973
    @nabirsinetv9973 Před 4 lety +1

    Pramod sir tapai le euta git gaidinu parthiyo.jun git le usko life ma kai hausela milthiyo ani tapai great bannu hunthiyo sir

  • @dipakchhetri5774
    @dipakchhetri5774 Před 5 lety +10

    mero best singer parmod

  • @btube522
    @btube522 Před 3 lety +3

    Mannn,He is simply Genius.please Dont miss the Poem he crafted.The way he started those lines and his thoughts are just incredible.The title of the Poem itself gave me Goosebumps.Hats Off

  • @arjunsinging5950
    @arjunsinging5950 Před 5 lety +4

    Darsan le geet lekhera parmod sir le gaaunu parx ..wow god bless you

  • @wearenepali1995
    @wearenepali1995 Před 5 lety +2

    Pramod sir Mero best singer ho probably sabai geet suneko xu ra man parxa pani ...

  • @lilapun7838
    @lilapun7838 Před 3 lety +6

    God’s creation, god gifted talent , the more I describe the less likely it is for your genius thought 💭 respectively grand salute you. God blessed 🙏🙏💐💐✊✊

  • @mayagurung3079
    @mayagurung3079 Před 3 lety +5

    God bless you babu 🙌🏼🙌🏼🙌🏼

  • @jasantilimbu8270
    @jasantilimbu8270 Před 3 lety +1

    Aasu rokiyena vai ko sapana pura hos pramod sir ko poni thulo sapot milne mai xa vanne asa xa god bless you vai❤️❤️

  • @rohittamang8461
    @rohittamang8461 Před 5 lety +4

    parmid kharell da ko sabai song man parxa malai ta

  • @damber6311
    @damber6311 Před 5 lety +40

    What a talent bro!

  • @Thefuture55442
    @Thefuture55442 Před 5 lety +1

    Great prmod sir ani mero online tv lai man dekhi tq so much ani mahan babu lai helth n book ramro banos dherai suvakamana

  • @vaivaiganesh4850
    @vaivaiganesh4850 Před 5 lety +1

    Thanks biswa vai ane parmod sir

  • @prakashrai2523
    @prakashrai2523 Před 4 lety +3

    Am speechless !!!
    My heart socked and eye is tearing....God bless U bro!!!

  • @rojirai5367
    @rojirai5367 Před 3 lety

    अद्भुत कलालाई सम्मान गरुम भई लाई शुभकामना छ

  • @NepalimutuNp
    @NepalimutuNp Před 3 lety +1

    ॐ🙏दर्शन नामजतिदिव्यछ वहापनी तेतिनै सम्माननीय हुनुहुदोरहेछ। वहालाइ धेरै धेरै सुभःकामना छ,वहाँको रचना छिटो भन्दा छिटो पड्न पाइयोस।प्रतिक्रिया दिनुहोला वहाको रचना कोबिसयमा।।

  • @mubarokmubarok1874
    @mubarokmubarok1874 Před 5 lety +5

    Omg thank u parmod

  • @thammanmalla7492
    @thammanmalla7492 Před 5 lety +5

    ।झुकेर टाइप गर्दा भाइलाई अलि असहज भाको जस्तो लाग्यो मोबाइल थादो राखेर type गर्न सजिलो र छितो हुन्थ्योहोला भाइ।

  • @rameshrggiri4428
    @rameshrggiri4428 Před 5 lety +7

    god bless you always bro

  • @musicvideoofficial2542
    @musicvideoofficial2542 Před 5 lety +1

    जिन्दगी यहि रहेछ साथि मान्छेको हजारौं अनि हजारौं अवतार ।।

  • @merokahani
    @merokahani Před 5 lety +35

    ओ कस्तो राम्रो पर्तिभ

  • @birenrai5220
    @birenrai5220 Před 5 lety +8

    I am emotional when I saw video.😂😂😂

  • @hirathapa4966
    @hirathapa4966 Před 3 lety +3

    Get well soon! darshan babu 💝💝

  • @sagarlimbu5739
    @sagarlimbu5739 Před 5 lety +4

    Wow very good job biswa sir

  • @purnamagar670
    @purnamagar670 Před 5 lety +5

    owo what a amazing.god bless him.🌹💌

  • @bhishmarajkoti4710
    @bhishmarajkoti4710 Před 3 lety +2

    God bless you my lovely bro

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf Před 5 lety +2

    Really nice your
    Righting very good
    Your mind and happy your life

  • @anapyakurel1198
    @anapyakurel1198 Před 5 lety

    विश्व लिम्बू जि लाई बधाई छ यस्ता ब्यक्ती हरुलाई नेपाली समाजको सामु उजागर गरि दिनु भयको मा । दर्शन बाबुको सिघ्र स्वस्थ्य लाभको कामना ।

  • @singlepassenger5089
    @singlepassenger5089 Před 5 lety +2

    त्यति ठुलो फ्यानलाई किताब निकाल्न सक्दो सहयोग गर्छु भनेको खै सकेसम्म सहयोग गर्नु होला प्रमोद सर म पनि तपाईंको बिग फ्यान हो

  • @aawaztv6360
    @aawaztv6360 Před 5 lety

    मन छोयो । भगवानले उहालाइ सुख दिउन। हिम्म्त दिउन। प्रमोद जि सबैको मनमा बस्न सकुन