मनिस लिम्बुले भेटे प्रमोद खरेल,मनिसवारे के भने प्रमोदले?Ineterview|Pramod Kharel,Manish Limbu,Suhang

Sdílet
Vložit
  • čas přidán 21. 08. 2018
  • Host:- Biswa Limbu
    Guest:- Pramod Kharel,Manish Limbu&Suhang Limbu
    Camera:- Sapana Chhetri
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

Komentáře • 976

  • @shubarushrestha3586
    @shubarushrestha3586 Před 5 lety +67

    बिश्व जी तपाईं जस्तो असल पत्रकारले त एस्ता धेरै प्रतिभा हरुको भबिस्य उज्ज्वल हुनेछ । बाबू तिमि अघि बढदै जाउ हाम्रो साथ छ ।

  • @limbudinesh3615
    @limbudinesh3615 Před 5 lety +72

    प्रमोद जी सङ्गै भेट्ने अवसर मिलेछ मनिष नानीलाई खुशी लाग्यो।

  • @manitarai336
    @manitarai336 Před 5 lety +105

    मेरो मन पर्ने प्रमोद जि वाह बाबू मनिश सफलता को सुभ कामना 💞💕

  • @shubarushrestha3586
    @shubarushrestha3586 Před 5 lety +94

    कति मिठो सुझाव प्रमोद दा ।

  • @Mankmr6672
    @Mankmr6672 Před 5 lety +58

    सदैब यसरीनै सबैको साथ र मायाँ मिलिरहोस् भाईलाई

  • @kirat102
    @kirat102 Před 5 lety +96

    कति मिटो स्वर बाबुको अनि त्यतिकै बोल्ने शैली तिम्रो उज्ज्वल भबिस्यको कामना 😍

  • @prakashsubba254
    @prakashsubba254 Před 5 lety +59

    मनिस भाइ बधाई छ अझ आउने दिन हरु मा उन्नति प्रगति गर्दै जानू भाइ को साथ अवस्य सारा विश्व मा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनी हुनुहुन्छ

  • @bheshrajentertainment
    @bheshrajentertainment Před 5 lety +39

    दामी स्वर र प्रमोद ज्यु को साच्चै राम्रो सुझाब ... ।।।

  • @gfjggggvjn3972
    @gfjggggvjn3972 Před 5 lety +34

    म प्रमोद दाईको फ्यान हो। मनिस भाई पनि प्रमोद दाई जस्तै स्टार बन्नेछ

  • @prameshthebelimbu1109
    @prameshthebelimbu1109 Před 5 lety +56

    लै मनिस भाई ले प्रमोद भट्न पाएको मा खुसि लाग्यो 😍😍😍 keep it up bhai .

  • @santawaling8169
    @santawaling8169 Před 5 lety +33

    धन्यवाद बिश्व दादा बधाइ छ मनिस भाइ अब तिमि पनि ठुलो गायक बन्नु है

  • @kedargurung703
    @kedargurung703 Před 5 lety +152

    उज्ज्वल भबिस्य को कामना मनिस बाबू लाई

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 5 lety +68

    धेरै धेरै धन्यवाद विश्व जि मनिष भाइ को इच्छा अनुसार प्रमोद खरेल जि सग भेट गराइ दिनु भएकोमा धेरै राम्रो राम्रो सल्लाह सुझाव नि दिनु भएको मा खुसी लागेयो सफलताको शुभकामना भाइ मनिष

  • @gokullimbu9850
    @gokullimbu9850 Před 5 lety +45

    मनिष भाई लु सफलता को कामना

  • @ailenrajdonge2588
    @ailenrajdonge2588 Před 5 lety +21

    फुच्चे भाईको भबिस्य राम्रो हुनेछ शुभकामना,, ट्रेन्डिङ् होकि ट्रेनिङ् भन्ने शब्दले परिचित् हुने प्रमोड शर 🌹🌹🌹

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 Před 5 lety +7

    मनिष भाई लाई बधाई छ प्रमोद सर को राम्रो सजेसन भाई लाई अनि विश्व जी र सुहाङ् जी लाई पनि धन्यबाद छ ✌✌

  • @rupaangel4395
    @rupaangel4395 Před 5 lety +13

    यो भाईले भगवानको छाहारी पायो धन्यवाद प्रमोद जी ❤️😘❤️😘

  • @NayaOnlineTV1
    @NayaOnlineTV1 Před 5 lety +32

    वाह ! मनिष भाइ र प्रमोद खरेलजी लाई सगै देख्न पाउँदा साह्रै खुसी लाग्यो ।भाइलाई उज्ज्वल भविश्यको कामना ।

  • @user-or5xq8oy3w
    @user-or5xq8oy3w Před 5 lety +17

    हाउ विश्व जि सारै राम्रो पो हौ ।यो कार्यक्राम मा बोलेको मन पो परो हौ ।

  • @prakashpariyar1397
    @prakashpariyar1397 Před 5 lety +1

    बाबुको आवाजमा दम छ साङ्गितिक उज्ज्वल भविष्यको कामना।विश्व दाई बाबुलाई साथ दिनु होला सम्पूर्ण अग्रज कलाकारहरुले पनि पक्कै साथ दिनुहुनेछ

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 Před 5 lety +24

    Wow... Pramod kharel lai pani bhetyo khushi lagyo Aba manish babu CZcams trending 📉 one ma Awashe pukne subhakamana and congratulations 🎆 🎆

  • @premlinbu7804
    @premlinbu7804 Před 5 lety +40

    धन्यवाद प्रमोद जि।।भाईBest of luck

  • @dipendralimbu2538
    @dipendralimbu2538 Před 5 lety +2

    सर्बप्रथम त प्रमोद खरेल दाईलाई हृदय देखि नै धन्यवाद । मनिस भाइको लागि समय निकालेर भट्नु भएकोमा । राजेश दाइ र प्रमोद दाइलाई भेट्ने इच्छा आज पूरा भएको छ अब चाडैनै मेलिना राई सङ्ग भेट्ने इच्छा पूरा होस् ।

  • @tigerneupane8833
    @tigerneupane8833 Před 5 lety +4

    मनिस भाइ धेरै राम्रो छ सफलता को सुभकामना छ अनि प्रमोद दाइ धेरै सम्जेको छु miss u

  • @chutari
    @chutari Před 5 lety +7

    सलाम छ प्रमोद दाइ के कस्तोछ भाईको प्रतिभा राम्रोसँग केलाईदिनु होला ता कि मनिष भाईलाई सहयोग गर्न चाहानेहरुले सहयोग गर्न पाईयोस सजिलोहोस धन्यवाद

  • @phurbatamang2925
    @phurbatamang2925 Před 5 lety +3

    Wawwwwwwww💕💕💕💕💕💕💕💕 बाबू खै कसरी बयान गरौ तिम्रो बारेमा again wawww जसरी प्रमोद दाइले भन्नुभएको छ तिम्रो यो सोरलाइ जोगाएर राख्नु अगाडि बढ्नु बाबू सुभकामना छ ,,,इन्टर्भिउमा बोल्दा पनि कस्तो इमानदारका साथ पुरानो कलाकारले जस्तै बोलेको तिम्रो मन एकदम सफा छ we support you

  • @lenovo1lenovo18
    @lenovo1lenovo18 Před 5 lety

    अब सबै मिलेर यो मनिस भाइलाइ अगाडि बढाउनु पर्छ राम्रो छ भाइ

  • @chandalama4811
    @chandalama4811 Před 5 lety

    प्रमोद दादा राम्रो सुझावको लागि धन्यवाद ।प्रमोद दादा हजुरको voice सङ्गै songs एकदमै राम्रो मन छुने खालको हुन्छ मलाई सुनिरहन मन लाग्छ।।।

  • @pabitraraya3188
    @pabitraraya3188 Před 5 lety +11

    Wow... Great to see Pramod Kharel. WISH YOU ALL THE BEST MANISH BHAI.

  • @SAMIRTHAPAMAGAR
    @SAMIRTHAPAMAGAR Před 5 lety +3

    राम्रो छ भाइ को सोर अनि प्रमोद दाइ ले भने जस्तै practic गर्नु पर्छ देश खाने छ भाइ ले !

  • @MahakulungTelevisionMtv

    साह्रै महान कर्म गर्दै हुनुहुन्छ विश्व लिम्बु सर अझै यो बाबुलाई अगाडि बढाउनुस है ।

  • @chhabijangsunarofficelchan2602

    विश्व सर लाई धन्यवाद मनिस बाबूको भबिस्य उज्यालो छ है ,,धेरै नै राम्रो लाग्यो ँं Thanks Pramod daa ,,

  • @vikrambc6175
    @vikrambc6175 Před 5 lety +18

    अति मिठो स्वर भाईको र पैलो गित छ गित को भिडियो स्कुल का साना साना भाई बहिनी हरुलियर बनाऊदा अति राम्रो हुन्थ्यो ।

    • @yongyatika8054
      @yongyatika8054 Před 5 lety +1

      Vikram Bc yes desh vakti geetma bal gayak ko voice video pni balbalika lai rakhnnu ramro hun

  • @padambi1282
    @padambi1282 Před 5 lety +10

    मनिस भाइ सुभकामना

  • @mohanthapa4328
    @mohanthapa4328 Před 5 lety +1

    उज्ज्वल भविष्य काे लागि धेरै धेरै शुभकामना छ मनिष भाइ लाई स्वर एकदमै राम्रो छ।

  • @bijaykarki577
    @bijaykarki577 Před 5 lety

    धेरै धेरै धन्यवाद प्रमोद दाइ हजर ले अरु लाई सल्ला र सुजाप दिनु भको राम्रो छ

  • @saraspandey9200
    @saraspandey9200 Před 5 lety +51

    बाबू अगाडि बढनु ल मनिस

  • @somnathlimbu158
    @somnathlimbu158 Před 5 lety +16

    Voli Ko Top Singar Onlly...Manish Limbuu..!!!

  • @pelihangsaudenlimboo7600
    @pelihangsaudenlimboo7600 Před 5 lety +1

    सर्बप्रथम त बिश्व दाइलाई सलुट भाइको प्रसंसाको लागि सलाम र सुहाङ भाइलाई मेरो अनुरो मनिष भाइलाई बेस्ट केयर गर्दै लानु होला बेस्ट अफ लक भाइलाई🌹🌹🌹

  • @balkumar9033
    @balkumar9033 Před 5 lety +1

    धन्नेबाट बिश्व सर

  • @bikkylymboo8056
    @bikkylymboo8056 Před 5 lety +5

    भाइ एसरी नै अगाडि बड्नु होला सफलता को सुभकामना छ

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 Před 5 lety +12

    राम्रोसँग गाउछ्न भाई !

  • @existing64
    @existing64 Před 5 lety

    खुसी लाग्यो प्रमोद ज्युले एति राम्रो सल्लाह सुझाभ दिनु भएकोमा सफलताको कामना मनिस भाइ

  • @kamalmgr5968
    @kamalmgr5968 Před 5 lety +1

    सलाम छ मेरो विश्व सर नया नयाँ प्रतिभालाई दर्शक माझ पुराउनु हुन्छु एकदमै खुसी लाग्छ तेसैले हजुरको हरेक interview हेर्न मन लाग्छ

  • @surajbista5206
    @surajbista5206 Před 5 lety +42

    यो होनि त गित कति मिठो

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk Před 5 lety +4

    अति राम्रो अति राम्रो भाइ काे स्वर अनि ट्यालेन्ट ।

  • @nabinchand689
    @nabinchand689 Před 5 lety +1

    Wow bhai dherai ramro

  • @bijaylimbu9342
    @bijaylimbu9342 Před 5 lety +1

    सबैभन्दा पहिले प्रमोद सर लाइ नमस्कार धेरै समय पछि हजुरको अन्तरबारता हेरनु पाइयो
    हजुरले भन्नु भएको कुरा एक दम ठिक हो । स्वर मात्र होइन पढाइ पनि जरूरी छ 👏👏👏👏

  • @ishworkirati7304
    @ishworkirati7304 Před 5 lety +13

    मनिस् भाेलिकाे स्टार।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před 5 lety +26

    प्रमोद दाइ हजुर को hear style पहिलेकै दामी देखिन्थ्यो पहिलेकै style गर्नुहोला दाइ

  • @aadityaadhikari3751
    @aadityaadhikari3751 Před 5 lety

    सारै सारै मिठाे स्वर छ भाइ उज्ज्वल भविस्यकाे कामना गर्छु मनिष भाइकाे

  • @rksparsha1751
    @rksparsha1751 Před 5 lety

    वाउ मनिस लिम्बु बाबु यसरी नै अगाडि बढ्दै जानु सफलता को कामना।

  • @dipakchhetri5774
    @dipakchhetri5774 Před 5 lety +20

    mero favourite singer Pramod Kharel

  • @Nepal2424
    @Nepal2424 Před 5 lety +13

    Best of luck raja तिमी लामो रेस को घोडा हो /

  • @nabinlama203
    @nabinlama203 Před 5 lety

    विश्व सरको channel सधैँ हेर्नेगर्छु ॥ ॥ ॥

  • @user-jp4mg7rf6r
    @user-jp4mg7rf6r Před 5 lety +2

    बधाई छ बाल गायक भविष्यमा राजु लामा, राजेशपायल, नरेन लिम्बू, प्रमोद खरेल जस्ता गायक बन्नु ल

  • @ramrajmagar5363
    @ramrajmagar5363 Před 5 lety +3

    भाइको नया रास्त्रीय गित निकै राम्रोछ सुपर हित हुनेछ

  • @haamromamkhaaraamromamkhaa4896

    हेल्लो बिस्व सर नमस्ते अनि हाम्रो नया बाबू मनिस र प्रमोद दाइलाइ

  • @krishnalimbu4290
    @krishnalimbu4290 Před 5 lety +1

    प्रमोद दाईले धेरै राम्रो सल्लाह दिनु भएको मा खुशी लागो

  • @khullaaakash1832
    @khullaaakash1832 Před 5 lety

    प्रमोद सरको सल्लाह एकदमै राम्रो लाग्यो..

  • @ranifloralimbufamily6401
    @ranifloralimbufamily6401 Před 5 lety +6

    Wow parmod dai biswa limbu huhang limbu and manis vai goodd....all the best

  • @crssubbalimbu8855
    @crssubbalimbu8855 Před 5 lety +6

    Wow very atti khuse Lahti great singer favourite parmod kharel hajurko sparsale nanima arko urja badauxa asha xa salute you.

  • @starshokhok7938
    @starshokhok7938 Před 5 lety +1

    प्रमोद सर को कुरा 100% सत्य हो ।Thanks for advice sir.

  • @babusanu4213
    @babusanu4213 Před 5 lety +76

    Wow babu really. Timra hat le itihas. Le lekhi sakeu al ta best. Babu. Ramro manxe lai ma ramro kadar garxu kasai kasai lai napach la.

    • @kkuwait1784
      @kkuwait1784 Před 5 lety

      Nice vie 🌹🌹🌹🌹💋💋💋💋💋💋💕💕💕💕💞💞💞💞💞💞💞🌹🌹🌹

    • @tikaramthapa7073
      @tikaramthapa7073 Před 5 lety +1

      हाम्रो पाँचथरे भाइलाई सबै जाना ले सयाेग गरौं अति राम्रो छ गित गाउने साेवर

    • @cutebaby.253
      @cutebaby.253 Před 5 lety

      प्रमोद दाईलाई नि भेटेछ नि तिमी त😍

    • @harigurung6924
      @harigurung6924 Před 5 lety

      promod sir hjurlai naman r babulai go ahead .

    • @harigurung6924
      @harigurung6924 Před 5 lety

      promod sir nepalko utkrista kalakarlai babule vetayko ma ati gaurab lagyo .dhanybad hjurhrulai.

  • @sampahangrai2877
    @sampahangrai2877 Před 5 lety +8

    हैट केटो ले त सिदै मेलिना लाई पो ताकेउ त।

  • @user-wm3ul3hk9x
    @user-wm3ul3hk9x Před 5 lety

    धेरै राम्रो सुझब प्रमोद दाई ले बधाई छ मनिष लिम्बु भाई ।

  • @unisharai2888
    @unisharai2888 Před 5 lety

    राम्रो छ है मनिष भाइ को प्रतीभा 💕💕💕💕💕💕💕💕मैले कुनै पनि ईन्टरभिउ छुट एको छुइन।कामना छ अगाडी बद्दै जानु ।

  • @rameshbhusal6762
    @rameshbhusal6762 Před 5 lety +5

    वा प्रमोद दाइ💞💞💞💕 मनिश भाइ को पनि दिन आउने छ।।

  • @tektimsina1036
    @tektimsina1036 Před 5 lety +11

    Manish vai timi yeti vagyamani xau ne yesto popular singers haru sanga vet huna payeko xau .

  • @sangampunofficial1438
    @sangampunofficial1438 Před 5 lety

    भाई को पर्तिबा राम्रो छ आउनी भबिस्से उज्जल छ सोर अति सुमधुर Best of luck सानो भाइ

  • @rajabiralchongbang2505

    मनिष भाईको प्रतिभालाई म कदर गर्छु।अनि विश्व लिम्बू लुङ्वा लाई यसरी बाल प्रतिभा लाई स्थान दिएर एउटा सम्बन्धित ठाँउ सम्म पुर्याउनु भएको मा धेरै धेरै धन्यवाद ।

  • @jameslimbu1493
    @jameslimbu1493 Před 5 lety +11

    Wow it’s my pleasure to became first viewer!

  • @tigerneupane8833
    @tigerneupane8833 Před 5 lety +3

    धेरै राम्रो सूजाब प्रमोद दाइ

  • @kmnoli5014
    @kmnoli5014 Před 5 lety +1

    वा वा धेरै खतरा सुरुमै यति खतरा गान रेकर्ड गरेको रैछ congratulations ! यति सानो उमेरम कति राम्रो बोल्न सिकेको र अर्को रमाइलो कुरा त मेलिन राई लाई विवाह गर्न चाहने रैछ

  • @jibankhati5803
    @jibankhati5803 Před 5 lety +1

    धेरै राम्रो छ

  • @alonepachhai7076
    @alonepachhai7076 Před 5 lety +5

    Parmod dai le manis vai lai maya gare ko dekha ra khuc lago thank daju...hjr laiii

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 Před 5 lety +34

    यदि मैले नम्बर दिने हो भने अशोक दर्जीलाई १० मनिस लिम्बुलाई ९० ....

    • @gobindakc4
      @gobindakc4 Před 5 lety +1

      write mata jhan 1 marta dinthe 99 manishlaii

    • @reemarai7060
      @reemarai7060 Před 4 lety +1

      Malai ko kura man parena hami le ashok ra manish lai vhatvab garnu hunna uhi haru ko afnu afnu kalla xa kena tasto vanu

  • @user-st4tq4sl8b
    @user-st4tq4sl8b Před 5 lety

    the voice nepal मन पर्छ प्रमोद दाइ हुदा झन राम्रो😍😍

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 Před 5 lety +1

    बाबुको प्रतिभालाई कदर गर्दै अगाडी बढाउनको लागि साथ सहयोग सपोर्ट गर्नु हुने मेरो अनलाईन टिभि कार्यक्रमका प्रस्तोता बिश्वा सर ज्यु लाई सल्युट सेवारो।
    साथै बाबू मनिष लिम्बुको सफलताको शुभकामना ।🌹🌹

  • @jiijohan935
    @jiijohan935 Před 5 lety +21

    Je hos pathivara vagawan purb vayer hola sayed sbe baby sigar purb ko 6n very nice all the best babu

  • @cocacolasabba3716
    @cocacolasabba3716 Před 5 lety +5

    wow aba chai khi hola jastox ekdan khusi lagnu thalekox babu pargati dekher

  • @birendraraj8712
    @birendraraj8712 Před 5 lety

    मनिस तिम्रो जीवन सदै सदै सफलता कामना होस

  • @dpkphuyalofficial3836
    @dpkphuyalofficial3836 Před 5 lety +1

    धेरैँ राम्रो छ
    सफलताको शुभ कामना बाबुलाई👍🏻

  • @pR-vj5zq
    @pR-vj5zq Před 5 lety +5

    Wow pramod dai my best singer...

  • @premlinbu7804
    @premlinbu7804 Před 5 lety +6

    I love you so much manish bhaii

  • @susmabhattrai6981
    @susmabhattrai6981 Před 5 lety +1

    अाहा मिठाे मनिस बाबुकाे स्वर ठुलाे प्रमाेद खरेल जस्तै ठुलाे कलाकार बन्नु शुभ कामना

  • @prayashmagar4790
    @prayashmagar4790 Před 5 lety

    प्रमोद दाइ मेरो पनि best गायक हो !!प्रमोद दाइ को सबै गित सुनेको छु र मलाइ मन पर्छ !!

  • @limbudipesh5363
    @limbudipesh5363 Před 5 lety +4

    Thanks mero online tv tms

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 Před 5 lety +3

    wow 🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕

  • @kedardahal8613
    @kedardahal8613 Před 3 lety

    मनिश भाइ हाम्रो संपति हो उठाउनु पर्छ।

  • @rajubhandari6178
    @rajubhandari6178 Před 5 lety

    बिश्व सर हजुरलाई बधाई यस्ता राम्रा राम्रा प्रतीभा हरु अगाडि ल्याउनु भएको मा साथै मनिष भाई उज्ज्वल भविष्य शुभकामना साथै नेपाल का महान गायककार प्रमोद दाजु प्रर्ती नि सलाम छ

  • @susilaloktam1253
    @susilaloktam1253 Před 5 lety +4

    dherai ramro x voice manis babu best of luck

  • @ganeshmaden8186
    @ganeshmaden8186 Před 5 lety +4

    Best of luck Babu Tagera Mangle bless garera voice dieko hunale pakka Pani success huncha keep it up

  • @chamlinghari401
    @chamlinghari401 Před 5 lety

    दामी छ मनीष भाइ ! अघि भढदै गर्नु है !

  • @gopalchapagain7799
    @gopalchapagain7799 Před 5 lety +1

    wow मेरो भाई साचै राम्रो छ तिम्रो शोर र प्रमोद दाईको गीत सुनेर त आखाको आशुनै झछॅ ?

  • @jayasubba5691
    @jayasubba5691 Před 5 lety +5

    Dherai mitho swor xa Manis bhaiko ani anusasan bolne sail ramro xa

    • @nirozkatuwal8287
      @nirozkatuwal8287 Před 5 lety

      हाम्रो यो सानो भाइलाइ नि दर्जी लाई भन्दा बेसि भाइरल बनाउनु परो है ।

    • @dibhyashtestha9973
      @dibhyashtestha9973 Před 5 lety

      Hindistw

  • @rajanwajee276
    @rajanwajee276 Před 5 lety +3

    Supar hit limbu vai

  • @sureshkulung8264
    @sureshkulung8264 Před 5 lety

    प्रमोद खरेलको ठुलो फ्यान हु तर यो गेटअप मा चिन्नै सकिन . मनिष भाई लाई शुभकामना

  • @sandipgiri9386
    @sandipgiri9386 Před 5 lety

    मनिस लिम्बु ज्युको धेरै भन्दा धेरै राम्रो लाग्यो ईन्टरभ्युकर्ता

  • @purnalimbu1319
    @purnalimbu1319 Před 5 lety +8

    भाइको स्वर सारै दामी