हेर्नुस सन्तोष देउजाको अर्को ठुलो सफलता: बेपत्ता छोरा ४८ दिनमा घर फर्कियो │Kapurbot TV

Sdílet
Vložit
  • čas přidán 28. 04. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Komentáře • 373

  • @amritdevkota6176
    @amritdevkota6176 Před 3 lety +145

    यति माहान कामगर्ने सन्तोष सरलाई धेरै like गर्दिनुहोला🙏

  • @yangtusherpa4066
    @yangtusherpa4066 Před 3 lety +33

    आमा बुबा मन छोरा छोरी माथि छोरा छोरी को मन ढुंगा मुढा माथि भनेको यहि हो 🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍 धेरै धेरै धन्यवाद सन्तोष सर लाई 🙏👍👌🌷🌹🥀🌺🌸

  • @bimalagurung9623
    @bimalagurung9623 Před 3 lety +14

    सन्तोष भाई साच्चीकै भगवानको रुप नै हुन।
    स्याल्युट छ सन्तोष देउजा भाईलाई🙏🙏🙏

  • @indirapaudel3389
    @indirapaudel3389 Před 3 lety +21

    ल अामा केा मन कति खुसी पिडा बाट मुक्ति हजुर सन्तोष भाइ लाई मुरी मुरी लाखौंलाख धन्यवाद 🙏🙏🙏

  • @bhagawatikhadka6526
    @bhagawatikhadka6526 Před 3 lety +40

    महान काम गर्नु भयको छ हजुरले
    सधै यस्तै सफलता मिलोस हजुर
    बधाइ छ हजुर लाइ🙏🙏🙏

  • @sumitarai9982
    @sumitarai9982 Před 3 lety +23

    सर हृदय देखि नि हजुर लाई धेरै धेरै धन्यवाद यति ठुलो महान काम गर्नेु भएको छ।🙏

  • @parshurampaudel3483
    @parshurampaudel3483 Před 3 lety +21

    हाम्रो देसकाे माहान,पत्रकार सन्तोष सर लाखौं लाख,सलाम छ हजुरलाई।

  • @alwaysalone2947
    @alwaysalone2947 Před 3 lety +25

    सन्तोष सर लाई स्पोट गर्ने र video लाई स्पोट गर्ने साथै मिठो कमेन्ट गर्ने साथी दाजु भाई दीदी बहिनी सम्पूर्ण लाई मेरो नमन 🙏🙏🙏🙏🙏🙏🙏💕❤️💕❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +60

    सन्तोष देउजा सर तपाईं कलियुगको भगवान
    हुनुहुन्छ 🙏शिघ्र स्वास्थ्य लाभको कामना 💐

    • @tulasasilwal5932
      @tulasasilwal5932 Před 3 lety +1

      सन्तोस भाइ तपाईको कामको म सम्मान गर्दछु म तपाइको भिडियो निरन्तर हेरिरन्छु खुसी लाग्छ धेरै नै

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 Před 3 lety

      K ko bhagawan ho. News haldidai ma bhagawan hunx ra

    • @NepaliNomad1234
      @NepaliNomad1234 Před 3 lety

      हाहा कसरि भगवान् भयो बहिनि

  • @renukakhadka3795
    @renukakhadka3795 Před 3 lety +9

    हजुरको काम लाई हृदय देखि नै नमन सन्तोष सर 🙏🙏

  • @kagisaragurung4823
    @kagisaragurung4823 Před 3 lety

    धेरै धेरै धन्यवाद सन्तोष भाई हजुर लाई

  • @shantarai6363
    @shantarai6363 Před 3 lety +47

    सरको कामलाई हामी श्रोताको तर्फबाट प्रणाम नमन:🙏

  • @narayanharihayu8818
    @narayanharihayu8818 Před 3 lety +10

    🙏🙏सन्तोष सर को काम लाइ सलाम छ♥️♥️♥️

  • @basantagaire213
    @basantagaire213 Před 3 lety +4

    तिमी आयौ धन्य भयो
    कोइ पनि यसरी नहिदुन
    कोइ बब आमा रुन नपरोस
    धन्यवाद सन्तोस देउदालाइ

  • @ambikabaral8529
    @ambikabaral8529 Před 3 lety +4

    सन्तोष देउजा सर लाई धन्यबाद । भिडीयो हेरेर कहिल्यै रुदिन थियो तर आज यो बाबुको आमा बोल्दा मन थाम्न सकिन ।

    • @bhagawatikhanal6509
      @bhagawatikhanal6509 Před 3 lety

      अम्बिका sis एउटा आमाको पिडा हजुर जस्तो महिलालाई था हुन्छ सबै मिडियामा भन्न त सकिन धेरै धेरै धन्यवाद मीठो कमेन्टको लागी

  • @nalinarai9314
    @nalinarai9314 Před 3 lety +42

    सम्मान छ सन्तोष सर्🙏

  • @sunitapradhan596
    @sunitapradhan596 Před 3 lety +4

    यति ठूलो भको मान्छे आमा बाउ लाई तनाब दिन्छ्न त बाबु ...बेलै मा बुझ आमा बाबा को माया लाई अनि उनी हरु को त्याग लाई पछि दुख पाइन्छ।।सन्तोश भाइ लाई मुरि मुरि धन्नेबाद

  • @kamalakhadka9066
    @kamalakhadka9066 Před 3 lety +7

    सन्ताेष सर हजुरलाई धेरै धेरै धन्यबाद हजुरले दुनियाकाे आँसु पुछ्न सफल हुनु भएकाे छअझ यस्तै सफल्ता सदा मिलाेस हजुरलाई 🙏🙏

  • @eric_mom_pratima
    @eric_mom_pratima Před 3 lety +52

    धेरै धेरै राम्रो काम सर को🙏🙏🙏🙏धेरै धेरै बधाई सबै जना लाई।।।

  • @gorkhalee6199
    @gorkhalee6199 Před 3 lety +26

    शन्तोस सरको वर्णन गरेर सक्दिन म सर।तपाइले चालेको हरेक कोसिस सधैब सफल रहोस!

  • @gitakhadka614
    @gitakhadka614 Před 3 lety +3

    धन्यबाद सर
    हजुर ले गर्दा एउटि आमाको खुशी भेटियो
    बाबू तिमी तेस्तो नगर्नु है

  • @badalsunar9373
    @badalsunar9373 Před 3 lety +5

    नमस्कार सन्तोष सर यहाँ को हरेक सफलता मार्मिक छन् र यो भाइ लाई भेटेझै हाम्रो एक जना दाङ को देबेन्द्र वलि भाइ पनि हराएको करिब २/३ महिना भैसक्यो तेता पनि खोजी गरि कार्यमा लागि सफलता प्राप्त गर्नु भए परिवार हरु लगाएत हामी सबै आभारी हुने थियौं धन्यवाद ।।

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 Před 3 lety

    यो भाईको मनमा धेरै कुराहरु खेलिरहेको छ।कन्सल्टेन्ट को आवश्यकता छ।राम्ररी खुलेर कुरा गर्न सकिरहेको छैन।

  • @bandanachhetri8481
    @bandanachhetri8481 Před 3 lety

    छोराछोरीको भावनालाई बुझ्नुपर्छ नत्र यसरी नै हिंड्छन।

  • @ratnalama9725
    @ratnalama9725 Před 3 lety +5

    सलाम छ संन्तोस सरलाइ 🙏🙏🙏🙏

  • @krishnewar6303
    @krishnewar6303 Před 3 lety +8

    धेरै धेरै बधाई छ दाई तपाईंलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bolawotcrew176
    @bolawotcrew176 Před 3 lety +8

    Hajur ko bolni tarika,samjhauni tarika,hausala utsaa dini manner ekdam saral ani gentle xa santosh sir👍👍🙏🙏❤️❤️

  • @saritathapa1630
    @saritathapa1630 Před 3 lety +14

    मोबाइल बेचेर खायो भनेर गाली नगर्नु होला बच्चा बुद्धि हो बाबु घर आयो एही राम्रो

  • @Samyak_phatak
    @Samyak_phatak Před 3 lety +7

    संतोष सरलाई धोरै धेरै धन्यवाद , धेरै राम्रा काम गर्नुभाको छ ।

  • @dikshyasharma3115
    @dikshyasharma3115 Před 3 lety +2

    देउजा सर हजुरलाई तेसिस कोटि देवताले रक्षा गरुन

  • @tilakrock3714
    @tilakrock3714 Před 3 lety +2

    सन्ताेष सर परति सलाम छ परिवार काे मुहार मा खुशि ल्याईदिनु भएकोमा म हाल कुबेत बाट

  • @kwtkwt9275
    @kwtkwt9275 Před 3 lety +2

    सारा अामा हरूलाइ खुसि दिने सन्ताेस दाइ सधै काम मा अबल सफलता मिलि रहाेस दाइ लाई नमन छ

  • @parshurampaudel3483
    @parshurampaudel3483 Před 3 lety +4

    सलाम छ हजुरलाइ सन्तोश जि,

  • @shivapathak8267
    @shivapathak8267 Před 3 lety +2

    यो महान काम प्रती सम्मान छ dai

  • @bhuani
    @bhuani Před 3 lety +1

    धन्यवाद सन्तोष सर लाई**-

  • @unikolioli9963
    @unikolioli9963 Před 3 lety +16

    दाई हजुर माहान हुन्छ यसरी नै सफलता मिलोस

  • @nabinmagar9233
    @nabinmagar9233 Před 3 lety +2

    लु बधाईछ सन्तोश सर सबैको जय होस🙏

  • @djalexrai81076
    @djalexrai81076 Před 3 lety +1

    सन्तोष सर हाम्रो लागि भगवान सरुप हो उहाँ लाई like🙏👍️गर्नु होस

  • @laxmisubedi476
    @laxmisubedi476 Před 3 lety

    महान बिचार महान काम सन्तोष भाइ

  • @rudrakumari5984
    @rudrakumari5984 Před 3 lety

    सन्तोष सरलाई धेरै धेरै धन्यवाद छ

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 Před 3 lety

    ससांरमा आमा बुवा जस्तो भगवान स्वरुपलाई बुझौं बाबु सबै गल्ति माफी गर्छन् !!! बाबुको इच्छा अनुसार चल बरु पडाइ बोज भए छोड्देउ तिम्रो खुशी नै बुवा आमाको खुशी .. खुशीको समाचार सन्तोष सरलाई लाख लाख धन्यवाद 🙏🏻

  • @shantaghimire5246
    @shantaghimire5246 Před 3 lety +24

    सम्पर्कमा आयौ राम्रो गर्यौ अब यस्तो नगर है बाबु। दिपेस का बा आमाले गरिबको लागि दुई चार लाख दान गरून् अब

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 Před 3 lety +3

      तेई त सम्पति सम्पति भन्दै कुम्ल्याएर राख्यो भने आफूलाई १ दिन भगवानले रुवाउछ है दुःखी गरीब को लागि पनी दान गर्नु

    • @bhagawatikhanal6509
      @bhagawatikhanal6509 Před 3 lety +2

      सही भन्नु भयो यो काम म अवस्य गर्छु।

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 Před 3 lety

      @@bhagawatikhanal6509 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍

    • @shantaghimire5246
      @shantaghimire5246 Před 3 lety

      रेसम बोहोरा मार्फत दान गर्नुस अति गरिब अति बिपन्नमा पुर्याउनुहुन्छ वहाँ ले। युटुबर रेशम बोहोरा।

  • @krishnakumar7727
    @krishnakumar7727 Před 3 lety +8

    सन्तोष सरको भिडीयो नहेर्दै लाइक गनें मैहोला

    • @Onlyoneram5427
      @Onlyoneram5427 Před 3 lety

      Um mo mo Pani yahi sochdai xu hjr 9 hola aru ta kholi hola hoina krishna kumar ji

  • @jitbahadur5066
    @jitbahadur5066 Před 3 lety

    सन्तोष सर मान्छेको रुप भएर जन्मिनु भयो,तर उहाँ भगवान नै मान्छु।

  • @bobypanthi12
    @bobypanthi12 Před 3 lety +1

    खुसी लाग्यो सर हजुर को काम प्रती नमन् 🙏🙏

  • @riturasaili2759
    @riturasaili2759 Před 3 lety

    जवान रैइछ केटो केटि श्ङ्ग रमाइलो ग्रर्न गयो होला

  • @ramachaulagain676
    @ramachaulagain676 Před 3 lety

    धेरै राम्रो काम गर्नु भयो सन्तोस हजुर को सधै जय होस।

  • @deathrodi8971
    @deathrodi8971 Před 3 lety

    सन्तोष सर तपाईंको काम काे सम्म छ तपाईं भगवान ले पनि नसकेको काम गर्दिनु हुन्छ🙏🙏🙏

  • @govindaadhikari1266
    @govindaadhikari1266 Před 3 lety

    सन्तोष भाई लाई धेरै धेरै धन्यवाद

  • @somshrestha9673
    @somshrestha9673 Před 3 lety +1

    यसरी बुवा ममिलाइ टेन्सन दिएर जानू हुदैन राजा बुवा आमाको सपना भनेको तिमी हौ

  • @indrasauden3106
    @indrasauden3106 Před 3 lety +3

    सत् सत् नमन तपाई र तपाईंको काम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @samjanasoni6086
    @samjanasoni6086 Před 3 lety +7

    Very very Good job DaDa God bless you 👍🙏🏻🙏🙏🇮🇳

  • @shiwanipokhrel9549
    @shiwanipokhrel9549 Před 3 lety +8

    तैले हामिलाइ दुख दिइस खोज्न परो टेन्सन भयो भनेर केही गालि नगरनु होला बाबुको सोच के आयो र तेसरि मोबाइल बेचेर गय तर फरकेर आय हजुरहरुको माया लाई बुझेर खुसि रहनु होला केयर गरनु होला बाबुको यो उमेर नै यस्तो हो केयर को आबस्यकता बडि छ तर कत्ति गसलि नगरनु राम्रो सग दुख देखायृर सम्झाउनु होला अबस्य अब बुज्छन बाबुले

    • @bhagawatikhanal6509
      @bhagawatikhanal6509 Před 3 lety +1

      सुझाव को लागी धन्यवाद हजुरलाई।

  • @khantikhanti3220
    @khantikhanti3220 Před 3 lety

    Great work santosh ji

  • @dadiram7563
    @dadiram7563 Před 3 lety +9

    यस्तो महान काम सन्तोष सर लाई सलाम छ

  • @malarkalpana3396
    @malarkalpana3396 Před 3 lety

    🙏🙏👍👍💞💞💞💞💞💞💞💞💞वाऊ सन्तोष सर

  • @gangasharma4983
    @gangasharma4983 Před 3 lety

    THANK YOU SANTOSHJI YO MAHAN SAFALTAKALAGI .

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Před 3 lety +1

    बिहे गरे पछि छोरा छोरी होस्, छोरा छोरीको कति रहर हुन्छ तर के गर्नु यिनै छोरा छोरीबाट जीवन भारी टेन्सन खेप्नु पर्छ!

    • @nishabasnet8044
      @nishabasnet8044 Před 3 lety +1

      jun manxe le tyo xora xori le diyeko dukha vogeko hunx whaharulai matra tha hunx hjur pir hjur le sahi vannuvayo

  • @krishnaaarya4074
    @krishnaaarya4074 Před 3 lety

    Dherai dherai khusi lagyo .

  • @manjuthapa774
    @manjuthapa774 Před 3 lety +1

    Santosh Sir lai big salute.. rune ko aansu puchhi dine angel hunu hunchha tapai, 🙏 God bless you 👐..all of you
    ani ab sadhai khushi rahun yo family.. 🙏❤

  • @excuseyt4359
    @excuseyt4359 Před 3 lety

    धेरै राम्रो काम गर्नु भएको छ सन्तोष दाइ सलाम छ हजुर लाइ

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 Před 3 lety

    महान पत्रकार शन्तोस् देउजा।

  • @RookgmailcomNp
    @RookgmailcomNp Před 3 lety

    सर हजुरलाई हार्दिक नमन अति महान कार्य 🙏🙏👏👏

  • @kamanathapa5309
    @kamanathapa5309 Před 3 lety

    धेरै धन्यवाद छ सर हजुर लाई 💘💘

  • @sararai1832
    @sararai1832 Před 3 lety

    Great job bhai Santosh 💐💐💐💐

  • @tufanrijal208
    @tufanrijal208 Před 3 lety

    महान काम सन्ताेष सर 🙏

  • @deepen5086
    @deepen5086 Před 3 lety +1

    सफलता को शूभ कामना सन्तोष सर 🙏🙏🙏🙏🙏

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 Před 3 lety +1

    Tq sir 🙏🙏

  • @anitaupadhyay7
    @anitaupadhyay7 Před 3 lety

    शन्तोस भाई को माहान कामलाई मेरो सलाम छ

  • @pramilakhadka1424
    @pramilakhadka1424 Před 3 lety

    ल है सन्तोस सर अब उद्योगपतिको छोरो पनि यसरी नै घर आको देख्नपाउ बिचरा आमाको मन

  • @sushilaid5325
    @sushilaid5325 Před 3 lety

    Samma xa santosh sir hajurlai

  • @nandanepali1681
    @nandanepali1681 Před 3 lety

    सलाम छ सन्तोष सर लाइ

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 3 lety

    सलाम छ शन्तोस भाईलाई

  • @muskanshrestha3967
    @muskanshrestha3967 Před 3 lety +4

    Mahana hunuhunxa hjr lai dai hjr hami sabai ko sahara ra hemata hunuhunxa salam xa hjr lai santosa dai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilukc6718
    @dilukc6718 Před 3 lety

    Dherai dhanybad santosh babu

  • @chandrabista5181
    @chandrabista5181 Před 3 lety +1

    सन्तोश सर को कामलाई सेलुट गर्छु

  • @prembahadur8894
    @prembahadur8894 Před 3 lety

    Dharai ramro Kam gardai hunuhunxa sir salut xa hjr lai

  • @bxrryblish4582
    @bxrryblish4582 Před 3 lety

    यत्रो ठुलो भएको छोरा यसरी बाउ आमा लाई रुवाएर हिड्ने हो ?? अब छोराछोरी को के आश गर्ने त बाउ आमा ले ?? सन्तोष जि लाई धेरै धेरै धन्यवाद ।।।

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 Před 3 lety +2

    Well done it santosh sir

  • @prashansanewang557
    @prashansanewang557 Před 3 lety

    Dhanyabat santosh vae

  • @manthapa4946
    @manthapa4946 Před 3 lety

    Great job sir

  • @sharadapaudel2177
    @sharadapaudel2177 Před 3 lety +1

    good job

  • @rajanshrestha839
    @rajanshrestha839 Před 3 lety

    Good job santosh sir

  • @bikramthapa5686
    @bikramthapa5686 Před 3 lety +1

    Santosh dai hjurlai bhagwan le rakchhya garnuhos🙏🙏🙏

  • @shishirkunwar9876
    @shishirkunwar9876 Před 3 lety

    धेरै धेरै बधाई छ सन्ताेस सर

  • @gstarmagar2584
    @gstarmagar2584 Před 3 lety +1

    कहि केटाकेटी मिलेर हिनेकात होइनन् सायद यी खबर पनि पछि सुन्नमा आउछकी ।

  • @sureshbartaula2653
    @sureshbartaula2653 Před 3 lety +1

    Great work santoshji

  • @MCU_SHORTS99
    @MCU_SHORTS99 Před 3 lety +15

    THANKS FOR YOUR LOVELY SUPPORT I EVEN THOUGHT THIS❣️❣️

    • @bishnugiri5544
      @bishnugiri5544 Před 3 lety

      Sontos Dai hajur bhawan hunu hunx sabai Nepali ko love you soo much ❤️❤️❤️🥰🥰

  • @gangakc5953
    @gangakc5953 Před 3 lety

    संतोष सर हजुरको काम लाई सलाम छ

  • @rokafamily959
    @rokafamily959 Před 3 lety +1

    यो बाबु को मन मा केही sure छ राम्रो सँग उसलाई council गर्नु पर्दछ ।

  • @nepalianita6821
    @nepalianita6821 Před 3 lety

    अरुलाई के भयो आमालाई चाहि सन्सारको सबैथोक पाए जस्तो भयो।बाबू अब यस्तो कहिके पनि नगर है।

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 Před 3 lety +1

    छोरा छोरी जे जस्तो भएपनि आमा बुवा को माया कत्ति पनि कमी हुदैंन। त्यसैले छोरा छोरी को कयौं गल्ती मा पनि माँफ दिएरै स्विकार्नु हुन्छ। तेसैले हाम्रा प्यारा छोरा छोरी लाई यो अनुरोध गर्दछु कि, सकेसम्म आमा बुवा लाइ सुःख दिनु , सुःख दिन सकिदैन भने दुःख पनि नदिनु होला ल?

  • @basantaregmicid3308
    @basantaregmicid3308 Před 3 lety

    Ramro xa video good jab all

  • @saritaranabhatsaribhat8980

    सम्मान छ सन्तोष भाई

  • @ashuneupane7186
    @ashuneupane7186 Před 3 lety +3

    wow kati khusi ko kura ❤️❤️🙏🙏

  • @bimlagurung6590
    @bimlagurung6590 Před 3 lety

    Good job Santosh bhai

  • @chandragurung388
    @chandragurung388 Před 3 lety +2

    Santosh ji well done again for this successfull reconciliation job. Syabash

  • @laxmibudhathoki3555
    @laxmibudhathoki3555 Před 3 lety +1

    Santosh deuja Sir ko kaam lai maan parauni kati jana hununxa

  • @sanjbbhatta3633
    @sanjbbhatta3633 Před 3 lety +2

    Ur heart touching work is really great work.Santoshji badhaai chha .Wish u all the best.I would like to say that pls Ask this boy to Face the challlege of life.Pls dont hurt ur golden heart parents.From sunsari district Most loving ur work santoshji.My big inspiration is big brother Tiger Rabindra koushik Whom i know from my Childhood.I kow him before 35 years ago.thanks.

  • @prjalthapathapa1856
    @prjalthapathapa1856 Před 3 lety

    Solute hai sontosh sir !!