थोरै लगानीमा लाखैको कमाइ गर्ने मेसिन तथा व्यापार सम्बन्धी सम्पूर्ण जानकारी || Changing Nepal ||
Vložit
- čas přidán 18. 03. 2023
- सम्पर्क नं. : 9840196002 / 9851131427
थोरै लगानीमा लाखैको कमाइ गर्ने मेसिन तथा व्यापार सम्बन्धी सम्पूर्ण जानकारी || Changing Nepal ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#changingnepal #jankari_kendra #machine #Businessideainnepal
#manufacturingbusinessinnepal
#ghareluudyoginnepal
#changingnepal
#jankarikendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 - Auta a dopravní prostředky
मेराे कमेन्ट पढने सबै जना मा नमसकार हुनत म धेरै नै युटुयुव भिडियाे हरु हेर्छु बुझने प्रयास गर्दै छु तर याे भिडियाे हेरेर माेलाइ निकै भाबुक बनायाे उहाँ बुबा ले भन्नु भएकाे कुरा ले माेलाइ निकै प्राेतसाहन गर्याे म पनि बिगत ७ बर्स देखि मलेसिया मै छु र माेलाइ पनि आफनै नेपाल आमा काे काख मा बसेर केही गर्ने साेच मा छु सबै काे माया आशिर्वाद सधै एसरी नै रहिरहाेस र सबै काे साथ सपाेट रहिरहाेस म आफनै मातृ भुमि नेपाल मा केही राम्रो गरि आफनाे देस आफनाे समाज मा केही राम्रो गरि देस काे बिकास काे निम्ति मेराे पनि सानाे सहयाेग गर्न पाउ कि भने अपेक्षा राखे काे छु जय नेपाल 🙏🇳🇵
धेरै खुशी लाग्यो जानाकारी केन्द्र ले सेकेन्ड ह्यान्ड गाडी को मात्रै भिडियो ल्याउथ्यो आजा उद्योगी को पनि भिडियो ल्याउनु भयो । म जानकारी केन्द्र नियमित हेर्ने गर्छु । मेरो उत्पादन पाई पनि एक दिन तपाईंको मिडियामा ल्याउन अनुरोध गर्दछु
@@@@@@@@@@@@@@@@@@@@
मेरो दाजु धेरै भावुक बन्नुभो,stay strong dai!!
बिज्ञापन धेरै हालेर हेर्न नै झ्याउ भयो ब्रो । 💟यु ।
Be strong
God bless you 🙏
ल बधाई छ दाजु लाई ...
😊Best business idea i like it ....❤
धेरै राम्रो काम भुभकामना 🎉
Good job sir
राम्रो काम 😊
Ekdam ramro lagyo
God Bless
Good job 👏👍
Iam proud to be a nepali
बधाई छ
good job
Thanks for jankari kandra team lai ...prem shrestha sir ko pani samparka number dunu vako vaye ramro huntheyoo sir
Good job
God bless you man ❤❤❤😢
good jub brrwo
Good jop 🙏🏼😍
धेरै राम्रो लाग्यो यसको जाम्मा लगानि कति लाग्ने रहेछ म पनि नेपाल मै बसेर सानो लागानी मा केही गर्न चाहन्छु।के मलाइ सहयोग गर्नुहुन्छ कि कमेन्ट बाटै रिपलाइ दिनुहुनेछ भन्ने ठुलो आशा लिएको छु।
❤❤
मानौ पांच किलाे मकै मूल्य हिसाब गर्दा उत्पादन गरेपछि कति अाम्दानि हुन्छ साे काे पनि जानकारी गराउनु पर्याे।🎉
❤❤❤❤
❤❤❤
❤ good job 😢
❤❤ आउने दिनहरुमा मलाई पनि केही गर्न मन छ
Ice cream business ko barema nii video banaunu paryo sir
बाजे त्यै हात ले सिङान पुछ्ने त्यै हात ले समाउने गर्नु त भयन नि अलिकति सफाई मा पनि ध्यान दिनु परेउ ।
सबैले यहि गर्न थाल्योभने फाइदा त पछाडि तिरबाट हुन्छ नेपालमा।
मलाई पनि एस्तो ब्याबसाही गर्न मन छ र सिक्न पनि
सिंगल फेस बात चलने मोटर को पनी उपलब्ध छ सर
बुटवल मा छ कि नाहि सर
Yo kun thau paunxa kati parcha
I need this typ of mechan
बुटवल कुन ठाउ मा छ सर जन्कारि पाउ न
Tyo kurkure banaune machine Lai Kati parxa
Kun thau ma painxa traning pani hunxa
दाजु फसे क्याहो ? रुन्छन त 😅
Yo machine ko katti parxa jankari pau
Butwol ma kanha painchha
मलाई नि याे मेसिन चाहियाे सर यस्को मुल्य कतिहाे र कहाँ पाईन्छ
मेसीन किने तर लाईसेन्सको क्षझनझट।
Machine ko kati parx hjr
yosako dama katiy parxa
यो ठगने बांटो हो बनछ तर ऐसलाई रोस्ट गरने मेसिन महन्गओ परछ
पोखरा मा कहाँ पाउछ सर
Yo machine KO naam k ho?
Udharo le feri bidesh janu parla
Uncal le roolayo hai
मलाई पनि यो मसिन चाहि यो सर
Dai yo garna katilagiyo lag an i
Baje dube jasto lagyo runxan taw
molaini yo misen chayo kina kaha pahinxa
Malai pani chaiyako thiyo
Malai pni chaiyo yo mesin
Office location plz
Prem dai ko ph nember pauna sakinxa
Cheyaaaaa...kati phohora hauo yesto cgitaie marnu man xha vane yestaie yestaie khojera khanu perxha..
...
Yo mechanic biratnagr ma kasri and kaha paune
Plz provide contact
❤❤❤❤