पैसाको मुख कालो हुन्छ रे II Garo Chha Ho II Episode: 197 II April 8, 2024 II Begam Nepali II Karuna
Vložit
- čas přidán 7. 04. 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Shrestha
Artists:
Bishnu Sapkota
Begam Nepali
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
Saya Bhandari
Begam Pun Magar
© Bhatbhate Maila 2024
Official CZcams channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► CZcams:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Zábava
…🏃♀️…अब पुत्तली चाँडै फर्किएर आएको हेर्ने मन छ भन्नेहरु को को हुनुहुन्छ साथीहरु
Al of mye best fernd hamiek arkalai subscrib garera sath dine bani basalau mo pani hjur haruko gareko xu haita ok
Mh Pani chhu putali g kahile farkanuhunx yo garo xaho serel ma
अब पुतली अर्को हप्ता आउने सिरियल मा खेलेको हेर्ने मन को को लाई छ साथी हरु 😅😅😊😊😊
मनराज र करुणा को जोडी मन पर्छ भन्ने साथी हरु यता हाजिर 😊😊😊😊
🎎📖……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान उहाँको परिवारलाई सधैं कल्याण गरुन् 😍😘👉️🙏🙏🙏
🙏👍👌😘😘❤❤🎉🎉
नुन बिनाको तरकारी र, पुतली बिनाको भटभटे
निकै खल्लो लाग्यो 😢 #गाह्रो_छ_हो मलाई 😅
Al of mye best fernd hamiek arkalai subscrib garera sath dine bani basalau mo pani hjur haruko gareko xu haita ok
खै बाटो गलत हो कि हिडाइ गलत गन्तब्यमा पुग्न निकै कठिन भयो।।
थाहा छैन म कुन गल्तीको सिकार भए मन जतिनै सफा राखे पनि, दोषी सधै भइ रहे !!!
कसैसँग मिठो बोलीले बोल्न सकिँदैन भने शान्त रहनुपर्छ किनकि मान्छेले अनुहार बिर्सन्छन् तर लागेको बोली र बचन विर्सिदैनन् big fan bhatbhate dai❤
जे होस् नेपाली सिरियल मध्ये गाह्रो छ एक नम्बरको राम्रो 👌 अनि छायाको प्रवेशले सुनमा सुगन्ध थपिएको छ गाह्रो छ मा❤ I am big fan of भट्भटे with all team
भट्ट भेटे काे big fin जति आम हई🎉🎉🎉🎉
आज मेरो 500 कटाइदिनु न सबै मिलेर है❤❤❤❤❤😢😢😢😢😢
Katxa pakkai❤❤
Done
Done❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरो पनि कटाइ दिनुपर्यो हजुर
भट भटेर पुतली को जोडी कहिले पनि नछुटोस् सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहोस भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏
❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉❤❤❤😂❤😂😂😂😂❤😂😂😂😂❤❤😂😂
Haha putali re...Khai putali
Chhaya ra vatbhatey
follow ❤❤❤❤
Putali khoi
सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤
गाह्रो त गाह्रो नै छ सहि हो करुणा नानि ले मनराज लाई गरेको बेबहार एक दमै सहि छ मलाई पनि एस्तै बेबहार गरिएको छ साँच्चै कुरो हो एस्तै बेबहार ७०%लाई हुन सक्छ सावधान 😂😂😂😂😂😂
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
यो भाग 1 देखि 197 भाग सम्म नछुटाई हेर्ने जति यता उपस्थित हुम ❤❤❤
म पनि हो हजुर
Ma xau
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घोडे जात्राको शुभकामना ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नयाँ वर्षको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
Garo cha ho❤️❤️🙏
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
1K भन्दा साना युट्युबरा साथी हरू यता आम है सबै साथी हरु ले एकअर्कालाई सपोर्ट गरौं🙏🙏🙏🙏🙏🙏🙏
Support garum na ❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮
❤❤
I like it garo chha ho ❤❤
सारै राम्रो अझै पुतली भाको भए मज्जा हुन्थ्यो पुतली कहा जानु भयो🎉🎉
अब next part माभटभटे र छाया को जोडी हुनु पर्छ
पुतलि लाई लेउनु पारो भट्भटे पुतलि बिना अधुरो भयो 😢😢😢
Hello bhat bhate boro naic sin ramrolago ajako yow video
मलाई एकदमै मन पर्ने सिरियल हो यो । आउदै गरेको नयाँ बर्ष २०८१ को सम्पुर्ण गाह्रो छ हो परिवार र यो Comment पढ्ने र हेर्ने सम्पुर्ण नेपाली आमाबुबा , दाजु, दिदीबहिनी लाई शुभकामना 🎉❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ गारो छ हो ❤❤❤❤❤सिरियल
युटुब मा जति पनि 1k भन्दा तल हुनुन्छ आउनु होस एक अर्का लाई सपोर्ट गरौ मिलेर अघि बढम❤❤❤❤
मेरो 500 kataidinu nh
Done❤❤
Ok
Ok
Lo
पुतली ल्याउनु पर्यो ❤
Garo xa ho malai man paraune jati yeta hajir humm tw 🥰🥰
ल है साथी हरु सबै मिलेर अघि बढ्नु पर्छ एक अर्काले सपोर्ट गर्नुहोला 😊😊😮😮❤❤❤
लु सर मलाई नि गर्नुहोला ❤❤
❤❤❤
कृष्ण प्रसाद ढकाल (palpa rampur) अहिले फ़रीदाबाद हरियाणा इंडिया, पुतली को सट्टा तपाई को पचपन को मायालु लाई लियर आउनु पर्यो
स्कूल लेबल का साथी को कथा लाई समेटेर भिडियो भनेको छ यता आएर हेर्नु होला !
कथा घिसा पिा भयाे। कथा पक्ष फ्यातुलाे भकाे देखिन्छ। कथा ससक्त र दह्ररिलाे र समाजलाई सन्देश दिनसक्ने हुनपर्छ । याे सिरिशल शुरु देखि हरिरकाे दर्षक हुँ , शुरुदेखि नै कथा पक्ष एउटै बिषय बसेतुकाे वरिपरि घुमिरहेकाे भेटट्याएकाे छु नयाम्हपन कथामा क्यै पाईन्न । याे कथानक सिरियलले ईन्टरटेण्टमेन्ट साई हाम्राे समाजलाई नयाँपन दिन सकाेसकाे काना सहित ।
सबै एक जुट भएर जाने हो भने सफल भईन्छ हो एक अर्कोलाई साथ दिम अगाडि बढउँ❤❤❤
रियासा बिना अधुरोपनको महसुस❤❤❤❤
भट्टभटे सिरियल मलाइ अति मन पर्छ र अहिले सम्म एउटा पनि नछुटायर हेरेकाे छु । सबैले माया गराै
पैसा ले माया किन्न पैदन तेही भयर माया भ्नेको त 2 वटा को बिस हुने हो पैसा दीय्र र मलाई मीला भ्नेर हुदैन
मलाई पुतली हेर्ना मन छ छीटो पुतली चाईयो नत्र सिरीयल बंद हुन्छ😅
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ भट भटे ❤
Al of mye best fernd hamiek arkalai subscrib garera sath dine bani basalau mo pani hjur haruko gareko xu haita ok
पुतली नाभयर सिरीयल हेर्ना मन पनी लागदै ना हो पुतली ल्याउना पर्यो छीटो
पुतलि भटभटे बिनाकाे सिरियल अलि खलाे लायाे है भने जति मित्रहरू यता हाजिर हुनुहाेला है ।❤
Translate to English
भट्टभेटे को Big Fan जति यता हाजिर गरम त ❤😂
Me big fan piz
M ni big fan hai
म पनि छू सर ❤❤❤ subscribe haii
Garo xa ho molai.. Mo Ni xu Hai big fan
❤😂
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊😅
Autata mo Pani ho
मलाइ भट भटे माइल को
अबिनय सारै मन पर्छ।
सिरियल ले mood चाहिँ fresh गर्छ है😅😅😅😅
*One of the Best nepali comedy serial, Hugh respect*
म जस्तै 4k wach hours time नपुगेका साथी यता हाजीर हुम् र एक अर्काको भिडियो हेरेर सपोट गरम धन्यवाद
Support garum na
2k भन्दा तल subscribe भएको युटुबर साथी हरु को को हुनुहुन्छ साथी बन्नु होला 😄😄😄😄
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Support garnu ma ni garxu
My favorite Seriyal ❤❤
साउदी बाट हेर्ने साथीहरू यता हाजिर 🇳🇵🇳🇵
Ko ko Lai ma paraxa ta Garo xa 🎉
गाउले दाजु भाइ दिदी दिदी बहिनी मेरो प्यारो दाजु हरु आमा बुबा सबै लाई अनुरोध गर्दछु 1k भन्दा कम subscriber हुने आउनुस न
😮😮😮🎉गारो छ हो 😅😅😂
लौ न सपोर्ट गर्नु होस् 😊
Done
@@NgkAg-078 vayo hjr done💝😘
@@sivagautamvlog3907 done hjr💝😋
@@NgkAg-078 done hjr🙏😋
पुतलि नहुदा नुन बिनाको तरकारी जस्तै भयो हजुर छिटोभन्दा छिटो ल्याउनु पर्यो हजुर
पुतली कहिले आउने हो । कोको प्रतिक्षामा छौं त? यता हाजिर गरम त लु ।।।।❤❤❤
छाया र भटभते को जोडी जम्नु पर्छ है
दिन भरी को थकाइ मेटाउन भयपनी
यक छिन सुत्दा रमालो बनाउछ गर्हो छ
टेली सिरियल ले 😂😂🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵😂😂😂
भटबते को फ्यान कोको हुनुहुन्छ। यता हाजिर हुम ❤❤ सपोर्ट गर्नुहोला ❤❤❤❤❤❤❤
१००० हजार भन्दा कोम हाजिर हुनु होला एक अर्कालाई सपोर्ट गरुम होला ।❤
लु गरिहाल्म त म पनि छु❤❤
भट्टु र छाया काे बिहे भएको हेर्न मनछ छाया ले भट्टु माया गर्नु हुन्छ ❤
❤❤🎉🎉 dami
भटभटेले अब अर्को केटि बिहे गर्नुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
गाह्रो छ हो मा पुतली बिना❤❤🎉धेरै खलो हुदोरछ❤❤🎉र पुतली चायो भनी🎉🎉 जति यता हाजिर हुनु होला❤🎉हजुर हरु🎉🎉
गारो छ हो मन पराउने जति सबै जनाले यता हाजिर हुनुहोला।
भतभते माइलाको सुखको दिन हेर्न चहाने जति एता हजिर हुम त र एक आर्कोलाई सपोर्त गर्दै जाम hai😍😍
सबै भाग हेर्ने जति यता । अनि सबैले सपोर्ट गर्नु होला ।
Support garum na
First Cmt ❤
💚💚फुलत केबल फुलि रहन्छ भमरात केबल फुलको रस चुस्छ अनि उडि जान्छ तर फुल फक्रेर जान्छ हजुरत सदाबाहारको भमरा हो जो उडि उडि फुलको रस चुसि रहनु हुन्छ 🌹🌹🥀वाउ💚🌷 हजुरको प्रतिभ देखेर मत मखै परे सधै बाट म हजुरक सबै भन्दा ठुलो big fan🌷🙏🙏🙏🙏🙏
पुतली बिनाको यो सिरियल सारै खल्लो लाग्छ पुतली नआउने भएपछि अब भटभटे र छाँया को बिहे हुनुपर्छ
आज को भाग रीहसा दिदी नहुँदा पनि एकदम नै सुन्दर थियो। आशा छ सधा को भाग एस्तै होस्।अनि पुतली र भटभटे को जोडी छिट्टै देख्न पाउँ❤❤😊
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ साथी बन्नु होला 😄😄😄😄❣️
Ma xu ni vakhar vakhar kholeko chanel subscraber nae xaen malae saport garnu la
ETA xu hei
👌👌👌👌🙏🙏
यता पनि छु है सानो युट्युबर
Support plz
*नेपालकै No.1 best comedy सिरियल [garo xa ho]हो भन्नेहरु हाजिर हुनुहोला🙏*
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन garo xa serial ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू garo xa serial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा छ
गरो छ हो भान्ने सिरियालल मा पुतली भट भाटे एक साथ हुनु परेयो अनि भाट भायेको आमा पनि
भट्टे को खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त कों को हुनुनुन्छ ?? भट्टे र पुतली को जोड़ी एक भयको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ????😂😅😊😊😊😊😊😊😊
First cmt
भट्भटे र पुतली यक साथ हुन पर्छ भन्नेले यता हाजिर गरम त
माया देखायको मस्का मस्की को सिन आउनेबित्तिकै मुसुक्क हास्नेहरु कोको हुनुन्छ??💙
जतिनै राम्रो गरेपनि राम्रो गरेपनि पुतली नो भएर मोजा आयन भटभटे दाई अर्को पुतली बनाउनु पर्यो
Best of luck ❤❤❤❤
यो सिरियल नछाडेर हर्नुहुने जति यता हाजीर हुनुहै like गरेर❤❤
Lau lageyo hai herna 🤗
भत्भे लाई मन पराउने जति एता हाजिर हुम्त एक ले अर्कलाइ सपोत गरम्😍
एक अर्का लाई सपोर्ट गरम । first me. ❤❤❤
लु लु हजुर गरौ है त❤❤❤
अरू सबै ठिक छ तर अब पुतली म्यम र सुन्दरी म्यम पनि चाहियो ,,,,के आउनु पर्यो कस्तो खल्लो लागि ,छ🤔🤔🤔🤔🙏🙏🙏🙏
Nice❤❤
My favorite❤❤❤
😅😅😅 अब पक्का भयो भट्टू को नया बूढ़ी साया हुने भानेर 😂😂😂 लू बधाई छा भट्टू
Pahila khubei man parne yo serial aajkal chahi khallo lagna thaleko xa malai chahi,
युटुब मा 1K भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम 🙏❤️
1000 भन्दा तल भएका साथिहरु एक अर्कोलाई सपोट गरौं है त।❤❤
❤❤❤
My best siriyal garo chha ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
मिलेर सपोर्ट गरौ आउनुहोस् ❤❤❤❤❤❤❤❤
पुतली बिना भटभटे को जिन्दगी अधुरो छ यो सिरियल मा
भटभटे को फ्यान हरु को को हुनुहुन्छ सबैले मिलेर साथ सपोर्ट गरम है🙏🙏🙏
Wow
First viewers ❤
पुतालि कचागईन भटधटे मात्रै जाेडि भएना पुतालि र भटभटेकाे जाेडि खाई ❤❤❤❤
धन्यवाद गारो छ तिमलाई धन्यबाद हजुर लाई तर पुतली सिसतर न भयनि मनै छोयो गाथे 😮😮❤
first