फेरि रबिन लामिछाने र जेरिको प¥यो इन्द्रेणीमा ऐतिहासिक भिडन्त, यो बर्षकै रमाइलो दिन । २१.१२.०७८ ।। HD

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024

Komentáře • 391

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 2 lety +125

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +18

    आज फेरि जेरि दिदिको गुलियो गित सुन्न पाइने भयो साथमा रबिन जि को वा आज धेरै नै मज्जा आउनेभयो।।धन्यवाद छ इन्द्रेणी टिम सम्पूर्ण लाइ।।🙏🙏🙏🎤🎵🎧️🎶🍬🇳🇵🇳🇵🇳🇵

  • @keshabsapkota3974
    @keshabsapkota3974 Před 2 lety +3

    इन्द्राणीलाई एक सुझाप, यती पाको तथा सेवामा तल्लिन जो कोहि पनी सहयोग सम्मान गर्ने इन्द्राणी सम्म आइरहदा ऊहाहरुको जीवन कहानी संग सम्बंधित रहेर सम्मान गर्ने खालको गीत गाउदा अति उत्तम हुने थियो जय इन्द्राणी

  • @gomabhandari5993
    @gomabhandari5993 Před 2 lety +31

    हेरी रहे इन्द्रेणी कुन बेला आउला भनेर बल्ल आइपुग्यो अब खाना बनाउँदै हेर्नु पर्छ रवि भाई जेरी बैनीको दोहोरी हेर्दै रमाइलो गर्नु पर्छ हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +129

    दुख सुखको साथी इन्द्रेणी को पर्खाइमा रहनुभयका हजुरहरु सबैमा ढोग गरे ।रबिन दादा अनि जेरि दिदिको दोहोरी कडा हुन्छ जहिले पनि आज झन कडा हुन्छ आउनुस है सबै मिलेर हेरौ 💕💕🙏

    • @jiwankumar7159
      @jiwankumar7159 Před 2 lety +3

      आयुशा नानू सफलताको शुभकामना आजभोलि तिम्रो दोहोरी नसुनेको धेरै भयो

    • @prahladchhetri82
      @prahladchhetri82 Před 2 lety +1

      .

    • @gopalbaral7396
      @gopalbaral7396 Před 2 lety +1

      💐💐💐💐🌺🌺

    • @minbahadurgurung4013
      @minbahadurgurung4013 Před 2 lety

      @@jiwankumar7159 u might

    • @sitasharma1944
      @sitasharma1944 Před 2 lety

      आयुसा नानू मत ईन्द्रेणी एकदम नछुटाई हेर्छु कैले कसो बिजि भयेर हेर्न पाउदिन तर ढिलै भयेपनी हेर्छु कोई कोई कारेक्रम त दुईतिन चोटि पनि हेर्छु सरै रमाईलो लाग्छ

  • @sonamramdam4841
    @sonamramdam4841 Před 2 lety +9

    जय इन्देनी , जय कृष्ण कडेल, बाघ र बाघनिकाे दाेहाेरि खतरा छ ।।,,

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +13

    सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी असाध्यै मन पर्ने कारेक्रम जय इन्द्रेणी, जय कृष्ण दाजु । जेरी + रबिन सुपर fantastic,

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +34

    रविन लामिछाने v/s जेरि दिदीले आज
    इन्द्रेणी मा बबाल मच्चाउने छन् है😜😍

  • @rajustha4300
    @rajustha4300 Před 2 lety +5

    भिम माया समाज सेबि आमाले आज इन्द्रेणी को टिम र कृष्ण कडेल सर र प्रतिमा मेम लाई सम्मान गर्नु भयो र आज त बिहे जति कै लाग्यो । धन्यवाद छ उहाँ हरुलाई 🙏🙏💐💐

  • @ramesh2055
    @ramesh2055 Před 2 lety +8

    जय गित // जय संगीत // ल आज पनि खुब रमाइलो होला जस्तो छ //
    जय इन्द्रेणी /////

  • @bbdpunmagar1526
    @bbdpunmagar1526 Před 2 lety +3

    शब्दकाखानि भएका
    रबिन र जेरि को सार्‍है रमाइलो
    दोहोरी !!

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před rokem

    supar se upar . krishna ji . sabai lai dherai badhai x . ma Dang ko tulsipur bata herdai xu .

  • @BhimPoudel
    @BhimPoudel Před 2 lety +3

    आह आजको इन्द्रेणी निकै उत्कृष्ट लाग्यो।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Před 2 lety +1

    रमाईलो भयो हेर्दा रबीन भाईको बुडी कती लज्जाउने हो🌺🌺❤️

  • @sanuale460
    @sanuale460 Před 2 lety +5

    दामी दोहोरी जेरी & रबीन को !!गोर्खाली को कडा सब्द👌👌

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 2 lety +4

    आज सारै रमाइलो प्राेगाम लाग्यो भने जेरी र रविन बीचको टक्कर टक्कर दाेहाेरी सुनेर धेरै खुशी लाग्यो ।।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 2 lety +35

    वा वा लामो समयको प्रतीक्षा पछि दोहोरिका 2 राजा रानिको दोहोरी घमसान सुन्न पाइयो बधाइ शुभकामना १० मिलियन views को लागि र साधै इन्द्रेणी टिम प्रती नमन है

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 Před 2 lety +10

    दामी दामी दामी ईन्द्रेणी टिम सबैलाई बधाई बधाई🌹🌹🌹🌹🌹💖🌹🌹💖💖💖🌹🌹🌹💖💖💖💖🌹🌹🌹🌹🌹💖💖💖🌹🌹💖🌹

  • @paruparu8868
    @paruparu8868 Před 2 lety +3

    आमा लगायत सम्पुन लाई उच्चसमान छ !

  • @deepakbista7747
    @deepakbista7747 Před 2 lety +1

    Dherai ramro prastuti Babita bahini ra Rabin bhai ko ,fully enjoyed it,jaya Indreni!!!

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 2 lety +2

    सारैनै रमाईलो खतरा दोहोरो जेरी नानि फलोस फुलोस धन्यवाद सलाम छ

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रविन भाई बबिता बहिनी

  • @ramathapa2325
    @ramathapa2325 Před 2 lety +19

    साच्चै आमालाई नमन छ🙏आज सम्म कसैले सोचेका थिएन बजाउनी भिडियो खिच्नी कलाकारलाई तर उहाँ ले सोचेको देखेर मनै खुशि भयो मन छोयो खुशिले आँसु आयो।🙏🙏❤️❤️❤️❤️

  • @rohitrijal2168
    @rohitrijal2168 Před 2 lety +7

    रबिन र जेरिको दमदार दोहोरी सुन्न पाइयो धेरै रमाइलो भयो धन्यवाद कृष्ण दाजु लगाएत सम्पुर्ण इन्द्रेणी टिमलाइ ।

  • @shankarbohara9767
    @shankarbohara9767 Před 2 lety +2

    जेरी दीदीलाई दोहोरीमा कसैले हराउन सक्दैन यो सत्य हो । she is just awesome simply the best

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 Před 2 lety +6

    इन्द्रेणी टिमलाइ र कृष्ण कंडेल प्रतिमा कंडेल लाई सम्मान गर्ने लामिछाने परिवार लाई उच्च सम्मान।लोकप्रिय गायक रविन लामिछाने,लोकप्रिय गायिका बविता बानियाँ क्षेत्री को दमदार दोहोरी सुनेर मज्जा लाग्यो।बहराइन बाट हेर्दै छु।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +18

    रबिन भाइको हजुर आमाको मन महान लाग्यो सम्पूर्ण इन्द्रेणी तीमलाई सम्मान गर्नुका साथै साह्रै राम्रो नाच्नु भयो आमाको सुस्वास्थ्य र लामो आयुको कामना र उहाप्रति हार्दिक सम्मान छ

  • @rajustha4300
    @rajustha4300 Před 2 lety +6

    जय इन्द्रेणी आज नि रमाइलो हुने भो दोहोरी जेरि र रबिन जि को 🙏🙏🌹🌹

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +3

    युवराज सर काे नाच राम्रो छ धन्यवाद छ कृष्ण सर प्रतिमा दिदी भिमा लामिछाने आमा लाई सम्मान छ आज छुट्टै रमाइलो भयो कृष्ण सर भिमा आमा

  • @chhetri6433
    @chhetri6433 Před rokem

    wow so super jodi get gaunu bhayo shubhakama xa endren time lai ❤❤

  • @omgurung6769
    @omgurung6769 Před 2 lety +12

    लौ है धेरै पछि रबिन र जेरिको दोहोरि सुन्न पाइयो।बबाल लाग्यो गोर्खालि हिरा हरु अरुको दोहोरि।

  • @anitagautam7189
    @anitagautam7189 Před 2 lety +5

    आहा आज त झन कति रमाइलो हो रबिन जि र बबिता (जेरी) जी लाई धन्यवाद जय इन्द्रेणी जय कलाकार

  • @vikramnepali8138
    @vikramnepali8138 Před 2 lety +2

    इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार टिम लाइ र चर्चित गायक रबिन लामिछाने र चर्चित गायिका बबिता बानियाँ जेरि सम्पूर्ण लाई बधाई तथा शुभकामना छ।
    उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु

  • @sunitamagar5572
    @sunitamagar5572 Před 2 lety +2

    धेरैपछि रविन छामिछाने र जेरि बानियाको दोहोरी सुन्न पाईयो रमाईलो लाग्यो।

  • @bomtamu9340
    @bomtamu9340 Před 2 lety

    रवि लामिछाने दाई र जेरी अभिनय राम्रो छ सबै जना लाई शुभकामना छ धेरै धेरै 🙏🙏🙏🙏❤️❤️❤️

  • @keshabkc6305
    @keshabkc6305 Před 2 lety +4

    ल है आइयो दुख बिसान इन्द्रेणी को शरण मा

  • @diludangi
    @diludangi Před 2 lety +3

    हरेक नेपालीको मन मन को ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय होस 🙏🙏

  • @bindushrestha4630
    @bindushrestha4630 Před 2 lety +13

    अत्यन्तै रमाइलो उत्कृष्ट दोहोरी रबिन र जेरी बिच को धन्यवाद सफलता को शुभकामना छ साथै सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ पनि धन्यवाद छ

  • @manjuchhetri2361
    @manjuchhetri2361 Před 2 lety

    Mlai ati mn prx yo indrani karyakrm mlaini jani mn x tr ksri ko marfat jani vnni hunx bdhaix shayogi hathrulai ani kirisna daju lgayd smpurna timlai👍👍👍❤️❤️🌹🌹

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 Před 2 lety +4

    सुख दुखकाे साथि ईन्द्रेणी परिवारलाई हार्दिक बधाई र नमन छ।

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +3

    इन्देणी परिवार लाई सम्मान छ गरेकोमा धन्यवाद छ आमा लाई मेरो धेरै धेरै सम्मान छ १०० सालको आयो हाे आमाको रविन भाई बहिनी लाई सुभकामाना छ

  • @prithvigurung2314
    @prithvigurung2314 Před 2 lety +2

    जेरी बहिनीले हसायरै मार्ने भयो 🤣🤣 धन्नेबाद ईन्द्रेणी टिमलाई 🙏🙏💐💐♥️♥️🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 lety +3

    Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM:
    INDRENI is a Cultural & Humanitarian TEMPLE :
    INDRENI is a real message & Voice of Humanity
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @PurnaLimboo-ch3en
    @PurnaLimboo-ch3en Před 2 lety +1

    Rabin ko geet best laagcha jerry too, love from sikkim

  • @roshanavagi8
    @roshanavagi8 Před 2 lety +3

    जेरि बहिनी लाई कसैले जित्न सक्दैनन् जेरि बहिनी र रबिन भाइ को दोहोरीमा सारै रमाइलो भयो दोहोरी सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद छ मेरो तर्फबाट

  • @naranaryal5124
    @naranaryal5124 Před 2 lety +5

    आज धेरै दिन्मा गोर्खा गोर्खा को भीणनत
    रमाइलो भयो जय इन्द्रेणी ।जय लोक सङीत ।हजुर आमा ले सबैको सम्मान
    गर्नु भयो खुशी लाग्यो ।🙏🙏🌷🌷

  • @krishnadahal6942
    @krishnadahal6942 Před 2 lety +2

    पुराना लोकसंस्कृति को रक्षा
    आज र भोलि को आवश्यकता!

  • @SURESHMEROMUTUHO
    @SURESHMEROMUTUHO Před 2 lety +2

    प्रत्यक्ष दोहोरीका बादशाह हरु रविन र जेरी हुन भन्दा फरक नपर्ला!

  • @suryagole412
    @suryagole412 Před 2 lety +3

    धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई जय ईन्द्रेणी ।

  • @mailobabuji6114
    @mailobabuji6114 Před 2 lety +36

    आदरणीय भिमामाया आमालाई सेवाढोग गर्दछु🙏 रबिन & जेरी बहिनीको झकास दोहोरी सुन्न पाइयो खुसी लाग्यो , जय इन्द्रेणी 🙏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před 2 lety +3

    jay lndreni all teem lai hardika badhai xa ani Dohori super xa yo jodi ko hahahaha👌👌♥️♥️

  • @ranbahadur3962
    @ranbahadur3962 Před 2 lety +1

    इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ बिमा लामिछाने आमा लाई कहिले दुख कस्ट न होस र हजुर आमा 1000 बर्ष केही नहोस

  • @kumargurung7351
    @kumargurung7351 Před 2 lety +1

    Sarai ramailo sampurna darsak indreani Tim Lai thkns🥵👍👍😄😄🥰

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +2

    रविन लामिछाने भाई र बबिता जेरी बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ छत्र भाई र लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @kumalmahendra6292
    @kumalmahendra6292 Před 2 lety +1

    मन पर्ने धमाकेदार प्रसुस्ति गोर्खालिको दोहोरि धमका 😍😍😍😍😍😍

  • @keshabtamang
    @keshabtamang Před 2 lety +8

    अझैसम्म छ हाम्रो नेपाल म राम्रो मानिस 😍😍😍😍💘🌷🙏

  • @pushpasanjel6388
    @pushpasanjel6388 Před 2 lety +5

    रबिन दाइ एकदमै कडा गायक हो !
    तर आजको दोहोरी चाहिँ जेरीले अत्ति नै पेल्नु भयो😂😛
    बिहे भएपछि अलि बाँधिएर गाउनु पर्या भान भयो है रबिन दाइ 😉❤️

  • @chiranjivisubedi5205
    @chiranjivisubedi5205 Před 2 lety +5

    Very nice song congratulations all of you.

  • @hariacharya6034
    @hariacharya6034 Před 2 lety +3

    कुर्दा कुर्दा बल्ल आएछ इन्देणी दोहोरी बधाई छ

  • @purnasunam8109
    @purnasunam8109 Před 2 lety +5

    जय इन्द्रेणी 🙏🙏ल अब सुरु गरियो

  • @debindratiwari8477
    @debindratiwari8477 Před 2 lety

    Wo so good 💓💓Al ma .ma Doha QATAR bata hardai xu

  • @badrineupane6275
    @badrineupane6275 Před 2 lety +3

    जहाँ जेरि त्यहा बबाल हुन्छ गित, रबिनले अलि हेपेर गाएको जस्तो लाग्यो

  • @pawanimahata9146
    @pawanimahata9146 Před 2 lety

    अाहा कति लाेक पिर्य कलाकारले कति सुन्दर दाेहरि गाएकाे याे स्वरकहिल्यै नसुकाेस

  • @bhimbahdurbhandari6153

    उत्कृष्ट दोहोरी जोडी 👍👍👍👍💯💯💯💖💖💖💌💌💌

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +5

    उधुमै रमाइलो दाेहरि ❣️❣️

  • @liladharpoudel5267
    @liladharpoudel5267 Před 2 lety

    सेतो ड्रेस्की नृतिका दुई बैनी औधी मन पर्यो😍

  • @gitasharma6801
    @gitasharma6801 Před 2 lety +1

    हजुरबुबाकाे कविता र त्याे उमेरमा पनि कविता भन्ने शैली राम्रो लाग्यो🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 Před 2 lety

    जय इन्द्रेणी बाध्यबाधक पर्ती को आमाको सम्मान लाई सलाम 🙏🙏🙏

  • @gobindbk8076
    @gobindbk8076 Před 2 lety +1

    भूमिका को हेराई मन पर्ने जति यता हजुर हौ त

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m Před 2 lety +6

    आहा कति रमाइलो आज सहयोगी मनहरुलाइ नमन छ 🙏 गोर्खाली गोर्खाली दोहोरी क्या रमाइलो समाजसेवी मनहरु लाई सलाम छ जय इन्देणि जय देश नेपाल 🇳🇵🙏🌹🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🇳🇵

  • @mayabhujel6873
    @mayabhujel6873 Před 2 lety

    कति हसाउन सकेकाे के जेरि बहिनि र रबिन भाइले नमस्कार छ सम्पुर्ण टिमलाइ बिसेत किस्न करणल दाइ अनि पतिमा भाउजु लाइ नमस्कार छ

  • @karanbikalpa3052
    @karanbikalpa3052 Před 2 lety +1

    हैट, रविनजीले पहिले जेरीलाई ड्राइभर संग गा' हो , फेरि फर्काएर ल्या' हो भन्दै भन्नु भा'थ्यो । आज जेरीले रबिनले मनमायालाई २ जिउकी बना'को भनेर ठाडै भन्नु भो....😂😂 जेरी र रबिन देखे पछि साह्रै राम्रो लाग्छ । चाहे त्यो जहाँ सुकै जस्तो सुकै किन नहोस ...! दुबै जनाको हाँसो राम्रो लाग्छ ।

  • @punamshrestha4063
    @punamshrestha4063 Před 2 lety +5

    आहा कति रमाइलो ।।

  • @nabarajpokhara9301
    @nabarajpokhara9301 Před 2 lety +2

    सबै लाईभ दाेहाेरि मा बजिसकाे इन्द्रेणी मा पनि राजु परियार मनमाया सग गाउन लगाउन पराे पिलिज कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई शुभकामना छ

    • @nabarajpokhara9301
      @nabarajpokhara9301 Před 2 lety

      प्रकश सपूत काे पिर गित पिलिज

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 2 lety +3

    जय इन्द्रेणी सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।
    अाहा रबिन लामिछाने जि र जेरी जि काे सुमधुर अावाजमा मिठाे गित दमदार खतरा छ।रबिन जि काे हजुर अामा भिमा लामिछाने जि लगायत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद छ।सबै जनाको नाच बबाल छ।करोड करोड बधाई छ।।

  • @hbbuilders6888
    @hbbuilders6888 Před 2 lety +4

    प्रतिद्वंदी रबिर र बबिता जेरी।।
    चर्काचर्कि सुन्न पाईने भो फेरि।।

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br Před 2 lety

    जेरि लाई देखे इण्द्रेणि हेर्न मन लाउन्न।🤔🤔🤔☝️🙄🙄🙄

  • @tekbdrsunchiuri6712
    @tekbdrsunchiuri6712 Před 2 lety

    हाडी घोप्टे रैछन भाइ इनि त 🤣🤣अति रमाइलो

  • @susilkhatri6699
    @susilkhatri6699 Před 2 lety +6

    जेरि को दोहोरि जुनै सुने पनि न हासि बस्न सकिन्न

  • @jasodanepali1455
    @jasodanepali1455 Před 2 lety +1

    कडेल जि दुखि गरिब काे भगवानै हुनहुन्छ र राम्रो पनि गर्नुभछ सहयाेकाे रकम बाँकि छ भन्नुहुन्छ राख्ना भन्दा बाँड्दिय राम्रो हुन्थ्याे

  • @maywe3021
    @maywe3021 Před 2 lety +1

    jaha jeri tyha kada dohori.👍👍👍🙋🙋🙋

  • @gorkhaliking7808
    @gorkhaliking7808 Před 2 lety +1

    Mero Gorkhali Cheli Jeri babita baniya didi bbll Dami Nice cute beautiful ❤️❤️

  • @ktimabahadurmohrabhahadur4764

    indreni timlai dhannaybat ramailo dohori robin bhai sman sahit inreni timlai rmailo x ajko dohori

  • @madhavgautam6803
    @madhavgautam6803 Před 2 lety

    असल कामकाे कदर भयकाे अनुभव भयाे धेरै धन्यबाद अामालाई🙏🙏🙏🙏🙏💞💞🌺🌺

  • @kumartamang4744
    @kumartamang4744 Před 2 lety +1

    इन्द्रेणी को साउन्ड सिस्टम खत्तम भए छ पहिला को साउन्ड सिस्टम राम्रो थियो अहिले को साउन्ड त के हो जङ्गल म बजएर पाखामा सुनेको जस्तो सुन्छ के नमिलेको हो हेर्नुस मिलाउनुस

  • @ghansyampun89
    @ghansyampun89 Před 2 lety +5

    Damdaar dohori all the best 👏👏👏🙏🙏🙏

  • @khimkc1344
    @khimkc1344 Před 2 lety +1

    अाजकाे दाेहरि चाई हास्दा हास्दै बित्याे दाेहरि का राजा रबिन र दाेहरि कि रानी जेरि जि काे याे अबदुत कला लाई सम्मान छ।।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Před 2 lety +2

    ज्ये इन्द्रेणी ज्ये देश्🙏🙏🙏

  • @bhawanis8000
    @bhawanis8000 Před 2 lety

    ईन्देणी का अल टीम लाई धन्यवाद छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 2 lety

    जय इन्द्रेणी सबै लाई सम्मान छ रमाइलो भयो🙏🙏🙏

  • @uloveulove1096
    @uloveulove1096 Před 2 lety +2

    धेरै धेरै रमाइलो गजब लागेव मलाई त

  • @dhikura77
    @dhikura77 Před 2 lety +14

    "Life is short "
    "Girlfriend is nothing"
    "Mother father God bless you"
    "Support is everything" 🔥🔥🔥

  • @pradipmahat9863
    @pradipmahat9863 Před 2 lety

    सर्व प्रथम इन्द्रेणी टिम लाई नमन अाज समाजसेवी अामा अाउनु भएकोमा उहाँ प्रति ढोग छ इन्द्रेणी का सबै कलाकार हरुलाइ सम्मान गर्नु भयो मा धन्यवाद

  • @manigurung1469
    @manigurung1469 Před 2 lety

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před 2 lety +4

    आजको दोहोरी पनि दामी लाग्यो। सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏

  • @ganeshacharya5048
    @ganeshacharya5048 Před 2 lety

    So good song hjr namaste to all indians family members

  • @durlavshahi7822
    @durlavshahi7822 Před 2 lety

    जय इन्द्रेणी

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +3

    मनु बहिनिको स्वर सधै सुनौसुनौ लाग्छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +2

    प्रतिमा भाउजुको नाच सुपर

  • @rochakonlinetv
    @rochakonlinetv Před 2 lety +1

    wowo nice live dohori