विकिलिक्स : जसले अमेरिकाको असली अनुहार बाहिर ल्यायो। press freedom देखाउने दाँत मात्र !

Sdílet
Vložit
  • čas přidán 14. 02. 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #wikileaks
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Věda a technologie

Komentáře • 306

  • @TechTanka
    @TechTanka  Před 4 měsíci +85

    यहाँ आएका केही कमेन्टहरुको जवाब :
    १. जसरि नेपालका भ्रस्ट नेता र गलत नीतिको बिरोध गर्नु नेपालको बिरोध गर्नु होइन, ठिक त्यसै गरि अमेरिकी गलत नीति र गलत नेताको बिरोध गर्नु अमेरिकाको बिरोध गर्नु होइन। आफू जुन देशमा बसे पनि या जुन देशको नागरिक भए पनि त्यस देशका शासकहरुले गरेका गलत कामको बिरोध गर्नु पर्छ भन्ने मान्यता हो मेरो। त्यसमाथि अमेरिका मा democracy छ, सरकारको बिरोध गर्न पाइन्छ। त्यसैले यो त्यति ठुलो ल्कुरा हो जस्तो मलाई लाग्दैन।
    २. "प्रेस स्वतन्त्रता" को नाममा अमेरिका, बेलायत लगायतका देश हरुको दोगला नीति सच्याउने पर्ने देख्छु। त्यो संगै "प्रेस स्वतन्त्रता" को लिमिट के हो भन्ने पनि तोक्नु पर्ने देख्छु। यदि गल्ति गरेको छ कसैले भने त्यो चेल्सी मेनिंग ले गरेको हो, तर जुलियन असांजले त्यो छापे बापत यतिको सजाय गलत छ भन्ने मेरो भनाइ हो।
    यहि फेब्रुअरी को अन्तिम साता उनलाई अमेरिका सपुर्तगि गर्ने कि नगर्ने भन्ने फैसला हुदैछ। उता अस्ट्रेलियाले (जुन देशका नागरिक हुन् जुलियन असंज) उनलाई स्वदेश फर्काउने निर्णय संसद बाट गरिसकेको छ। आशा गरौ उनि छुट्नेछन् र उनलाई न्याय दीइने छ।

    • @user-bu1gy9zh7t
      @user-bu1gy9zh7t Před 4 měsíci +3

      तपाई लाइ ति कुख्यात अपराधी आतङ्की हरू लाइ यातना दिए को देखिन्छन् तर बलेन शाह को नगर प्रहरी द्वारा काठ मांडू मा गरीब लाइ दिए को यातना देख्दैन किन होला यस्तो । कहिल्यै इ मानव अधिकारको बारे मा बोलने बित्तिकै तपाई का इ कति follower कम हुन्छन् डराय र त होइन

    • @ashmitnepal2807
      @ashmitnepal2807 Před 4 měsíci +1

      Every new videos give new information.keep up going.nepal ko old political parties ko black side ani new parties ko lagi ekduita epolisode aawosh.t

    • @samratshrestha9572
      @samratshrestha9572 Před 4 měsíci

      ​@@user-bu1gy9zh7tके यातना ,नराख भनेपछि पनि राख्छ भुत्राेकाे यातना

    • @555NPL
      @555NPL Před 4 měsíci +1

      हजुर आफै भन्नु हुन्छ लिक गर्ने एउटा त्यो कुरो छाप्ने लाइ सजाय धेरै गर्ने देशले संबेदनसिल मुद्दामा बोलेको हुनाले ढिलो चाडो हजुरको सिक्रेट किलियेरेंस ड्रप गर्छ नै, तर हजुरलाई बाल..

    • @PeterParker-rm8qd
      @PeterParker-rm8qd Před 4 měsíci +1

      Well done Mr tank jee

  • @lokendraacharya4107
    @lokendraacharya4107 Před 4 měsíci +134

    टङ्क सर को कुनै पनि भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ✋

  • @user-wb5xb5wf4w
    @user-wb5xb5wf4w Před 4 měsíci +52

    अमेरिका बसेर अमेरिकाकै गलत काम हरु बाहिर ल्याउने टंक सरलाई सलाम छ।

    • @sudipale9342
      @sudipale9342 Před 4 měsíci

      American haru le nepali bujdaina

    • @green_earth2023
      @green_earth2023 Před 4 měsíci

      @@sudipale9342 सक्छस भने त video बनाएर देखा !

  • @jayabista1251
    @jayabista1251 Před 4 měsíci +32

    संसार को सबैभन्दा ठूलो आतंककारी देश अमेरिका बेलायत र फ्रान्स र भारत हुन।

    • @rupaksharma5199
      @rupaksharma5199 Před 4 měsíci

      @jayabista1251 - Topai Le China Ko Naam Birsinu Vo China Poni Aatankwadi Ho Pakistan Ko Aatankwadi Harulai Fund Dinxa China Le.

  • @harkrajupadhyay2123
    @harkrajupadhyay2123 Před 4 měsíci +10

    पश्चिमा प्रजातन्त्र भनेकै कठोर निरङ्कुशता हो र मानव अधिकार हत्या हिंसा आतंक र बर्बरता हो।

  • @lpureflo4594
    @lpureflo4594 Před 4 měsíci +16

    कति हिम्मतिलो हो टङ्क दाइ। अमेरिकी सरकार र नेतालाई त बाकी राखेनन। हाम्रो देशको नेता नाङ्गो पर्न टङ्क दाईको दायाँ हातको खेल। ❤

    • @sushilmanandhar237
      @sushilmanandhar237 Před 4 měsíci

      हो। म हाम्रो प्यारो देशका नेताहरूको बारेमा अर्को विकिलिक्स कागजातहरूको लागि आशा गर्दछु।

  • @ramcpofficial
    @ramcpofficial Před 4 měsíci +22

    Real freedom fighter Mr. Julian Assange 🙏❤️ Western hypocrisy is near to end !! Free Assange !!!

  • @shyamsundardhungana2599
    @shyamsundardhungana2599 Před 4 měsíci +22

    सत्य कुरा देखाएकोमा JULIAN ASSAGNE, EDWARD JOSEPH SNOWDEN जस्ता ब्यक्तिहरुलाइ सधै सत सत नमन, साथै टङक सरलाइ विशेष आभार प्रकट गर्दछु।

    • @foodlover2061
      @foodlover2061 Před 4 měsíci

      Tapailaai Pani jaajlai hai hosiyaar hunu

  • @Prem_kaidi
    @Prem_kaidi Před 4 měsíci +21

    अमेरिकी मै बसेर अमेरिकी कै सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ टंक,सलाम छ हजुरलाई, जय गोरख 🙏🇳🇵🇳🇵

    • @kirankhadka7384
      @kirankhadka7384 Před 3 měsíci

      Sahi ra galat chhutyaer boln naskne manchhe hoin pashu nai ho.Tank is good human beings..Jun desh ma basepani sahi kura uthaer samajlai sanchet garaeka matrai hun....Beer Gorkhali ko ragat bageko chha Tank vai ko ma..Tesaile daraudainnn..Congress,Emale,maoists jasta chhherpattti hoin ....

  • @kashinathmainali9426
    @kashinathmainali9426 Před 4 měsíci +12

    तपायिको हरेक भिडियो पुर्ण प्रमाण सहित आउदा अत्यन्त खुसी लाग्छ। र अरु नया भिडियो कहिले आउँछ भनी प्रतीक्षा गरि रहेको हुन्छु। तपायिको प्रमाण सहित को भिडियो प्रकाशित हुदा देशी र बिदेशी शक्तीहरु न रिसाउलान भन्ने छैन । तसर्थ सतर्क रहनु होला।।
    ❤❤❤❤❤

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Před 4 měsíci +11

    धन्यबाद टंक सर सत्य तथ्य समाचार को लागि ❤❤❤❤

  • @maheshshrestha9501
    @maheshshrestha9501 Před 4 měsíci +23

    Your daily leaks are as informative as Wiki leaks for Nepal.Keep it up! Free Assange!

  • @manojshrestha3115
    @manojshrestha3115 Před 4 měsíci +7

    ,सच्चा पत्रकार भनेको असाज होस् मानव अधिकार दुहाई दिने देश हरु कुरि कुरि

    • @manojshrestha3115
      @manojshrestha3115 Před 4 měsíci

      यदि सत्य छ भने त्यो मानिस छुन्छु पर्छ

  • @JayaNarayanBhusal2
    @JayaNarayanBhusal2 Před 4 měsíci +35

    How come you speak out the truth about the US so fearlessly while you work in the US itself. It's a bone chilling presentation 😮😮😮

    • @swarajthapa5798
      @swarajthapa5798 Před 4 měsíci +7

      That is the Democracy for you in the USA. Hate it or love it, free speech is a constitutional right over there.

    • @sandessarma1469
      @sandessarma1469 Před 4 měsíci +2

      USA ko manxe le Nepali bujhdaina k 😂

    • @maailochhoro
      @maailochhoro Před 4 měsíci

      ​@@sandessarma1469lol ... not funny at all btw ... tbh

    • @sandessarma1469
      @sandessarma1469 Před 4 měsíci

      @maailochhoro how does it matter .. its my way of expressing
      Do you have anything to say rather than passing comments on smthg that doesn't need to be discussed!

    • @green_earth2023
      @green_earth2023 Před 4 měsíci

      तैले यो प्रश्न "अंग्रेजीमा " गर्नु को उदेश्य के हो?

  • @kumarthapa9530
    @kumarthapa9530 Před 4 měsíci +2

    तपाईको हरेक भिडीयो सत्य-तथ्यपुरक लाग्छन । तपाईको खोजीपत्रकारीतालाई सलाम ।

  • @basantgurung4232
    @basantgurung4232 Před 4 měsíci +2

    नेपालको झोलेहरूले मात्र फेक भन्छ सर, तर तपाइले ल्याउनु भएको सबै भिडियो सत्यमा आधारित छ, धन्यबाद सर 🙏

  • @laxmimaninepal249
    @laxmimaninepal249 Před 4 měsíci +6

    महत्वपूर्ण जानकारीका लागि धन्यबाद!

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 Před 4 měsíci +3

    आजको विषयवस्तु हेर्न भ्याइन अब सुत्ने बेला भयाे, तर भाेलि कुनैपनि हालतमा हेर्छु र सुन्दै आएको इतिहास र तपाईंले पेश गर्नुभएको संग कति तादाम्यता बुझाैला😑 शुभ रात्री....भाेलिपल्ट घटना हेरियो साेचेकाे भन्दा फरक रहेछ, कहिलेकाही एउटा दृष्टिकोणले हेर्दा लाग्छ पश्चिमा हरु पृथ्वी विनाशक तत्वहरु, स्तब्ध बनायो आशा राखाै उसको रिहाइ हाेस

  • @MrSudip79
    @MrSudip79 Před 4 měsíci +4

    बिचारकाे महाभारत हुनै पर्छ।good going 👏

  • @worldpeace3753
    @worldpeace3753 Před 4 měsíci +8

    I’m amazed with your ability and courage, spreading fact living in USA. Salute you 🎉.

  • @janakojha8401
    @janakojha8401 Před 4 měsíci +3

    टंक जी त एक अनुसन्धान मा संलग्न हुनुपर्ने हो किनकी उहॅाका हरेक भिडियोमा अनुसन्धात्मक हुनेगर्छ, साथै जनतालाई निष्पक्ष जानकारी दिनुहुन्छ ।म नि प्रायजसोः सधैं हेर्छु र जानकारी लिन्छु ।
    सफलताको कामना ।

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i Před 4 měsíci +2

    सत्य समाचार को लागी तपाईलाई धन्यवाद

  • @swarajthapa5798
    @swarajthapa5798 Před 4 měsíci +7

    Imagine Tanka Sir lives in Russia , and he exposed Putin's Tyranny. Tanka would have disappeared from the Planet Earth by now.

  • @ramanrai-fj2qx
    @ramanrai-fj2qx Před 4 měsíci +2

    अहिलेसम्म अमेरिकाले संसारलाई ढाटेर ठगेर संसार खाकाे थियाे, अब त्याे दिन सकिदै छ ।

  • @bishalkdk2900
    @bishalkdk2900 Před 4 měsíci +3

    Julian Assange is the Real krishna of Kaliyug. I wish you will get justice. Lord Krishna Bless Julian Assange. Free Julian Assange.

  • @bishwashpatel1070
    @bishwashpatel1070 Před 4 měsíci +2

    यसरी ससाना अप्राधहरुमा उनलाई फसाइएको हेरेर मलाई रबि लामिछाने को सम्झना आउँदै छ। रबि लामिछाने सँग पनि अहिले भइरहेको यस्तै हो।

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha Před 4 měsíci +5

    Wishes for justice to Julian Assange 🙏🙏
    n Thnx for ur continue appreciative presentation ..

  • @user-ef2hq6ye4w
    @user-ef2hq6ye4w Před 3 měsíci +1

    टंक सर को हिम्मत र ईमान्दारिता को सधै अभारि छु।

  • @ritapeterson2809
    @ritapeterson2809 Před 4 měsíci +2

    Very good and thank you so much

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 4 měsíci +1

    तथ्य खाेतलास गरि समाज काे अांखा खाेलि दिनु हुने टंक दाहाल जि लाई छड्के सलाम छ। जसरि तथ्य तर लुकाईएकाे घटना प्रकासित गरिन्छ त्येसरी नै मैले पनि टंक जि काे लेख खाेजि खाेजि पढिन्छ सुनिन्छ।❤🎉

  • @Debendra.
    @Debendra. Před 4 měsíci +1

    thank you for the truth

  • @khilkandelthulobhaikandel8278

    हजुर को हरेक भिडियो नयाँ तरीका बाट आउँछ छोटो मिठो तिखो सलाम छ तपाईं लाई तपाईं जस्तो मान्छे नेपाल मै बसेर गद्दार नेता हरुले देश माथी गरेको गद्द्दारी नाङ्गो रुपमा देखाउनु हुनेछ भन्ने आसा लीयको छु ।

  • @avishekpandey4477
    @avishekpandey4477 Před 4 měsíci +1

    सत्य कालान्त्ररमा सत्य सावित हुनेछ।धैर्य गरौ।

  • @navarajkoirala8229
    @navarajkoirala8229 Před 4 měsíci +2

    Thanks for explaining the
    details

  • @gurkhadurbarfeltham6787
    @gurkhadurbarfeltham6787 Před 4 měsíci +3

    टंक सर हजुरको विडियो आउनासाथ हेर्छु आजभोलि डरलाग्न थालेकोछ हजुरलाई कसैले केही गर्लान् कि भनेर ।आफू सुरक्षित हुनुहोस।🙏😍

  • @bishnudura1907
    @bishnudura1907 Před 4 měsíci +1

    Hamro deshko pani chha ta Tanka sir,

  • @user-mz9ex1cr7e
    @user-mz9ex1cr7e Před 4 měsíci +4

    You're such a real person tanka dai

  • @NeymarjuniorA
    @NeymarjuniorA Před 4 měsíci +1

    Tanka sir, अहिले लाई नेपाली चोर हरुलाई नै उदाङ्गो परेको ठीक, बेकारमा फेरि CIA पछि लागेर, राज विरेन्द्र बनाई देलान् भन्ने सारै डर लागेको छ टंक जी आफ्नै सँग लडौँ पहिले तस्पछि अरूको हेरे राम्राे, afno surakchya काे ख्याल गर्नुहोस्। सबै नेपालीको आशीर्वाद छ

  • @miganga8344
    @miganga8344 Před 4 měsíci +2

    अमेरिकामा बसेर अमेरिकीहरूको पोल खोल्दा धेरै गार्‍हो पर्ला है टंकज्यु

  • @zenyoga8659
    @zenyoga8659 Před 4 měsíci +2

    This shows how brutally can the country be!

  • @rupeshthapa8564
    @rupeshthapa8564 Před 4 měsíci +2

    अमेरिकाको वैदेशिक रणनीति जस्तोसुकै होस् तर तपाईं नेपाल छोडेर अमेरिका गएको मानिसले अमेरिका भित्रै बसेर उसको आलोचना यसरी निर्धक्क गर्न पाउनु चाहि प्रशंसनीय छ ।

  • @netragurung9965
    @netragurung9965 Před 4 měsíci +1

    धन्यबाद टंक सर

  • @gangathing1755
    @gangathing1755 Před 4 měsíci

    मेरो त हृदय देखि नै न्यानो सद्भाव छ जुलियान जि लाई । उनको बिरुद्द र उनलाइ दुख दिनेहरु परास्त हुन भग्वान ले कृपा राखुन उनिमाथी युग युग बाचुन । अनि टङ्क भाइ सतर्कता अप्नाउनुस तपाईं पनि ।

  • @sharada5383
    @sharada5383 Před 4 měsíci

    सत्यको खोजिमा टंक सर ।

  • @sagunadhikari8047
    @sagunadhikari8047 Před 4 měsíci +1

    #Free_Asange for the shake of #Press_Freedom and #Human_Rights !!!

  • @sarojpoudel1349
    @sarojpoudel1349 Před 4 měsíci +1

    अती राम्रो खोज मुलक समाचार

  • @JayaNarayanBhusal2
    @JayaNarayanBhusal2 Před 4 měsíci +1

    Stay safe and take care....we need you for the nation.

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp Před 4 měsíci +3

    तपाईँलाई जतिले पनि हेर्छन्, तिनीले नियमित हेर्छन् दाई ❤😅

  • @diwakarkhanal1451
    @diwakarkhanal1451 Před 4 měsíci

    Salute real press hero.....

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s Před 4 měsíci +1

    Yes...u r working for the truth , facts n reality of the world , that makes you feel happy n give internal satisfied to yourself. All the best ahead n God bless you real Gorkhalee 🙏.

  • @prabeshyatri
    @prabeshyatri Před 4 měsíci +2

    Dai big fan hai ..maza aauxa ..mood fresh hunxa vanya

  • @prakritirai4368
    @prakritirai4368 Před 4 měsíci +2

    Great🙏

  • @hikmatdeuba8108
    @hikmatdeuba8108 Před 9 dny

    सलाम छ

  • @user-jz5tl9rr6s
    @user-jz5tl9rr6s Před 4 měsíci +2

    धन्यवाद सर ।

  • @storyworld2896
    @storyworld2896 Před 4 měsíci +2

    Super info..

  • @ganeshmc195
    @ganeshmc195 Před 4 měsíci +2

    Good 👍 appreciated form ❤️

  • @chitrabudhamagar3970
    @chitrabudhamagar3970 Před 4 měsíci +5

    Many thanks 🙏 it’s very truthful and informative

  • @Sandeep.r.b
    @Sandeep.r.b Před 4 měsíci +1

    Very good works tanka daju sabai dahal ekai हुँदैनन्।।।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 4 měsíci +3

    ❤❤❤❤❤
    Long live Tanka ji ji ji with your noble service.
    Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 Před 4 měsíci

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @wth7587
    @wth7587 Před 4 měsíci +1

    Ekdam ramro

  • @heraldaromatic5894
    @heraldaromatic5894 Před 4 měsíci +1

    I only watch your news from beginning to end. Often I don't listen or watch the any news of anybody. There is one man whose I loved to watch interviews of dr. Surendra kc.

  • @PriyansW
    @PriyansW Před 4 měsíci +1

    Sahi kura

  • @chandra-1
    @chandra-1 Před 4 měsíci

    भिडियो बनाउदाको मेहनत चै मान्नै पर्छ।❤❤

  • @pratikchitrakar1949
    @pratikchitrakar1949 Před 4 měsíci +2

    Hats off to your courage bringing out the things that was hidden much respect to you sir

  • @bishnuphayalbp6520
    @bishnuphayalbp6520 Před 4 měsíci

    टंक सर म पनि पर्देसमै छु! मैले तपाईको सबै video हरुहेर्ने गर्छु अति नै सान्दर्भिक लाग्छ ! धेरै मेहनत गरेर बनाउनु हुन्छ !! धेरै धेरै धन्यबाद नयॉ नया कुराहरुको जानकारिको लागि ! कसैले बोल्न नसकेका कर्तुतहरुलाई सप्रमाण प्रस्तुत गर्नु भएकोमा !! 🙏🙏

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 4 měsíci +1

    हेर्न सुरु ❤️

  • @roshanpaudel6457
    @roshanpaudel6457 Před 4 měsíci +2

    I must admit While seeing your videos about scams you are nothing less than Assange Himself. But in positive and Meaningful way.

  • @RudraNeupane
    @RudraNeupane Před 4 měsíci +1

    Great work Tanka bhai

  • @prithakthapa1293
    @prithakthapa1293 Před 4 měsíci +2

    Salute dai

  • @gourabthapa7581
    @gourabthapa7581 Před 4 měsíci +1

    True is True.

  • @bijaymagar6501
    @bijaymagar6501 Před 4 měsíci +1

    राजदरबार हत्याकाण्ड बारेमा पनी बनाउनु पर्यो दाई🙏🙏

  • @SukraKumal-bz1lk
    @SukraKumal-bz1lk Před 4 měsíci

    Woow धेरै राम्रो भिडियो

  • @ramacharya5842
    @ramacharya5842 Před 6 dny

    what a shame !keep up your good job!

  • @kamalneupane2224
    @kamalneupane2224 Před 4 měsíci +1

    ❤ great tank sir

  • @rohitdeuja
    @rohitdeuja Před 4 měsíci +1

    Bhai you are genius .
    Appreciate you .

  • @prabinbhoydyo
    @prabinbhoydyo Před 9 dny

    thank you for your research and dedication to flow such news to general public

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 4 měsíci +1

    nice video टँक सर 🙏👍️

  • @Pusp-1999
    @Pusp-1999 Před 3 měsíci

    यो सबै को स्टोरि लेखेर अन्तर्राष्ट्रिय कथानक चलचित्र बनाउन जरुरी देखिन्छ्😎

  • @nirojgiri5660
    @nirojgiri5660 Před 4 měsíci

    प्रत्येक नेताहरुको बारेमा १ /१ वटा भिडियो बनाउनु होला टंक सर | कुन नेता कस्ता छन् उनीहरुको अनुहार प्रमाण सहित छर्लंग भयो भने २०८४ सालमा केहि उथलपुथल अवश्य हुन्छ

  • @bipinpun4038
    @bipinpun4038 Před 4 měsíci +1

    I supported tank dai❤❤❤❤❤

  • @rajuchitrakar6300
    @rajuchitrakar6300 Před 4 měsíci +1

    I appreciate his risky leaks, and I prey for his life. I hope the court and the responsible countries will ultimately understand that life of an individual is as important as that of a country!

  • @deepvista
    @deepvista Před 4 měsíci

    most waited video. Thanks for update.
    Lets pray for his release

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Před 4 měsíci +1

    Good news

  • @Detective-620
    @Detective-620 Před 4 měsíci +1

    😢rip humanity 😢

  • @damodarhym3305
    @damodarhym3305 Před 4 měsíci

    टंक सर तपाइको साहस लाइ धन्यवाद ❤

  • @baburamchalise182
    @baburamchalise182 Před 7 dny

    Great job 🎉

  • @Ilike851
    @Ilike851 Před 4 měsíci +1

    Good job

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i Před 4 měsíci +1

    जुलियन असान्ज सबै भन्दा असल व्यक्ती हुन ।

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i Před 4 měsíci +1

    विकी लिक स को जय होस

  • @user-kt5rl7qp3v
    @user-kt5rl7qp3v Před 4 měsíci

    Very important information.

  • @ashmitnepal2807
    @ashmitnepal2807 Před 4 měsíci +1

    Awesome 👍

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před 4 měsíci

    शक्ति देश ले जे गरे पनि हुनछ आतंकबाद का जननी हरू लाई

  • @ashokbishwokarma6451
    @ashokbishwokarma6451 Před 4 měsíci +1

    Ahile sammako all video hereko xu mw sir hjr ko ❤❤

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 4 měsíci +1

    SATIK ANALYSIS 🎉

  • @Nilconscienceyoutubecom
    @Nilconscienceyoutubecom Před 4 měsíci +1

    It's been Right you have been seems streaming Nepali meada against Nepalese corrupt elements.
    But now you are honorary citizen of America, Be assure while Accounting these un favourable vibes as it seems against deplomatic principle speaking 🗣️ against place and people where you reside.

  • @muskandahal9687
    @muskandahal9687 Před 4 měsíci

    regular herne garxu terhathum bataa ♥️ekdam ramro lagxaa uha ko video uhaa ko research next lvl ko xa ❤

  • @Techyogen
    @Techyogen Před 4 měsíci

    Nice information ❤

  • @hemgrg1993
    @hemgrg1993 Před 4 měsíci

    Thank you for informing

  • @dgp7093
    @dgp7093 Před 3 měsíci

    Great thanks for the update