रबीको एक्सनले आत्तिए ओलि,देउबा: पत्नी आर्जु सहित देउबा बालकोट पुग्दा:बालुवाटारमा खैलाबैला
Vložit
- čas přidán 29. 06. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview# Nimkant Pandey #Rabilamichhane #Gagan Thapa#ManojSapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
सत्ता ढले ढल्छ आर्जु समाउनु पर्यो
अब पुराना दलको बिस्वास नै छैन । जनता हो अब हामी १ हुनु पर्छ
Ko lagi sath dine rabi dalal thag lai
F0000000😄😄😄😄😄😄😄cx3😄😄😄😄😄s3. B
रबी वास्तवमै बालेन जस्तै निडर भएर एक्सनमा उत्रिएमा यो भ्रष्ट ओलि देउबाको सम्राज्य समाप्त पार्ने अभियानमा लागेमा २०८४ मा २ तिहाइ पक्का 🇳🇵🇳🇵
देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो, अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, चेतना भया ?
मिडीया ज्यूकाे फेस पनि हामी जनता ले देख्न पाय हुनेथियो ❤देश भक्त नेपाली जनता जिन्दाबाद देशघाती नेता हरुलाई अब भाेट नदी नेपाल जाेगाउँन पर्छ कि के हाे जनता हाे
पुरानो भनाइ छ जसले अर्काकाे लागि रवाडल रवन्छ, भगवानले उसको लागि रवाइ तयार गर्छ रे। हेर्दै जाउँ भगवानले गरीब दीन दुरवीकाे आवाज अवस्य सुन्ने छ।
राष्ट्रहित र जनहितकाे बारेमा कुरा र काम त बिगत ३५ बर्ष देखि गर्दै आएकै हाे नि ! अब अहिलेकाे भेट कसरी त्याे कर्तुत कसरी जाेगाउने भन्ने सल्लाह हाेलानी !
चाेर रै चाेरकाे भेट
बडो सुन्दर र सामयिक प्रश्न !
सत्य हो , पाण्डेज्यूको संवादले नै निष्पक्ष मीमांसा र सही मूल्याङ्कन गर्छ भन्ने
लोकविश्वस छ ।
गगन जी तपाइ का कुरा खुइलिने भयो अव प्रति पक्षमा नै बस्ने सरकार बनाउने खेलमा नलाग्ने भनेको थियो एमाले संग मिलेर सरकार माजाने अनि गरेको भ्रक चार जोगाउने तेतीत होला नी
janata ke herer buschan aam janata yiniharuko birodhma huthnu parcha.
जननेता रबि & बालेन जिन्दाबाद ❤️❤️❤️
great analysis
Good news❤good ra so pa❤
good analysis
रबि लाइ सबै नेपाली साता दिनु पर्छ यो देश को चोर हरु लाइ देश निकल गर्नु पर्छ
रबि लाइ सबै नेपाली साथ दिनु पछ यो देश को चोर हरु लाई देश निकाल गनु पर्छ
Rabilai.pm.puraadhikarparayoggarnadinuparo
Jai Rabi RSP 🔔🔔🔔🔔🔔
True analysis
Dheri ramro kura garnu vayo sir 👍🙏💯🙏🙏🙏🙏🙏🙏🙏
Nepali Janata KO ...ek mattra channel
Sahi kura sir, jhole haru le jhole vanera kehi hunna. Ramro kura ko lagi agadi badu
Good luck Rabi sir ❤❤❤❤❤🎉🎉🎉
Namasta🙏🇳🇵
I don't believe Ravi 😢😢
Faithful media by manoj
Nimkant sir 100% Right
Afuharu lai vrastacharko muddha ma muxna lagyo ki iniharile padko kurchi nai hataune Jun kanun sambidhan banayeka xan tesaiko natija ho 3party gopye vet,,,aba yo bewastha nahataye samma iniharile kam garna didainan ,,
ए अाेलिभरस्टाचारि लाई जाेगाउने काेसिस नगर है
सकुनीले जुनसुकैबेला छक्कानै पल्टाउँथे।
Desh lai khato ma halne 3 hanta ko kura khate neta haru ko ..rakxaas neta haru ..
राइटकुरासरकाे
Laharo tanda pahara garjidai gaeko karan yo thula Buwasha haru uthal puthal huna lageko dekhinchha.
aba nepal ma mdyabadi chunab garaunu parchaa natra oli ra deuba milerarabilai jel halchan
Ani tero rab le kin aaj samma k.p ko nam lena ta ahile thau ma pugeko bela sakari thagble
Haaaaaa Hasssss😂😢😮😅😊😅yesko beslesan kahiley mildaina😂😢
Mao daaka haru le dea lai bhakh manga banaera xade yini dal haru ajhai 10barsa matra rahe yo des ko naamai meti dine xan
Rabi ji pade gaya jawos vutani saranarthi lai nachodnus tapaye hiro balan vanda mathi,
Those who have no Any Visions To improve The Backwards Traditional Elited Thought They will never Think about The Welfare Of Nepal's People and The Prosperity Of Nepal.Even They don't want to protect Nepal's Sovereignty too Because They have had Sold Mahakali River in the Midnight to get A huge Amount Of Money from Indian Bosses at the Agreement Treated with India in The Tanaka Pur Barrage too.Condquently They have no Patriotic Thought so that They meet in Balkot Residence to make a Strategy to Fall Down Rabi Lamichhaane and Mayer Balendra Shaha Sir.K. P. Oli and Sher Bahadur both are Elited Karmakandi Communist's And Congress's Characters as Called to Them As Political Leaders Too.They are not called Political Leaders who have no Sacrificed Political Great Policy's Objectives.Your Explained Analysis is Hundred Percent Right Sir, To get Awareness to we Innocent People.🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎈🎈🎈🎈🎈 Thanks too much 🙏🙏🙏🙏🙏