सबैलाई प्रश्न गरेर उदाएको रास्वपाका प्रवक्तालाई प्रश्न र प्रतिप्रश्न | Tamasoma Jyotirgamaya | AP1HD
Vložit
- čas přidán 19. 03. 2023
- Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr. Mukul Dhakal
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Susmita Singh
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#rastriyaswatantraparty #rabilamichhane
#TikaramYatri #AP1HD #annapurnamedianetwork - Zábava
यो भाई ले टिकाराम यात्री जस्तो बौध्दिक पत्रकार को प्रस्न नै बुझेन दुख लाग्यो मलाइ😊
Tei vnya tani fucchey haru vara ho
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
नेपालकै एक नम्बर, बौद्धिक, सन्तुलित, निष्पक्ष पत्रकारले सञ्चालन गर्ने लोकप्रिय कार्यक्रममा इन्टरभिउ काे लागि आउँदा अल्ली गहिरै तयारी गरेर आउँदा राम्रो हुन्छ, महामन्त्री बाट कुनै पनि प्रश्नःकाे मूर्त जवाब आउन सकेन, कार्यक्रम नैं पितालो भयो
p
उत्तर भन्दा प्रश्न सुन्न मन लागेको मलाई मात्र हो कि अरु पनि हुनुहुन्छ?
0
आशा धेरै थियोे तर प्रवत्ता को कुरा सुन्दा यो पार्टी को पनि धेरै लामो बाटो होला जस्तो लागेन।प्रस्न सोधाई अतयन्तै राम्रो।
🎉
source = एमाले cyber स्याल ।
Vision clear dekhiena.
@@niranjanvilla__1877 यत्रो रबिको नाङो नाच देख्दा पनि पुगेन यो झोलेहरुलाइ ।।यो देस बनाउन हर्क साम्पाङ्हरु चाहिन्छ रबि र बालेन जस्ता सामाजिक संजालका नर्तकि हरु होइन्।।।
Question sodhne manxe nai 12 bhaiko chelo hoo fucking question dominet question
सरि टिकारम सर केटाकेटीलाई परिपक्क भएपछि स्टुडियोमा बोलाउनुस्
मलाइ पनि तेस्तै लाग्यो यो interview हेरेपछी
Jhole Madar chot haru ko bau vandha dr sab kadha ho
Yo muji jhole haru k vako hola Kahele aaucha hau muji haru timi haru ko buddhi
Yo tika pani 12 vai madha ko ho ki kho shanka lagna thalo
Terima daka
Pari pakk bhayko le ke kheseko x r badhi bolxs
परिपक्व भएकाले के atro गरेको छ र
हरे भगवान के हो यस्तो अन्तरबार्ता , यात्री सर यिनलाई केही सिकायर पठाउनुहुन हार्दिक अनुरोध गर्दछु ! रा स्व पा को प्रबक्ताको कुरा सुन्दा सुन्दै निद्रा लाग्ने !
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
मिलेन लेबल हजुरको सभापति बोलाउनु होस्
यो झेलेकोमा टिका सर प्रति अझै सम्मान
😂😂😂😅😅😅
एकदमै सहि
Shabhapati aaye pani hunnathyo
Sidhai bhannu parda savapati aja kunai haisiyat chaina ,patrakar ko agadi enko hawa fuskincha tesaile ekoro patrakar sammelan ma karuchan,natra bhane prasana ko samana garthe.esto kura bheda harule bujdainan
.ताईन तुईका कुरा सुन्दा झ्याउ लागेर विचैबाट हेर्न छोड्दिए ।यिनिहरुबाट के आशा जनताले
टिकाराम सर को प्रश्न सोध्ने तरिका अत्यन्तै सरल राम्रो टिका सर🙏🙏🙏
ढकाललाई ढेर बनाए यात्री सरले 😃
प्रश्न जायज हुन सबै
यो हेर्दै गर्दा अचानक मलाई विगतमा लोकसेवाको मेरो बिग्रेको अन्तर्वार्ता झल्याँस्स याद आयो ।
😂😂
😂 same here
😂😂😂😂😂
सहि हो महोदय 😂😂😂😂😂😂
😂😂
सलाम छ पत्रकार महोदय , रास्वपाको धोती खास्काइ दिनु भयो ।
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
टिकाराम भद्र पत्रकार हुन।उत्तर नपाए पनि निखारीरहे बडा मन पर्यो ।।
कठै-रास्वपा !!
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
कुरा सुन्दा धेरै सिक्नु छ धेरै काचाे त काचाे अतिनै काचाे
देश को बर्तमान राजनिती खासै नबुजेको दल को नेता जस्तो लाग्यो मलाई
अपरिपक्व देखियो मेरो बिचार मा
प्रश्न : भाइ तिम्रो नाम के हो ?
उत्तर : मेरो घर गोरखा हो 😂😂😂😂😂
क्या बात
सहि हो
गर्नै पर्ने अप्रेसन गरेर जनतालाई देखाई/बुझाइदिनु पर्ने "चीज" देखाईदिनु भएकोमा ap1 अनि टिकाराम यात्री सरमा हार्दिक धन्यवाद ।
बाँकी दर्शकहरूले जसरी बुझ्नु हुन्छ.......!
Haha 😀😀
जनताले कसरि बुझ्नु भए छ अब एक महिना मा त थाहा भै हाल्छ नि
You are scared man! You want Rabi Lamichhane to be like Rabindra Mishra who could support the dead king?
टीका जि संग टिउसन पड्न आए जस्तो मात्र लाग्यो महामन्त्री ज्यु
हत्यारालाई उन्मुक्ति दिने कानुन बनाउनमा यी नयाँ डाकाहरुको पनि सहयोग छ। थुक्क
होतनी है हामित अन्धभक्त रहेछौ।।।
Khas yini haru RRP ko vote katna aayaka theye kate poni ajai sabai lai gata bhayo
@@shovakhadka2502 tara uni harule ta dherai UML ko vote kaateko chan ta ?
टिकाराम जी, यस्ता व्यक्तिलाई अन्तर्वार्तामा नल्याउनु होला अबदेखि ।
मुकुल जि सङ्ग धैर्यताको कमि भो, विचारमा अपरिपक्वता र व्यवहारमा आलोकाचोपना छ। सुधार्दै जानू होला, शुभकामना ।
धन्यबाद टिका सर स्वतन्त्र पार्टी को अस्लियत सबैको सामु ल्याउनु भएको । नया खोल ओडेर पुरानो माल बेच्ने हरु हुन यिनीहरू आफू ले गरे चमत्कार अरूले गरे बलात्कार भन्ने हरु हुन यिनीहरू । चितवन बासी हो हेर अनि बुझ
Chup lag jhole
प्रस्तोता र बक्ता को स्तर मिलेन टीका सर अरु आफै बुझ्नुस।यो भन्दा अलि राजनितिक जबाफ म प्रस्ट सङ दिन सक्छु।
यो अन्तर्वार्ता सुनेसी रा. स्व. पा. को सबै आश हरायो ।
जय् पशुपतिनाथ
मलाई पनि
भबिस्य देखिएन बिचार बिहिन बैचारिक बिहिन प्रधानमन्त्री लाई समर्थन नगरे देश चल्दैन रे 😂😂😂😂😂😂😂
@Keshav Adhikari
समय सगै सिक्दै जाने कुरा हो, परिपक्वता हुने कुरामा रास्पा पछि नपरोस् ।। गल्तीबाट नै हो पाठ सिक्ने, शुभकामना ।।
प्रश्न एकातिर उत्तर एकातिर ।
किन किन यो मान्छे सफा मन को हो जस्तो लाग्दै लाग्दैन l टिकारामजी लाइ देखेर interview हेर्न आएको गए एसको answer सुनेर l
राम्रो प्रस्न सोध्नु भयो तर नया मान्छे नया पाटी त्यति सहि जवाफ आएन टीका राम जि
Tikaram sir is in next level❣️❤️❣️❣️
म राश्वपाकाे समर्थन गर्ने व्यक्ति हु। तर मुकुल जि काे कुरा केही पनि बुझिएन।टिकाराम जस्ताे पत्रकारसँग बहस गर्न जाे काेहिलाई गाह्रै पर्छ।अर्काे चुनावमा बहुमतकाे अग्रिम शुभकामना र पुर्ण समर्थन छ। प्रश्नकाे सटीक जवाफ दिने तरिका धेरै नै सिक्नुपर्ने देखे। जय घण्टी
ए मुकुल भाई
प्रश्न एकातिर उत्तर अर्काे तर्फ भयाे
डाक्टर हुदैमा विध्वान हुदैन भन्नेकुरा प्रष्ट भयाे😮
तैट झुर interview ..टीका सर ब्यक्ति छनाेट गर्दा ध्यानाकर्षण हाेस
टिकाराम सरको प्रश्नले आकर्षित गर्छ उत्तर चैं सुन्दा झ्याउ लागेर आयो
धन्यवाद टीका सर!यहाँ ले निकै सान्दर्भिक र आबस्यक प्रश्न गर्नु भयो।कतिको जवाफ आयो कतिको आयन।
तर रस्वपा प्रति जनताको जुन आशा थियो त्यसको उचित सम्बोधन भने रास्वपाले गरेको र गर्ला जस्तो देखियन।
राजनीति दूरगामी कुराहो !सच्चा नेता हुनु नायक हुनु जस्तो सजिलो छैन त्यसरी नलिदिनु हुन रास्वपा का नेता लाई विनम्र सुझाव!
साह्रै फितलो प्रस्तुति प्रवक्ताज्युको । शायद उमेर कच्चा भएर पो हो कि । सिक्न बुझ्न धेरै बाँकी रहेछ । यात्रा कठिन देखियो । हरेस नखानुस्, शुभकामना। 👍👍 On other hand, Tika Sir, you are always on the top of your toe. Incredible person, studious personality, with great and in depth knowledge of journalism and varieties of subject matters. You Rock 👌🙏
पक्का भएको ले के खेसेको छन् र
जे होस सिकेर गयो फुछे भाइ
Dai, कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
Real journalism tika sir. So nice question.
यहि interview रबि दाइ संग भाको भए आगो हुन्थ्यो होला, maturity, confidence, preparation पुगेन हो मुकुल सर|
Yo chahi Sahi Ho
Rabi le jhan nasakne vara yini aaka hun
rabi lai bolayeko aauna manena re
रास्वपाको बास्तविक चित्र जनतासामु पुर्याइदिनु भएकोमा धन्यबाद टिकाराम सर।
कच्चो अनि अपरिपक्को उत्तर अनि यिनी भन्दा मुकुन्दे ले सिदा जबाफ दिन्छ यार.
असली पत्रकारको फेला नपरेको रैछ रबिको पार्टी टीका सर कति सरल तर आच्छुआच्छु पार्ने प्रस्न। स्वतन्त्र पार्टी खोक्रो पार्टी रहेछ ।
भरिभराउ त छन नि महाकाली बेच्ने गण्डकी बेच्ने उद्योग बेच्ने हरु
टिकाराम जिको विज्ञता प्रति केही प्रश्न हैसियत म राख्दिन । तर मकुलजिको जवाव र टिकाराम जिको प्रश्नको तारतम्य नै मिलेन, धेरै कच्चा र अपरिपक्क हुनुहुदोरहेछ मुकुल जि भन्ने कुरा थाहा पाउन पटक्कै गार्हो चाहिँ भएन । सबैभन्दा ठूलो पीडा त यत्रो जनताले विश्वास र भरोसा गरेको दल यति हदसम्म अपरिपक्क र गैरजिम्मेवार रहेछ भन्ने कुराले भयो । मकुल जि र उहाँको टिमको पनि बौद्धिक र उत्तरदाई क्षमता यति नै हो भने त सार्है दुखद कुरा हो । तपाईहरु अध्यान गर्नुस चिन्तन गर्नुस यसरी त आम जनताको मर्म र भावनामा खेल्न पाईदैन । मुकुल जि म पनि बिराटनगर कै मान्छे हु । तपाईको अन्तरवार्ताले हाम्रो भुगोलको अन्तराष्टिय अपमान भयो । तपाईहरुपनि Viralism कै उपज हुनुहुदो रहेछ त्याहा भन्दा माथि हुनुहुन्न रहेछ प्रष्ट भयो । राष्ट्रिय राजनितिलाई केटाकेटिकै खेल वनाउनु भन्दा वरु आफ्नो विषयविधामा ध्यान दियर अर्कै पेशा व्यावसाय अप्नाउनुस र त्यसैलाई ईमादारिपुर्वक अघि वडाउनुस । न त केही विचार छ न केही सिद्धान्त छ, राजनिति जिवन्त हुनुपर्छ सिद्धान्तत् , नत्र त विकल्प दिने हैन झन झन विकृति तर्फ उन्मुख हुने छ समाज । सस्तो प्रचारबाजि र भाईरल हुनलाई पुन्येगौतम, मुकुन्दे, अघोरि बाबा छदैथिए त । ठिकै छ तपाईहरु प्रति ठूलो अपेक्षा थियो र कि किन हो असाध्यै मन दुखेको छ । टिकाराम यात्री जिको अगाडि वसेर अन्तरवार्ता दिने बौद्धिक हैसियत चाहिँ पटक्कै रहेनछ । कठै विचरा भन्न मात्र सकियो मुकुल जि तपाईलाई 😂
I am not getting concrete response from the guest. Huge respect to Tikaram Yatri sir!
आशा मरेकाे आभास हुने ईन्टर्भ्यु, टीका सर प्रति सदैझै नमन🙏
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता for u or tikram, no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@Binodji एउटा प्रश्नको पनि राम्रोसँग सुहाउँदो र पत्यारिलो जवाफ दिन सकेको छैन अझ
यदि प्रबचन लाग्छ भने राम्रो मान्छेको प्रबचन र अर्ति उपदेश सुनेर लागू गर्दा केही पनि फरक पर्दैन बरु राम्रो हुन्छ
@@anmolkc6197 तपाई को कुरामा सयमा सय सहमत तर अब मलाई यो नि भन्नुहोस , आफ्नो कार्यकर्म भरि एउटा प्रश्न को उत्तर निकाल्न नसक्ने गरि प्रश्न सोध्ने पत्रकार चाही क्षमतावान र महान हुन्छ त ? हो यसैमा देखिन्छ यो कार्यारम Tikaramले १२ भाइको प्रायोजनमा गर्नु भएको हो , मलाइ लाग्दैन पहिलो पटक पार्टी दर्ता गरेको ६ महिना मा नै देशको चौथो शक्ति बनाउन सक्ने टिकाराम जीले भन्नु भए जस्तै उक्त पार्टीको किङ्ग मेकर एक सवालको नि जबाफ दिन काबिल थिएनन तर केवल कुण्ठा ग्रस्त प्रश्न भएर हो या सारै नै काबिल क्षमतावान महान पत्रकार भएर हो तपाइले भने जस्तै टिकाराम जीले उनका यस कार्यकर्मका अथिति बाट जबाफ लिन सकेनन र निर्थरक कार्यकर्म बनाए , अर्जुन जस्तो पत्रकार र कृष्ण जस्तो गेस्ट भए मात्र कार्यकर्म हेर्न नि मजा आउँछ , नेपालमा शिक्षक ले बार्षिक कार्य सम्पादन मूल्यांकनमा सयमा सय ल्याउने तर १० प्रतिशंत मात्र छत्र पास हुने दोष चाही फेल हुने छात्राले मात्र पाउने ? पुन: तपाइंको कुरामा सहमत जनाउदै यस्तो काबिल पत्रकार ले एक जबाफ नि निकाल्न नसक्ने मेरो प्रश्न तेहा निर हो ? मेरो बुझाइ उनि प्रायिजित र कुण्ठित थिए , मेरो बुझाइ गलत होस् भन्ने फेरी नि मेरो कामना हो , टिकाराम जी जस्तो मानिस देशलाई खाचो छ
मलाई एकदमै मनपर्ने आदरणीय पत्रकार ❤️
उहाँको सोध्ने शैली र शब्द अत्यन्त unique लाग्छ। Lots of Love Tikaram Sir🙏
Dhamla joker ladyan Joshi jiu .om shanti❤
Damla joker lagdyan Joshi sir❤om shanti.
Ì
V
असलि पत्रकारको शब्द कति गहकिला र तार्किक हुन्छ।मुकुल ढकालमा तार्किक क्षमता देखिएन।
यहि ब्यवस्थामा रहेर जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिँदैन भन्ने कुरा बुझ्न रास्वपाले ढिला नगरोस् ।
तिकराम जि को प्रश्न एकदम राम्रो छ
यात्री र ढकाल जी नमन नमस्कार ❤
तर यो बहस सुन्दा यो स्वतन्त्र पार्टी ले गरी खाला जस्तो लागेन तर मेरो बिचार गल्त हवस स्वतन्त्र पार्टीलाई आयको भोट ठुला पार्टी को निराश का भोट हुन तर यो पारा बाट त्यो तपाईलाई आयको पार्टी रहला जस्तो लागेन शुभ रात्रि ❤❤❤
Mukul dhakal alik baklul vaye party parbakta ma replacement jaruri xa
सहि भन्नू भयो हामिले परिवर्तन खोजेका हौ र रोजेका हौ तर अपांगता रोजेका हैनौ अब मर्न पर्ला दिइन्न यिनलाइ धेरै नै गलत गर्यो यो पार्टिले आशा भरोसा सबैलाइ निराशामा तुल्यायो जन्ताको आशाको 2%पनि पूरा हुन सकेन आखिर जुन जोगि आए पनि कानै चिरेको रहेछ बिचरा म यिनलाइ देखेर मैले कस्ताहरु माथी भरोसा गरिछु भन्ने प्रश्न म आफैमा खडा भयो बरु राम्रो थियो मैले कसैलाइ भोट दिएको थिइन यी मन्डलेहरुले पनि आज अकस्मात पाएको भरोसाको नांगो नाच देखाए विगत 4/5महिनाको अवस्था हेर्दा🙏🙏
@@pramodtimilsina6497 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@@pramodtimilsina6497 i
राम धुलाई भनेको यहि होला । टिकाराम सर लाई नमन
ठ्याक्क ७ मिनेटमा याे अन्तर्वार्ता हेर्न छाेडें।
😂🤣
धेरै कुरा साथिहरुले कमेन्टहरुमा नै स्पष्ट पारिसक्नुभएकाे छ।
रवि ब्रो, तिम्ले जनताकाे त्याे परिमाणकाे भराेसा गुमाउँदै छाै है!
अलि सजिलो गर्दिनु न यात्री जी , बिचरा महामन्त्री ज्यु प्याक प्याक पर्नु भो। जे होस घन्टी हाम्रो सनातनी रहेनछ , चर्चकै हो , उतैको हो।
मलाई त झ्याउलाग्यो डक्टरसापको कुरा सुनेर।
हात्ति आयो हात्ति आयो फुस्स
अत्यन्तै तार्किक, गम्भीर प्रश्न
तर अपरिपक्व सतही उत्तर
रास्वपा ले जवाफ दिन नसक्ने अबस्थामा पुगिसकेको रहेछ।यस्तै हो भने छिट्टै पतन हुनेछ।सत्ताको मोहले आशा गरेको पार्टि पनि समाप्त हुने भयो आशा हरायो।
After watching this interview and as a well wisher I realized he doesn’t deserve General secretary of RSP.
I feel same here
He might be good person but General secretary ali vayana we need somebody who can command n well communication skill
General secretary le question nae nabujhne raexan.😂😂😂
@@jiwanthapa6779 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
he is well fitted for Bhagwan Party.
Sumana shrestha should be new general sectetary
केटाकेटीलाई ल्याएर कार्यक्रम कै बैइजत, प्रश्नको उत्तर कुनै पनि चाखलाग्दो आएन,आइन्दा यस्ता केटाकेटी नल्याएकै राम्रो ।
प्रबक्ता मा प्रश्न झेल्ने अभ्यास मा कमि देखियो..... उदेश्य सहि छ, छिट्टै परिपक्कता आंउछ
Never 😂😢😮😅😊
मुकुल जि बौद्धिक ब्यक्ति हुनुहोला तर प्रश्नउतरमा प्रष्ट पार्न सक्ने खुबी देखियन ।टिकाराम जि ले सबै भ्रमहरुलाई चिर्ने अबसर प्रधान गरिदिनु भयको थियो ।मेरो बुझाईमा ।।।यो अन्तरबार्तामा रमेश प्रसाईं भयको भय सबै स्रोता दर्शकलाई चित्तबुझ्दो गरि प्रष्टसंग उत्तर दिनुहुने थियो ।
भगवानले हामी सबैको रक्षा गरुन ❤
Especially urs
यो भन्दा अरू के हुन सक्छ भिडतन्त्र को उपज र समयको वर्वाद।
हामी नेपाली समाज को भिड र भेडा प्रवृत्ति को प्रतिबिम्ब ।
उहाँ महामन्त्री भन्दा पनि रवि जि को मुन्तिर को हुनुहुदो रहेछ।
सपना देख्नुपर्दछ: देख्न पनि पाइन्छ तर धमिलो छिपछिपे पानीमा होइन। प्रष्ट देखिन, सबैले बुझने र समाजको यथार्थपरक।
एउटा प्रश्नको गतिलो जवाफ आएन !
मुकुल र मुकुन्देलाइ एकै ठाउँ राखेरा इन्टर भ्यु लिनु परोक्या सर
मुकुन्द त धेरै प्रोफेसनल छन यी भन्दा, छि😡
यिनी सग भन्दा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
धेरै बिषय मा गहिरो अध्ययन भएको , गहन सहित को गहन प्रश्न टिकाराम सर प्रती आभार💖💗
😢😊
टिकारामसरको प्रश्न ठिक लाग्यो । मैले गरेको सबै ठिक अरुले गरेको सबै वेठिक भन्ने नेताहरुलाई त छै के भनु ।
सुविधामा डाक्टर र पार्टीको महामन्त्री बन्नु भएको हो योग्यताले अवश्य होइन प्रश्न के सोधिएको छ.. जवाफ के दिनुपर्ने हो भन्नेमा नै दुविधा देखिन्छ
बास्तवमा भन्नुपर्दा नेपालमा डाक्टर भन्ने उपादी पाएका को मगज खलबलिएकै हुँदोरहेछ 😋
प्रश्न एकातिर उत्तर अर्कोतिर
हा हा ..
😂😂😂😂😂
डा मुलक ढकाल जि याे के तर्क गरेकाे हँ !
आशलाग्दा नेताका यस्ता तर्क भएपछि गर्ने चाहीँ के हाे ?
प्रश्न मिठो उत्तर झारा तोल्नेवाला आयो❤😂
यात्री सरको अन्तर्वार्ता अतुलनिय राम्रो छ। महा मन्त्रीको सवालमा भन्दा काम गर्ने मान्छे सबैमा बाक्पटुता र बोल्ने कौसलता नहुन सक्छ साथै राम्रो बोल्ने बाक्पटुता भएको सबै मान्छेले काम गर्छन नै भन्ने पनि हुदैन! तत्काल मैले एति बुझे अरु रा स्व पा को भोलिको दिनमा काम हेर्न बाकी नै छ!
प्रस्न नै बुजेनन प्रवक्ता ले 😂
यो प्रबक्ता हुने मान्छे नै हैन ।
बुझ्ने बेला नै भाको छैन
उत्तर नबुझेर घुमाका हुन ।
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
Immature
गृहमन्त्रीकाे प्रतिनिधि पार्टीको जिल्ला संयाेजक रे... बच्चा नै रहेछन। लेवल मिलेन यात्रीजी......।
Bichara hai sabei haudei ho nepali janata bujhdeina
हैट सारै खतरा प्रबक्ता। लामो बाटो रैन्छ यिनिहरुको नि! कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर ।
Hug respect!! great journalist 🙏🌹
Tika sir is one very educated, knowledgeable, experienced and unbiased journalist of Nepal. Proud of you 🙏.
स्वतन्त्र पार्टी प्रति जनताको विश्वस गयो
तिम्रो एउटा को बिचार नमिल्दै मा शारा जनताको बिचार मिल्दैन भन्नू गल्ती हो र हामी बिस्वस्त छुम तिम्रो सोच बद्लियो होला त्यो अलग कुरा हो
तातो रगत भएर होला, प्रश्नको बुझाई कम, बकबक ज्यादा, धैर्यता सुन्य जस्तै देखियो प्रवक्तामा ।
टीका sirको आसय असाध्य राम्रो।देश बिगार्ने धेरै भए।
कमल थापासगै हराएको "मुसा प्रवृत्ति " रवि लामिछाने ले पुन सदनमा फर्काए😁😁। बधाई छ।
काम छैन।
कडा 😂
सहि कुरा महोदय ❤❤❤❤❤
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता If oli ba gives direction to vote for him in election then Musa becomes Haatti again ?
Because he licked Prachand's boots to get out from passport case. Plain and simple. प्रचड बुट चुम्बन गर्ने १२ कछे रबिको नैतिकता छैन। उनी बौद्धिक पनि होइनन् यदि उनी बौद्धिक भएको भए उनले अमेरिकामा रहँदा कम्तिमा मास्टर डिग्री त हासिल गरिसकेका थिए। सायद उसले झूटको साथ ग्रीन कार्ड प्राप्त गरेको थियो, अमेरिकामा ग्रिन कार्ड पाउनका लागि धेरै नेपालीहरु युद्ध पीडितको कार्ड खेल्छन्ना, ५ वर्षपछि गरिकता पाएको । शिक्षाको अभावमा उनी अमेरिकामा सफल हुन सकेनन् ।बैंक ठगी गरेर उनी नेपाल फर्किए । He still has cases in the USA.
अन्तरवार्ता मुकुल को भन्दा त मुकुण्दे कै राम्रो लाग्यो छ्या एउटा आस थियो तेइ पनि पानी मै बिलायो
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
आश गरेको व्यक्ति ले कमसेकम चित्त बुझ्दो जवाब दिनु पर्छ नि त होइन र अरूले जस्तो जवाब दिया पनि फरक पर्दैन नत्र rsp कसरी फरक विचार र फरक धार
अनि तपाईंलाई जवाब परेको खण्ड मा आउन पनि सकिन्छ तर सतीले सरापे को देश मा केइ हुने वाला छैन हे महामानव 🙏
😂😂😂😂
डा साब नमस्कार- तपाईंको हिमालयन Tv मा टिकाराम यात्रिसंगको अन्तरबार्ता घतलाग्दो लागेर जोडिन खोजेको 🙏
लामो रेसको घोडा भन्थे माहामन्त्री प्रबक्ता को कुरा सुन्दा त्यो देखीएन टीकाराम यात्री सर को प्रश्न सोधाई र शब्द चएन कती मीठो❤
यात्री जी!!! बिचरा सारै गाह्रो पारिदिनुभयो, तपाईसंग अन्तरबार्ता गर्न लेबल मिलेन!!!
SEE pass gareko lai Bachelor ko xm dina lageayera nee hunxa taaa .....
केन्द्रीय सदस्य रमेश प्रसाइ ल्याउनुपर्ने त्यसपछि टिकाराम को टिका एक तिर राम अर्को तिर पारिदिन्थे जबाफ कै कुरा गर्ने हो भने
टिकाराम लाइ टिका र राम छुट्टिने गरि जवाफ रमेश प्रसाइ ले दिन्थे
१००% ठिक
अलि सिक्नुपर्ने देखियो मत भन्छु महामन्त्रीबाट राजिनामा दिनुस बिराज जीलाई राख्नुस
बिराज, मनिष, शिशिर जिहरुलाई अगाडी ल्याएमा या बनाएमा त योजना नै खत्तम भइ हाल्छ नि !!
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
पुर्बाग्रही झल्कियो पत्रकार महोदय🙏🇳🇵
Bhedoo bhetiyooo eta😅
लु हेर त बेइज्जत नयाँ र आश गरेका हरुको?? ठोस उत्तर एउटा आयन । अलि अध्ययन गरेर अलि परिपक्क भएर आउनु देश बनाउन ??? मिलेन लेबल ।।। तर यस्ता मैले सोध्नु पर्ने प्रस्न सोध्नु भो उच्च सम्मान छ🙏🙏🙏🙏
अब यो देश मा युबा शक्ति को भिजन नै आवास्यक छ आगामी राम्रो कामको आसा गर्दछोउ
यस्तो ताेरि प्रवक्ता
Because he licked Prachand's boots to get out from passport case. Plain and simple. प्रचड बुट चुम्बन गर्ने १२ कछे रबिको नैतिकता छैन। उनी बौद्धिक पनि होइनन् यदि उनी बौद्धिक भएको भए उनले अमेरिकामा रहँदा कम्तिमा मास्टर डिग्री त हासिल गरिसकेका थिए। सायद उसले झूटको साथ ग्रीन कार्ड प्राप्त गरेको थियो, अमेरिकामा ग्रिन कार्ड पाउनका लागि धेरै नेपालीहरु युद्ध पीडितको कार्ड खेल्छन्ना, ५ वर्षपछि गरिकता पाएको । शिक्षाको अभावमा उनी अमेरिकामा सफल हुन सकेनन् ।बैंक ठगी गरेर उनी नेपाल फर्किए । He still has cases in the USA.
यस्तो लाई भिजनरी रे कस्तो खालको युवा प्रबक्ता हो
सकेनन प्रश्न संग जुध्न ! ठोस उत्तर आएन !😅😂
भए पो आउथ्यो सर । नभएपछि यस्तै ....यस्तै ...
@@bramhanda21official कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
Godish khatri. 😮😮😮 Khatra
सतही दर्शन । दर्शन बिनाको पार्टी हो नी त । उत्तर कहा हुन्छ ?
मुकुल जि को प्रस्तुति फितलो भो । प्रश्न सोधाई राम्रो लाग्यो ।
सोधेको प्रश्नको ठोस उत्तर दिन सक्नु भएन ?प्रबत्ता ज्युले
कसरी भए पार्टीको महामन्त्री !!! कुनै प्रश्नको पणि ठोस उत्तर छैन !!! SLC को केटाकेटीले दिने उत्तर भयो ! slc मा उत्तर नआए पछी पाना भर्नलाई एउटै कुरा घुमाईघुमाई लेखे जस्तो छ उहाको उत्तर !!! क्षमताले नै भएका हुन उहाँ महामन्त्री ???
एकदमै झुर उत्तरै भयेन ।
अत्यन्तै बौद्धिक पत्रकारको रुपमा चिनुनुहुने टिकाराम यात्त्रीज्युमा आज कता कता पुर्बाग्रही तथा १२ भाइको गन्ध आयो।
दुबै सरहरुलाई नमन गर्दछु यहाँ को बक्तब्य सुन्दा अति नै राम्रो लाग्यो म साउदी अरब बाट हेर्दै
Lack of Preparation for discourse in Television show Dr Dhakal jee. Anyway i like you. 😊
सत्त्ता लोलुप भयो यो रबि को पार्टि ! अब घण्टा हल्लाउने बस्ने
प्रवक्ता जि को कुरा ले पार्टि को भविष्य लामो छैन !
नमस्ते टिका दाई म तपाईको नियमित कार्यक्रमको दुरदर्शक हु अहिले जापान छु । अघिल्लो हप्ता सार्वजानि भएको रास्वपा का प्रबक्ता हुन वा मुखपत्र हो हुन उनले आमजनता को चासोका प्रश्नमा जसरी नजरअन्दाज गरे यसैबाट पनि प्रष्टहुन्छ कि बाह्यशक्तिको आडम्बरमा लेण्डुपे राजनितिको बिजारोपण गरिराख्या छ।
माओबादी द्वन्द्वपीडितको पक्षमा राप्रपा बोल्छ तर
लोकप्रिय र आशा गरिएका भनिएका रबी, गगन र
बिश्वप्रकाशहरु प्रचण्डको दौराको फेरोमा मुख लुकाएर
बसेका छन| समय सबैभन्दा बलवान हुन्छ जसले नियत
र इमानको जग बलियो भएनभने जतिसुकै लोकप्रिय
क्षमतावान र बलियो भएपनी बेनकाब बनाईदिन्छ🔔🤔
मैले साेचेकाे थिए धेरै खत्रा तर मङ्गाेल जतिनि छईन रछ
हो भन्या😅😅
😢I felt after watching. He doesn't deserve the general secretary of RSP
आज सम्म यी अथिती कति पटक आए? परिस्थिती बदलियो, यिनिहरुले सरेण्डर गरे, दाईं लगाए पछि मात्रै आए।