SRM को ११ सिटे ईभी माइक्रो भ्यान | SRM X30L EV Micro Bus First Impression
Vložit
- čas přidán 28. 01. 2024
- SRM को ११ सिटे ईभी माइक्रो भ्यान
SRM X30L EV Micro Bus First Impression
Presenter: Jai Pradhan
#srmev #X30LEV #evmicrobus
©️ TechPana Media Pvt. Ltd. 2024
TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.
Website - techpana.com/
Facebook - / techpananews
Twitter - / techpananp
Instagram - / techpananews
/ techpana - Věda a technologie
बिजुली गाडी त धेरै राम्रो हो तर हाम्रो पूर्वाधार पर्याप्त भएन र छैन पनि । प्रमूख कुरा यसको लागि पर्याप्त चार्जिङ स्टेसन र पूर्वाधार भएन। निजी क्षेत्र आफ्नो बजार हिस्सा बढाउने मात्र केन्द्रित भयो यूनिट बिक्रीमा केन्द्रित भयो चार्जिङ स्टेसन यूनिट अनुपातको पर्याप्तता भयन । चार्जिङ अवस्थाको विकराल अवस्था त एक चोटि उपत्यका बाहिर सवारी साधनमा हिड्नु र लाइन हेर्नुहोला चर्गिनको लागि । सबन्धित निकायको ध्यान जाओस् पूर्वाधार विकासमा ।
धेरै राम्रो छ यो बिजुली गाडी 🤘👌👍️
Thank You Techpana team and special thanks to Mr. Jai Pradhan for your wonderful review.
Km autonomy?
Not bad at all .
Sound of Door thud seem build quality of this van is not so good.
Charging station naye xayena yo kulman la yesma dhyan dinuparna ho
Charge chai dhelo hunxa .
अलि महङ्गो भाे के
Price ??
Driver lai suhayo micro chalako
Chasma kholra harnu paro ni sathi😂
Mahango yo mandima
यो जस्तो खतम गाडी कुनै छैन ।मैले 23000 कि मी चलाए
के भो भाइ मलाइ भन मैले पनि लिन लाछु
@@oasmiya2894यति उफार्छ कि कुरै नगरौ एक चोटि चढे पछि कोहि चडन मान्दैन ब्रेक लाग्दै लाग्दैन ।5000 सम्म रेन्ज ठिकै छ। त्यो पछि 180 पनि दिदैन। Dc चार्जर अगाडि छ। त्यसले यति तनाब दिन्छ ।कुरै नगरौ।