पुर्वमा भेटिएका सासु बुहारी, टाढा भएर बस्नै नसक्ने, यो कस्तो प्रेम, Sasu Buhari Relation
Vložit
- čas přidán 16. 10. 2019
- हामि समाजमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल Ramailo Filmy Kura लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Please subscribe My Channel
Ramailo Filmy Kura
#Sasu_Buhari
सारै मिलनसार सासु बुहारी
राधे राधे दुवै आमालाई सदैव खुसी स्वास्थ देख्न पाईयोस् हजूरहरूको दृर्घायु होस् जय हो राधे राधे
अाहा अामा कतिज्ञानि बुहारि पनिउस्तै ❤❤❤❤
यो सासू बुहारी काे शुमधुर समन्धा देख्ना पाॐदा धेरै धेरै खुशी लाग्यो यस्तो राम्रो भिडियो ल्याउने काम गर्नु मिडियामा धन्यवाद
Amanmskr
Dhane ho Sadhai yesti Sashu buhari ko ramaro samndh .sun paaye hunthyo .Auta naari arko naarile bujne .auta asal naari ko auta Aam ko bhumika auta chori ko bhumi ka nai buwari ko
kartbeye .hun
सासु बुहारी को भिडियो हेर्दा बुहारी लाइ देखी नसहनी अनि सासु नरुचाउनी बुहारी को लागी यो भिडियो ले राम्रो सन्देस दियको छ
hariraj paudel true, Sasu haru khub dalaunu parchha vanni Bhawana vayeko hunchhan ni
भगवानले यो सासु बुहारीलाई सधै खुशी र सुखी राखुन!
Good
सासू जस्तो बेबार सिकायो बुहारिले तेस्तै सिक्नु भयो सलाम छ आमा र हजुरआमा लाई
सवै नेपालका छाेरी चेलीहरुले यस भिडियाेवाट शिक्षा लिउन । पत्रकार ज्यूले याे नमुना सासू वुहारीहरुकाे मिडियामा ल्याई दिनु भएकाेमा धन्यवाद छ ।
Wow
phidim phidim g euta kura bujhirakhnus hai sasu,buhari ko sambandha ramro hunulai must important hb ko ramro manage hunujarurix tespaxi buharile ni afno kartabya birsanuhunna
phidim phidim Tyo vanda pani Sasu pani ramro hunuhudo rahechha
good
wow!
Good job uncle ❤️❤️🥰 Aama ra mami sadhai yasaigari khusile basnu hola ♥️♥️♥️♥️
कसै बाट सिक्नु पर्दैन तर सासू ले बुझ्नु पर्छ बुहारी ले तेसै बुज्छ
U r right
कति माया लाग्नी आमा र बुहारी सबैको यस्तै देख्न पाइयोस्
सासु आमा र बुहारी को मायामोह को कुरा सुन्दा खुसि ले आसु बग्यो भाग्यमानी बुहारी भाग्यमानी सासु सासुको आयु लामो रहोस
Sasu chai vagyamaani vanchu ma ta !!
Kasto man paro ho malai yo mashu bari
Same hamro jastai
@@sophieshrestha4295 t
0000000000000000000000000000qqqqqqqqqqqq1qqq1l1qlqqq0000000000000000⁰⁰000000000⁰0010100⁰⁰⁰0000000000000000000001000000000000001000000000000000000000000000000000000
सपना हो जस्तो लाग्यो नत्र हाम्रो समाज मा कमै छौ तर जे भयेनी आफ्नो तरिकाले राम्रो गर्ने हो बुहारी ले मानसमान गेर्नु परेयो सासुले माया दिनु जान्नु परेयो तर यो 100 सायद 1% होला लागु भाको छ।
सायद यस्तो बुहारी कमै सासुले पाउँछन् सलुट छ दुबैजना लाई
Good
asto sasu pani kamai Buhari lay pawxa
यस्तो सासु बुहारीलाई हाम्रो तर्फबाट लाखौंलाख नमन र हार्दिक शुभकामना छ हामीलाई अत्यन्तै राम्रोसँग शिक्षा दिनु भएको छ ।यो जाेडिले हाम्रो समाजमा नमुनाका पात्रको रूपमा हेर्नुपर्छ ।मिडिया सम्पूर्ण टिमलाई धन्यवाद छ ।
Ramro 6
Kati ramro sasu ho mero ni yestoi bujhni vako vaye kati ramro huntho hola yekhoro roti kahela pakdoina vanthye tara yo video laa lastoi man xhoyo🥰🥰
खुशी खुशी बाच्नु र हाँस्नु💝💝💝💝💝💝👍️🌹🌹🌹
धेरै धन्याबाद
Akha bata ansu nai ayo mero....bhgyamani buhari hunu hudo raicha hajur
सलाम छ सासू बूहारी लाई ।सबै ले यो हेरेर पाठ सिकून।
एउटा राष्ट्रपति महिलाले अाफ्नी अामा र सासुलाई सुसार गरेर बस्न सम्भव हुँदैन। तर कुनैपनि सासुले अाफ्नी बुहारीलाई छोरीसमान सम्झे र बुहारीले पनि सासुलाई अाफ्नी जम्न दिने अामासमान सम्झे त्यो घर स्वार्ग झैँ हुनेछ।
Aahile po Bidaya devi rastra pati vaen ta unki aama ta asram baseko ta dherae sal vae sakyo ni mahasaye...
p
आहा! कति राम्रो !!
सधैं यस्तै राम्रो भैरहोस् !!!
yastai mahan sasu Aama sabaiko vaidey yo sansar badalintyo hola sayet
धर्म र संस्कृतिको संरक्षणमा लागेका यिनको महिमा अपार रहेछ ।
अामाकाे कुरा सहि लागाे यस्ताे हुनुपर्छ सासू छाेरिहरुकाे कुरा नस्ुन्ने सहि अामा हजुरलाईमेराे नमस्कार
सासु बुहारी को मिलनसार देख्दा अति खुसी लाग्यो हजुर हरु लाई सलाम छ 🇳🇵💖 ह
यस्तो पो घर होस दूवैजनालाई वधाई छ
दुईजना सासु बुहारीलाई सुदूरपश्चिमको दार्चुलाबाट कोटी कोटी नमन गर्दछु सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछु !जुन बुहारीले सासूलाई बृधाश्रम पुरयाउनु भा छ यो भिडियो हेरेर तपाईहरूको बुद्धि पलाओस भगवानले सद्धबुद्धि दिएर सासूलाई घरमाल्याएर यसरीनै सेवागर्नुस भन्ने कामना गर्दछु !!
Kati ramailo lagyo video herera
सासु बुहारी मिल्नु भनेको पाकिस्तान र भारत मिल्नु जस्तै हो । सासु पनि भाग्यमानी बुहारी पनि भाग्यमानी हुनु हुंदो रहेछ ।
Sarai chita bujdo kura garnu vo😆😆😆
😆🤣
😂😂😂😂
Sahi kura ho yar
Pakistan 😡😡😡India 😚❤❤
सारै राम्रो लाग्यो
Aama ko kura thek lagyo sahi ho Tq aama sasu vyera aama ko vumika nivaunu vako ma .God bless both of u .
सासु र बुहारी लाई नम्कार यहाँ हरिले गर्नु भएको बेबार यो एक दमै राम्रो लाग्छ हजुरले कत्ति धेरै राम्रो माया दिनुभयो परमात्माले यहाँ हरु लाई परमात्मा ले दयागरुन
सासू ले माया दिए पछि त बुहारी ले पनि बुझ्छ नि नत्र सासू ले हेला दिए बुहारिले के सासुको सेवा गर्थिन नि
Sai kuro
hoina hola?pahila sasulai maya garyo vane sasule tesai maya garihalnu hunxa ni
@@happyHappy-ru8mu maya thulo bata suru hunxa ni ani po sanole sikxan ta
Testai buhari le Pani jasto sasu vaye ni buhari le Maya le jitna Pani sakincha hai !!
Tapai lai pani suvakamana
Aaha kati ramro
हाम्रो पनि यस्तै हाेस भगवान् संग मेराे पुकार छ
धेरै भन्दा धेरै राम्रो
Tai na tuika baba ra mataka betukka kura vanda ta yesta ramro message dine vedio lyaunu ni CZcamsma,yo channel lai thanks a lot!
hari om narayanam ati sundar sasu buhari ko milan aru sabai ka sasu buhari asarinai milan hos.
Kati ramro socha
अति राम्रो सोच दुवै जनाको सकारात्मक सोच भएर नै यति खुशी हुनु भएको हो, हजुरहरुलाई धेरै धेरै धन्यवाद छ l
ल भगबानले जूराकाे हाे सबैलाई यस्तै सासु र बुवारि परुन् भगबानले आसिस दिउन् ।
Sasu buhari yeti dherai Maya Mamata bhayer milomato bhayer bhasnu bhako ma congratulations 🙏🙏🙏🙏
सासू बुहारी माहान हुनुहुन्छ सलोट छ मलाई
Wow sasu buhari veneko yesto milne hos
Kasto maya lagdo sasu buhari.🙏🙏🙏💓💓💕💕💕💟💟
मेरो पनि सासूले मलाई धेरै मायाँ गर्नुहुन्छ
मलाई पनि सासू को धेरै मायाँ लाग्छ
Love you mother in law😍😚😙😘😗
Sahi ho m pani dherai nai Maya gar6u ho
Kati ramro mileko sasu buhari..sabaiko yestai hos ..Saroj bhailai muri muri thank you ..yeti ramro reporting ko lagi.. :-) :-)
सासु बुहारी उदाहरणिय सबै नेपाली सासु बुहारी सिकनुहोस अनि आश्रम जानु पर्दैन झै झगडा पनि हुदैन आनन्द जिवन बिताउनुहोस ।अन्तमा पत्रकार ज्यू धेरै धन्यवाद ।
Wow 😮😮😮😮
दुबैलाई कोटि कोटि नमन!!!
विश्वलाई बाटो देखाई देउ!
अामाहजु धन्नेहनुहुन्छ हजजुरकाे बुहारि परमात्मा हुनुहुन्छ परमात्माबबुहारिकाे रुप बनेर अाउभकाेछ हजुरहरलाइ धेरै धेरै धन्यवाद हजरहु लाई परमात्माकाे कृर्पबर्सिरहाेस
सम्बन्ध भनेको दुबै बाट बराबर नीभाउनु पर्छ असम्भव भन्ने केहि छैन
राम्रो छ हो राम्रो हामिले नि यस्तै माया गरेको छम सासुलाइ पत्रकार जि भिडियोबनाउन आउनु
बुहारी भन्नू भएको आमा पनि अति भाग्यमानी हुनुहुन्छ
lĺĺ
Great jobs God bless you both
बुहारिले जिवनमा सधै खुसि र सुखि अाशिर्वाद पाउने छन। अामा समझदार भएर यस्तो मिलन भएको हो।
Very nice job Aama haru
God bless both of you. 😍😍🤗
Dhera khusi lagyo yovidiyo here sbaiko yo bebarko palna grun
ama ko jay hos🙏
Yasto sasubuhari sabaiko gharma hun 🙏🙏
09999888900986 5t61w3800vx ttyy900olljjewqgh 😆😄😅😃
Wow धेरै राम्रो लाग्यो
Dherai dherai maya ❤️
राम्रो छ सबै मान्छे यस्तो भए कति राम्रो हुन्थ्यो देश को नाम हुनेछ पुरुष महिला नभनी दूबै लाई ईजेत हुनुपर्छ भन्ने मेरो मनमा लगेको छ सलम छ ❤️
राम्रो लाग्यो यस्तै रहिरहोस् सासु बुहारी को माया god bless
पुर्ब जन्ममा गरेको कमाई र भाग्यले जुराउनु पर्दो रहेछ,जय जय जय होस 💐🙏😄
Kati mitho geet
कति राम्राे सम्बन्ध रहेछ ,,,भिडियाे हेरेर खुसि लागाे,,
Vagwanle sabaima yestai maya mamta diun ra sabaiko gharma yestai khusi hos mahan sasu buhari
6ori le maita Ko sampati ma aankha lagayenan vane ghar ma sasu buhari Ko Milan hun6 natra j pani 6ori Lai vanne sasu sanga milna garo hun6 ... sasu buhari nai vagyamani
Ek dam sahi ho
Dukha paye cheli lai k hernu pardaina maiti le?
Kasto soch ho tapaiko?
@@AshishPanthee62 dukkha paudako kura arkai ho tara koi koi kura nbujne pani hunchan
Ashish Sharma dukha parda chelibeti ta k 6imeki Lai ni garnu par6 ni.... maiti Lai dukha parda naherne aama bau Ko sewa Vauju buhari le garnu parne ani adhikar vane barabar chaine ... testa chelibeti ani ti jwai vanauda bata dukha payeka 6n dheraile.... adhikar khojne kartabya birsine
Correct
खुशी लाग्यो यो भिडियो हेरेर अनि आमा र दिदी लाई नमन गर्न चाहन्छु ।८० बर्ष को आमाको कान र आँखा कति तेजिलो हौ अम्म्म
Yo nai ho purna rupama samajko byabahar ani sabhyata ani yo nai ho samajko lagi sikchhya ho.
This is the best Video interview I have ever seen,
Thank You for that
धेरै राम्रो सब को ससु बुवारी एस्तै हुन
यो सासु बुहारी जस्तै मेरो आमा र हजुरामाको माया पनी यस्तै छ एक अर्को बिना बसनै नसकने
यो भिडियो हामृो बिलासिएका राष्टृापति बिधा देबि भण्डारिले हेर्नू पर्ने। बिधा देबि ले त अामा बृध्दाअसृाम मा राखेछ।
Hora?
सहि भन्नू भयो
बृद्ध आश्रम खोलेर अरु लाई सहारा दियर सेवा गरि बस्नु भाको छ विधा देबि भण्डारी को आमा।के हि कुरा बुझेर र पुरै भिडियो हेरेर मात्र कमेन्ट गरौ।।
हाेर ?
राम्रो बधाई तथा शुभकामना छ
Awesome relationship ❤️💐😘
यस्तो परिवार लाइ भगवान ले पनि दिन्छन अासिरबाद
Mero pani eni aama ko jasto vaggy vaidiae kasto khusi hune thiae jay shree ram 🙏🙏🌺
Ramrox❤❤❤👏👏
Wow supper sasu bhari so cute hajur haru 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹👍💞💞💞💞💞💞💞
यहाँहरुलाई सादर नमस्कार,सँधै यस्तै सम्बन्ध कायम भईरहाेस,शुभकामना ।
जस्ताे करनि उस्तै भरनि अाफुले राम्राे गरे अरुलेपनि राम्राे गर्छन धन्यवाद हजुरलाई
Good job kaki
धेरै धेरै राम्रो छ
सलाम छ
Good sasu buhari
धेरै खुशी लगियो
kati ramro
ma kahilei youtube video like comment gardina. But this pleased me a lot. Loved it.
Jai ho aama ra dd ko pani kati ramro family...khusi rahanu...
Kati ramro samaadha !
आहाकस्ताे मिदाेसस्का❤️❤️❤️❤️
long live sasu buhari
sarai dami cha aamai bahini
दामि छ सासू बुहा रि काे
सबै वहाँ सासुआमा जहाँ हुनुहुन्छर र बुहारि पनि वहाँ जस्तो हुनुहुन्न दुबै बराबर हुन जरुरि छ होला जस्तो लाग्छ मलाइ
यस्ति बुहारी मैले अाज सम्म काहिपनि देखेकाे थिएन यी बुहारी पाउने अामा धेरै धेरै भाग्येे मानि हुनुहुदाे रहेछ दबै जना काे जय हाेस
सासुलाई बुहारिले बुहारीलाई सासुले अाँखी देख्नेहरुको गोबर भरिएको दिमागमा अलिकति भए पनि बुद्धि पलाअोस
आमा र हजुरआमा कति भाग्यमानी नमन छ मेरो हजुर दुबै जनालाई हजुरआमा को आयु अझै १०० होस् भनी भगवान् सँग प्राथना गर्छु।
राम्रो परिवार काे गरने यहित हाे आमा जेहाेस राम्रो लागाे आफनाे बानी सुधारनु पछ सबै राम्रो हुछ ।
अामा काे साेच धेरै उतम बुहारि पनि धेरै राम्रो अाफ्नै अामा सम्जियकाृे
आमा छोरी को जतो अनुहार पनि सम्धार बुहारी अनि ज्ञानि सासू आमा
सारै भाग्य मानी आमा
good sasu buhari
वा दिदी 👍🙏
Naman aama ani dubai jana lai hami lae pni siknu par6 waha bata saskar ani maya phyrem kasto hunu par6 bhaner❤🙏🌺👌
धन्ने छ सेवा गर्ने बुहारी लाई सलाम छ बुधी आमा लाई र धेरै धेरै धन्ने वाद पत्र कारलाइ
Jay Jay hos 🙏🙏💐💐