छत्र शाही दादा मनको सफा फ्रन्कली हुनुहुन्छ सबै सङग खुलेर बोल्ने हसिलो मुहार दोहोरी नि धेरै मीठो आहा म त छत्र दादाको ठूलो फ्यान सधै यसरी नै अगाडि बढ्नुस दादा 😍😍
सारै हसिलो हो के छत्रा जि हजुर जोसित नि खुलेर दोहोरी गाउनि सधै हसायर नै बस्नि आफूले गिदाउदा नि अरु ले गिदाउदा नि एकनासै खूसि हुनि कलाकार भएसि छत्रा जस्तो हुनुपर्छ यस्तै अगाडि बडनु शूभकामना छ
🏠i am from uk 🇬🇧म छत्र and टिका सानुको ठुलो fan हो both of you two guys every song amazing and great great so keep it up and एउटा सुजाब कपाल अलिकती छोटो गरी काट्नु बाँकी सब धेरै राम्रो छ! टिका सानु र छत्र बिना इन्द्रेनी हेर्दा नुन कम भएको पहुना गए जस्तो लाग्छ ! Rekha also nice voice
हार्दिक बधाई तथा फलताकाे सुभकामना छ प्रिय भाई छत्त्र शाहि हजुर काे युटाेब च्यानल मा स्वागत छ । साथै दाेहिरि गाउने दिदी लगायत सम्पुर्ण टिमलाई हिर्दय देखि नमन गर्न चाहान्छु ।
रेखा बहिनीको स्वर मिठो छ छत्र भाई इन्द्रेणीमा गए पछि धेरै प्रगति गरेको आऊँने दिनमा अझ उन्नती प्रगतिको शुभकामना ।
छत्र शाही दादा मनको सफा फ्रन्कली हुनुहुन्छ सबै सङग खुलेर बोल्ने हसिलो मुहार दोहोरी नि धेरै मीठो आहा म त छत्र दादाको ठूलो फ्यान सधै यसरी नै अगाडि बढ्नुस दादा 😍😍
F
F
F
F
F
बहीनीकाे गीत गाउने शैली सारै मिठाे छ हासाे नै काफी र छत्र त हिराे नै बधाई शुभकामना
अाहा मिठाे स्वर अनि कहिलै पनि दुख सुखमा हसाउने छत्र दाजु मिठाे सम्झना
एसरिनै नयाँ नयाँ भिडियो अप्लोड गर्दै जानुहोला छत्र साही सफलता को कामना छ
Santoshi ji theek Sa
छत्र जि हजुर को गित सारै मन पर्छ
छत्र सरको घरको ढलनबाट कर्णालीको मनमोहक दृश्यहरु हेर्न पाउँदा र रेखा बहिनीसँगको अति मर्मिक दोहोरी गित सुन्न पाउँदा खुशी महसुस भैरहेको छ क्षत्र सरको सदा-सदा सफलताको कामना गर्दछु
दामी छ छत्र शाही ज्यु अझै उव्जल भविष्यकाे अग्रिम शुभकामना सवै टिमलाई
छत्र दामी लग्यो,आगामी दिन मा सफलता को कामना छ ।
छत्र शाहि मेराे बेस्ट फेन हुन
अाहा कति धेरै रामो छ नि दोहोरी
wow chhatra dai ho chanchale pan dohorii sarai man parxa sadhai ramro dohorii gayara agi badnu
धेरै राम्रो छ।
नया नया भिडियो अप्लोड गर्दै गर्नु होला सुभ कामना भबिस्य उज्ज्वल छ छत्र जि
Dherai ramro
बिहे, गर्दा नि हुन्छ छत्र सर जोडि दामि, छ सफलताको कामना
सधै यसै गरि भोलि को दिन हरु मा पनि छात्र शाही को दोहोरी सुन्न पाउ ।सफाल्त को शुभकामना छात्र ।
धेरै राम्रो अजै अग्रसर हुदै जानु शुभकामना छत्र दाजु
डलुभाई को भुपु माया सारैनै मन खान्ये चेली हुन
छत्र सर हजुर काे you tub bata नयाँ नयाँ दाेहाेरि हालनु हाेला हजुर काे दाेहाेरी अायाेकि छिटाे छिटाे हेरन मन लागछ supper dohori धन्यवाद
Babal x dohori 2 jana lai badhai x
अति नै यकदम राम्रो छ
हाम्रो छत्र भाई दोहोरी को राजा हो सारै मन परछ छत्र भाई
राम्रो छ छत्र भाइ बैनि काे दाेहाेरी
दामि छ अँकल जि रमाई लौ गरनु नि परछ जिन्दगीमा
दामि छ छत्र भाइ ।
सारै हसिलो हो के छत्रा जि हजुर जोसित नि खुलेर दोहोरी गाउनि सधै हसायर नै बस्नि आफूले गिदाउदा नि अरु ले गिदाउदा नि एकनासै खूसि हुनि कलाकार भएसि छत्रा जस्तो हुनुपर्छ यस्तै अगाडि बडनु शूभकामना छ
सार्है रमाइलो लाग्यो यी रेखा को रचिन हसिली गित पनि राम्रो गाइन गाठे
🙏🙏💪💪सम्पूर्ण मा मेरो नमस्कार छ अति मिठो दोहोरी
छत्रभाई र रेखा जी को दोहोरी राम्रो छ र जोडी पनी राम्रो छ
How
बधाइ छ छत्रको च्यानल लाइ
अाहा कति राम्रो अनि रमाइलो दाेहाेरी रेखा लाई चिन्न पाईयाे खुशी लागेउ।।
अतिनै राम्रो छ धेरै मन पार्यो
Dharai ramro get ma kiran dai Krishna vai
धेरै राम्रो छ। दुबै जनाको शब्द सोर छत्र & रेखा सिस लाई प्रगती को सुभकाना
वा वा दोहोरी राम्रो छ धन्यबाद
धेरै रमाइलो छ मलाई मन पर्ने गित हो
छत्र शाही को फ्यान हुँ सस्क्राईब गरेको छु।
Very nice
छत्र त खत्रा हुन,,, रेखा जि पनि अति आत्मीय लोक निकाल्नी दम रैछ आगामी पर्दा मा देख्ना पाईयोस शुभकामना
सारै रामरो दोहोरी छत्र भाई
छात्रा साही best.🌹🌹
Chatra भाई को प्रगति राम्रो छ,अझै प्रगति भएको देख्न पाइयोस्,कामना छ, उफ्रेर नाचेको हेर्न क्या मज्जा आउँछ,
🏠i am from uk 🇬🇧म छत्र and टिका सानुको ठुलो fan हो both of you two guys every song amazing and great great so keep it up and एउटा सुजाब कपाल अलिकती छोटो गरी काट्नु बाँकी सब धेरै राम्रो छ! टिका सानु र छत्र बिना इन्द्रेनी हेर्दा नुन कम भएको पहुना गए जस्तो लाग्छ ! Rekha also nice voice
जोडि जमेको छ है छ्त्र सर र रेखा जिको रेल मा देखन पाउ
Kati ta mito xa yo geet ta
Ektamai ramro xa chhatra juu ko geet
Ramailo Dohori bhai ramro chha
छत्र मेरो best live दोहोरी गायक
I like छत्र
सेम मेरो नि बेस्ट हो लाईभ दोहोरी गायक
Sem
सारै रामराे गित लायाे हेरदै रमाइलाे लायाे अाहा ।
Best of luck chhatra bhai
राम्रो छ song
राम्रो छ धेरै राम्रो♥️♥️
हार्दिक बधाई तथा फलताकाे सुभकामना छ प्रिय भाई छत्त्र शाहि हजुर काे युटाेब च्यानल मा स्वागत छ । साथै दाेहिरि गाउने दिदी लगायत सम्पुर्ण टिमलाई हिर्दय देखि नमन गर्न चाहान्छु ।
la bbal x boro sis dohari
दामी छ दोहोरी गित गाऊनु गाउनु
एकदम राम्रो छ दाइ बाजा गाजा नै चाहिँदैन नि यस्तै रमाइलो हुन्छ। बाज गाजा महँगो पनि अनि sound quality पनि राम्रो नसुन्ने।
Super song chatraa g and rekha 😘😘😘
छत्र बहादुर शाहि गायक मात्र नभयर हासाउ कम्मेडिमा पनि उस्तिकै सिपालु
नमस्कार सबै लाई छत्र जि मेराे अति मन परने गायेक
छत्र शाही 💓💓👌👌👌👌को टुक्का दोहोरी ,साथै मुस्कान नै काफी छ👌👌👌🌼🌼🌼🌼🌹🌹🌼🌼
छत्र शाही को गीत अति राम्रो लाग्छ बधाई छ हजुर्को को टिमलाई !
जे होस बाजा गाजा नभएनी रमाइलो भको छ अब छत्र साहीले जोडी पाए जस्तो छ
अति राम्रो दोहोरी छत्र साही मेरो मन पर्ने कलाकार हो.।
धेरै राम्रो । छ दोहोरी
छ्त्र भाइ धेरै राम्रो छ आझै प्रगती गर्दै जानू अग्रिम शुभकामना
धेरै रमाइलो घम्सा घम्सि दोहोरी ,
Dherai mitho voice Xatra Bro.
💘💘💘💘🌹🌹🌹🌹💞💞💞
Chatra vaii lastai man prcha pragati ko kamna grda xu
दामी छ है छत्र जि प्रगति को कामना
रमाइलो दोहोरी ।
Woow chatra ji
Dami xa chhatra bhai
Super super nice xa dohori gita
Dherai ramro cha hai dohori bina baja ko pani yekdam tmajha aayo hern thank you chhatra bhai rekha bahini👍👍👍👌👌👌👌👏👏👏👏
सफलताकाे शुभकामना छ ।
Jaha chartra. king. tehi huncha ramailo
दामिछ साथि,
chhatra sir ko geet malai sarai man parchha aako dohori pani damdaar xa hai whole unit .
अाहा!छत्र भाइ दामी छ है दाेहाेरी।
रमाइलो छ है दोहिरी 👌👌
ल बधाई छ छत्र
Ramro xa hai xatra ji....ramailo garnu hola....
दामि छ हो राजा
छत्र खत्र-रेखा एकदम राम्रो देखा!
एक्दमै राम्रो छ
Babal dai dami xa
Nice dhohori
कमेन्ट त हामी जिन्दावाद छत्र भाइ गित चाहिँ तिर हानेको जस्तो होस
मन पर्यो छत्र धन्यवाद
Very nice brother
better lok Dohori..
Hoina kati ramailo garna sakeko ho😍😍😍ek patak indreni ma aayara vetna man xa ho entire team lai
धेरै राम्रो छ 👌👌👌🙏🙏🙏😍😍म लछुमान ठकुरी
दामी छ छत्र भाई
Nice act guys keep continue best of luck
एक्दमै रमाइलो लाग्यो
chhatra bro herdai comedy lagxa. love u chhatre
अति रामाे, जाेडि छ मिठाे साेर छ दुबैकाे
Wow vreeeeey nice geet
अती लागयो राम्रो
धेरै राम्रो छ