कृष्णाले छत्र शाही रोजेपछि विशाल रायमाझीको हुमा संग बिहे गरेर छोरा पाउने रहर । ०७६.०७.०८ HD
Vložit
- čas přidán 23. 10. 2019
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Bishal_Vs_Krishna - Zábava
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
नाच dance अलिक भएन! 😏😏😏
Khima kata harayo ho aajvoli
ईन्द्रेणी सामाज अनि ईन्द्रेणी .कम त मेरो सुख्ख दुख्खको बिसाउने चौतारी हो म जैले पनि सुनी राको छु अनि सिएर पनि गर्दै छु है
geet ramro xa but aakhale Tika sanu nai khojxa hai indrenima.
ईन्द्रेणी मेरो र परिवारको छुटनै नसक्ने नसा भएको छ;सायद ABCको ओज पनि यसैले थेगे जस्तो लागेको छ अपितु उस्ले यस्तो अत्यन्त लोकपृय कार्यक्रमलाइ स्थायी सम्मान र स्थान नदिए जस्तो लाग्यो वारम्वार प्रशारण समय परिवर्तन भै रहने तेस्को सूचना अग्रिम नदिइने इर्ष्यात्मक चाजो पाजोले लाखौ पारखी स्तब्ध भएकाछन कम्ति समय परिवर्तनको12घण्टा अगावै trending newsमार्फत जानकारी गराईयोस्!
कृष्ण बहिनी को स्वर अती मीठो छ सलाम बहिनीलाई
दोहोरी कि खानी यी नानी इन्द्रेणी कि रानी कृष्ण बजगाई,मनमाया वाईवा अनि हुमा बि क ! रायमाझी भाईको त कुरै छाडौं वा वा वा ! उत्कृष्ट दोहोरी कुनै टिप्पणी छैन!
बजगाइ एकदमै मन पर्छ अनुसान गित नि तेतिनै मन पर्छ
कति महीना पछि मनपरेको बीसालजिको गित सुन्न पाईयो धन्यबात
किस्न बजगाइ मन पर्यो
अति सालिन कृष्ण बजागाइ गित आयो म अति खुसी love you all team indrani samaaj
ल है दोहोरी हेर्न सुरु गरियो,
सम्पुर्ण लाई तिहारको सुभ कामना छ ।।
ल म नि हेर्दै छु साली लाई नि तिहार को शुभकामना हैं
susila bahinir xatra sahiko ghamsa ghamsi herne kahileho
Same to
Same to u deee
Wow good lok dohori
कृष्ण बजगाई राम्री र चितिक्क हुँदै जानुभाको छ अनि दोहोरी पनि राम्रो लाग्यो विशाल भाईसङ्ग मन माया जिले के खादै हुनु हुन्छ मोताउदै जानू भाको छ है
नाईस गित बधाई छ सबैलाई
हुमा जि लाई ,, कोको ले माया गर्नु हुन्छ
Rhmu
ईन्देणि मा हेपियकि कलाकार किस्णाहुन तर उनी जहेलेनि कार्यक्रम छोदिन्न बिचारि हामीसबैले सहयोग गर स्टेजमानि बोलाउ
very lovely दोहरी ।
इंद्रेनी को सब परिवार मा आगामी तिहार को सुभाकमना।
साथ मा मन मया जिऊ मा पनि धेराई धेराई शुभकामना अनी बधाई छा ।
कृष्ण बजगाइ र विशाल रायमाझी बिचको दोहोरी सब्दमा एक आपस सम्मान तरिकाले गाउदा अति मिठास आन्न्द अनुभूति हुन्छ बधाई छ इन्द्रेणी समाज कलाकार मा संगितिक अभिबादन
इन्द्रेणी का सबै कलकार हरु कता कता भ्रमन अनि स्टेज पोग्राम मा जान्छ बोलाउछन तर यो कृष्णा बैनि कतै पनि जादिन न आफ्नो कार्यक्रम इन्द्रेणी कहिले छाड्दिन न अब यो बैनि लाई पनि पोर्गाम मा बोलाउनु पर्यो है नेपाल बाहिर तिर मान्छे सिधा भयर पनि तेति सार्यो काम रैन छ है
Mero manko kuro vhnu vayo sar hajur ly
सही हो
100% real kura garnu bhayo .
दामी छ दोहोरी कृष्णको र बिशाल को अनि छेउमा बसेर हुमाको मुस्कानको पनि बासना आइराछ है मिस यु हुमा कृष्ण
दामि छगित बिसाल भाई अनि दिदि काे
अति सालिन र सामाजिक गायका kIrin bajgaai good singar
सबैमा शुभ दिपावली। निकै रमाइलो लागियो लोक दोहोरी गीत। यो दोहोरी गीतलाई डिस लाइक गर्ने हरु थाइल्याण्डको माल खाने हरु हो कि के हो।
Krishna vs bishal ko geet 👌👌👌x
अति नै राम्रो प्रस्तुति इन्द्रेणी समाज को मन नै रमायो
एकदमै राम्रो गाउनु भयो दुबै जना ले 🙏🙏🎼🎹🎹🎼🎹🎼🎵🎤🎵🎤🎵🎸🎸🎶🎶🎶🎶
Krishana.baggain.baini.swor.mitho.xa.tesmai.huma.baini.2jana.lai..badhai.xa
दामी लोक दोहोरी! तर यो नाच हेर्दा हेर्दा वाक्कै भो! अलिक ढंग भाकालाई नाच्न लगाउनुभयो भने राम्रो हुन्थ्यो कि!
Bishal bhai ko dohori khatraa kamla bahini sang gyeko herne chahana♥♥♥
हाहाहाहा आज को दोहोरी त बबाल छ हो कृस्णा जि नछोद्नु है विशाल लाई लास्तै मन परेको रहेछ बिचरा भाइलाइ 💕💘💘💘💘
खिमा जि खोज्ने कोको छौ येता 😁आजको दोहोरी खत्रा छ रमाइलो लाग्यो
म एउटा इन्द्रेणी प्रोग्रामको नियमित स्रोता हु । तर एउटा गुनासो तपाईंहरु भन्ने बेलामा कार्यक्रम संचालिका मनमाया वाइवा भन्नु हुन्छ कमसेकम इन्द्रेणी समाजमा त उहाँलाइ पनि बोल्न दिनुहोस न हो कृष्ण दाजु !
जय ईन्द्रीणी समाज
मेरो मन पार्ने गायक बिशाल राइमाझी
Very Nisan bajgai nice dohari
Ramro xa dohari
dami xa hai indreni progrram malaysia bta herdai xa
पहिलाभन्दा धेरै राम्रो टुका निकालेर गाउन कस्नु हुन्छ कृष्ण बझगाइ
ati ramailo xa jay geet jay sangit
Krishna diju ra bishal bro fan jati yeta
छन्न शाई र किरिण्न को दोहोरी चाये
रमाइलो लागि रा छ
Hanxom bishal
Ati sundar
Ramro cha dohori geet ramailo lagyo..
आयो कडा
Lau daju derai Maya aani sabaiko aasreebat xa karyakaram sanchalak ko bhumika nibhaunu bhayakoma
Bisal ji ra kamala baini ko dohori herna man lageko ko ko hunuhunxa yeta hajir hum hai ta
Hi
Bbl dohori dd krishnaa ani dada bishal💞💝💜💕💕
Bishal vai dherai dinma dhekana paiyo .so nice dhohori
विशाल सर हेन्डसम
nice ..🎶🎧️🎶
Ati ramro gayeko x bisal raimjhi le
Lop u bishal
Very nice dohri sis and bhai
Dipawali ko shuvakamana entire indreni team lai.
राम्रो दोहोरी बधाई छ
derai ramro dhori b...& kisna b...🎤👍️
छत्र पनि केकम जेमापनि रेडि हिरो छत्र सन्चलाक वा दामि
Happy tihear all indreni teyam and all famely
आज पनि धेरैनै रमाइलो हुनेभयो
Happy diwali inderni samaj love u all
aajy.ho.kisna.bynile.hadera.gid.gako.nattra.jyle.gid.gauni.darsak.ruwauni.gid.mattra.gauni
Audai garako dipawali ko sampurna sowas ra bidesh ma hununa sampurna ma suvakamana xa. Dami xa dohari god bless u all tem lai.
Very nice
First viewer I'm
very nice
कृण्ण दाइ याे नाच्ने नानीलाई क्यामेरामा नदेखाउन अनुराेध गर्दछु ।
wow kati motho dohorii love you all
Aba Indrani ma resham nirdosh li launu parayo krishna daju👍
दोहोरी त दामी छ जोडी त छत्र र कृश्ना को मिल्छ
इन्द्रेणीलाई मायागर्ने येताहै
हुमा अनि छत्र को साथी येता है
Wau..yastopo doharita👍👍
Nice
dhanyabad chha krishna baini dherai mitho gayou
आहा मिठो दोहरी हजुर
Sampurna nepali haru lai tihara ko agrim shubhakamana.
सै सै सै स्याबास भाइ बैनि ले राम्रो दोहोरी गाय है
बबाल छ दोहोरी त
Wawa bahuni
विशाल किण्ष्न को खत्रा दोरि अायो हई दामि दोरि
3th views
Wa wow
अाहानि क्या रमाईलो
Dami xa didi dohori
indreni samaj ko tim alik badaunu paryo xatra bro
मेरो मन को मित्र छत्र ब्रो
जति गायक ले मनोरञ्जन दिन्छ नि तेसमा २ गुना बाध्यबाध्न को रहन्छ
पावल को फ्यान 👉👍️👍️👍️👍️👈️
कृष्ण दाई र टिका सानु बैनी कता जानु भारैछ
मलाई त बहुत रमरो लग्यो
Waoooooooo.samdaine.ji.super
हुर्र्र्र कति रमाइलो हो
Ma ta sotari sonako xu Mumbai bat baut ramailo lago dobi jana li dhanyavad xa
लाै अाज कडा अायाे
s
कृष्ण कडेल दाइ कता हराउनु भयो
Dami xa
लौ आज पनि कडा हुने भयो
आज कृस्ण केणेल दाजु को fan हजिर ल🙏🙏🙏🌺🌺🌺🌺
👌👌👌👌👌👌💕💕💕💕💕
derari.ramoro gayo dojary
Wow bishal dai
Bishal ji ta dhorai ko ta hero huna.fyari bishal ji ra rupa sunar ko dhorai suna paya hunithyo
ekdamai ramailo
Good all tha best