Nacha Chhamakka नाच छमक्क New Nepali Song 2079 Chhatra Shahi , Rekha Joshi ft.Lalit , Ibsal ,Dibesh
Vložit
- čas přidán 29. 12. 2022
- #CHHATRASHAHI#
#REKHAJOSHI#Lalit#Ibsal#Dibesh#Khagendra#
🎶 Audio Credits:-
♪ Song:-
''NACHA CHHAMAKKA'' नाछ छमक्क
♪ Singer:-
CHHATRA SHAHI
REKHA JOSHI
♪ Lyrics :-
KHAGENDRA NEUPANE
♪ Music/Composer :
CHHATRA SHAHI
♪ Arranger | Guitar Work:-
BINOD BAJURALI
♪ Recordist:-
BIMAL CHHINAL
♪ Mix | Master:-
KHADAK BAJURALI
♪ Studio:-
Mala shree
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreography | Direction:-
KHAGENDRA NEUPANE
🎬️ Cast:-
LALIT BISHWOKARMA
IBSAL SANJYAL
DIBESH SHAHI
🎬️ MUA:-
🎬️ Production Manager:-
Mim Bahadur shahi
🎬️ Work Station:-
CK Nepal Media
🎬️ Color Grading | Edit:-
DEEPAK BIST
🎬️ Cinematography:-
Marubhumi narayan
🎬️ Art Deginer:-
🎬️ Poster Desginer:-
DEEPAK BIST
🎬️ Dance Group:-
🎬️ Asst. Director:-
🎬️ Special Thanks:-
© & ℗ Khagendra Neupane
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
........................................Thanks......................................... - Zábava
सम्पूर्ण टिम का भाइबहिनी हरुलाइ बधाई छ सुटिङ मेरो जन्म भुमि फोइमाहादेब भयको रहेछन खुसि लाग्यो अझ नयाँ नया देउडा गित यो टिम बाट आइरहेछन् उत्कृष्ट देउडा ठाडिभाका साकृति जगेर्ना गरिरहन टेबा पुर्याउने छन
छत्र दाईको मत एकदमै ठुलो फ्यान हुँ । दाईको गित एकदमै राम्रो लाग्यो । दाइ सँग सल्लाह मिल्यो भने अलि पछि यै भाकामा मिले सम्म यसै शब्दलाई पूरा स्पष्ट नेपालीमा सबैले बुझ्ने गरि रि रेकर्डिङ गर्ने बिचारमा छु । हेरौ के हुन्छ ।यदी छत्र दाईले यो कमेन्ट हेर्दै हुनुहुन्छ भने रिप्लाई दिनुहुन अनुरोध गर्दछु। छत्र दाइ लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना
Bbl xa lalit Bishwokarma dai lai nd sanju Bishwokarma nd harish Bishwokarma shampunatima lai badaixa mero tarphabat chhatra shai nd rekha joshi lai badai xa
🤗धन्यबाद सबै टिम लाई विशेष त दाजु ललित अनि दिपेस अनि हामी कोरस मा छौ हेर्न न बिर्सिनु होल
धेरै धेरै बधाई छ प्रिय दाजु छत्र शाही र ललित निर्देशन राम्रो गरेको छ दाइ खगेन्द्र न्यौपाने ले बधाई छ लगायत सम्पुर्ण टिमलाई
राम्रो गित
Nice
ल बधाई छ छत्र राजा हजुर लाई यति राम्राे गित बजारमा ल्याउनु भयकोछ एक दमै हिर्दय देखि नै खुसि लागेयाे ।।। सबैले माया गरिदिननु होला लाईक सियर गरृर सबैले याे गित लाई माया गर्दिनु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाई
बबाल छ दादा हजुर
आहा कति राम्रो मन कटक्क खायो दाजु
कति रामरो छ हो गित धेरै शुभकामनाएं
धेरै राम्राे अभिनय र सब्द संगित
धेरै धेरै धन्यवाद यो अवसर का लागि गुरु खगेन्द्र प्रसाद न्यौपाने ,,,दाजु ललित विश्वकर्मा,,दिवेश शाहि ,, लगायत सम्पूर्ण टिम लाइ,,अब माया गर्ने पालो हजुरको
Ok xw tw nanu
Congratulations bunu ibsl😘😘😘
ramro xa sabbai
Kada aayo very nice song congratulations all team lai chhatra brother and Rekha ji miss you
Daami xa 💐💐💐💐💐
लु बधाई छ..
बधाई छ
Badai xa all teem lai
नमस्कार म तुल्सी बिश्वकर्मा हाम्रो नया काम मायाको अपिल आसा छ सबैले माया गर्नु हुनेछ
Nice dheri ramro good job xori ibsl sanjyal ❤❤
धन्यवाद
डाईरेक्टर खग्रेन्द जिलाई बदाइ छ हजुर ले धैरै राम्रो भिडियो बना को मा हाई सृ
दिपेसदाइकाे सत्य घटनामा अाधारित गित पनि चाहियाे
धेरै मन पर्यो सम्पूर्ण टिमलाई सफलताको लाखौ लाख शुभकामना 🙏🙏🙏 पुर्बी नेपाल इलाम बाट।।।।।।
nice
गित हिट बधाई तथा शुभकामना सम्पुर्ण मेरा साथिहरमा🎶🎶🎶
सबै टिम लार्इ बधाइ त था शुभकामना छ कति मिठो छ गित 🥀🥀🥀🥀🥀🥀🥀🥀
Wawawa so nice 💞❤️❤️❤️
आहा कति राम्रो शब्द काछै सुवा नजिक आईजा भेट्न आयाको छु धन्यवाद हजुर हरुलाई
😊
Congratulations
उत्कृष्ट गीत अनि भिडियो बधाइ छ भाइ खगेन्द्र अनि सम्पुर्ण टिमलाई 😍😍😍
धेरै राम्रो लाग्यो भिडियो हेरेर all the best all टिम
धेरै राम्रो छ बधाई तथा शुभकामना
छत्र शाहिको स्वरमा रहेको यो गित धेरै राम्रो छ ल बधाई छ गाउलेउ
धेरै धेरै बधाइ छ सम्पुर्ण टिमलाइ यति राम्रो मार्मिक भिडियोको लागि, एकदमै राम्रो छ ❤️❤️❤️❤️🌷🌷
अझ उन्नती प्रगतिको सुभकामना 🌷🌷🌷
Nice song with video 👌
आहा कति राम्रो गित मैले त धेरै पटक सुने अझै सुनीरहन्छु अनि एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु
Wow Babel song
अति राम्रो गित छ सफलता को शुभकामना छ
ow very nice song mmy favorite song 🥰😍😍
congratulation chhatra shahi and rekha joshi😍🥰🥰
बसुला मायाका कोली चुलठि बाटुला ।
तँ बिना अँधेरि रात क्या गरि काटुला ।।
आदणिय गुरु खगेन्द्र न्यौपाने सरको । निर्देशनमा रहेको ।। यो मार्मिक गित ।। सबैजनाले माया गरिदिनुहोला ।।❣️❣️🙏
माया पिर्ति अन्दो हुन्छ हिर्दय जलाउछ Wow एकदमै मार्मिक गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️🙏🙏❤️
❤️❤️
धेरै राम्रो छ गीत ।बधाई छ
Nice song💜💜💜💜
मन छुने शब्द संगै अभिनय पनि दमदारनै छ मेरो प्रिय दादाहरूको बधाई छ सबै टिमलाई❤❤❤
धरै धरै बधाई छ सम्पूर्ण टिमहरुलाई
यक्दम राम्रो गित ❤️💥💥🙏
wonderful !! congratulations All of you♥️♥️🥰🥰
Congratulations 🎉🎉👏
अत्ति राम्रो गित अनि अभिनय सम्पुर्ण टिम लाइ बधाई तथा शुभकामना 👍️👍️अझै सफलता मिल्दै जावस।
धेरै मन छुने देउडा गित best wishes entire team❤️🇳🇵
Dherai ramro xa geet badhai x sabai Tim lai❣️❣️❣️❣️
❣️❣️
Best song man paryo saraii❣️💞love you all team💖
wow nice💗💗🙏🙏🙏
Nice song 👌👌👌
जुंगे दाइ हाम्रो जिल्ला डडेलधुरा पुग्नु भारैछ खुसी लाग्यो ल
beautiful song
अहिले सम्मकै उत्कृष्ट देउडा गित,,, मन छोयो 💓🙏🙏👈
भौती निको छ गित छत्र भाइ मलाइ मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations all team 👍😘
Congralutinos baje and all team member 🥰🥰🥰
Sarai man xoyo hou ❣️❣️nice song❣️
अाहा कति मिठाे गित ल बधाई छ ।
संलग्न सबैलाई
Wow nice song
जति सुने पनि नअघाउने .......
Aaha❣️Atinai❣️ mitho Ani aandit diluane git 😥😥👏👏👍👍💓💓saboijnalai badhaix🙏🙏👏👏
Congratulations 👏👏
Wow ati manxune song xa hai la badhai xa hjr
आजसम्म मध्यको उत्कृष्ट लाग्यो मलाइ
धेरै धेरै बधाई छ
Very nice dheri राम्रो छ
badhai ta tha subhakamana xa sampurna deuda kalakar teem lai sarai ramro geet banaunu bhako ma 🇳🇵🇳🇵🇸🇦🇸🇦
दामि छ
Great song
Nice
एक दम राम्रो छ शुभकामना छ सबैलाई
जति सुने पनि सुनौ सुनौ लाग्ने मीठो गित छत्र शाही र रेखा जोशी गायक गायिका दुवैमा २०८१ नया वर्षको शुभकामना ❤❤❤
झिक्कै निको छ गित मोलाइ मनपर्यो।❤❤❤❤❤❤❤❤❤
बधाई तथा शुभकामना छ ❣️🥰
Beautiful song
धेरै राम्रो छ तर video clear आयन
Song dhari ramro xa 🌹🌹🌹🌹 all teme
La bhadai.x all.tim lai ramro song deuda hamro song deuda kalikot
Nice song ❤
निकै नै मिठो गित छ।
✍️✍️✍️आहा सबैको❣️❣️माया❣️❣️मिलोस💖भगवानको❣️ ❣️आशिषमिलोस🇳🇵कहिले🤙पनि✍️✍️कसैको❤️❤️मायाको❤️कमी🥰नहोस✍️अझै सफलतको🥀 शुभकामन❣️❣️❣️❣️❣️❣️❣️
So very great song really I like it 🙏🙏🙏🙏🙏🙏👍
Daamix Geet bhadi
Kati raamro git
बधाई all the best
बधाई छ सम्पूर्ण टिम लाई
Dammi xa
म नवलपरासी बाट तर मलाई यस्तो गित सारै मन पर्छ ❤❤❤
कति मिठो कति राम्रो गीत हो। रेखा जोशीको।❤
नमस्कार म ललित बिश्वकर्मा यो गितमा मेरो विशेष भुमिका रहेको छ। हजुरहरुले हाम्रो कामलाई माया गरिदिनु होला। धन्यवाद ।
badhai xa daju .
🙏🙏🙏 congratulations
बधाई छ।
छत्र दाईको मत एकदमै ठुलो फ्यान हुँ । दाईको गित एकदमै राम्रो लाग्यो । दाइ सँग सल्लाह मिल्यो भने अलि पछि यै भाकामा मिले सम्म यसै शब्दलाई पूरा स्पष्ट नेपालीमा सबैले बुझ्ने गरि रि रेकर्डिङ गर्ने बिचारमा छु । हेरौ के हुन्छ ।यदी छत्र दाईले यो कमेन्ट हेर्दै हुनुहुन्छ भने रिप्लाई दिनुहुन अनुरोध गर्दछु। छत्र दाइ लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना
Gitt anusar danc mach garya xain mero bichar ma
Congratulations all tem .✍️
Sarai ramro deuda ❤❤
💁♀️💁♀️💁♀️💁♀️💞कराेडाेैकाे👌🌿👌❤️खुसि🌿🌹मिलाेस🌺भगवानकाे🌺🌿🥀🌺❤️🥀आशिर्वाद🌹लागाेस🎀मनले🌷🌿आटेकाे🌲🌲🌲🌲❤️सबै🌹🌿🌿ईच्छा पूरा होस
धेरै राम्रो गित छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
Nice songs congratulations all of you