चामल बेचेर नुन ल्याउने अनि कोदो खाएको सम्झँदै कहाली लाग्छ: Ibsal Sanjyal | Parda Pachadika Kathaharu
Vložit
- čas přidán 29. 01. 2024
- Welcome To Our CZcams Channel Space 4K Television
Guest: Ibsal Sanjyal
Presenter: Binita Chhetri
Video Editor:
Sujan Poudel
Raj Neupane
Biju Thapa
Anit Byanjankar
Camera:
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Pujan Pokharel
Nabin Bhandari
Surendra Raut
Motion Graphics:
Sudeep Sharma
Social Media:
Sujan Poudel
Amol Rajlawat
Bibek Lamichhane
MCR Team:
Ritesh Ghimire
Bigyan Mahatara
Baidunath Das
Chabiraj Gotame
Chhewang Lama
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
#space4ktv #pardapachhadikakathaharu #isbalsanjyal #singer #nepalisinger #dohori #trendingshow #celebrities #trendingnow #trending #trendingvideos #talkshow #viral #viralvideo #space4k
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
CZcams: www.youtube.com/
Official Website: www.www.space4ktv.com
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed. - Krátké a kreslené filmy
लय,शब्द,स्वर सबै राम्रो छ मलाई राम्रो लाग्छ मनपर्छ उन्नती,प्रगतीको शुभकामना नानु।
धेरै गित हरु सुनियो नानी को सानी ननि हुन जस्तो लाग्थ्यो तर धेरै नै ग्यनी र जिम्मेवारी छोरी रहिछ्न सुभ कामना छ नानी ❤
पूरै अन्तर्वार्ता हेरें। लिने र दिने दुवैको प्रस्तुति राम्रो लाग्यो। पहिला गीत मात्र सुनेको थिएँ तर आज इव्सलको अन्तर्वार्ता हेरेपछि फ्यान बन्न मन लाग्यो।
नानू आफुलाइ कहिले पनि ठुलो ठाउमा राखेर कहिले पनि नबोलनु रआफनो जिन्दगी को दुख लाई कहिले पनि नभुलनु है। स्वर र बोली रामो छ प्रगति को शुभ कामना।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नानी यति मितो बोली अनि सोर र प्रतिभा छ कुरा काटेर के फरक पर्छ र त्यो बाट झन् ऊर्जा मिल्छ पेरेना लिएर अघि बढ्नु नानु नानी को पर्ती भाको त म धेरै सम्मान गर्छु💙💜👍👍🌹🌹
इब्सल बुनुको स्वर एकदमै राम्रो लाग्छ बुनुले आधुनिक सोलो गीत तर्फ पनि कोसिस गर्नु भएको भए अझै राम्रो हुन्थ्यो कि ?
good lock bahini
बहिनीलाई साङ्गितिक भबिस्यको शुभकामना ।
इब्सल याे युगको युग परी नै हुन्, उनको स्वरकाे बयान गरे पनि कमै हुन सक्छ, म इब्सलकाे विग फ्यान हुँ र म चै दार्जीलिङ भारतकाे हुँर,,,❤️💞❤️
ईब्सल बहिनि लाई कसैले पनि नराम्रो नबोल्दिनु होला सबै जनाले साथ सपोट दिनुहोला।❤❤❤
शब्द र अनुभुती एकदम परिपक्वता । अझै राम्रो हुँदै जाओस् शुभकामना सानिलाई ।
कति कहालीलाग्दो दुखको यात्रा रहेछ इब्सलको । फेरिनी धेरै माया र शुभकामना । इब्सल सिस ।।❤❤❤❤❤
अरुले के भन्छन त्यस्ताको पछि नलाग्नु बुनु आफ्नो काम यसरी नै अगाडि बढ्नु गलत बाटो कहिले नरोज्नु शुभकामना छ बुनु ❤❤
सारै राम्रो बोल्ने सैलि अनि कति मिठो बोलि, इब्सल नानुलाइ गायन क्षत्र मा अझै सफलता मिल्दै जाओस, धेरै धेरै शुभकामना नानुलाइ 🌹
हार्दिक बधाई छ नानी.... अझै धेरै सफलताको शुभकामना 🌺🌺🌺
धेरै उत्कृष्ट छ बहिनी हजुरको प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकदमै राम्रो छ हँसीली रसिली कालीकाेटे नानीकाे प्रतिक्रिया ❤
यो बहिनी नेपाल को नमर 1 हुने गाहिका हुन् भविष्य मा❤❤❤
good luck नानू be strong राम्री हसिली स्वर कि धनी सानो कुरा पाएभने आकाश पाताल पुर्याउछन त्यस माथी पनि पत्रकार हरुको कुरा ।
नानी विना तलवका जागिरेकाे काम नै कुरा काट्ने हाे,अगि बढिरहनु नानी सबैको साथ रहाेस
बोल्ने शैली आवाज को म ठूलो प्रशंसक हुँ इब्सल प्रगती गर्दैजानु शुभकामना ❤❤
Ibsal तिम्रा राम्रा दिन आउदै छ, ममि बुबा लाई चै याद राख ❤❤❤❤❤❤❤❤❤❤ म भारत देखि तिमीलाई आफ्नो छोरी झेई मान्छु, तिमी अघि बड़ा
सफलताको शुभकामना साथै अति मधुर वाणी छ नानु
❤ Beautiful luri ❤
❤ congratulations ❤
❤ramro grdai jau kahila ghamand nagrnu❤
❤love you isu❤❤❤❤❤❤
तिम्रो स्वर,स्वभाव,रुप,वालापन,सहनशिलता ,लजालु पन,हँसिलो पन र गीत गाऊदा छनोट गरिएका शब्द निकै मन पर्छ।तेसैले तिम्रो उत्तरोत्तर प्रगतीको कामना गर्द छु।
पछिलो समयकि मलाइ धेरै नै मन पर्ने गाइका इस्बु
कालिकोटे नानू को कोइली को जस्तो स्वर , रसिलो चोटिलो प्रसङ्ग मिलाएर शब्द संयोजन गर्ने क्षमता , प्रत्यक्ष दोहोरी गाउने प्रतिभा अति नै उत्कृष्ट छ , यसैगरी अगाडि बढ्दै जानू , अस्लिल छाडा दोहोरी कहिल्यै नगाउनु , सस्कारी गायिका भनेर पहिचान बनाउनु ,
नानुको उज्ज्वल भबिस्यको कामना गर्दछु !
Ibsal baini ra milan lama ko boli chai sarai man parxa.All the best forever ko lagi .
मलाई अति मनपर्ने यी दुबै चेलीहरु हुन।
उनीहरुको बिभाग अलगअलग भएपनि हँसिलो मुहार र मिठाे बाेलि उत्तिकै लाग्छ।
मेराे तर्फबाट अनगिन्ती शुभकामना छ दुबैजना बहिनिहरुलाइ🎉💐🎊🎈🎈❤️❤️
God bless you nani. You can do it.
talented in all sector . Also so beautiful
संगै पढेको अनि खेलेको साथी ibsal सञ्ज्याल लाई हिर्दय देखि congratulations and more love ❤❤❤🎉
So sweet and super voice Ibsal Nani.
आहा हेर्नू त हाम्रो सुदुर कि चेली को सान तेहि पनि मलाई झन मन पर्ने बिनिता जि ले हासी हासी बोल्ने कति राम्रो इब्सल भन्दा तपाईं ले बोलेको मन परेर अन्त्य सम्म हेरे😍
Best of luck nanu.go ahead..
Ibsal ko swor tw mitho xadainai xa plas bolane saili pani mitho ajha unnati pragtiko subah kamana।।।।👌👌👌
Best of luck ibsu naanu we are saport you ❤❤❤❤
Ati mitho interview. I love the programme. All the best ibsal nanu.
धैर्य राखर अघि बढ्दै जानु नानु । सत्यको नै जित हुन्छ ।
हाउ बहिनी कति म्याचोड यो उमेर मै,बि स्ट्रङ्ग,मत्ताउने र अत्ताउने को पछि लाग्नु हुन्न,सफलता आफ्नै हातमा छ,अझै शिखर चुम्नु
अर्काको कुरो सुन्नु हुन्न बैनी good luck❤❤
किन हो म पनि शूदूरपश्चिमकै हूनाले, ईब्सु बैनी को पनि धेरै माया लाग्छ ❤❤❤ धेरै धेरै धन्यवाद अनि मिठो सम्झना सहित सम्मान छ बैनी तिमीलाई ❤❤ अझै राम्रो गर्दै जानु ❤ हाम्रो माया संधैभरी यस्तै रहिरहने छ बैनी ❤❤❤❤
Great think. Afno bato nirantar gar. Bhagwan le saath Dinx
धन्यवाद बैनि ईब्सल तपाई यतिठुलाे कला गला कि धनी कहिल्यै पनि राम्रो भकाे देख्नपाउँ
Bdhai xa nanu socheko saboi pura hosh
लिने र दिने दुवैको प्रस्तुति राम्रो
utkrist prastuti xa nanu, be a Strong, good luck ..
Big fan baini best up luck
Dherai badhai chha bunu
नानू अागामि दिन काे धेरै धेरै शुभकामना 😘😘😘😘
So sweet and best voice baini!
नानी तिमीलाई प्रगतिको शुभकामना।प्रगति गरेको देख्न नचाहने समाजका धमिराहरुको काम अर्काको कुरा काट्दैमा वितेको हुन्छ।नानीको प्रगतिले शिखर चुमोस ।
सारै असल राम्रि र स्वरको धनि बैनि शुभकामना
Kati mitho boli❤❤❤
अझै प्रगती को शुभकामना सिस्टर 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
ईब्सल सन्जेल बहिनी साङ्गितिक भबिस्यको शुभकामना ।
बोल्दाखेरी धेरै सोचबिचार पुराएर मात्र बोल्ने एकदमै अनुसासित रुपकी पनि सुन्दर गीत संगीतको र स्वरकोत कुरैनगरम मलाई धेरै मनपर्ने नब कलाकार ईब्सल बहिनी
उज्ज्वल भविष्यको कामना बहिनी
उत्तोरतर प्रगतिको शुभकामना ❤❤
Nice voice & god bless you
rising star❤❤❤❤bless u nanu❤
नानी
कहीलेपनी ठूलीनबन्नू
र सबैको
मन
जीत्नू
You are just stunning Ibshyal
भविष्य उज्ज्वल छ बहिनी सफलताको कामना🎉🎉🎉🎉🎉
Wow supper baine so cute hajur 👍👍🥰😭🙏👌💕💕💞
राम्रो छ है ल बधाई छ
Its a perfect interview Ibsal
मान्छे पनि कति राम्री अन कति मिठो स्वर
ibsal baini vaneko nepal ama ko xori ho desko gahana Ramri hunuhnxa ❤❤❤❤❤❤❤
Congratulations x bahini lai
राम्रो छ नानी उन्नति गर्दै जाउ, शुभकामना ।
मलाई मनपर्ने नयां गायिका। उत्तरोत्तर प्रगतिको कामना 🎉
❤माया पिर्तीकाे मात्रै गितगायर भयन देशरजनता पर्ती काे गित गाउने गर न त🇳🇵🇳🇵🇳🇵
Keeep goiiiinggggg ❤
Thank you ibsal nani you are Great very good nice voice keep going well done God bless you 🙌😍❤️👍
Best of luck nanu
God bless you nanu❤🎉
God bless you sister ❤❤❤
प्रगति होस शुभकामना बुनु ❤❤❤
Josle je sukai bhanosh 🎉❤❤❤tara ❤mero chaie❤ibsu ❤ my
fapret❤i Like best of luck ibshu
सानो उमेर धेरै प्रगति गरेको छैउ नानि सोच बिचार गरि निर्णय लिनु हैई❤❤
best wishes for your bright future ibsu baini🤗🤗🙏🏻❤️
Excellent interview 🎉
Ati utkrest prstuti munche ♥️ cute cute bole bachan jhanai asal xa. Ujwal bhabisya ko. Subhkmna sani nani lai ❤❤❤❤❤❤❤❤❤
Ibsul nani so far you are doing great, never feel proudy and go ahead for your bright future,,,,,,,,,,,,?
God bless you baini❤❤❤❤❤
Sarai Ramro Awajko dhani nani ajhai aghi baddai januhola
गायन क्षेत्र मा सफलता को शुभकामना छ !
Choice of voice sis
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Inspirational interview for Nepalese youths. Hard work ultimately pays.
Long live Ibsal ji with your lovely singing , sweet vocal and positive attitude.
Negative people or negative comments are stepping stone.
Just keep on climbing with your positive thoughts and attitude.
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
Sari ramro swor ajai dherai pargati gardai janu sis❤
Wow Amazing❤❤❤
मलाई एक दम मन परने कोदो दीदों कर्नाटक हर दिन दीदों ख़ान छ❤❤❤❤
Ailea samma ko 1 numbar man parnya baini ibsal❤❤
❤❤❤Mlai man parne गायिका ❤❤❤
suvakamana xa baini lai..
धेरै राम्रो अनि talent prativa
राम्रो छ ।
Good bless you sis❤❤❤❤
Super singer ibsub sanjyel bhabisye ma sikhar chumne chha subha kamana chhuri ❤
You are the best❤❤❤
Yo.bainiko.git.ramro.lakcha.❤❤❤