आमा भेट्दा छोरा बोल्न सकेन, फ

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Komentáře • 1,3K

  • @sapana2597
    @sapana2597 Před rokem +132

    दाइको कुरा पनि सहि नै लाग्यो समाज ले बोल्छ right

    • @rahgshs2771
      @rahgshs2771 Před rokem

      good malai tyo kta sanga bhandani afnai buda sanga baseko best lagxa hjur harlai kastolagxa xya alare baisama jhokma xan yo jatha kale jesukai his kuranai logne sanga mileko sunuparos kina vane jasle aafnu family ko barema sochxa tyomanxe alik jada sababko hunxa tesaile aimaile bujnuparxa budale kutyo vanu bahna matraho

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 Před rokem +9

      एक दम सहि हो

    • @shantabhattarai2968
      @shantabhattarai2968 Před rokem +1

      Lp

    • @IndrakumariSilwal
      @IndrakumariSilwal Před 2 měsíci

      😊 t5 ni de my Boo at no Q50
      🎉😂😊​@@chandrakalalimbu3207

  • @indirapaudel3389
    @indirapaudel3389 Před rokem +69

    किशोर भाइ हजुर नमुना वाला पत्रकार हुनुहुन्छ सेाध्ने शैली जस्ता लाई तस्तै ढेँडा लाई निस्तै भने जस्तै सारै राम्रो हजुर १नम्बर मा हुनुहुन्छ १००%❤️🙏❤️❤️

    • @sukumayanepali5807
      @sukumayanepali5807 Před rokem

      बुडी बेच्ने खाले रैछ

    • @mayarana7552
      @mayarana7552 Před rokem +2

      Kisor vhai èkdam raamro sodhai bujhai hajur ko

  • @kwtkwt9275
    @kwtkwt9275 Před rokem +48

    हाैै किशाेर भाइ केके चाहिँ हुन्छ हाै अान्टि हरू शीत नसकिने भाे हाै याे समाज काे बेथति काे लागि सारै राम्रो काम छ भाइ काे नमन छ भाइ किशाेर

  • @longsaymongol1165
    @longsaymongol1165 Před rokem +160

    छोरी मान्छेहरुले आँसु देखाउन सजिलो छ
    तर भयानक पीडा छोरा मान्छेको हुन्छ जुन
    नेपाली समाजले बुझ्दौन

  • @janukakoirala4087
    @janukakoirala4087 Před rokem +314

    छोरा को फ्यान यता हाजिर हौ है साथीहरु

  • @ashokkhati7633
    @ashokkhati7633 Před rokem +6

    किशोर सर ले राम्रो काम गर्नु भाछ धन्यवाद

  • @kabitashrestha4402
    @kabitashrestha4402 Před rokem +232

    यो आईमाई खतम हो😣😣😣 केटाको गल्ती छैन केटाले छोडदे हुन्छ्👍️

    • @Pradhhan
      @Pradhhan Před rokem +10

      Arkako budi bhagaune chai kun gatilo hora, duwai ko galti xa

    • @subhadrapaudel8804
      @subhadrapaudel8804 Před rokem

      @@Pradhhan थुक कुकुर नी तेरो बुदी के नाक ले बोलेको लाज नमानी ई रंडी हरूले गर्दा सबै मैला ले दोस पाय

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Před rokem +3

      u r absolutely right

    • @kalpana7085
      @kalpana7085 Před rokem +3

      Ho ni yo aaimaile bihe gareko chhora chhori vako tyo ketalai vanekai xaina

    • @thaman.9113
      @thaman.9113 Před rokem +2

      Yes Tapaiko kura ekdam sahi lago.yo Aimaikonai galti xa.

  • @puspapandey9665
    @puspapandey9665 Před rokem +9

    किशाेर सर म तपाईंको बिग फ्यान 🙏🙏

  • @renumahat6353
    @renumahat6353 Před rokem +114

    थुक्क आमा को नाम मा कलङ्क आफू ले जन्माएको बच्चा हरु छोडेर नाठो चेप्ने गति छाडा आइमाइ

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Před rokem +1

      sahi kura

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 Před rokem +2

      बूढो अालिक बुढो भको रछ दोज पुगेन होला अनि गयो

    • @rubinarubina1602
      @rubinarubina1602 Před rokem +1

      तन्नेरी पोइ पाइच बुडो पोइ किन हेर्थि भालु छोराछोरी को सराप ले बाटो नपावस यो भालु फेरि भाग्छे

    • @lilasamsohang6688
      @lilasamsohang6688 Před rokem

      ​@@kulshamserrairai7662w

    • @shovakc5611
      @shovakc5611 Před rokem

      पाेइला गयकाे अाइमाइ घर दाबी गर्ने सरम हरायकि

  • @truckvlog4127
    @truckvlog4127 Před rokem +11

    जे होस् किशोर सर ले जुन कुना मा लुकेर बसे नि खोज्नु हुन्छ!👍️🙏🙏

  • @lilbahadurmagar6065
    @lilbahadurmagar6065 Před rokem +32

    कस्तो खत्रा रैछिन यी दिदी पोइला पनि जाने अंश घर पनि चाहियो रे 😂😂😂हे नारी तिम्रो लीला अपरम्परा छ😀😀😀😀😀😀 बुझ्नै गाह्रो

  • @gorkhalee6199
    @gorkhalee6199 Před rokem +31

    😆😆😆गज्जबको ईतिहास!छोरिको स्वर सुन्दा 17-18 बर्षकी भैसकेकी होलिन।तर आमाले नाठो लिएर तेहि छोरिको अगाडि आउदा गर्व गर्ने दिन आकैहोत दिदी?राम राम राम नेपाली समाजलाई सतबुद्धी देउ।

    • @parvarthimagartgi6373
      @parvarthimagartgi6373 Před rokem

      4:42

    • @yambahadur8334
      @yambahadur8334 Před rokem

      Kin hjr xori jwai liyar aama bayuko agipaxi hidna hunxa vane aama arko budo liyar hidna k ko dar k ko lajsaram katha le magesii

  • @tulsioli5534
    @tulsioli5534 Před rokem +53

    बिचारा छोरा छोरी को सराफ लाग्ने छ किरा परेर मोरने छी, बुद्दी भय छोरा,छोराछोरी सम्हालेर बसोस् खतम आइमाई ।

  • @gurungsagar5144
    @gurungsagar5144 Před rokem

    किशोर श्रेष्ठ भाई लाई धन्यवाद ,

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Před rokem +17

    यो गतिछाडा आईमाई ले कहिले सुख पाउदैन जिवनभर रुएर हिन्नु पर्छ जाठ्ठि बुडाले तेतिकै बुडि कुट्दैन धन्न कुटेछ मात्र एस्तो उमेरमा आर्को सङ्ग कसरि जानु हो एकचोटि हिनिसकेको आईमाई को भर हुन्न अर्काको बुडि लाने र बुडा छाडेर हिन्नेहरु ले युवामन नेपाल मा आत्मा समर्पण गर्नेबेला भयो जतै लुकेपनि एकचोटि न एकचोटि त भेटाईहाल्नु हुन्छ जे हो राम्रो छानबिन गरी कार्य सफल्ता गर्नु भएको छ

  • @mihbgmt1447
    @mihbgmt1447 Před rokem +41

    आमाको नाममा कलङ्क यस्तो आमा हुनु भन्दा मरेको नै राम्रो जन्म दिएर मात्र कर्मपनि दिनजानुपर्छ।

  • @sukbahadurrai6497
    @sukbahadurrai6497 Před rokem +30

    रिण धन सबैको परिवारमा हुन्छ परिवार सम्हालेर अगाडी बढ्नु पर्छ यसरी लथालिङ्ग बनाएर समस्या को समाधान हुन्छ।छोरीको बिहे गर्ने बेलामा आमाले केटा टिपेर हिड्ने हो । छोराछोरी को दिमाग मा कस्तो असर पर्छ सोच्नु पर्दैन।

  • @amartajpuria6772
    @amartajpuria6772 Před rokem +1

    Kishor sir🙏 तपाईंको काम सहि छ सहि गरिरहनु भएको छ। अब याे केसलाई कानुनलाई सुपिदिनु कानुनले मिलाउछ।

  • @indiraghimire2716
    @indiraghimire2716 Před rokem +24

    कस्ती आइमाई हो यति राम्रो हुदा खादाको परीवार छाेडेर अर्को सग जाने हे बरै !!

  • @nanimayaghaley990
    @nanimayaghaley990 Před rokem +7

    आन्टी फ्यान भतिज हरु येता हाजिर है त 😂😅😄😃

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +106

    आफ्नो हुँदा खाँदाको घरवार अनि यति राम्रो छोरा
    छोरी छोडेर अर्को केटा च्यापेर हिंड्ने आईमाई लाई
    त्यो केटाले २ दिन माया त, गर्लान्🤨 तर भोलिको
    दिनमा यही श्रीमानलाई सम्झेर रुनु पर्ने छ🤔🤫

    • @santoshbhujel1615
      @santoshbhujel1615 Před rokem +1

      👍️

    • @ganeshsunar9547
      @ganeshsunar9547 Před rokem +1

      तपाईं बुद्धिमान हुनुहुन्छ । यदि जिबनसाथी बाट सहन नसक्ने अत्याचार भएको छ भने । आपसी सल्लाह मा छुट्टीए को राम्रो ।

    • @sanuumagar7369
      @sanuumagar7369 Před rokem +2

      यो पहिलाको बुडोनि खासै बुजनि त हैन तेहि भएर गएछ

    • @aartiangl8678
      @aartiangl8678 Před rokem +1

      100%Right
      Hihihi vane sakiyo
      Xxx boyfriend le na laneyare🤪
      Aaba eklai vo bicharii kutyann

  • @dhurbagurung2985
    @dhurbagurung2985 Před rokem +1

    जति पनि किसोर स्रेस्ठ जि को एपिसोड हेर्छु ।अत्यन्तै प्रभावित छु।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Před rokem +45

    अर्काको बुडि लाने बेलामा लगेर कसरि रिन तिर्छु पो भन्दो रैछ अर्काको बुडि चै कसरि लगिस् तेरो लादि निस्किने गरि गोद्नु पर्ने किसोर सर को कडाई को साथ सोद्ने सैलि सारै गजब लाग्छ कार्य सफल्ता को सुभकामना छ सर तपाई लाई ‌🙏

    • @Bikramranaofflcial
      @Bikramranaofflcial Před rokem +2

      केटा लाई किन दोष केटा को गल्ती नै छइन यो केटी को छ केटा लाई केको दोष

    • @lppptl1937
      @lppptl1937 Před rokem +1

      केटालाई झु ट बोलेर फसाएको रैछ त किन उस्ले रिन तिर्छ

    • @shanuthapa6065
      @shanuthapa6065 Před rokem

      त्यसको घर बनाउदा रिन लिने साइन त्यसको पोइको छ के खाचाले तिरोस त फेरि ले जान्ने भएर बोलेको बुझ्नु पर्दैन

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 Před rokem +1

      @@Bikramranaofflcial दोष हुन्छनि बिहे जस्तो कुरालाई रामरि बुझेर गर्नु पर्ने हो सुरुमै बुझेर बिहे गरेको भए यो लफडा हुन्थ्यो?

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 Před rokem +2

      @@shanuthapa6065 एस्तो परिवार भएको मान्छेलाई लगेपछि रिन तिर्नु मात्र होइन बिहे गरेको दिनदेखि को सब हिसाब गरेर उस्तै भए जारि पनि उठाउँछन् तपाईं हामि ले गरिदिने त के हि होईन तर समाजमा एस्तो घटना धेरै भएका छन् अबको पिडिहरुले के सिक्छन् त

  • @Rajeshchettri6584
    @Rajeshchettri6584 Před rokem

    तपाईं को काम अति नै सरनिय किसाेर दाई nice job dai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💓❤💓❤💓❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před rokem +18

    स्यालुट किसोर दाजु

  • @somatrawal5724
    @somatrawal5724 Před rokem +5

    tyo ketako phone ringtone chai dami lagyo hai love it❤😊

  • @narenrai346
    @narenrai346 Před rokem +5

    great jop kishor sir🙏❤️❤️

  • @anjalirajin6112
    @anjalirajin6112 Před rokem +9

    य भगवान यो के जमाना आयो 😢😢😢

  • @nimalama8469
    @nimalama8469 Před rokem +29

    बिचरा भाइ को केइ थोरै गल्ती छ।।।।सबै गल्ती ती दिदिका हुन।।।।।

  • @geetarai4927
    @geetarai4927 Před rokem +1

    Kisor sir ko prasna sodhne saili khub intest lagxa

  • @user-bh9ol4ki1w
    @user-bh9ol4ki1w Před rokem +4

    Good job Kishor sir

  • @Mefenamic1337
    @Mefenamic1337 Před rokem

    Kishor Daile 2 tira watch gareko chai Ekdam man parcha

  • @magarkanchan6366
    @magarkanchan6366 Před rokem +4

    आफ्नो श्रीमानले 10,15 वर्ष गरेको माया कमि भयो र 5,6 महीना बोलेको हासेको माया धेरै गहिरो भयो र छोडेर हिड्ने कस्ती खाल्की आइमाई रहे छ यसो कुरा सुन्दा र बुझ्दा त आइमाई कै गल्ती भए झैँ छ र जे-जस्तो भए पनि सोचेर बुझेर गर्नु पर्ने हो । त र आमाले छोरा- छोरी र श्रीमान बिर्सनु मायानै मारी चट्क्कै जानू नै गल्ती हो ।

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo Před rokem +7

    यो माया के हो??फेस्बुक को दोस भो?फेस्बुक चलाउन जान्ने लाई चाल भो ?नत्र भए जिबनको बर्बाद भो हाय जिन्दगी 😭😭😭✅✔️

  • @user-ig5nk9xe8x
    @user-ig5nk9xe8x Před rokem +4

    यसमा आइमाईको मात्र गल्ती देखिदैन र उसको लोग्नेको पनि गल्ती देखिएको छ किन भनेदेखी आफ्नो स्वास्नी भयो भन्दैमा मुखमा जे आयो त्यही बोल्नु हुदैन

  • @bimalmagar4013
    @bimalmagar4013 Před rokem +13

    छोरा छोरी को फ्यान भरी यता हाजिर हुम त हेरुम्🙏

    • @rahgshs2771
      @rahgshs2771 Před rokem

      Tajatha chai fyan velaparera bas mg

    • @bimalmagar4013
      @bimalmagar4013 Před rokem

      @@rahgshs2771 teri aama ko kalo tc vn machikne randiko putr chak hanxu mg xxxxaakkkaa namuna

  • @alamshabir5072
    @alamshabir5072 Před rokem +42

    हे ईश्वर यस्तो महिला लाइ सत्तो बुद्धि दिनु
    कसैको पनि घरपरिवार बर्बाद नहोस्

  • @gyanugurung1216
    @gyanugurung1216 Před rokem

    बिचारा छाेराछाेरीकाे मनमा कति पीडा छ।गतिछाडा अाईमाई यसरी परिवार लथालिङ्ग गरेर हिड्ने हाे र झगडा त जस्काे पनि हुन्छ बुढाबुढीमा त्याे झगडामा माया पनि त हुन्छ नि।हामी पनि श्रीमान बिदेश छ छाेराछाेरी सम्हालेर नै बसेकाे छु त केटाकाे संगत नै गर्दैन त ।घर व्यवहार बिग्रेको भए पनि कसरी समाधान गर्ने हाे बुढाबुढीमा छलफल गर्नुपर्छ।ऋण किन लियाै त्याे बुढाबुढीमा थाहा हुनुपर्छ।

  • @sanam6886
    @sanam6886 Před rokem +20

    रिन छ भन्दै मा अर्को पोइ खाेजेर जानू पर्छ बतरा

    • @kopilaprasai8152
      @kopilaprasai8152 Před rokem

      Lu ma mare feri hasera 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🙃🤣🤣🙃🙃🙃🙃🙃🙃🙃🙃🙃🙃🙃😄😃😀😃😄😃😃😄😁😁😁😁😁

    • @user-pj3nh7vs8w
      @user-pj3nh7vs8w Před 7 měsíci

      Tehita rin lagepaxita kam garna po khojne arko poi khojne hora

  • @bhumikagrgstupidofficial5088

    यस्तै हुन्छ भन्ने कुरा थाहा हुदाहुदै किन गलत बाटोमा हिड्ने ?? दुखै भएनी श्रीमानसङ्ग नराम्रो भए बरु छोराछोरी लिएर एक्लै बस्नुस मर्नु भएन बरु बौलाउनु नै निको।

  • @gitadeviaryal9700
    @gitadeviaryal9700 Před rokem +23

    छोड न नसके रिन तिर्नु अनिजानु

  • @sumitkuwar5573
    @sumitkuwar5573 Před rokem +1

    यो पत्रकारको सोध्ने तरिका भएन जब बुढोनै मन परेको छैन भने किन तेहि बुढोको अनुहार हेरेर किन बस्नु बरु मन परेको मान्छेसग जानू राम्रो हुन्छ ।

  • @asmitarayyye9799
    @asmitarayyye9799 Před rokem +9

    तर हुनत यो केटो को पनि खै कसरी दोष दिनु होला र।।अविवाहित भनेकी रहेछिन।।बेकारमा फस्यो यो भाइ

  • @trbastola155
    @trbastola155 Před rokem +4

    कति अभागी रहेछ्न यि दाइ😢😢😢

  • @nilubhattrai697
    @nilubhattrai697 Před rokem +8

    छोराछोरी को मुख हेर बस्दा सारै दुख पाइने रहिछ पोइ गतिलो नपर्दा

    • @dhanuranamagar8701
      @dhanuranamagar8701 Před rokem

      Ho sai ho poi gatilo parena vane rudai hindu parne raixa

    • @somnathadhikari9716
      @somnathadhikari9716 Před rokem

      हो बानि ब्यहोरा राम्रो हुनु पर्छ रिण सिन केहि हुन्न मन मिल्नु पर्छ ।

  • @simamogar1714
    @simamogar1714 Před 8 měsíci

    सानो रैछ छोरा काथाहा हुनछ सानो बाबुलाई😊

  • @pushpagr5530
    @pushpagr5530 Před rokem +9

    नेपाली समाजको अपराध बिकृतिको फेसन कहिले सकिने हो हजुर ,जतातत‌ै श्रमँनाक अबस्था न कानुन न समाजको डर साढेहरु ,मिलेर बस

  • @RitaRai-hn1ju
    @RitaRai-hn1ju Před měsícem

    सचेत रहुम रहोस सबैमा 🙏🙏

  • @mohanlimbu8131
    @mohanlimbu8131 Před rokem +9

    मैले नबुझेको कुरा नेपाल को कानुन एउटा केटा मान्छेले घरमा बुढी हुदाहुदै अर्को बुढी ल्याउदा बहुमुद्दा लाग्ने तर घरको बुढा हुदाहुदै अर्को बुढा साङ्गा जाने आइमाई त्यो नाठो दुबैलाई बहु मुद्दा लाग्छकि लाग्दैना उहाँ बुढा ले बहु मुद्दा लाउनु मिल्छकी नै

  • @binitaismyvlockandvideo7034

    ए पत्रकार जिउ यो भाइ संग केछ केछ भन्नू हुन्छ यो भाइ संग सबै छ र गल्ती केटा को मात्र हुदैन घर बिगारने आईमाई को ठूलो हात हुन्छ

  • @jit7133
    @jit7133 Před rokem +7

    हे भगवान एस्तो छोरी मान्छे लाई कीन जन्म देको हे भगवान

  • @sureshnc389
    @sureshnc389 Před rokem +1

    किशोर जि हजूर काे शैली लाई म कदर सम्मान गर्छु हजुर काे बोल्ने शैली अरु काे पनि कुरा सुन्ने तरिका सलुत छ सर
    त र सर बच्चा लाई यो तनाब मा नल्याउनु पर्ने के है बच्चा लाई मानसिक तनाव हुन्छ कि सर

  • @ristaraiofficial
    @ristaraiofficial Před rokem +7

    Gyani babu god blessed you❤️

    • @jitbahadur5385
      @jitbahadur5385 Před rokem +1

      रन्डी आईमाई रहेछ!

  • @Babitabiswokarma
    @Babitabiswokarma Před rokem +1

    ठिक्क पर्यो त्यो भाइ ले नि न लैजावोस येस्लै अनि येस्को श्रीमान को र छोरा छोरी को पाप ले रुदै हिंडनु परोस

  • @bhagawatikarkikhadka7239
    @bhagawatikarkikhadka7239 Před rokem +12

    बिचरा छोरा देखेर आँसु आयो😪😪😪😪

  • @kumarkhadka4658
    @kumarkhadka4658 Před rokem +1

    यस्लाइ नसुइकार्नु बुवा यस्तो यस्तो आइमाई ले घर चलाउदिन छोरा छोरी स्यार्नु हुर्की सके छ्न ढुक्कु भयर बस्नु

  • @sarojrai87
    @sarojrai87 Před rokem +5

    मेन सम्बन्ध बिग्रनुको कारण नै 90% पैसाको कारबारले गर्दा हो अहिलेको अवस्थामा त्यसैले जतिसुकै समस्या गाह्रो भए पनि आफ्नो श्रीमती को हातमा व्यबहार नदिनु होला भरसक्क आफैले नै गर्ने मिलाउने कोशिश गर्नु होला र अर्को कुरा यो नेपालमा अहिले धेरै रिन दिने सङ सङ्स्था हरु धेरै छन् त्यस्तो सङ्स्था हरुमा पनि इन्भल्ब नहुनु नै राम्रो हुन्छ मैले पनि धेरै भोगिरहेको छु🤔

    • @taratamang7365
      @taratamang7365 Před rokem

      🤣🤣🤣🤣🤣

    • @basantamagar7475
      @basantamagar7475 Před rokem +1

      सहि हो हजुर को कुरा जा आफू बेबार गर्न सक्दैन पुरुष त्या यस्तै घटना सुरु भएको छ महिलाले काबाट ल्यायर तिरोस रिन चाहिदा बेबार गर्दा बुडि जब रिन बड्छ बुडिलाइ दोष दिने तेस्तालेत गरोसन आफै बेबार अनि बुडिपनि आफ्नो हुन्छ बेबारनि राम्रो हुन्छ

    • @user-wb1tq3zt6b
      @user-wb1tq3zt6b Před rokem

      लगभग कुरा सही हो है

  • @Manakamananews2024
    @Manakamananews2024 Před rokem

    छोरा मान्छेको अरुलाइ पीडा देखाउन सक्दैन तर छोरी मान्छेले रोइदिए भइ हाल्छ, समाजले त्यसैलाई बिश्वास गर्छ । अनि छोरो मान्छे नराम्रो हुन्छ ।

  • @niturai5402
    @niturai5402 Před rokem +4

    kishor vai you r best ❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏

  • @sabipoudel9409
    @sabipoudel9409 Před rokem +1

    ma jile kisor sirko fan ho hai🙏

  • @ambikabhujel592
    @ambikabhujel592 Před rokem +20

    यो भिड्यो हेरि सकेपछि म केभन्छु भने हेर्नुस दिदिबहिहरु आफ्नो घरपरिवार बिर्सेर गलत बाटो न अपनाउनुस 🙏

  • @dhiranrai5934
    @dhiranrai5934 Před rokem +1

    यो संस्थाले रिण त दिन्छ तर घर परिवारमा सहमति छ कि छैन भन्ने नबुझी ब्याजको लोभमा रिण दिन्छ अब यस्तो संस्था लाई कामकारबाही गर्नु पर्छ ,,

  • @brina001g2
    @brina001g2 Před rokem +8

    Kati umer ko kura gareko hou kiswar sir mayama umer jatko kura hudaina but bachako aama haru yesari nabigranu parne k garnu 😳

  • @amarrana3928
    @amarrana3928 Před rokem +1

    जस्ले रिन लेको रिन उसैले तिर्नु पर्छ तेहि अाईमाईले तिर्नु पर्छ

  • @sunitabista8039
    @sunitabista8039 Před rokem +14

    छोरी चै पनि कति ठाडी 🤣🤣

  • @bimalmagar4013
    @bimalmagar4013 Před rokem +10

    यति थुला छोरा छोरी हुदा हुँदै कस्तो खाल्को आईमाई हो हे भगवान नेपालको कानुन दैबले जानुन यार म केही बोलेन🙏

  • @bhagawangurung5575
    @bhagawangurung5575 Před rokem

    Kishor vai timro kam ta ma Kasam akdam dammyx

  • @gopalgc4408
    @gopalgc4408 Před rokem +3

    भेरी गूड् मिडिया सर,तर छोरी को दिमाग राम्रो रैछ

  • @jyotigurung9811
    @jyotigurung9811 Před rokem

    किसोर सर को सोधाइ गजब छ आखिर त्यो भाइ को मा के छ के सच्चै अरु लोग्ने मान्छे मा नहुने कुरा चिज छ होल

  • @chandrachattri1071
    @chandrachattri1071 Před rokem +11

    भालुलाइ हान्न दिनु नि हो किसोर जि

  • @khimnepalee1984
    @khimnepalee1984 Před rokem

    छोरी मान्छे को कर्म पिडा केटा लाई पनि हुन्छ मत केही बोल्न शब्द नै आयन जसरी होस मिलाई दिनु किशोर सर !!

  • @birajbhattarai299
    @birajbhattarai299 Před rokem +5

    मौसम जस्तै छिटो बदलिने भनेको यउटा मन पनि हो, घरबार बिग्रनुको यौउटा कारण भनेको रिन पनि रहेछ।

  • @dipalawati5515
    @dipalawati5515 Před rokem

    Best kishor vhai

  • @kuldangi49
    @kuldangi49 Před rokem +3

    यो बेथिति को कहिले हो अन्ते हुने बीचरा नानीहरू। इमानदार पती भएको फाइदा उठायकी नकचरी।

  • @rbgyawali3199
    @rbgyawali3199 Před rokem

    किशोरजी पूर्व का सबै महिला हरु यस्तै हुनक्याहो????

  • @user-dh1es3hz3x
    @user-dh1es3hz3x Před rokem +3

    किसोर सर माया मा जात उमेर हुन्छ र के के सोध्बु हुन्छ यो पुर्ब पति नै ठिक छैन रात दिन रिन को कुरा मा कुटपिटमा गर्ने त्यहि भाएर गाकि हुन यो दोशि पुर्ब पाति हो आफु गतिलो छैन अनि कराउछ अझै माया गर्यो लाग्यो ठिक गर्यो

  • @birbahadurshrestha1838

    जोस्को नि श्रीमतीको समस्या नै फोन नै हो कि क्याहो ??? नेपालको लेडिजहरुको ।

  • @santoshbhujel1615
    @santoshbhujel1615 Před rokem +8

    गाउँ गाउँमा सिंहदर्बार पुगेर जनता कति खुसी समाजमा खुसी नै खुसी छायो

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Před měsícem

    घर बनाउँदा लागेकाे रिण जान्दिन भन्ने याे लाेग्ने भनाउँदा पनि बेठिक छ,लाेग्नेकाे स्थान छाेरा छाेरि बाट सम्भब छैन ,श्रमति साथिहाे नाेकर हाेइन हेप्न पेल्न पायिंदैन रिण लाेग्नेले जान्नु पर्छ

  • @surendrakhadka1115
    @surendrakhadka1115 Před rokem +7

    दीमागमा गु भरीयकी आईमाई ,छी यस्ता पनि हुदारछन 🤔 इ दुबै धर्तीका बोझ हुन " सायद चीकाइको लत बसेको हुनुपर्छ लत ले परीवार बीर्सायो " म भय इ दुइटैलाइ के गर्थे तेरीमा झ्याक्ने ??

    • @oppof19pro83
      @oppof19pro83 Před rokem +1

      तेति सार्हाे नि नभन्नु हाेस न दाइ धेरै बुढाले टचर पाे दिएर गयाे कि तर पाेईला जानू गलत हाे।

    • @surendrakhadka1115
      @surendrakhadka1115 Před rokem

      @@oppof19pro83 🤩🤩🤩 !!! सकुनजेल मीलाएर बस्नु नै मानबीय गुण हो
      तर यो दीदीको बेबार सुन्दा आफुलाइ समाल्न सकीन माफ गर्नुहोला है 🤩🤩

    • @oppof19pro83
      @oppof19pro83 Před rokem

      @@surendrakhadka1115 फुटिसकेकाे गिलास फेरि जाेडियाे दाग त रहन्छ त्याेभन्दा त नमिलेको नै राम्रो हाे जे नहुनु भैसक्याे अब मिलेर काम छैना पहिलेको जस्तो सम्बन्ध हुन्दैना झर टचर मात्रै दिन्छ बुढाले हामी भिडियो देख्नेलाई भन्दा पीडा भाेग्नेलाई थाहा हुन्छ।

    • @surendrakhadka1115
      @surendrakhadka1115 Před rokem

      @@oppof19pro83 मीलाएर बस्नुको मत्लब पहीला जानू अघि आफ्नै मा मीलाउन कोसिस गर्नुस भन्न खोजेको आबेसमा यस्तो नीडय अली पाच्या नहुदोरछ " भबीस्यलाइ ख्याल गर्नुपर्छ 🤩🤩

    • @oppof19pro83
      @oppof19pro83 Před rokem

      @@surendrakhadka1115 के गर्नु अति नै भए पछि मात्रै यस्तो कदम चाल्छन् केटि मान्छेले तर पाेईला जानू भनेकाे हाेईना अरु नि उपाय थियाे धेरै ।

  • @khimshresthashrestha7011

    यो परपुससङग सल्किएपछि आफु पनछिन मैलाले लगाउनि नचाहिदो आरोपमात्त्रहो धेरै ठाउमा मैलाको गल्ति देखेकोछु

  • @sapana2597
    @sapana2597 Před rokem +5

    बिचरा बाबु कस्तो बोल्न नि गारो भको छ यति सानो छोरा छोरि छोडेर पोइला जाने आमा बाट के सिक्छ्न हौ किन बुझ्दैनन यो दिदि बहिनि ले छिन भर को माया ले भविस्य बर्वात हुन्छ

  • @gyanurana8382
    @gyanurana8382 Před 10 měsíci

    Kisor bhaiko bolne saaili ramro xa

  • @susmitakhatri7925
    @susmitakhatri7925 Před rokem +10

    जसलाई पीडा हुन्छं उसैलाई थाहा हुन्छ

  • @chakarapariyar7822
    @chakarapariyar7822 Před 7 měsíci

    हो त मन नि परेको थिएन भन्ने उसलाई बलक गरेको भए हुन्थियो नि आफै अरुको बुडा खोसेर लाज नभएकि आईमाई बाठि मान्छे ले किन अरुको बुडा नि खोस्नु अरु केटा भेटिए

  • @Anukc670
    @Anukc670 Před rokem +3

    छोरी पनि तेस्तै रहेछ लब यु छोरा

  • @anilbaraili2468
    @anilbaraili2468 Před rokem

    यो कुरा बुज्नु कि आइमाई लाई पैसा भयन भनी लोग्ने घर बेबहार अनि छोरा छोरी केहि भन्दैन भने कुरा प्रष्ट छ ।जति दुख भय नि रिन भयो भनी पनि छोरा मान्छे ले स्वास्नी गरिब भयो भनेर छोडदैन ।

  • @indiranegi5251
    @indiranegi5251 Před rokem +5

    2tai sang nabasda ramro...nani haru herera basda best...

  • @kumarmagrati3358
    @kumarmagrati3358 Před 11 měsíci

    कुखुरे बैसे सङा पल्केसी किन यस्तो बढो लाई खोज्दी होत।।

  • @kabitarai5695
    @kabitarai5695 Před rokem +5

    बुद्धि बेलाइमा पुराम दिदि बहिनी हो आफ्नो भइरहेको परिवार लाई सम्हालेर बसुम पहिलो बुडा को पनि त्यही हो पछि को बुडा को नि त्यही हो फरक त हुदैन होला छोरा छोरिको बिजोक न यता न उत्ता 😡

  • @thapachhabi3923
    @thapachhabi3923 Před 2 měsíci

    घर परिवार नमिलेर हिड्ने असल आइमाईहरु बरु चोकमा मकै पोलेर बेच्छ दिदी पोई बोकेर हिँड्दै है

  • @lekkydililama7649
    @lekkydililama7649 Před rokem +8

    Aimai ko pani pida hunxa kishor sir le k tyo aimailai matrai tharkako tharkai gareko aimai lai vitra vitrai toucher vaye paxi aru le saath dina aye paxi arkai tira sath khojdai janxan

    • @mingbutisherpa5360
      @mingbutisherpa5360 Před rokem

      Pida vaye poila Jane hota ABA Jan katti pida vayo budako tachar vayeni xuttera vasnu sakxa xoraxori herera mg

  • @Ganeshgurung693
    @Ganeshgurung693 Před rokem +1

    Great,job,kishor,sir,🌹🇳🇵🌷🦜🐦❣️💖

  • @sapunagurung9661
    @sapunagurung9661 Před rokem +3

    थुक साच्चै माया गरेको हाे भनेत रिन तिर्छु भन्ने थियाे नि

  • @childhoodmomery3493
    @childhoodmomery3493 Před 10 měsíci

    छोरीको बोली पनि प्रस्ट छैन ! छोरीले पनि आमालाई सहयोग गर्यो होला खोज पत्रकारीता गरौ न ...

  • @anurai7553
    @anurai7553 Před rokem +5

    Tyo xori po risuthne kastari bole ko kishwor sir sanga

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 Před rokem +2

      राम्रो कि नराम्रो कसरी भनेको त कुन छोरा छोरिलाइ कस्तो लाग्छ त नराम्रो लाग्छ त्यो सोध्ने प्रस्न हैन नि

  • @kosishpoudel604
    @kosishpoudel604 Před rokem +1

    एउटा छोरी मान्छे को गहिरो पीड़ा बुझ्ने समाज कहिले बन्छ होलानी, ति श्रीमान को पनि गलती छनित, जिम्वेवारी बाट टाढा भागने, स्वास्नीलाई आरोप मात्र लगाउनु हुन्न
    उसको क़ुरा राम्रो सग कसैले सुन्न बुझ्न मानेनन , एकोहोरो सबैले आरोप,गलती, मात्र देखे,
    यदि छोराछोरी सम्झेर आफ्नी श्रीमती स्वीकारन चाहन्छौ भने, माया देउ, मिठो बोलेर समझाऊ, आइन्दा यो बारेमा केही भनदिन, तिम्रो मन दुखाऊदीन भनेर भन, त्यसरी खाउला जस्तो गरेर पनि हुन्छर

  • @BasantiRayamajhi-or4zd

    लज्जा ऋण तिर्न परेसी लान्न भन्दियो भाइले त बल्ल खायु दुलही रानी यता न उता की पाइलै छोरा छोरी पालेर बसेको भय हुन्थियो नि

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 Před rokem +1

    नेपाली जगतमा पुरुश छोडेर परपुरुश शँग भाग्ने महिला कमै सुन्न पाईन्छ दुख्ख लाग्दो कुरा जे जस्तो भए पनि दुबै मिलनसार भएर जिउनुपर्छ भाग्ने होईन

  • @dineshnepali3863
    @dineshnepali3863 Před rokem

    यो आईमाई गतिछाडा हो।यो केटालाई छुटकरा दिदा हुन्छ।