कुनै समय राजाको शीरमा शोभित श्रीपेच अब संग्रहालयमा | HIMALAYA SAMACHAR

Sdílet
Vložit
  • čas přidán 14. 10. 2018
  • शाहवंशीय राजाहरुको विशेष पहिरन श्रीपेच र राजदण्ड सोमबारदेखि सर्वसाधारणले हेर्न पाउनेगरी नारायणहिटी दरबार संग्रहालयमा सार्वजनिक गरिएको छ। श्रीपेच र राजदण्डसहित अन्य १२ वटा सामाग्री प्रदर्शनीमा राखिएको छ। आफुले राजतन्त्रविरुद्ध गरेको आन्दोलनको स्मरण गर्दै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
    Connect with Himalaya TV:
    / himalayatv
    / himalayatelevision
    www.himalayatv.com
    #himalayasamachar #himalayatv

Komentáře • 4