Takshashila: याे अन्तिम माैका हाे, ओेली-देउवाकाे अग्नीपरिक्षा सुरू भाे ! || Prakash Giri ||

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • #Takshashila #PrakashGiri #BipinKoirala
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Komentáře • 9

  • @krishnaprasaddhakal4515
    @krishnaprasaddhakal4515 Před měsícem +3

    Jaya Nepal, Our one truth & great leader...❤❤❤🎉

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před měsícem

    चार जना बिपिन कोइराला,शेरबहादुर,रामचन्द्र पौडेल,शिबबहादुर खड्का मध्ये तपाइको र रामचन्द्रको कलम चल्थ्यो शिबबहादुर र शेरबहादुरको कलम चल्दैनथ्यो भन्नु भयो ।
    तर मलाइ त शिबबहादुर खड्कापनि क्षमताबान लाग्थ्यो । उनको भाषण पनि दमदार लाग्थ्यो ।
    यस्ता ऐतिहासिक ब्यक्तित्बलाइ निम्त्याएर ईतिहास सुन्न पाउँदा सारै आनन्द आउछ ।

  • @greennepal8101
    @greennepal8101 Před měsícem +1

    नेपालीहरूमा तर्कशील क्षमता यसकारणले छैन कि
    उ आफ्नो सोँच अनुसार को भईदिए बुद्विमानी ठिक त्यस्को बिपरित भईदिए बुद्विहिन ।

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y Před měsícem

    नखानेलाई कसैले सिकाउन सक्दैन खै मलाई कसैले सिकाउन सकेन त !

  • @devrimal9877
    @devrimal9877 Před měsícem

    👍

  • @kalapanithapa5598
    @kalapanithapa5598 Před měsícem +1

    रक्सी खान सिकाउने किसुनजी रे । बुढाले निर्धक्क कुरा राखे है।नलुकाइकन।यस्ता पात्रकाे कुरा सुन्नुपर्छ।तर कसले वास्ता गर्छ र यस्ता कुरा।खाली पावरवालाकाे मात्र चमकदमक छ।के गर्नु ?

  • @gopalghatane4679
    @gopalghatane4679 Před měsícem

    धिक्कार छ विचारमा!!पार्टी पार्टीको गठबन्धन गरेर चुनाव लड्ने अनि म ठुलो पार्टी भनेर दाबि गर्नु वाइगत तर्क

  • @santoshganesh6413
    @santoshganesh6413 Před měsícem

    पुरानो कांग्रेस पुरानो बिचार।यसको काम छैन।