Phapar Ko Pitho| Mutuka tukra Santan-Bimal Dangi। Shanti Shree। Suprim-Jaya-Hiuwala-Asim-फापरको पिठो

Sdílet
Vložit
  • čas přidán 22. 12. 2022
  • Bimal Dangi Present’s:-
    -----------------------------------
    🎶 Audio Credits:-
    ♪ Vocal:-
    Bimal Dangi-बिमल डाँगी
    Shanti shree Pariyar-शान्ती श्री परियार
    Suprim malla thakuri-सुप्रीम मल्ल ठकुरी
    ♪ Lyrics/Music:-Bimal dangi-बिमल डाँगी
    ♪ Music Arranger:- Keshav badu- केशब बडु़
    ♪ Studio:- Studio taranga
    ♪ Sound Mixing/mastering:-Jaya devkota-जय देवकोटा
    ----------------------------------------
    🎬️ Video Credits:-
    ✅Cast:
    Hiuwala Gautam
    Jaya Devkota
    Ashim Bhandari
    ✅Special Guest Appearance
    Puran Thapa
    Dhanraj Thapa
    Dinesh Pokhrel
    Barsha Kunwar
    Ramesh Bista
    Bimala Tamang
    Surya Oli
    🎬️Story/Director:- Rosel Thapa
    🎬️ Cinematographer:- Nabaraj Upreti
    🎬️ Editor:- Anil Rana -अनिल राना
    ✅M.u.a
    Bimala Tamang
    ✅Art. Production
    Surya Oil
    ✅Post production
    Media Pictures Nepal
    ✅Special thanks
    ~~~~~~~~~~~~
    Rup dhani dangi
    Sarita dangi
    Hom bahadur dangi
    Bal Krishna dangi
    Apsara Gautam bhandari
    Shishir bhandari
    Bikky pulami
    Makai house
    Hikmat shahi”chhitij”
    Kamal sargam
    Razwan Chhetri
    Prem Senchury
    Buddhiman Ghising
    Ganesh chaulagai
    Amar bhandari
    Nepal mega School
    #Suprim_malla_thakuri
    #Bimal Dangi
    #phaparko pitho
    #mutukatukralsantankomaya
    #dhanhunelaideutajhaipujchhan
    #bholitachhorathulaithaupugchha
    ------------------------------------------------------------
    © Bimal Dangi. All Rights Reserved.
    ---------------------------------------------------------------
    Facebook Page: / bimal.dangi.90
    Facebook: / prabisbimal
    Follow us on Twitter: / bimaldc
    Instagram:- / highaim64
    ----------------------------------------------------------
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures
  • Hudba

Komentáře • 776

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial Před rokem +21

    असाध्यै मिठो गीत। बिमल डाँगीको उत्कृष्ट सिर्जना र स्वरले गीत निकै मिठो सुनियको छ। जय देबकोटाको अभिनय सहितको भिडियोले मन छुन्छ, आँशु बगेको पत्तै नहुने रहेछ। सफलताको शुभकामना टिम🙏💕💜

  • @abinashbhusal2547
    @abinashbhusal2547 Před rokem +11

    मन छोयो गीत ले आँखा रसायो। अर्को भाग को पर्खाइ मा। धन्यवाद सम्पुर्ण टिम लाइ यति राम्रो गीत दिनु भएकोमा। यो गीत ले आज भन्दा 25 बर्ष पहिला को याद दिलायो।

  • @Mycall-xettri
    @Mycall-xettri Před 9 měsíci +14

    आमा भन्ने शब्द कति मिठो ❤ मालाई पनि आजभोलि यस्तै भैराछ सहरमा बस्न ❤मा गीत सुन्दा सुन्दै आँसु झरेको थाहा नै पाएन ❤ उत्कृष्ट गीत को लागि धेरधेरै शुभकामना ( thanks) world word-- Aama

    • @AnilaNepal
      @AnilaNepal Před 3 měsíci +1

      😢😢😢😢😢😢

  • @nabinpunmagar2359
    @nabinpunmagar2359 Před rokem +11

    अाहा निकै मन छाेयाे समय सान्दर्भिक छ अहिलेमाे समयमा याे सत्य साबित भएकाे छ याे समाज मा 😥😪🤔
    बधाई छ सबै टिम लाई

  • @partivapariyar1063
    @partivapariyar1063 Před rokem +10

    गितको साथै अभिनय नि एकदम राम्रो छ यो भिडियोले साच्चिकै कोठा लिएर सहरमा बस्नेहरु र घरमा आर्थिक अभाव हुदाको पीडा झल्काएको छ सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।❤️❤️😪😪🙏

  • @chetanarai-ci2eu
    @chetanarai-ci2eu Před měsícem +1

    म निशब्द छु बयान गर्न कुनै शब्द भेटिन यो गित को सम्पुर्ण टिमलाई हृदय देखि नै धन्यवाद छ हरेक गरिब नेपालि कथा ब्यथा छर्लङ्ग देखाइदिनु भएकोमा ❤❤

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s Před rokem +18

    हेर्दा हेर्दै कतिबेला आँसु आयो पतै भएन❣️❣️❣️
    बाबु असिमको अभिनय र सबै team को
    धेरै राम्रो साथै बिमल दादा सुपृम भाइ शान्ति दिदिको स्वरको त बयान गरेर साध्य छैन❣️❣️❣️❣️अझै सफलताको शुभकामना व्यक्त गर्दछु!❣️❣️❣️🤗

  • @prakashkhanal052
    @prakashkhanal052 Před rokem +8

    फापरको पिठो पठाइदेउ आमा गित देस तथा बिदेश बाट हेर्नुहुने मन पराउने हरुले यता like गर्नुहोला ! गायक गाइका तथा सर्जक दाजु बिमल डागी लाइ उच्च सम्मान छ ।भावुक बनाउने गीत 😥🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashchaulagai5428
    @prakashchaulagai5428 Před rokem +5

    आज यो गीत ले सारै मन छोयो तीन चार चोटि सुनी सके तर मन अजै सन्त भाको छैन &
    आज झन् धेरै घर परिवार को अनि गाउँघर को घेरै याद आइरहेको छ
    अनि यो गीत लेखक लाई मनै देखि धनेबाद छ हिजुलाई ।।

  • @Samayadarpan
    @Samayadarpan Před rokem +3

    यति धेरै लामो समयको पर्खाइ पछि आएको नयाँ भिडियाे बाबुकाे अभियन साहृै मन पर्छ पहिलो भिडियाे नि धेरै मन परेको अहिले पनि उतिकै उत्कृष्ट अभिनय आफ्नो घर छोडेर परदेश बस्ने सम्पुर्ण नेपालीको जीवनसँग मेल खाने मार्मिक गित अब अरु पनि हेर्न मन छ बाबू कार्य सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️

  • @biralkumal6032
    @biralkumal6032 Před rokem +4

    आहा बिमल दाजु नेपालि सङ्गित क्षेत्रका एक उत्कृष्ट लोकप्रिय नक्षत्र नै हुनुहुन्छ बल्ल आज फापरको पिठो बोलको गीत कुन कथा बस्तुमा आधारित रहेर निमार्ण गरिएको थियो यो भिडियो हेरेर छलाङ्ग पारिदिनु भयो सबैले बुझ्ने मौका पाउनु भयो र दाजुको, बाबु सुप्रिम शान्ति को आवाज बाबु आशिम लगायत को यथार्थ परक अभिनय कसरि बयान गर्न सक्छु र दाजु मनै रुवाउने उत्कृष्ट बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।

  • @JayaDevkota
    @JayaDevkota Před rokem +64

    नमस्ते सम्पुर्णमा आदरणीय दा बिमल डाङीको सबैले रुचाएको गीत फापरको पिठो !!! बिमल दा शान्ती बैनी अनि सुप्रीम बाबुको स्वर र रोजल थापाको निर्देशन मा रहेको गीत
    हिउवाला गौतम दि मित्र शिशिर भन्डारीका छोरा बाबू अशिम भन्डारी र मेरो अभिनय मा रहेको गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेयर गर्न नबिर्सनुहोला !!

  • @subarnatamang3722
    @subarnatamang3722 Před rokem +20

    धेरै लामो प्रतीक्षा पछि हरेक नेपाली को जीवन मा मेल खाने गित को भिदियो हेर्न पायो । धन्यवाद सम्पुर्ण तिम लाई र विशेष गरि बिमल दाइ लाई

  • @sabinalotamang5118
    @sabinalotamang5118 Před rokem +19

    आह यति मन छुने भिडियो लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो, बधाई छ #rosel_thapa सर लगायत सम्पुर्ण टिमलाइ 💐💐❤️❤️🙏🙏

    • @circlenepal8024
      @circlenepal8024 Před rokem +2

      Thank you so❤❤ much plzzz like and share 🙏🙏🙏🙏

  • @ratankhadka8383
    @ratankhadka8383 Před rokem +6

    याे गीतले हामीनेपालीकाे यथार्त र वास्तविकता झल्कायकेा छ, सार्ह्यई मार्मिक ..

  • @dillipsamal-mg9gu
    @dillipsamal-mg9gu Před rokem +2

    प्रीय गायक बिमल डागी अति मीठो स्वर् को धनी मान्छे ह्जुर अनि बाबू सुप्रीम मल्ल ठकुरी अनि सन्ती श्री पारियर बहिनीको सु्रिलो आवाजको यो गीतले मनै रुवायो आँसु थामियन,,,,, शब्द सम्योजन अति मिठास आहा सुनी रहु झै

  • @khadagpulami8122
    @khadagpulami8122 Před rokem +12

    बिमल डॅागी सरको मिठो स्वरमा मार्मिक म्युजिक भिडियो बधाई तथा शुभकामना बिमल सर लगाएत सम्पुर्ण टोलिमा 🎉

  • @basantimusicnepalofficial7186

    आदरणीय सर्जक ज्यू बिमलडागी,मिठ्ठ्ठी गायिका शान्ति र सारै मिट्ट्ठा बालगायक,शुप्रिममल्ल,,मा कोटि कोटि नमन,एबँ बधाई छ,,,

  • @rabindraofficel7036
    @rabindraofficel7036 Před rokem +7

    आहा सबैको कति मीठो स्वर साथै मन छुने शब्द मेरो त आँखाबाट आँसु नै झर्यो सबैलाई धेरै धेरै बधाई 🎊 छ ,अझै सफलताको कामना गर्दछु।🙏🙏❣️सबैमा मीठो सम्झना छ।❣️❣️❣️❣️

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před rokem +5

    आहा मेरो अति नै मन पर्ने गित"फापरको पिठो"भोडियो झनै उत्कृष्ट बनाउनु भएछ।सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️

  • @sumadhakwt7123
    @sumadhakwt7123 Před rokem +5

    गित को शब्द अत्यन्तै मार्मिक अनि भिडियो पनि सफल्ताको सुभ कामना छ अल टिम लाई🙏🙏🙏🙏

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 Před rokem +3

    आहा कती मीठो गीत सार्है मन पर्यो बधाई छ सम्पूण टीमलाई सफलता को सुभकामना छ भाई सुप्रीम गीत सूनेर सार्है भावुक बनायो आंसू झरेको पत्तै भयन बधाई छ सम्पूण टीमलाई

  • @kavitabalal6136
    @kavitabalal6136 Před rokem +3

    आहा अति सुन्दर अभिनय सोरसब्द धेरै राम्रो छ सबै तिमलाई प्रगतिको धेरै धेरै शुभकामना ❤️❤️

  • @buddhimanghising7408
    @buddhimanghising7408 Před rokem +3

    प्रिया मित्र बिमल डाँगी जि को हरेक सृजना हरुको म फ्यान नै हुँ तर झन यो गीत मेरो मुटुमा गडेको छ । येति मीठो सृजना पस्किनु भएकोमा प्रिया मित्र बिमल डांगी जि लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई छ 🙏

  • @shristirijal6833
    @shristirijal6833 Před 6 měsíci +2

    कस्तों रुहाउने गीत😢😢सारै मनछूने सब्दहरु❤❤❤

  • @padambhandari573
    @padambhandari573 Před rokem +6

    सारै मन छोयो गित ले😭😭😭😭😭

  • @shristipokhrel98
    @shristipokhrel98 Před rokem +5

    सारै राम्रो र मार्मिक छ सय गीत सय सङगित्🙏🇳🇵🇳🇵🇳🇵

  • @dillirawal9230
    @dillirawal9230 Před rokem +3

    आहा कति मिठो सब्द अनि भाब अति राम्रो आफ्नै जिबन मा मेलखायजस्तो लाग्यो

  • @Bhuzel.Jaanu10
    @Bhuzel.Jaanu10 Před rokem +8

    आहा कति राम्रो 🥺💛🥰❤️🥲😍😪

  • @sanginatmg55
    @sanginatmg55 Před rokem +4

    असिमको acting र सुप्रीमको आवाज 👌👌👌👌अरुको को उस्तै 😍😍😍😍

  • @lovemay430
    @lovemay430 Před rokem +2

    यो भीडीयो ले अासु नै आयो कसतो मारमिक अभिनय गीत हो संपूर्ण टिमलाई बधाई तथा सफथाको शुभकामना

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Před rokem +5

    सदाबहार गित उत्कृष्ट शब्द संगित अनि स्वर बिमल डाँगी भाई लगाएत सबै टिम्स् लाई बधाई तथा यो मिठो गितको लागी हार्दिक धन्यबाद ज्ञापन गर्दछु ! म्युजिक भिडियो पनि उत्कृष्ट दामी बनेको छ है ! म्युजिक भिडियोको सबै जना कलाकारहरुलाई एकमुस्ट रूपमा सम्मान छ सलुट छ हार्दिक नमन् छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिमल डाँगी भाईको जय देबकोटा भाईको शान्ति श्री परियार बहिनीको सुप्रिम मल्ल ठकुरी बाबुको सबै जनाको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय गित जय संगित ! धन्यबाद

  • @dilukhatri6971
    @dilukhatri6971 Před rokem +10

    कस्ताे मन छुने गित 😥😥Dolpai कलकार Bimal uncle lai miss you😍😍😍😍🙏🙏🙏

  • @KopilaChoudhary-wm1ny
    @KopilaChoudhary-wm1ny Před 2 měsíci

    हेर्दा हेर्दै आँशु झरेको पत्तै भएन😢😢 गीत को एक एक शब्दले सारै नै मन छोयो🥺🥺

  • @surajwagle3211
    @surajwagle3211 Před rokem +7

    आहा मनै छोयो

  • @rijyonakarkiofficial3362

    असिम भाइ को अभिनय सारै नै राम्रो अझै यो भन्दा राम्रो अरु भिडियो हरु नि हेर्न पाउ ।सफल्ता को सुभकामना भाइ ।फेरि रुवायो तिम्रो यो मिउजिक भिडियो को अभिनय ले😭😭😭😭

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Před rokem +5

    सबै पक्ष उत्कृष्ट छ । सफलताको शुभकामना ।

  • @illumunati5584
    @illumunati5584 Před rokem +3

    नमस्कार म हेमराज कुवर यथार्थ घटनालाई टपक्क टिपेर यति मिठो तरिकाले प्रस्तुत गर्नु भएछ ।साच्चिकै मन छोयो कताकता रुदैन भन्दा पनि आँसु खस्न पुगेछ ।अगृम सुभकामना बिमल डागी जय देबकोटा लगाएत समुर्णटिमलाई

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Před rokem +5

    सारेै मार्मिक गित सारै मन नै रुवाउने

  • @hikmatshahikshitiz44
    @hikmatshahikshitiz44 Před rokem +27

    ठूलो सपना बोकेर गाउको सानो झुपडी छोड्ने हरेक सन्तानको सपना र त्यो सपना सपनामै सिमित धेरैको हुन्छ।अडियोमा त सुन्दा कानले आनन्द लिन्थ्यो आँखा रसाउथे आज भिडियो हेर्दा झनै आँखा रसाए- सम्पुर्ण टिमको गायन अभिनय वाह ❤️❤️❤️- फापरको पिठो सबैले सेयर गरौ❤️❤️

    • @babasingh3397
      @babasingh3397 Před 4 měsíci

      शहरि जीवन साच्चिकै महँगो हुने रहेछ आबो शहर छोदेर गाउँ लाग्न पर्यो यार

  • @kailashshrestha5247
    @kailashshrestha5247 Před rokem +6

    धेरै नै राम्राे भिडीय छ हजुरु 🙏

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet Před rokem +4

    आहा गाउँ बासिको यथार्थ बोकेको गित भिदियो अति राम्रो सुभकामना सम्पुर्ण तिम

  • @purnateku7028
    @purnateku7028 Před rokem +4

    अति राम्रो गित अबनय नी सारै राम्रो छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ

  • @puspakeycee823
    @puspakeycee823 Před rokem +6

    आहा कति राम्रो गित अनि अभिनय्🤗

  • @PadmaLinkhaMagar
    @PadmaLinkhaMagar Před 5 měsíci

    पोषिलो फापरको पिठो गाउँमा छोडेर रोग निम्त्याउने शहरको महँगो चामल खानु पर्ने हाम्रो वाध्यता ! अत्यन्तै अर्थपूर्ण र ओजिलो सिर्जना सर ! शब्द, संगीत र स्वरको उत्कृष्ट संगम !

  • @knemkumarkhangendra2141
    @knemkumarkhangendra2141 Před rokem +4

    शारै मनछुने गित अनि अभिनय हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ

  • @greeraz07x
    @greeraz07x Před rokem +3

    धेरै नै राम्रो video बनाउनु भएकोमा सम्पुर्ण team लाई धन्यवाद ।
    अर्को भाग पनि राम्रो बन्ने आशा लिएको छु ।
    यो भिडियो ले अपार माया पावस मेरो धेरै धेरै शुभकामना 🤟

  • @khimbahadurbohara5713
    @khimbahadurbohara5713 Před rokem +2

    विमल डाँगी दाजुको आवजमा भिन्दै खालको मिठास छ। एकदमै राम्रो बनेको छ । सफलताको शुभकामना

  • @bishnuojha9484
    @bishnuojha9484 Před 3 měsíci

    आहा कति राम्रो शब्द कति संगित अनि अभिनय साच्चै जिवन्त

  • @bintidon466
    @bintidon466 Před měsícem

    हामी नेपालीको यथार्थ र वास्तविकता जलकाउने गीत 😢❤ सारै मन छोयो 😢

  • @manishathapa3338
    @manishathapa3338 Před rokem +4

    धेरै राम्रो अभिनय असीम बाबु अनि सबै टीम लाई बधाई

  • @sanamlamatheeng1409
    @sanamlamatheeng1409 Před rokem +4

    Wow Kati Ramro song ksto runa man lage yo song sune ra 😭😭😭😭😭😭😭😭😭😭😭😭🛩️🛩️🛩️🛩️

  • @nirmalakhadka4666
    @nirmalakhadka4666 Před rokem +6

    मन छुने अभिनय साथै शब्द संगीत उस्तै😥Congratulations whole team😘🌺

  • @maheshbhandari7580
    @maheshbhandari7580 Před rokem +5

    अँखा बाट आशुनै आयो 😥😥😥

  • @bikramtamang1150
    @bikramtamang1150 Před rokem +4

    आह सरै मान छुने गीत धेरै राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @GTav12345
    @GTav12345 Před rokem +11

    गित मार्मिक नै छ सबै कलाकार को उत्कृष्ट अभिनय ले गित लाई जिवन्त बनायको छ गित सुपरहिट बनोस सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Před rokem +3

    🙏🙏💐💐🎈🎈💐💐💐🌺🌺🎉🎉🎉🌺🌺
    खै कुन शब्दले प्रतिक्रिया दिन सकुलार मैले एति मीठो कृतिको बारेमा म निशब्द छु,आदरणीय अग्रज बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय बिमल डाँगि दाजुको एति मार्मिक अनि मर्मस्पर्शी शब्द सङितमा सजिएको हृदय नै छुने यो कृति आहा मौलिक अनि पृथक आवाजका धनी आदरणीय दाजु बिमल डाँगि,कोकिल्कन्ठे आवाजकि धनी प्यारी बैनी शान्ती श्री परियार,अत्यन्तै मिठो आवाजको धनी प्यारो बाल गायक सुपृम मल्ल ठकुरी बाबुको आवाले झन मनै छोयो,भिडियोमा चित्रण गरिएको अत्यन्तै उत्कृष्ट अनि कारिणिक अभिनय आहा गित साच्चै बास्तबिकता र यथार्थमा आधरित बनेको छ,,आदरणीय दाजु बिमल डाँगि हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🎈💐🎉🌺🎈सम्पुर्ण मा।।।

  • @Bhuwanoli
    @Bhuwanoli Před rokem +5

    अतिनै मीठो मन छुनी गित बधाइ छ सर।

  • @Sitarampunofficial
    @Sitarampunofficial Před rokem +3

    मैले बालापन देखि सुन्दै आएको गीत फापरको पिठोको भिडियो अति मार्मिक लाग्यो हार्दिक बधाई all team...

  • @puspakunwar6279
    @puspakunwar6279 Před rokem +2

    🙏🙏😢😢😭😭😭😭
    मनै थाम्न सकैन जो गित ले हाम्रो नेपाल मा कैले सुख को दिन आउला

  • @basantasen8169
    @basantasen8169 Před rokem +4

    आहा मिठो गित सलाम छ बिमल दाइ

  • @homalemagar22
    @homalemagar22 Před rokem +5

    अति मार्मिक गीत पीडा नै पिडाले भरिएको ।

  • @himal_baduwal_vlog
    @himal_baduwal_vlog Před rokem +5

    बाउको रेट काट्ने भयो छोराले सर दाम्मि लाग्यो🔥🔥👏👏

  • @damuneupane3631
    @damuneupane3631 Před rokem +3

    अति उत्तम ।शहर को वास्तविक रुप लाई चित्रण गरिएको रहेछ।

  • @saraswatiranaxetree
    @saraswatiranaxetree Před rokem +4

    आहा कति राम्रो सब्द ,लय ,स्वर त्यतिकै राम्रो अभिनय 🎶❤️ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🙏🙏❤️

  • @shadowgamers6540
    @shadowgamers6540 Před rokem +4

    बिहानै हेरे सुने यो गित कति रुदै सरै मार्मिक सब्द 💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @gorakhdhami1620
    @gorakhdhami1620 Před rokem +3

    धेरै राम्रो प्रस्तुती छ आखानै रसायो ❤️❤️❤️❤️❤️❤️❤️

  • @kitchenmaster8397
    @kitchenmaster8397 Před rokem +4

    Dherai राम्रो aasu aayo

  • @krishnaneupane3933
    @krishnaneupane3933 Před rokem +4

    सदावहार ❤❤❤❤❤

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 Před rokem +5

    असाध्यै राम्रो अझ धेरै सफलता को शुभकामना छ यस्तो लोकप्रिय गित प्रिय भाई सुप्रिम मल्ल को स्वर मा सुन्न पाईयो हार्दिक आभार आदरणीय व्यक्तित्व विमल डाँगी ज्यू लाई।

  • @laxmilaxmidamu7451
    @laxmilaxmidamu7451 Před rokem +1

    राम्रो छ दाइ हजुर को गित mo Dubai bata herdaixu हजुर को मलाइ सबै गित मन परछ दाइ बिमल डागि दाइ 🙏🙏🙏🙏🙏🙏

  • @BarahiMusicEntertainmentInc

    गजव
    एैतिहासिक गीतको विभिन्न परिकार
    All the best Bimal sir ❤🎉

  • @RanjitBcofficial
    @RanjitBcofficial Před 10 měsíci +1

    गीत धेरै भन्दा धेरै राम्रो छ बिमल जी

  • @user-jc2ji2zt7w
    @user-jc2ji2zt7w Před rokem +3

    आहा::😍😍

  • @naresholi6161
    @naresholi6161 Před rokem +7

    म त जय दाई को tiktok live देखि हजुर को फापरको भिडियो हेर्न पुगे है ल सबै जनालाई सफलता को सुभकामना छ है

  • @anjalalimbu7961
    @anjalalimbu7961 Před rokem +1

    Wastabikta jhalkiyeko git..avinaya utikai ramro..man nai chaiyachaiya banayo..sampurna team lai badhai cha❤️❤️🙏🙏

  • @hema-st6sj
    @hema-st6sj Před rokem +4

    जीवन को यथार्थ येहि हो आँसु नै आयो हेरेर ठ्याक्कै जिबनसग मेल खानी गित्😭

  • @ritaghimire2352
    @ritaghimire2352 Před rokem +1

    Kati ramro geet testai abinaya jhn ramro . Katiko jiban ma mell khani 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥 sanu vai ajai agi badnu dherai name kamaunu best of luck Aashim😍😍😍😘😘 an all team

  • @krishnashrestha7727
    @krishnashrestha7727 Před rokem +16

    कति मिठो गित आँसु नै आयो 😭😭😭

  • @Nepalpro
    @Nepalpro Před rokem +2

    साचिकै मन छोयो ।। video सार्है नै उत्कृष्ट त्यही माथी अभिनय ज्वलन्त छ सफलता को शुभकामना ❤️❤️

  • @bistadildilbahadur-pt2xu
    @bistadildilbahadur-pt2xu Před 2 měsíci +1

    अति मार्मिक छ गित

  • @dhwajvlog060
    @dhwajvlog060 Před rokem +4

    भिडियो अनि गितले सारै मन छुयो ❣️
    #keep it up ❣️🇳🇵

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Před rokem +2

    Phaparko pitho. Bolko git le mero man choyo sarai mitho lagyo sor

  • @dhanrajthapa319
    @dhanrajthapa319 Před rokem +5

    Sarai mitho all team miss you ❤

  • @RCO2022
    @RCO2022 Před rokem +4

    अाहा अति संन्देश मुलुक बधाई छ तथा सफलता को शुभकामना 🎉सबै टिम लाई

  • @Manram123
    @Manram123 Před rokem +2

    यो यक्दमै मार्मिक सब्द सङगित ❤❤❤

  • @dev4458
    @dev4458 Před rokem +3

    Sampurna tim parti yek musta namaskar 🙏🙏🙏🙏 kaa sathai safalta le shikhar chumos 🌹🌹🌹🌹form doha baat 👌👌🙏🙏🙏🙏

  • @kamanamalla9685
    @kamanamalla9685 Před rokem +4

    Dherai ramro maan chune geet❤️

  • @nirmalagurung2411
    @nirmalagurung2411 Před rokem +4

    Yasma meruna Bai deko baye Aja dami hunthyo

  • @bishnu_123
    @bishnu_123 Před rokem +3

    यथार्थ मा आधारित गीत सारै नै मार्मिक मेरो त मन् छोयो 🙏❣️

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Před rokem +1

    यक्दमै समय सान्दर्भिक गित यो गित भिडियो देखर यक्दमै रुन मन लाग्यो 😢😢😢

  • @rejinadahal4762
    @rejinadahal4762 Před rokem +6

    Bastabikta ma adharit yo geet ley sarai mn choyo 😢.Best wishes to the entire team❤️❤

  • @bhagawatikarki2495
    @bhagawatikarki2495 Před rokem +6

    अति मन छुने गीत आसु नै आए।

  • @krishnaprasadchaulagain3033

    😭😭रुन आयो हजुर 😭😭🙏🙏🙏

  • @pscreation90
    @pscreation90 Před rokem +2

    आहा! दामी!

  • @bastolashanti601
    @bastolashanti601 Před rokem +4

    Aaha Kati ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤👌👌👌👌👌

  • @parumagar656
    @parumagar656 Před rokem +3

    समय सान्दर्भिक गित राम्रो लाग्यो

  • @mukeshsaput7994
    @mukeshsaput7994 Před rokem +7

    मनै थाम्न सकिन
    लास्ट मा त झन आसु नै आयो ❤️😢
    सान्ती दिदि को आवाज मा साच्चिकै सबै लाई रुवाउने जादु नै छ जस्तो लाग्छ
    गित धेरै मार्मिक छ सफल्ता को शुभकाममा 🙏❤️

  • @rupaghalan7323
    @rupaghalan7323 Před rokem +4

    Kati ramro geet 👌👌👌

  • @saritabudha8361
    @saritabudha8361 Před rokem +9

    आमा र गाउँ घरको यादले सारै सताउछ गित सुन्दा सुन्दै आसु झरेको पत्तै हुदैन सारै मार्मिक छ सबैलाई सुभकामना