New Force Gurkha Price in Nepal II Gurkha 4x4x4 II Jankari Kendra
Vložit
- čas přidán 18. 09. 2022
- सम्पर्क नं. : 01-4004614/ 9851182610/9802803118
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#gurkha4x4x4
#gurkha_suv
#gurkha
#gurkha_in_nepal
#car_price_in_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 - Auta a dopravní prostředky
मैले चाहिँ 36 मिनेटको भिडियो फरवार्ड नगरि पुराै हेंरें हो। रु 78,79,000/- दाम मध्ये म संग चाहिँ अहिले रु 79,000/- मात्रै भएकोले यो साल किन्न सकिन ल।
😂😂🤭
Maja ayoo.. sunda
😂😂 daro dinu vo ta 😂😂 yetro tax diya marfat k faida xa hamlai😂😂 ma sochi raaxu k😂😂
हैट गरो छ हौ
I
हावा कुरा गर्छ Gurkha सँग हाम्रो नाता छैन
Gorkha सँग हाम्रो मुटु जाेडिएकाे छ बाबु
Taro
गोर्खा बाट गुर्खा पुर्याईसके यस्तै हो भने एकदिन गूखा बनाउन बेर छैन्🤔
😂😂😂
😜😜😜😆😆😆
😁😁😁😁😁😁
NRN neplease लाई गुर्खा भन्न थाल्या छ 4 बर्से अग्नि path योजना पनि येहि गुर्खा कुतनीति को अभिन्न हिस्स हो.
Hamro desh ko cheno naam use garera jeep banyera tai naam ma ani hamrai desh ma baychnaaa launay wa kya scene hai gorkhaastra
बिदेशी प्रोनाउन्स गुर्खा (गोर्खाली) अरुले नाम चोरेर आफ्नो देसलाइ अघि बढाइरछ हाम्रो देसको खातेहरु चै देस नै बेच्न ठिक्क छ
सारै सही कुरा लाग्यो, हाम्रो देश को चोर ले चै अब बाकी नागरिक बेच्ने तेस पछी सजिलै देश जिम्मा लगाउने योजना गर्दैछ,
सबै भन्दा खत्तम गाडी भनेकाे फाेस् कम्पनीकाे हाे, याे गाडी स्पेर पर्ट, बुसहरू खत्तमछ, फाेर्सकाे गाडी किनेर म जाेगि बनेकाे मानिस हुँ,
मैले ९महिना पहिले ईन्डिया मा हेरि सकेको मेरो बिचार मा नेपालमा 40,45 को रेन्ज मा आउछ होला भन्या के सारो महङ्गो गरेको ईन्डिया को पन्जाबमा 17 मा पाउने गाडी
कालो धन हुने हरुलाई राम्रो छ् यो गाडी.३करोड जनता मा ३ जनाले कुदाउने भो यो गाडी ..
good यो पो होत नेपाली को चाहाना अनि सपना
यो नेपालका भ्रस्टचारीले मात्र किन्ने हो । किन्नै परे यो भन्दा राम्रो र धेरै क्यापासिटी स्कापिरियो म छ ।
अरे हो भाई GURKHA जिप को बारेमा सबै बतायौ येक्दमै राम्रो लाग्यो तर कुनै कुनै कुरा आफू लाई थाह छैन भने अँधेरो तिर नहान्नु के मैले के भन्नू चाहेको हो भने हामी गोर्खाली को बारेमा जुन भन्यो जर्मन को नाग्रीक हरु ले हैन ( मलाई मर्नु डर लाग्दैन यदि कसैले भन्छ भने या त तेस्ले झुठ बोली रहेको छ या त त्यो वीर गोर्खा हो ) यो शब्द बोलेको जर्मनी हरु न भयेर यिँडियन आर्मी को चिफ मानिक शाह ले भन्नू भयेको हो । 😃😃
Thank you for information
Gurkha is known as brave of the brave. Wait, I will buy.
2022 र 2023 मोडेलको नयाँ टाटा सुमो र बुलेरो गाडीको भिडियो बनाउन अनुरोध गर्दछु
भारत मा यो गाडी भारु १६ लाख ५० हजार पर्छ नेपाली रुपियाँ २७ लाख पर्न जान्छ नेपालमा ७८ लाख omg 😲😲
इन्डियनले नेपालीलाई गोर्खा बाट गुर्खा + मुर्गा बनाउदै छ। फोर्स गाडी किन्नेहरू पछुताउँदै छन। उहीँ कम्पनीको गाडी राम्रो छ कि,नराम्रो त्यो भने हेर्न बाँकी छ।
ठ्याक्कै उल्टाे भन्याे याे डाम्नाले, कुनै मान्छे मान्छे मर्न संग डराउँन्छ भने कि झुट बाेल्दै छ या गाेर्खा हाे रे, साेचेर बाेलाै बाबु
Gade Ko Looks Chahe Akdamaii Ramro Xaa Gade Ko
Ramro lagyo.
Yo vanda baru used hilux, new scorpio, even some used land cruiser, bolero neo, safari strome, kinda dherai ramro decision hunxa. Sarai mahango. Gadi ko maximum parts aru gadi haru bata copy paste gareko dekhinnxa. Utility ko lagi ramro hola tara tyo price chai laaj marrdo nai xa.
ho sir india ma jamma 14lakhs ic parxa yo ghash ley sedhai dubowodo raixa....
Dami looks scorpio vnda ni dami lagyo gurkha
हैन के सारो ठगेको नेपालिलाइ नेपालिलेत गाडिनै नदेखेजस्तै मूल्य भन्नू भोत भारतना १५-१६ लाख पर्ने गाडी नेपालमा पाछ गुना लिने हेइट
Force Gurkha 3 times winner 🏆🎉🏆in RFC rainforest challenges 🚙
Gurkha name use garni authorization kasle diyo yo dhotilai????
नेपाल को लागी perfect 4x4 wheel drive मलाई मन पर्यो । नेपाल फर्केर किनुला । म बाट fully recommended.
Very good and so nice 👍
Wawo i will buy next year
Force गोर्खा गाडी ठिकै रहेछ सिट क्षमता कम भयो.mahindra को स्करपियोनै ठिक लाग्यो अलिक सस्तो पनि।
Hajur hajur hajur hajur hajur hajur
hajur op
गुर्खा SUV गाडी चै सुन्दा खेरी लाईफ टाइम नै रैछ, यो गाडिमा खर्च पनी नहुने र कहिले नबिग्रनेरैछ, बरु अरु गाडी बिग्रियो भने तान्ने गफ सारै मिठो लाग्यो गाथ्य,
😃😃👍
गाडीको नाम gurkha हो भने नेपाली लाई gorkha भनेर चिनिन्छ हावा गफ नदेउ।
गोर्खा शब्दलाई इंडिया ले फेरेर गुर्खा बनायो अव त भारत मा बस्ने NRN नेपाली लाई गुर्खा भन्न थाल्यो.
पछाडिको सिट नै भएन,ब्याबहारिकता हेर्नू पर्छ हामीले!पछाडिको सिटमा ३ जना बस्ने हुनुपर्छ!
मूल्य अत्यधिक महङ्गो भएनर हजुर ।
Gorkha rakhe ajh clear
around 40to 45 samma chai thikai hola 78 is just too expensive
wowowowow
Force Gurkha Himalayan king 🚙 3 time winner🏆🎉🏆 RFC Rain forest chalanger cup very capable car never disappointing you minus 20 degree Celsius then also easily start no problem
Hajur.. Hajur... Hajur... Hajur... Hajur... Hajur... Hajur.... Hajur
Hajur... Hajur... Hajur... Hajurrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr
दामि❤️❤️❤️❤️👍️👍️👍️👍️
❤
यसको History हेर्दा नेपाललाई सोधेको थियो रे पैसामा 35 बर्ष राज गरेको शेरेले कमाल हो रे
good
Terradyne Gurkha 🚙also manufacture in Canada 🇨🇦
sr 15seater ko 4×4 chabhane kbr garnu na
थुक्क बुद्धि , हेर हेर मुल्य भन्न डराएको । १ करोड १ लाख भन्नु पर्ने होइन ? के भएको होला दिमाग ..... आज मलाई निन्द्रा नलाग्ने भयो । मुल्य थोरै भनेर । भारतीय उत्पादक कम्पनीले के भन्लान् , प्रचण्डे, बाबुराम , केपी , शेरे लगायतको सोचाइमा कस्तो असर पर्छ होला । शेरे फेरि प्रधानमन्त्री बन्छु भनेको छ, प्रचण्डेले प्रधानमन्त्री बन्छु भनेको छ । एउटा निरीह मृगलाई वनको चितुवा ,बाघ आदिले जसरी लुछि लुछि खान्छन् , त्यसरी नै यो देशलाई लुछ्न आतुर यी देशद्रोहिहरुले केभन्छन् होला ? अलिकति सोचेर मुल्य भन्नु पर्दैन ? ल ठिकै छ, अर्को पटक यस्तो गल्ती न दोहोर्याए ।। साथीहरू लाई कस्तो लाग्यो , लाइक कमेन्ट गर्नुहोला
09
Manufacturer chahe India re ani kasari bayo nepalko???
कसैले पुरस्कार स्वरुप दिएमा चै लिन सक्ने रछु।।
Test drive review video please🇳🇵🙏
मन पर्यो गाडी,र इफोर्तेबल पनि रहेछ मूल्य।म सङ्ग 2500 रुपैया छ मेरो एकाउमा अब बाकी कति पर्छ लु चन्दा सङ्कलन गरौ त ब्रो।
😀😀😀
Gadi solid cha, tara sit thorai vayo👉😔😔, yesto gadima 5,or 6 sits vaye kasto gajab hunthyo😊😊👍🏾
गाडिको राम्रो ज्ञान् सोध्ने र भन्ने दुबैको रहेन छ।
हामीलाई लाज लागन छाडेको छ नेपाली को नाममा ईन्डिया ले गाडि बनाएर पठाउदा खुसि हुदै मुलिय सुनुपरने
50 perncen pay 50/pernce Bank loane ma paunchha ki pauna? Gadi manparema sir.
यो कति कलरको हुन्छ,यस्को ग्राउड क्लिरेन्ज, र पर / आवर स्पीड कति हो कृपया ?
India ma 15 lakh parne gadi nepal ma 80 lakh re wow 👌🙋
एक हजार जती राजा हरू लाई कसरी पाल्ने त? हाम्रै कर तिरेर त खान्छन नि त।
Nice gorkha asma 15 sit hunu parni dherai ramro hunithiyo sir good gorkha ❤
😮😮😮
के भन्नु नेपालमा गाडी के सारो महँगो 🤔 यो भन्द सेकेन्ड ह्यान्ड स्कारपिओ वा बलेरो बेस हुन्छ, वाइयत, 😬
Price mahango vayo hajur..
78 lakh re over price vayo hai oile samma kati ota sell vayo bhannu paryo.
धेरै नै महंगो, गरीब देश को जन्ता ले किन्न सक्दैन भ्रष्ट हरू ले मात्र चढ्ने होला, ३५,४० लाख सम्म ठिक छ इन्डिया मा मेरो विचार मा १४, लाख पर्छ! Too much expensive no thanks
Yo gaadi lai 6 seater banauna milchha mildaina? Jaankari paau na!
Price alikdher jasto lagyo ran mildo juldo bhayeman.
यस्को मूल्य 25 देखि 30 को बिचमा राख्नुस दिनको 4/5 वता बेच्नुस नत्र झिगा मारेर बस्नुस
Expensive SUV
म यहि कम्पनी मा काम गर्छु gurkha गाडी यक ब्रान्ड हो भारत मा अत्याधिक रुचायको गाडी हो नेपाल मा भने यति महङ्गो कसरी भो
10 percent down payment ra one year emi holiday milcha bhane kinnuparla
4x4x4 को ब्याख्या सुन्दा चाहिँ हाँसो उठ्यो अनि 😅
Gadi ramro.... Tara mailage Kati dinxa?6
Sit modified garda tax tirnu parlaa ...😆
थुक्क यो नेपालले जे कुरामा पनि लुट्ने गर्छ यो गाडी इन्दियामा मात्र सत्रलाखमा पाउछ नेपाली मात्र भन्सार नेपाल सम्मको धुवानी एताउती गरेर मात्र 30 तिसलाख भन्दा पर्दैपर्दैन डाकाहरु तिनगुना बढी पैसालिन लाजसरम लाग्दैन
kam bhanda guf badhi bho
Kinnai parne saandar gaadi jeep wrangler haru sakidaina aatna tyo vanda ta aafno sasto ramro pani
27:11 yo part hernu sidhai gadi jhur cha price tetro hawa samjechan kya ho dealer haru ke
India ma : yehi gadi kai 2.6L ko 14.75 ma derako cha
Calculations :
14.75 *1.61 = 23.74L
Ani Nepali Chor Neta ko Tax jodda :
80% = Custom Duty
80% = Excise Duty
Total = 23.74+ 160% = 61 Lakhs
Ani 28 % Profit ligna ta illegal ho sarkar le Vehicles ma 20% vanda dherai profit naligne vanya jo cha.
Aba sarkar ni testaii chor cha distributer ni testaii chor chan ... akhir ma marka parne hami Kinne lai ho
Ajha tyo excise duty ma 7% road constuction road ko ni cha ... Khaii ta bato banakan gadi lera hidyo kaele suspension jancha tehu suspension kinda feri 13% import tax , 5% custom ini chor neta haru lai jo chayencha. kamsekam tetro tax ligi sakepachi spare parts ma Tax chutt dinu ta parcha ni.
Fuck Government System.
Interior is poor in comparison to Thar. The ingress to the rear seats through the rear door is very difficult if the boot is full of luggage. Keeping these flaws in view, the price is extremely high. Needs much improvement and should be genuinely priced. It should be at least 5 seater vehicle. Good point is- this vehicle looks very strong 💪and reliable, as its name indicates . Hope, with the improvement, it will sweep the market. Good luck 👍 💓.
Why don't you buy g wagon it comes with all features your looking for
Thar ko review garnu.
Makasam jagga bechera handim ki kya ho
We do have a place for modification???
गफ बडि दियो केटो ले नि कतै खस्यो भने तेहि बाट तान्नु पर्दैना तेहि नि फस्दै फस्दैना भन्छ
कलर कति किसिम काे हाेला ?
Thar ko video chaeyo
कस्तो कस्तो
india ma yo gadi 10lakh parxa nafa kati khako ho? k nepal ma madhyam bargiya le gadi nachadnu vaneko ho? yaha koreama ta tyti poisale bmw mercidiz gadi dui ota kinna sakinxa ta
गोर्खा नाम को रोयल्टी पाउन पर्ने हो। नाम बिगारेर गुर्खा भनाइ सके !!
यो गाडी को मूल्य 80 लाख
खै कस्ले किन्ला विशेष केही देखियन नत लुक छ नत हाम्रो उमेरलाइ सुतेबल
Gurkha Gorakhnath Baba ko shakti ho
गोर्खा बाट गुर्खा अनि पछि अर्को शब्द बन्लाभाई 😁
मर्न डराउने गोर्खाली हैन ।अलि पढेर जानेर बोलौ होला है।
This vehicle is not really bad however interior seats do not meet people's expectations because it could have definitely 5 or more seats. So big NO from me. Good luck guys.
Kati cc ho ra singal kyabin ma pani x ki ra.x vane kati parx hars pawor kati hola
Pain chhanjasto lagchha haina hohoho. Dodhare hundaina hk.
Gadi ko price vanda dherraii hajur hajur vayo 😂
Fainence ma mildaina ra yo thar?
To expansive.
बिदेसिले मेराे देश काे ग्रर्ब गर्ने नामलाई बेलेक्मेल गरि हामि नेपालिलाइ बेबकुफ बनाइ बिजनेस काे नाम मा नेपाली पैसा हडप्ने खेल हाे हुदा हुदा खाेरखा नाम इन्डिया हिस्टिरिमा मिसाउदैइ छ मान्ने छैन हामिलाइ नाम परिवरतन हाेस
अगाडीको ईन्डिकेटर बनेटमा नभएर साईटमा भकै राम्रो हुन्छ अनि टायर साईज 750 को भए नेपालको हिलसाईटमा अझै राम्रो हुन्थीयो
Gorkha ko. Market prise vandhanu pareeaone.
भारतीय गादिलाइ गुरखा बनायर यति धिरै चुरिफुरी नगरु ल सकेआफ्नै देसमा बनायर सान धेखाउनु
Milage Kati chha ni
I need 5 door how much price
why it's only in single door
It is not Gurkha it is Gorkha. Although, British army pronounce it as Gurkha but the real one is Gorkha.
But the car name is Gurkha
Made chai ka ko ho sir