Sunko Kachauri By Rajan Raj Shiwakoti | Madan Krishna Shrestha | Gauri Malla | Milan Newar
Vložit
- čas přidán 16. 09. 2021
- Devithan Music presents "Sunko Kachauri". (सुनको कचौरी ) This latest video features Madan Krishna Shrestha & Gauri Malla. This beautiful song is sung by Madan Krishna Shrestha& Milan Newar, composed & penned by Rajan Raj Shiwakoti. The video is directed by Rajesh Puma Rai.
----------------------------------------------------------------
♪ Song: Sunko Kachauri
♪ Lyrics/Music: Rajan Raj Shiwakoti
♪ Singer: Madan Krishna Shrestha/Milan Newar
♪ Arranger: Rajan Ishan
♪ Mix./Master: Shyam Shet Rasaily
♪ Recordist: Kiran/Kamal
Video Credits
► Director: Rajesh Puma Rai
► Asst. Director: Raj Dong RD
► Featuring: Madan Krishna Shrestha | Gauri Malla
► Makeup: Nanda Adhikari
► Hair: Geeta Paudel
► Production Designer: Dipen Gautam
► Production Manager: Santosh Karki
► Dress Designer: Sukneeta Chaulagain [Valentino The Boutique]
► Choreographer: Santosh Rajbahak
► Asst. Choreographer: Madhav Shrestha
► Group Coordinator: Mohan Gurung
► Camera: Utsav Dahal
► Edit: Bikash Dahal
► Technical Support: Ashok Rai
► Location : Bardali Ghar Resortt Pvt. Ltd
Special Thanks
Sitaram Kattel [ Dhuhrmus ]
Kunjana Ghimire [ Suntali ]
Rabindra Puri
Maheshori Thapa
Ananda Thapa
Valley Pashmina [ Ashan ]
----------------------------------------------------------------
Enjoy & stay connected with us
Website : www.devithanmusic.com/
Like us on Facebook: / devithanmusic
Follow us on Instagram: / devithanmus. .
© DeviThan Music
DeviThan Music is authorized to upload this video. Using this video on other channels without prior permission will be strictly prohibited. Embedding is allowed. यस च्यानलमा रहेको कुनै पनि भिडियोलाई (Download) गरि अन्य कुनै पनि च्यानलमा (Re-upload) गरेमा नेपाल प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ
#Madan_krishna_shrestha #Gauri_malla - Hudba
अग्रज गायक श्रदेय मदन कृष्ण श्रेष्ठ र गायिका मिलन नेवार ज्युको आवजमा सुनको कचौरी । तपाईहरुको अमुल्य प्रतिक्रियाको अपेक्षा गरेका छौ ।
really awesome ...❤️❤️❤️
Aaha,
मदन दाईलाई देख्दा नि अति गर्व लाग्छ।बधाई छ सम्पुर्ण टिमलाई।
@@dhirbikramkc1852 jnnjnjjjnnnnnnnnjjnjnnjnjjnjjjnnnjnnnnjjnjjjnnnjnjnnjnnjjnnnj,njjnnjjnnjnjjnnnnjjnnnnnnjnjnnnjnjjnnjnjnnjjjnnnjnnnnnjjnjjnnjnjnjnnjjjnjnnnjjnnjnjnjjjjnnjnnnjnnjnjnnnjnnjnnnjnjjnjjnnjnnjnnnnnnjjnnnnjnnnjjnnnjjjjnjnjjjjjnjnjnnnjjnjnnjjnnjjnjjnjjnnnjnjjnnnnnnnnj*nnnknnknknknknnkkjnnkkjkjnnknnknnkknjnkkknnkjnknkknknnnnk,nnkknkknnnnnnkkknnnnnkjnnknnnnknnnknnnnnnnkjnnnknnknknknnnnknnnnkknknnnknnknknknnnkkjnknkknnkkknknnnjnknnnknnjnnkkknkknnkknnnnkknnkjnknkkknnnnkkknnknknknkjknnjnnnknjknnnkknjnknknnnjnnnnn,kjnj,nkknkknnnkjnnkn*nknknkjn,nknknnkjnkknkknkjkknnnnk*jnnkkkknjnnn,nnkknknknk,nkjnnnkkkknknjnkjjnknnknknkknknknnnnnkkkk,jnnnnnnnnnkn,nnnnnjnkjnkkjknknn,nknkknknnkknnnknnknnnk,,nkknkknnnkjnnkn,knkkknnnknknnnnnjjnjinnknknnnnnknnnkknkknnnknnnknnnkjnnnknknknnkjjnjnknknnnkknnnnnnkknkknkjnnkknknnnkjnknnknnknnnknknnknkkkjnnnnnnnnknnkjjjkkknknknknnnnnknnnjnnnknj*njnnkkknnknknknknnnknknknk,njnkknnknkkkkknnnknjnjnnnnnnnknjnknnknkkkkknnnk*nkjnnjknnnknknkkknnnknnknnkkjjnnkkknkknnnnkknkjnkjnjnnnkknkknnnkkknknnnkjnnknn,nknknknnknkknnknkjn,,nknkknknnkknjnnnknkknn**,jnknknk,n,nkkjnj,njnknknnknjknknnkknnjkkkjnkjnnnnnjnnkn*n**
@@dhirbikramkc1852 khifohohgh ofohohkhijx jgofgohimlghohohoogigoh I i
यो उमेरमा पनि मदनकृष्ण ज्यूको स्वर र गायन शैलीलाई अदभूत नै मान्नुपर्छ।यो उमेरमा यस्तो मीठो गीत गाउन सक्नु जोकोहीको बशको बात होईन।मीलनजीको जादुमय स्वरको त कुरै नगरौँ।
Milan newar you are so great
यती मिठो कोसेलीको लागि सम्पुर्ण येस्मा आबद्ध हुनुहुने कलाकारलाई 🙏🙏🙏
OMG.... यो उमेरमा पनि यति धेरै पावरफुल नाच गायन🙏🙏🙏🙏❤️💪👋😍मदन बुवा।
फेरि अर्को एउटा बहुतै सुन्दर सामग्री सार्वजनिक भयो । स्रष्टाहरूले सिर्जनामाथि भरपुर न्याय गरेको एउटा अत्यन्तै सुमधुर गीत । सर्जकहरूलाई हार्दिक बधाई र शुभकामना । राजनराज शिवाकोटीले अरु गीतमा जस्तै यो गीतमा पनि आफ्नो सिग्नेचर छोड्न सफल हुनुभएछ, विशेष बधाई ।
🙏🙏🙏🙏
बूढो भएको सिथिल शरीर मनभित्र पत्नी शोकको आधिहुरी अनि जलिरहेको मन हुदाहुदै पनि दर्शकहरुलाई मनोरंजन दिईबस्ने ब्याक्तिहरुलाई साच्चीकै कलाकार हो भन्ने बुझाई छ मेरो,
सलाम छ मदन दाइ
कसै कसैले गाडी किने बंगला बनाए भन्ने सोच भएका कलाकारहरुले मदन दाईलाई भित्री मनले बुझ्ने कोसिस मात्रै गरिदिए पुग्छ।
Grand Salute...
झन झन मिठो हुदै गाको छ, आदरणीय मदन दाइको स्वर ।। सलाम छ ।
Omg.......
मदन सर को energy लाइ मन्नै पर्छ camera को अघि उमेर नहुदो रैछ।।।।।। legend R always legends
गीत एकदमै राम्रोछ सबैलाई धन्यबाद
एकदम राम्राे लाग्यो मदनदाइ जति सुन्याे सुनिरहु लाग्ने🙏🙏
सलाम छ मदनकुमार सर लागि अति राम्रो छ गित हजुरूकाे साेर झकाश छ
राम्रो मात्रै हैन धेरै राम्रो छ मदन दाइ हजुर को सोरको त कुरै नगरुम१००%१०० छ र गाइकाको पनि सोर मीठो छ यहाँ हरुको टिमलाइ नै सफलताको शुभकामना 💐❤️❤️👍️👍️
कस्ताे गजबकाे स्वर, गजबकाे अभिनय । मदनकृष्ण दाजु र गाैरी दिदीकाे ।
राजनैतिक संस्कार र आर्थिक रुपमा नेपाल कमजोर भएपनि धर्म तथा संस्कृतिमा धरै नै धनी मुलुक भएर होला आज हाम्रो सामु मदनकृष्ण श्रेष्ठ जस्तो कलाको धनी व्यक्तित्व हुनुहुन्छ ।
साह्रै मन पार्यो खोट लगाउने ठाउँ नै छैन।बधाइ छ हजुर हरुलाइ।😍😍😍
हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ र मिलन नेवार ज्युको युगल गीत पहिलो पटक सुन्न पाईयो । गीत सार्है राम्रो लाग्यो । मदन कृष्ण श्रेष्ठ Sir र गौरी मल्ल Ma'am को अभिनय उत्कृष्ट नहुने कुरै भएन 🙏🙏। उहाँहरू दुबैजनालाई धेरै धेरै माया र सम्मान छ 🙏🙏। यस्तो राम्रो गीत-सङ्गीतको लागि राजन राज शिवाकोटी ज्युलाई धेरै धेरै धन्यवाद 🙏। DeviThan Music का साथै यस music video का सम्पूर्ण निर्माण टोलिलाई धन्यवादका साथै सफलताको अग्रिम शुभकामना छ 🙏🙏🙏।
यो बुडयोउली उमेरमा आराम गर्नु पर्ने तर हाम्रा आदरणिय कलाकारहरु हामी दरसकलाइ सधै सम्झेर नया नया प्रस्तुती दिरहनु भाको छ।
उच्छ सम्मान छ
Ìì
Milan newar all the best
Madan krishna sirko r gauri ma'am avinay expression super herirahan man lagne 😍"mayale diyeko lau ki nalau ma"
Wow......lovely
आहा! सलाम छ 🙏
सुन्दर गीत, स्वर, शब्द संयोजन, संगीत सबै उत्कृष्ट लाग्यो 😍
धेरै राम्रो लाग्यो सुपर हुन्छ सुभकामन छ
अत्ति सुन्दर नृत्य तथा सुमधुर स्वर ... पुरै टिमलाई हार्दिक नमन ...👃👃👃
आहाँ यो गीतले गाउँघर नै पुरायो हार्दिक बधाई तथा शुभकामना सर बहिनी अनि टिमलाई!
Sarai mitho ani ramailo, Super like 👌👌👌🙏🙏
Yo sunko kacheurima bhanne niritya
Ati ramro lagyo.Thnks bye for now! From
UK.
Legends are always legends.......🥰......Madan Shrestha Sir and Gauri Mam 🙏...may God blessed both of you ...
Keep it up....madan and gauri alws best...😍😍😍😍
Legend❤️❤️❤️❤️❤️❤️❤️
Sarai ramro geet
@@mjpufgamming609 b
5@@mjpufgamming609
मदन कृण श्रेष्ठ ज्यू लाई मन देखि नै सलाम स्वर शब्द लय अति धेरै राम्रो तेसैमा सुनमा सुगन्ध मिलन दिदीको स्वर धेरै मजाको रमाइलो आन्नद लाग्यो टेरनिङ्ग पर्ने सफल होस् सफलताको सुभकामना
एउटा नयाँ लोक, मौलिक गित हेर्न र सुन्न पाईयो त्यो पनि मदन दाइ र मिलन नेवार ज्युहरुको स्वरमा अति राम्रो र सुमधुर लाग्यो ।
dherai ramro geet video pani sarai dami
यस्तै मिठा नेपाली गीत सुन्न पाएपछि आजकल हिन्दी गित सुन्नै छाडियो । जय नेपाल 🇳🇵
Shree Madan Krishna Shrestha ko gayeki ra acting duwai prasansaniya cha dherai ramro geet. Milan newa ko swar pani uttikai ramro cha. Dherai badhai
Heart melting words..... Beautiful song... And both Gauri ma'am and Krishna sir did awesome work love to watch both of them 🤗🤗🥰🥰👌👌🥰🥰🥰 Gauri ma'am... Superb.. awesome 🥰🥰😍😍🤗🤗!!!
Ahile ayera MAHA jodi eklai eklai geet gai rakhnu bhako chha. Sangai aunu bhaye ajhai ramro hunthyo. Very beautiful song. Hari baa le singing ma Madan baa lai jitna saknu hunna. Together hunu nai ramro 👍🏻
मदनदाइको योउमेरमा पनि यस्तो कृयाशिलताको नतमस्तक छु God bless him
Wooowwwww........super song 🥰 kati mitho shor ani sabdh ma ta dinkai sunda pni aghaudin kati ramro 🙏
सम्पुर्ण मा मेरो नमस्कार
सुनको कचौरि मन पराउनि म बाहेक अरु कोको हुनु हुन्छ l
Mani xu
Me
अाहा कस्तो मनै अानन्द अायाे मदन दाइकाे स्वर
🙏🙏🙏 असाध्यै राम्रो गित🙏 सर्योदय कलाकार मदनकृष्ण श्रेष्ठ 🙏🙏❤️
मलाई लाग्दै छ, यो गीतबाट मदन दाइले आफ्नी दिवंगत अर्धाङ्गिनीको आत्मासँग निकै प्रेम दर्शाउने मौका पाइनुभएछ !
मन छुने शब्द संयोजन , लय, आवाज,संगीत र छायांकनले भरिपूर्ण गीत !
केहि शब्दहरु पहिलो पटक सुनेको भएर बुझेको थिइन। पछि त्यसको ब्याख्या पनि गर्नु भएको भएर निकै खुशी लाग्यो। धन्यबाद।
Superb ....Milan Newar 👌👌
गायक/लेखक राजनराज सिवाकोटी ज्यु लाई विशेष धन्यवाद मौलिक शब्दहरु प्रयोग गरी धेरै मिहिनेतले तयार पार्नु भएकोमा र सम्मानिय कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ ज्यु सदाबार नायिका गौरी मल्ल ज्यु र मिठो स्वरकि धनी गायिका मिलन नेवार ज्यु लाई पनि विशेष धन्यवाद । घर-नवलपुर-नेपाल 🇳🇵
हाल-युएई 🇦🇪
Old is gold!
Amamamama covit 19 jitera ni madan dajule yasto mitho geet lyaaunu vayaxa thank you so much
उसैत मिठो बिगौती तेसमाथि सुनको कचौरि ....अाहा! शब्द चयन बडो उल्लासमय छ
Wow dherai mitho song👍yekdamai ma parne kalakar madankirshn sir ko voice dherai Maya lagx sir ko yesto umerma ni Kati urja❤️❤️❤️
Sunko kachauri Mero dai pani sunko kachauri jastai!!! Ever green Madan dai ❤️❤️❤️
Mahanaayika Gauri malla love this song😍😍😍
Whatever Madan dai touches turn into Diamonds, this song must be another greatest successful hit music after phulbutte saari… Awesome job Rajan Raj Siwakoti speechless for Madan Dai , Milan Newar and Gauri as well… Congratulations team for the tremendously great music…. Awesome
सुनको कचाैरीमा लास्टै राम्रो लाग्यो धेैरै राम्रो गित मदन सर अनि हाम्रो मिलन नेवार मिसको त कुरै नगराै दामि😍😍😍😍😍😍😍
यो उमेरमा पनि मदन दाईको गायकी, वरदान नै हो। सारै मिठो गीत।
😍😍😍😍😍😍😍सधैं सुनिरहुलाग्नी स्वर मा झन गितको शब्द
साहै राम्राे प्रस्तुती मदन दाई र गाैरी दिदीकाे!! उस्तै मिठाे शब्द चयन र स्वर!!
राजनराज दाइ कस्तो मीठो अर्गानिक शब्द लेख्नु हुन्छ ।।। धेरै राम्रो गित बनेको रैछ।। legend हरुलाइ यसरी देख्न पाउ सधैभरी ।।❣️❣️
Super vanda upar 👍🙏🙏
अमर, स्वरका धनी मदन ज्यु,,साथै अमर शब्द संकलन Good blessed you ✝️🛐
मदन दाजु♥️♥️♥️♥️
Arganik sabda rakhera geet banaunu vako xa siwakoti sirlai dherai dherai thank you.
Derai ramro lagyo ,budo Huda pani voice 👌 testai ramro xa
सुपर 👌👌👌❤️❤️❤️
आहा.... कस्तो राम्रो शृजना पूरानो पुस्ताबाट नयाँ पूस्तामा हस्तान्तरण गरिएको दस्ताबेज हार्दिक बधाइ चर्चित सङ्गीतकार तथा शब्दशिल्पीकार राजन राज भाइजी बरिस्ठ कलाकार मदन दाइ अनि गौरी मल्ल ज्यू।।।
अाहा! अत्यन्तै सुन्दर शब्द है ।
मायाले दिएकाे खानै पर्छ है ।
मायाले दिएकाे लाउँनु पर्छ है।
आदरणीय मदन दाज्युज्यु र मीलनज्यु र सम्पुर्ण टीम लगाएत सुन्दर नायीका गौरी मल्ल ज्युलाई हामी सम्पुर्ण स्वदेश र बिदेशमा बस्ने नेपालीहरु लगायत मेरो ब्यक्तिगत तर्फबाट हृदय देखि मुरी मुरी धन्यवाद छ यति मीठो शब्द ,आवाज र अभिनयको लागि 🙏🙏🙏💐💐💐👍️👍️👍️अन्तिम को भलाकुसारी झनै असल्👍️👍️👍️
Very active person even at such age ! Madan Sir ! Great work .
Gorgeous Gauri ma'am!
Congratulations to entire team!
Legend are always legend n always best among all .. lots of love ❤❤❤❤
यो समयसम्म यो उर्जा सुनेको सुनै र हेरेको हेरै भए म 😘😘बधाई सहित सुभकामना
बबाल हजुर, मदन जिको फ्यान कति रहेछ यता हाजिर हौत?
Raj Siwakoti Jiu, thank you for Coming up with this beautiful song, valuable lyrics and melody..... 🙏🙏🙏🙏 Love your composition.....
Ekdam utkrishtha presentation hamra legend Madan Dai and Gauri Malla ji.
आहा❣️❣️❣️❣️
Milan ji ko awaaz ta wow just wanna say wow...kati mitho kati ramro
Rajan bhaiko sabdakhoj adadhyai ramro madan daiko sangit& avinay asadyai sundar suvakamana
नयाँ पिंधिहरू माझ लोप हुन लागेका शब्द चयन त्यस माथि जादुमय स्वरका धनीहरूको आवाजले भरेको गितमा संगीतले गहिरो निन्द्रामा सुतेको ब्यक्तिलाई पनि छम छम नचाउने डम छ यो गितमा सम्मान छ गीत सर्जक टिमलाई धन्यवाद।👍👍👍
Madan dai ko awaz ko biggest fan hu ma.god bless you madan sir.Milan newar my all time favorite .
धेरै राम्रो गित भिडियाे
Aru prati ankhanai gayena Madan Krishna Sirma bahek. Incredible singing and acting sir ❤️❤️❤️❤️
Gauri malla😘😘😘😘😘😍😍😍😍😍
Madan Dai's lovely vocal. Please record as many songs as possible with Madan Dai.
Dhari ni ramro cha 🥰🥰🥰 madan dai
अहिलेसम्म पनि उत्तिकै जाेस जाँगर मदन जिकाे!धेरै राम्रो गित रहेछ।अावाज झन जवान लाग्याे।
हजुरहरुको यो भिडियाे हेरेर उत्साह उत्पन्न हुन्छ।नमन मदन सर र गौरी म्याम🙏🙏🙏🙏🙏
वा वा वा क्याबात सारै मिठो कम्पोजिसन सारै मन छोयो संगीत र कम्पोजिसन ले आहा आहा जाती सुनौ सुनिरहु जस्तो♥️♥️♥️♥️♥️
Kati ramro😍😍😍
लोप हुँने अवस्थामा पुगेका खाँटी नेपाली शब्द संयोजन गरेर गीत लेखन गर्ने गीतकार राजन राज सिबाकोटी ज्यूलाई शुभकामना,धन्यवाद र बधाई एकै साथ। खिचडी भाषा प्रयोग गरेर भाङ्भुत्ते गीत लेख्ने लेख्ने टपरटुँइयाँ गीतकारहरुले सिबाकोटी जी बाट सिके हुँन्थ्यो नि।
Gana baneko ko ta yesto po hunu parxa ta mito swor ani sabda pani sarai bhabuk bokeko. Suner mannai annadha bayo❤️❤️❤️❤️❤️
Wow nice song
Speechless,! The great legend Madan Krishna Shrestha and Gauri Malla are always wonderful. Lyrics, composition and singing are just mind-blowing.
धेरै राम्रो छ । यस्तोकमजोर शारीरिक अबस्थामा पनि मदन दाइको कलालाई सम्मान छ।गौरी दिदीलाई पनि।
आहा$$$$$$ धेरै मनपर्यो !! आदरणीय मदनकृष्ण ज्युको स्वर !!!
Hats off !! Respected Artists!! Great Artist, Madan Krishna Shrestha🙏🙏 and so sweet voice Milan Jiu!!💕💕
Adardiya gayak gaika jiu n ma, m hjr haru lae pani dherai samman n salam xa n rachana kar rajan raj jiu lae dherai suvakamana salam xa ati ramro git lekhdi nu vako ma ♥🎶
Your are Inspiring person for all नेपाली कलाकार 🙏 I always pray for good health Madhan sir
मनै छुने शब्द ,संगीत 😍😍😍😍
कतिराम्रो गित । साहै राम्रो लाग्यो जोडी पनि☺️😀😀😀😀
साह्रै राम्रो छ। गीत
Kala ra abhinaye kahile budho hudaina,madan sir ra Gauri mam ko kala/nritya man paryo, geet, sangeet pani dherai ramro.Purai team lai sunko kachauri ma dhanyawad .
यो उमेरमा नि यस्तो दमदार प्रस्तुति गज्जब !
Milan Newar's best singing till date... awesome lyrics... beautiful song...
आफ्नै बाबा आमा घर को आगनमा छम छमी नाचेको
हेर्या जस्तै अनुभव भयो मलाई त💙💙
ए क द म राम्रो छ लायाे 👌👌👌👌🙏🙏🙏🙏🙏
कत्ति राम्राे 😍😍 Love you Madan sir
राम्राे लाग्याे धन्यबाद् हेटौडा बाट हो सर