Juni Bityo - Arab Ko Khadima | Ramesh Prasai | Milan Newar, Rajan Raj Shiwakoti
Vložit
- čas přidán 7. 09. 2024
- Song
Juni Bityo - Arab Ko Khadima
Singer
Milan Newar
Ramesh Prasai
Lyrics
Prem Chaulagain
Music
Rajan Raj Shiwakoti
Arrange/ Mix/ Master
Shyamshwet Rasaily
Artist
Yogendra Rai
Sheshuka Rai
Melina Thakuri
MUA
Nanda Adhikari
P. Manager
Dipen Gautam “MICHAEL”
Choreographer
Devendra Pandey
Asst. Direction
Raj Dong ‘RD’
Publicity Design
Rakesh Dahal
Camera
Utsav Dahal
Edit
Bikash Dahal
Direction
Rajesh Puma Rai
#RameshPrasai #MilanNewar #nepalisong
Prem Aditya Music is authorized to upload this video. Unauthorized downloading and duplicating on youtube, Facebook or in any other media platform is strictly probhited and may lead to claim/strike by CZcams, Facebook and any other media platform.
Using this video on other channels with prior permission will be strictly probhited.(Embedding to the website is allowed.)
सारै दामी लाग्यो गित
Wawa nice song Ramesh parsai dai badai xa
यो अरबको खाडीमा गीत मैले कोरोना को लक डाउन भएर घरमा बसेको वेला लेखेको हुँ। गीतले जीवन र जगतको परिभाषा खोजेको ठानेको छु। प्रकृति, र भूगोल, संस्कृति र प्रेम, सम्पती र संघर्ष को द्वोन्द नै यो गीतको जीवन हो। मन पराउनु भयो शब्दहरु । सबैमा आभार व्यक्त गर्दछु। राजनराज शिवाकोटीको सिद्धहस्त शिल्पी बाट मेरा शब्द हरुमा प्राण भर्नु भयो भने विश्व चर्चित हामी नेपालीका गौरव रमेश प्रसाईको अद्भूत गायन क्षमता र वहाँको व्यक्तित्व यो गीतको आत्मा हो।
बहिनी मिलन नेवार को नेतृत्वदायी गायनको क्षमतालाई यो गीत ले कालीगडी को हात मा परेको हिरा झै कुँदेको छ। भाई राजेश पोमा राई को अर्गानिक निर्देशन र योगेन्द्र राई र बहिनी शिशुका राई को कलात्मक अभिनयले गीतलाई मौलिक पन दिएको छ। सबैको साथ र सहयोगको अद्भूत समायोजनले गीत आज मन पराई दिनु भो। नदेखिएका सम्बन्धित पात्रहरुको भूमिकाप्रति हार्दिक नमन गर्दछु।
आदर्णीय श्रोता र दर्शकलाई प्रणाम गर्दछु।
प्रेम चौलागाई
अति मन छोयो सर धन्यवाद हजुरलाई 🙏🙏❤️❤️❤️❤️❤️❤️
सहि छ गित।।।बास्तबिकता छ यो गित मा।
योगितचै बिदेशिनेहरुलाई मनमाकेईसोंच्न मदतपुराउने खाल्कोजस्तोलाग्यो रमेश प्रसाईभाईलाई दोस्रोगितकोलागी बधाईछ ।
वाउ कति सुन्दर भिडियो सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना 🌹🌹🌻🌻💃💃🙏🙏
अरब को गितलाई खरब भ्युज पुराउनु पर्छ है साथी हरु
wow कति मीठो बधाई ,शुभकामना भाइ रमेश र बैनिलाई
Kati ramro geet hau 😘
Woow verry nice, ramesh prasai/cuty milan baby.😀
रमेश प्रसाईं र मिलन नेवार आवाज मन पराउने जति यता हाजिर
Wow...साहै मिठो गीत।
दाम्मीछ सम्पूण टीमलाई बधाईछ विशेष रमेसलाईछ
Wow सारै मिठो जत्ती सुन्यो त्यति सुनौ सुनौ लाग्ने ।❤️❤️❤️❤️💖
जुनी बित्यो अरब खाडी मा साचै नि राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
धेरै नै मन पर्यो ♥️👍
wow ramesh vai ra milan ko aawajma asadhai mitho lokgeet 🙏🙏👌👌👍👍
रमेश प्रसाई ले गाय को गित पनि धेरै राम्रो रछ.
wao super jati sune pani sunirahana man lagchha congressional
रमेश भाई यो गित मनै छुने जति सुन्ने उति सुन्न र हेरिरहने मन मात्र हुने 🙏🙏🙏💗💗💗
सुन्दर सब्दहरुले भरिएको मीठो स्वर अनि संगीत रमाइलो लाग्ने अनि राम्रो सन्देश पनि दिन खोजेको । शुभकामना !! 🤩🙌🙌👌👌👍️👍️
धेरै राम्रो लागो गित धन्यवाद
Sarai ramro geet
Milan bahini expirison kati dami x basalt of luck
रमेश प्रसाई प्रस्तुती प्रति सेलुट सम्मान गर्दछु
धेरै राम्रो लाग्यो 😍👌
Dheri ramro sobg
सारै राम्रो गित 👌👌👌❤️❤️
Dammi suppop
Wow,very nice song
गित र शब्द संकलन त एक दम राम्रो छ,तर भिदीयो राम्रो भएन बधाई छ रमेश र मिलन लाई✍️
वाउ अति नै मीठो प्रस्तुति गज्जब मन पर्यो मिलन सिस को त फ्यान हु नै म अनि रमेश प्रसाई जी पब्लिक स्पिकर मात्र होइन जे मा पनि भयङ्कर हुनु हुन्छ सदैव खुसी रहनु खुसी मिलोस कामना
रमेश भाइ कुनै कुरोमा कमि छैन।सम्पुर्न टिमलाई धन्याबाद
सारै मीठो भाका शब्द संगीत उस्तै
Back to Back Milan Ramesh ko superhit songs waoooo
Wow ramesh milan
रमेश जी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
भिडिओ गित राम्रो छ बधाइ छ सम्पुर्ण टिम लाई 😍🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪
Good luck for Ramesh g go ahead
सबै राम्रो छ।ब्याकग्राउण्ड सिनमा इलाम चिया बगान तथा लारूम्बा पूजा आदिको सिन संग्लग्न गरिएको भए सुनमा सुगन्ध हुनेथियो।नेपाली युवायुवतीहरूको समस्यालाई उजागर गर्न खोजिएको गीत तिनको मन मस्तिष्कमा बस्न सफल होस् शुभकामना।
राम्रो बनेको छ गीत सफलता को शुभकामना छ्👌👌👌
वहो सुपर छ गित भिडीयो वावा लु धेरै बधाई छ सबैलाई🙏🙏🙏🙏
रमेश जीलाई शुभकामना ।
ल बधाई सबै टिम लाई 💐धेरै चोटि दोर्याएर सुने किन किन अौधी मन पर्यो, मिलन नेवार को त फ्यान थिए नै अहिले केही समय देखि रमेश प्रसाईं ले गायन मा पनि बजार लिएको देखिरहेछु सधैं यस्तै यस्तै गीत प्रस्तुत गर्दै सबै को मन जितोस शुभकामना !
वा...कति मीठो कति चकिलो पुर्वेली गीत। कति राम्रे कति राम्री मोडल कलाकारहरु। 😍👍️👏👏👏
Nice song..
saarai mitho git baneko xa kya jaadu xa sword both of singer entire team lai best wishes
Ramesh dai ko voice kati mitho lastai😍
1 million pugeko ma congratulations all of you guys.
रमेश प्रसाईं साच्चै ट्यालेन्टेड हुन। कति मीठो स्वोर हो।
🤩🤩🤩🤩🤩
सारै राम्रो गीत बनेको छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।
यो गित सुनेर बिमले आलुकारी😉😉 ठहरै भा’छ रे ।। गीत सरल मिठास र वास्तविकता छ । दामी !!
Nice song. रमेश भाई लाई सफल्ता को शुभकामना साथै बधाई छ। अझै प्रगति गर्दै जाउन। God bless you.
AEGON
wow nice song male model soo handsome n mind blowing dance all the best intire team
रमेश sir KO Voice amazing,,,
Dami cha
सारै राम्रो गित है❤️❤️❤️❤️❤️🙏🙏
राम्रो
राम्रो लाग्यो रमेश जि को गि👏👏👏👏👏
रमेश प्रसाईं र मिलन नेवारको स्वर नै जादुमय छ हजुर 😘😘😘
Very nice song
Yes
गित राम्रो छ तर भिडियो राम्रो बनेना गित जथिको
असाधारण प्रतिभा भएको व्यक्ति रमेश प्रसाई। कुनै चलेको गायक भन्दा राम्रो स्वर छ। यो स्वर ले यहि फिल्ड मा राम्रो गर्न सक्छ। अझ राम्रो मौका मिल्दै जावस शुभकामना।
Badai xa ramesh sir and milan dd lai nice song wow dami xa all the best
निकै उत्कृष्ट लाग्यो, रमेश जी र मीलन जी को श्वर अति राम्रो ❤️❤️❤️
अति राम्रो शब्द हामि जस्तो बिदेश मा हुने लाई मन भित्र छुयो
लाखौ लाख सुभकामना ले पनि पुक्दै अथा प्रतिभाका धनि रमेश प्रसाईं भाइ लाई त।धन्देबाद एति मीठो गित ल्याई दिनु भाको मा रमेश प्रसाईं भाइ अनि मिलन नेवार र यो गित लेख्नु हुने प्रेम चौलागाई
राम्रो लागो शब्द हरुनि😘😍😘
Nice song all the best for whole team
मेरो जीवनमा मेल खाने शब्द 💘💘💘😭😭😭
सफलताको कामना रमेश मिलन जी ॥
Kati mitho geet k mata tiktok bat aako hai gyz mero man xoyo yo geet le so😍😍😍😍😍😍😘😘
गायिका मेलिना नेवार र गायक रमेश प्रशाहि दुबै जनालाई मुरि मुरि धन्यवाद छ ।गित दामि छ । कुबेत देखि
Dharai ramro geet Baneakoraich God bless all tim
अतिमिठो छ पर्देसि को लागि♥️
Nice song ramesh sir yak dam ramro xa shuva kamana🙏🙏💐💐💐👌
गाना सारै मीठो लाग्यो समय सान्दर्भिक गाना रमेश प्रसाइ सर एक प्रबल बक्ता मात्र नभइ एक कुशल गायक पनि हुनुहुन्छ भन्ने यस गाना बाट प्रष्ट हुन्छ । मिलन नेवार मिस को सारै मीठो स्वर छ ?
Damii hai la song
सम्पुर्ण टिम बधाई का पात्र हुन 👌👌
Wou क्या राम्रो गित मन सान्त हुन्छ यो गितले
Great job ramesh dai....
फेरि पनि बदाई छ Prem Chaulagain Uncle n best wishes for more upcoming videos 👌👏
Nice 👍
धेरै राम्रो गीत हजुर ।
कस्तो मार्मिक र जीवन्त गित बनेको रहेछ ! शव्द शव्दलाई केलायर सुन्दा मज्जा आउँने मात्र हैन कता कता आफ्नै कथा ब्याथा पनि भेटिन्छ । प्रेम सरको शव्द चयन, प्रख्यात व्याक्तित्व रमेश प्रसांई मिलन नेवारको स्वर गज्जव जमेको छ । राजन राज सर त संगी-त छेत्रका सिद्द हस्ती नै हुनुहुन्छ । सबैले हेरौं र अरुलाई हेर्नको लागी सेयर पनि गरौं भन्छु म त ।
जय होस ।
एकदमै राम्रो छ।
wow dami
Dammi mann paryo ramesh prasaai and milan newar....
रमेश प्रसाईं जि कुनै कलाकार भन्दा कम हुनु हुन्न बधाई छ । अरु अगाडि बडनुस ।
रमेश सरको र मिलन बहिनिको अति मिठो गीत सुन्नु पाइयो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना God bless both of u 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
mero ilam 🇳🇵❤️❤️
Wow song ekdamai ramro baneko rahexa so huge congrats to entire time lai hai ta hajur
धेरै रामरो गित सबै टिम लाई बधाई छ
Dherai ramro video nd song 😍😍
Dheri rsmro song bro
Ramesh parsai ko voice dami
Beutifull song ❤️❤️
Wow nice song ❤️❤️❤️❤️
🎻🎻🎻🎻🎻🎹🎹🎹🎹🎹🎸🎸🎸🎸🎸🎸🎤🎤🎤🎧🎧
बधाई छ रमेश प्रसाईं र मिलन बैनिलाई
Wow geet chai kati ramro ho ke 👌👌👌😍😍😍
Sabai timlai badhai chha hai 🙏
Dherai ramro git bneko xa thanks all of teamlai😍😍😍
great ramesh dai
Derai vanda pani derai ramro xa git hami pardeshi haruko lagi