Why you giving tithe in church?

Sdílet
Vložit
  • čas přidán 24. 10. 2019
  • नयाँ करारमा दशांश को बारेमा लेखिएको छ कि छैन?
    jeromesonofjesus@gmail.com
    +9779826189675

Komentáře • 422

  • @nishanthalang5664
    @nishanthalang5664 Před 4 lety +34

    वचन एकदम अशिसित छ दाजु तर दशाम्स दिनु हुदैन भनेर सुरु मा भन्नुभयो जस्को कारण ले नकारात्मक सोचाई आउन सक्ने सम्भावना धेरै छ ।

  • @sushmalimbu6167
    @sushmalimbu6167 Před 4 lety +21

    दिओ त तिमिलाई दिनु हुनेछ प्रभुले,एकदम आशिष् को वचन आमेन आमेन्🙏🙏

    • @gangarammagar7581
      @gangarammagar7581 Před 4 lety

      Sushma Limbu ho कुरा सहि हो 10% होइन के हजुर सो आफ्नो इछाले हो येदि परिआयेको खन्द्मा 10% मात्र होइन 100% दिनु नि पर्छ के हजुर

    • @nirmalakc4231
      @nirmalakc4231 Před 3 lety

      आमिन 🙏🙏🙏❣

  • @harishbalamimagar8311
    @harishbalamimagar8311 Před 4 lety +2

    सुरुमा त अली अलमलीयं तर पुरा भिडियो हेरेपछि मलाई बास्तबिक लाग्यो धन्यबाद प्रभुलाई यो अमुल्य समय दिनुभयो निम्ति धन्यबाद हजुर लाई पनी आमेन जयमसिह प्रभु ले तपाईंको जिबनमा प्रसस्त आसीस दिउन

  • @ganjakrishnarai9518
    @ganjakrishnarai9518 Před 4 lety +76

    नयाँ करार ( मत्ती २३: २३, लुका: ११: ४२ मा ) प्रभु येशुले दशांश नदिनेहरुलाई धिकार्नु- भएको हामीले पाउँछौं। ( १कोरिन्थी १६: १ - ४ )मा पवलले भनेकाछन प्रत्येक हप्ताको पहिलो दिन हरेकले आ - आफ्नो कमाईअनुसार केही धन छुटट्याएर जम्मा गर्दै राख्नु, र (२कोरिन्थी ८: १० - १५)

    • @wilsonmangar9265
      @wilsonmangar9265 Před 4 lety

      Haleluya.haleluya.sabba.rabba amen

    • @user-xr3yz9jx2r
      @user-xr3yz9jx2r Před 4 lety +2

      मेराे बिचारमा दंसङस दिनु पर्छ नयाँ नियमा देखेकाे छ

    • @bishalbhandari3219
      @bishalbhandari3219 Před 3 lety

      Kehi dhan ra dasansha ma farak kei hola ni..Ani matthew 23 ra luke11 ma contradiction vetincha

    • @nirmalakc4231
      @nirmalakc4231 Před 3 lety

      Y,r i g h t 🙏🙏👍👍👍

    • @debikagiri3511
      @debikagiri3511 Před 2 lety

      Ek dam right ichha vaye katy deye hunchha

  • @rajnep7146
    @rajnep7146 Před 4 lety +1

    धेरै आशीषमय वचन सुनने मौका मिल्यो परमेश्वर पिता लाई धन्याबाद र पास्टर बुवा हजूर लाई पनि धन्याबाद वचन को निम्ति परमेश्वरले प्रसस्त मात्र मा आशीष दिनु भएको होस...यीशु ख्रीष्ट को नाउँ मा ..आमेंन

  • @dineshchaudhary238
    @dineshchaudhary238 Před 4 lety +1

    Ys sir hajur ekdamai ramro kurabhannu bho this is Christ's rules who wants hearts of human . best teaching because I finished 6 years Bible collage teachings only like that from teachers 120% right, what to do God needs hearts but people trying to make Him him happy with 10 fold

  • @kamalmagar5681
    @kamalmagar5681 Před rokem

    Yes 🙌🙌 is powerful blessing message giving sir thanks you Lord is glory to God hallelujah amen from Doha Qatar

  • @krishnapun2067
    @krishnapun2067 Před rokem

    Praise God.Thank God and thank you for blessed message.

  • @nepalibibleeducation7314
    @nepalibibleeducation7314 Před 4 lety +46

    आफ्नो इच्छा मा चल्ने ले मात्र दशान्श दिदैन

    • @bikrammagar8000
      @bikrammagar8000 Před 4 lety +1

      ekdam right kura ho hjr
      satan le harek manche
      haru lai prameswor lai
      lut ny vani rako hunch .
      tara yo manche le
      bujdy na .

    • @lookfor6613
      @lookfor6613 Před 4 lety +2

      Bijay Tamang धेरै ख्रीष्टियनहरुले संघर्ष गर्ने एउटा विषय नै दशांश दिने कुरा हो। दशांश चाहिँ इस्राएलीहरु को निम्ति एउटा नियमको रुपमा थियो जसमा उनिहरुको अनाज र पशुपालनबाट १० प्रतिशत दिनु आवश्यक थियो (लेवी २७:३०; गिन्ती १८:२६; व्यवस्था १४:२४; इतिहास ३१:५)। सत्यता यो हो कि, पुरानो करारमा केहि यस्ता दशांशको माग गरिएको छ- एउटा लेवीहरुको लागि, मन्दिर र चाडहरुका लागि, र एउटा गरीबको जमीनको लागि- जो लगभग पुरै कमायको २३.३ प्रतिशत हुनथ्यो। कसैले पुरानो करारको दशांशलाई बलिदान प्रणालीका लेवी र पूजारीहरुका खाँचोहरु पूरा गर्न दिइने करको एक तरीकाको रुपमा बुझ्दछन्।
      नयाँ करारमा कहिँ पनि कानूनीरुपमा दशांश दिने प्रणाली प्रति विश्वासीहरु समर्पित हुनु पर्दछ भनी आज्ञा वा सिफारिश गरेको छैन। नयाँ करारमा केहि पनि आम्दानीको एक निश्चित प्रतिशत छुट्याउनु भनी निर्देश गरेको छैन, तर “आफ्नो कमाई अनुसार केही धन छुट्टायर” (१ कोरिन्थी १६:२) मात्र भनेको छ। इसाई मण्डलीहरुले पुरानोकरारको दशांश बाट १०% अंशलाई महत्वपूर्णरुपमा लिएर इसाईहरुको निम्ति दिने कुराको एक “सिफारिस गरिएको न्यून्तम” अंशको रुपमा लिएका छन्।
      नयाँ करार दिनुको महत्व र फाईदाको विषयमा चाहिँ बताउँदछ। हामीहरुले आफ्नो योग्यता अनुसार दिनु पर्दछ। यसको अर्थ कहिले काहिँ १० प्रतिशत भन्दा बढी हो; कहिले काहिँ कम पनि। यो सबै विश्वासीको क्षमता माथि र मण्डलीको खाँचोमा भर पर्दछ। प्रत्येक विश्वासीले दशांश दिने कुरामा वा कति दिने भन्ने कुरामा सहभागी हुनु कि नहुनु भन्ने सम्बन्धमा ध्यान पूर्वक प्रार्थना गरेर परमेश्वरको बुद्धि खोज्नु पर्दछ (याकूब १:५)। सबैभन्दा माथि हरेक दशांश र भेट शुद्ध मनले र परमेश्वरको अगि आराधनाको व्यवहारले र ख्रीष्टको शरीरको (मण्डली) सेवकाईको लागि दिनु पर्दछ। “अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम दिओस, इच्छा नभई होइन, न ता करकापमा परेर, किनभने खुशी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” (२ कोरिन्थी ९:७)।

    • @ganeshbk3614
      @ganeshbk3614 Před 4 lety

      @@lookfor6613 हो हजुर तपाईंले ठिकै लेख्नु भएको छ प्रभुको वचन अनुसार 👍️🙏

    • @user-mi2kj3ox7m
      @user-mi2kj3ox7m Před 4 lety +1

      दशान्श उहाँ को आदेश हो कसैले नकार्न सक्दैन
      अनि तपाई को इमन्दारिता सबै ठोक को मालिक
      उहानै हुनुहुन्छ पैसा होइन भरम मा न पर्नु होश गलाती 6.7 वचन ले भन्द छ उहाँ को ठट्टा हुदैन ठट्टा गरिदैन पनि

  • @Free-Fire-King123
    @Free-Fire-King123 Před 3 lety

    owowowowow so.nice bachan pastar baba god bless you amen📖📖📖🙏🙏🙏🙏🙏

  • @kumaryonjan4427
    @kumaryonjan4427 Před 3 lety

    aekdsm dherai ssisi banekoxu yo bachan sunera amen jmc

  • @kushalrai3829
    @kushalrai3829 Před 2 lety +1

    दशांस त दिनैपर्छ,नत्र हामी परमेश्वारको साँचो छोराछोरी हुनै सकिँदैन,तपाईंको भिडियोहरू राम्रै लाग्दैथियो योचाही ठ्याक्कै मनपरेन

  • @shreyalama7699
    @shreyalama7699 Před 4 lety

    Jaymasih. Dhanyabad pastor ju. Hjrko massage ko lagi. Hamro mandali haruma kahile pani dashansa deu dhani hunx vner kahile sikaunu vyeko xain. Dashansa veti,स्वाइच्छा भेटि, dhanaybadko veti dinu afano khusile karkap r arulai dekhaun hoin vner chai sikaunu vyeko x. Dinai parx deu dhani hunx vnne kura kahile sikaunu vyeko xain. Hami dinxau afano ekxyama.dhashansa didaima purano niyam maneko pani hunn. R naya niyam yeshu christ swayem dhashansa veti hunuhunx.

  • @sunitarai5830
    @sunitarai5830 Před 4 lety +37

    अचमको कुरा सुनियो पसटर बुबा बाट हजुर लाई दशंश दिने अगुवाई हुनछ भने दिनुस् हुदैन भने नदिनु तर मचाहि दिनछु म प्रभु लाई आदर गरछु र मलाई अगुवाई हुनछ म दशंश नदिई काना म कुनै कामको निम्ति पैसा चलाउदिन किनकी हामरो सबै थुका मालेक प्रभु हुनुहुछ ।

    • @lifenewsnepal
      @lifenewsnepal  Před 4 lety

      Pura video hernus hola

    • @sunitarai5830
      @sunitarai5830 Před 4 lety +3

      @@lifenewsnepal मईले पुरय भिडियो हेरेको हो र मेरो चित बुझ्न दिने कुरा इक्छ को हो मनलागे दिनुस नलागे नदिनुस म एउट शाधारान बिसवासी मात्र हो र प्रभु मा प्रर्थना गरछु अनि मात्र दशंशा छुटाउछु पसटर लाई हेरेर हुईन आफनु ईछाले छुटउने हो ।

    • @anugharashrestha3646
      @anugharashrestha3646 Před 4 lety

      God bless you

    • @anugharashrestha3646
      @anugharashrestha3646 Před 4 lety

      God bless you dai

    • @sherlimbu7026
      @sherlimbu7026 Před 4 lety

      Sunita Rai ,,Amen

  • @danielpeter7819
    @danielpeter7819 Před 4 lety +1

    श्रापित होस यो मानिस । सम्पुर्ण पबित्र परमेस्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ति दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ । जो प्रभु बचनमा उहाको सिद्धांतमा खडा छ त्यो मानिस श्रापित होस ।

  • @guptakhand4378
    @guptakhand4378 Před 4 lety +1

    Amen Amen praise of God. God blessed you sir. 🙏

  • @Emma7_Channel
    @Emma7_Channel Před 4 lety +1

    Thank you pastor baba this is the pure massage, if you want to give give your all not only 10%

  • @pradeepthink3690
    @pradeepthink3690 Před 4 lety +1

    Thank you Jesus for wonderful message from your son...Amen

  • @lakpachettri7110
    @lakpachettri7110 Před 4 lety +1

    Thank you PS Buwa. Praise the Lord.

  • @rabitamang6054
    @rabitamang6054 Před 4 lety +1

    thank you pastor g god bless you

  • @kaushilasunuwar6910
    @kaushilasunuwar6910 Před 4 lety +1

    Amen Thank you God bless jmc

  • @karankhaling632
    @karankhaling632 Před 4 lety +17

    तपाई सच्चा प्रभुको दास हुनुहन्छ? दशांस
    चढाउनु प्रभुको आग्या हो।

  • @jyotititung5660
    @jyotititung5660 Před 3 lety

    Yes amen jaymashi dada God bless you

  • @preetyrozze9043
    @preetyrozze9043 Před 4 lety +2

    Sahi bachhan...
    We r here in new convenant so give abundantly...
    Praise be to our glorious lord Jesus

  • @barsharana9301
    @barsharana9301 Před 4 lety +10

    कृपया पुरा भिडियो हेरेर मात्रै कमेन्ट गर्नु होला बाईबलले भन्द छ बिश्वास सुनुवाइ बाट आउँछ
    अर्को कुरा टाईटल फरक भय पनि शिक्षा राम्रो सिकिन्छ यो वचन बाट साच्चै भन्नुपर्दा आज हरेक चर्चहरुमा यस्तै कुरा सिकाईन्छ कि जस्ले धेरै दिन्छ उस्ले धेरै पाउछ भन्छन सो
    अनि प्रभुको अर्को बचनले यस्तो पनि भनेको छ कि फिर्ता पाउने आशा नराखी उद्दार मनले देउ प्रभुको राज्यको निम्ति

  • @ratnamonger9839
    @ratnamonger9839 Před 4 lety +2

    At first I was shock with u, but at the end, 'WOW'.It's so blessed. This message will encourage everybody if they watch or listen to the end. God bless you daju Jerome.

  • @paullimbu4403
    @paullimbu4403 Před 4 lety +10

    हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्‌, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्‌।
    भजनसंग्रह 119:169
    आफ्‍नै नजरमा आफूलाई बुद्धिमान्‌ ठान्‍ने मानिस देखेको छस्‌? त्‍यसको भन्‍दा त बरु मूर्खको लागि धेरै आशा हुन्‍छ।
    हितोपदेश 26:12
    येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।
    हिब्रू 13:8
    उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,
    कलस्सी 1:15
    ,😢😢😢😢😢🙇🙇🙇
    भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ।
    याकूब 3:1

  • @chandrasharma5530
    @chandrasharma5530 Před 4 lety +35

    हामीले नदिय कसरी प्रभु काे राज्य बढ्छ

    • @lifenewsnepal
      @lifenewsnepal  Před 4 lety

      Pura video hernu hola

    • @minabal4874
      @minabal4874 Před 4 lety

      उसभए महो दए कुन ठाउमा छ त प्र भु को राज्य तपाईंको दसाङसले

    • @chandrasharma5530
      @chandrasharma5530 Před 4 lety

      मेाति 23;23 मा हरनु हाेस किन दिन नदिने

  • @deepakmagar7286
    @deepakmagar7286 Před 4 lety

    Jaimasih hajur. Thanks for preaching.

  • @ghhgfff7215
    @ghhgfff7215 Před 4 lety +1

    Jaimashi pastor🙏 in the beginning I was so shocked to hear about not to give tithe but at the end I understand what u r trying to say. Blessed sermon.

  • @pabitratamang872
    @pabitratamang872 Před 4 lety

    Hallelujah mitho bachanko nimti dhanyabad cha🍍🍍🍍🍏🍏🍍🍍🍍🍏🍏

  • @gopinishrestha3609
    @gopinishrestha3609 Před 4 lety

    jmc jerome sir.pravulai mahima vayko hos.bachan ko lagi hajurlai dhanyabad.hajurko prastuti ramro xa.hajurlai aasis mileko hos.aamen .halleluyaha.

  • @user-vj8bb6jd8y
    @user-vj8bb6jd8y Před 4 lety +1

    Dhanyavad prabhuki mahima hos👏✝️🙌amen

  • @edenlepcha8100
    @edenlepcha8100 Před 3 lety

    Amen hallueaha hallueaha hallueaha hallueaha ji mashi ki brother Joreme u are giving us very very very good and apsuletly Bible messages God bless you and urs family

  • @ashikagurung4206
    @ashikagurung4206 Před 4 lety

    Amen amen lord Jesus bless you 😍🙏 Jesus Christ is with you pastor baba

  • @umaramtel3012
    @umaramtel3012 Před 4 lety

    Praise the "LORD"
    god bless you ps . Dai
    thank you soo much☺️☺️☺️

  • @manithulung9356
    @manithulung9356 Před 4 lety

    Yes amen I m blessed with ur message

  • @suncityhotel3627
    @suncityhotel3627 Před 4 lety

    Jayamashiha vai hajur lai pravu yeshule dherai ashish dunu vayako hos kina ki yo program chalani man aatma paunu vayako ma. Hajurko yo program le dherai nepali Daju vai didi bani le pravu yeshu lai biswas garni madhem vayako 6. Malai dherai khukhi lageko 6.hajurko mehent ko fall pravu yeshu le prastai dinu vayako hos amen.

  • @sanusanuu6683
    @sanusanuu6683 Před 4 lety

    Praise the Lord ,God bless you PS ji sahi वचन बोल्नु भएको मा

  • @ashagrg7856
    @ashagrg7856 Před 4 lety

    Yess halleluya amen amen thanku aasish maye bachan dinu bhayeko ma 🙏🙌👏

  • @a-itals2153
    @a-itals2153 Před 4 lety

    धन्यवाद प्रभुको महिमा भएको होस् आमेन जयमसी 🙏 हजुर

  • @manojkesi9466
    @manojkesi9466 Před 4 lety +1

    Thanks bro for information
    God bless you

  • @manitasherestha6103
    @manitasherestha6103 Před 4 lety +3

    Amen head line herera xakka pareko thye but bachan sunera ekdam ashisit vaye tq ps jiu jayemashi

  • @jrjdjdjdj6091
    @jrjdjdjdj6091 Před 4 lety +1

    Jaimashi thank you ps da may God bless you 🙏

    • @anmolanmol4857
      @anmolanmol4857 Před 4 lety

      arule je gareni garos tara ma ta palan garchhu.

  • @sureshlamaghalan4345
    @sureshlamaghalan4345 Před 4 lety +11

    धेरै जानामित्रहरुले पूरा भिडियो नहेरी कमेन्ट् गरेकोदेखियो पुराभिडियो हेरिदिनु होला धन्यवाद जय मंसिह!

  • @lajimalimbu2018
    @lajimalimbu2018 Před 4 lety

    Amen....praise the lord..thanku for information brother✋

  • @grishmajirel1947
    @grishmajirel1947 Před 3 lety

    Ok thank you brother God bless you

  • @madhuj6477
    @madhuj6477 Před 4 lety +3

    I’m so blessed
    You’re 100% right
    Thank you so much 🙏

    • @jesusrai7974
      @jesusrai7974 Před 4 lety

      Who Jerome Nepali is given wrong teaching he show his nature

  • @hiramaya4786
    @hiramaya4786 Před 4 lety +2

    Amen amen god bless

  • @RamBahadur-kq2lg
    @RamBahadur-kq2lg Před 4 lety +1

    प्रभु को धेरै आशिष धन्यबाद?

  • @kushalrai5673
    @kushalrai5673 Před 4 lety

    Jaimashi paster babu ekdam ramro bachan share garnu vayo mo asishit vaye ra kehi kura tapai ko bachan dwara sikhna sakey thankyou parmeswar ko mahima hos

  • @mr.bomzon8196
    @mr.bomzon8196 Před 4 lety

    Jaimashi da.
    Shahi lagew hajur ly. Bhanu bhako..god bless you always

  • @ghamatipun1368
    @ghamatipun1368 Před 4 lety

    Jayamashi Good Amen

  • @praju1subba160
    @praju1subba160 Před 4 lety

    jaimashi jyoram ji ajako bacan le asis pareko xu amen

  • @MannBSunar
    @MannBSunar Před 4 lety

    Amen hallelujah Parmeshwar lai Dhanebad

  • @soniyarai1040
    @soniyarai1040 Před 4 lety

    Dhanyabad tapai lai das aans ko baray ma clear garidinu vayako lagi.🙏🙏🙏🙏🙏

  • @sanugurung1647
    @sanugurung1647 Před 4 lety

    Yes thank you God bless you

  • @minalama2756
    @minalama2756 Před 4 lety

    Sahi bhannuvo ma pani yesainai bujne garxu Amen🙏🙏🙏🙏

  • @gajendra643
    @gajendra643 Před 4 lety +2

    जयमशिह हजुर वचन आषिसमय छ मेरो लागि प्रार्थना गरिदिनुहोला

  • @harisanyok817
    @harisanyok817 Před 4 lety

    1oo% sahi kuro ho ps buwa. Dhannebad. Aamen

  • @sharmilabidari8844
    @sharmilabidari8844 Před 4 lety

    Amen ramro bachan aja prasasta dine kosis garau asis pani prasasta aucha

  • @ramasunar4023
    @ramasunar4023 Před 4 lety

    Amen ysu parbhu ko mahima hos

  • @nffjjgdjmb9037
    @nffjjgdjmb9037 Před 4 lety

    Amen aashishmay vaki xu

  • @thapajohn8588
    @thapajohn8588 Před 4 lety

    Jaimasih sir dhannebad bachan ko lagi tara ‘’Tatal nai khatara halnu bhayecha.

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před 4 lety

    Prmesor pita lai dhneywad🙏
    r hjur bandnu bhyko bachan le dherai bhnda dherai aashisit bhyka xun r hjur bat dherai bhnda dherai bachan sunn payko ma dhneywad bhnn chahanxu r hjur lai prmesor pita le dherai bhnda dherai aashis dinu bhyko hos.
    Prbhu yeshu ko naun ma.
    Amen 🙏

  • @sarantamang5599
    @sarantamang5599 Před 4 lety +4

    हो हामी जुन नापले दिन्छौ त्यो भन्दा बड़ी प्रभुले दिनुहुन्छ।

  • @MrKewalrai
    @MrKewalrai Před 4 lety +1

    "तिमिहरु छलि गरिरहेका छौ तर तिमिहरुले दशांशनै दिनुपर्ने थियो " भनेर *मत्ती**23:23** मा; “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! ...... कि तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो"।* भनी उल्लेख गरिएको छ। यसमा हामी दशांश नदिनेहरु शास्त्री, फरिसी र पाखण्डीहरु ठहरिनेछौं त्यसैले आदरणीय गुरु यदि तँपाईले यो कुराकोपनि जिकर गर्नुपर्छ। भेटी दिनु भनेर नयाँ नियममा जताततै लेखिएको छ। यसो गर्नाले धेरै फाइदाहरुको बारेमा लेखिएको छ। "कैसरको सिक्का कैसरलाई र प्रभुको प्रभुलाई देओ", "हप्तामा एकपटक ल्याउनु", "बिदुवाको भेटिमा 100% दिइएको" र 2 कोरन्थी 9:11-13 पनि लेखिएको छ। यहाँ यति उति प्रतिशत नभने तापनि दिनु चैं पर्ने कुरा लेखिएको छ। यसले हामी के बुझ्नु पर्छभने चर्चमा आम्दानीको फायलमा भिभिन्न कोलम बनाएर दशांश भेटी, प्रशस्तताको भेटी, धन्यवाद भेटी, पहिलो उत्पादन, मंडली सहयोग भेटी, कमाई, चंगाई र आशिषको स्वइच्छा भेटी आदि कुराहरुको फरकफरक शिर्षकमा लेख्नु बेश हुन्छ तर सर्बप्रथम त दिनेलेपनि खाममा हालेर यस्तै शिर्षक लेखेर भेटी हाल्नु पर्छ र अगुवाहरुले ती बिषयमानै तिनीहरुलाई प्रार्थना गरिदिनुपर्छ भन्ने मेरो बिचार हो। धन्यवाद।

  • @shantapun1107
    @shantapun1107 Před 4 lety

    Amen!!! Praise the lord!!!!

  • @bhuwanbikram9978
    @bhuwanbikram9978 Před 4 lety

    AMEN AMEN parmesorko mahima parsmsa vayeko hos"

  • @manisharai7075
    @manisharai7075 Před 4 lety

    Akdam sahi kura garnu vayo pastor jiu

  • @sanukanchhalama8008
    @sanukanchhalama8008 Před rokem

    praise the lord amen

  • @sivupariyar810
    @sivupariyar810 Před 2 lety +1

    Amen

  • @GloryMediaChristian
    @GloryMediaChristian Před 4 lety +1

    Bachan Ramro xa . Tara Thamnailma Dekhda Chai Achamma Laagyo....Tara Pura Video Herda. Chai .Eakdam Ashisit Vaeko xu ..💖...God Bless You. Amen...

  • @rozanlimbu7537
    @rozanlimbu7537 Před 4 lety +1

    हामिले प्रभुलाई सापटि दिनुपर्छ ।

    • @sallenmukti1668
      @sallenmukti1668 Před 4 lety

      Hajurr ko sapati nadi ko ek boond pani matraii ho Prabhuko lagi...afai rakhnuhos

    • @rozanlimbu7537
      @rozanlimbu7537 Před 4 lety

      @@sallenmukti1668i am talking about proverbs 19:17.

  • @prakashsundas1729
    @prakashsundas1729 Před 2 lety

    Praise the lord.very true🙏🙏🙏🙏

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i Před 4 lety +3

    धन्यवाद येशु तपाईंले हामीलाई आशिर्वाद दिनु होला मेरो श्रि मति बिमार हुनुहुन्छ तपाईंले प्रथाना गरिदिनु होला तपाईंको धेरै अाभारि हुनेछु हमेशा प्रभुको प्राथाना गर्ने छु ।।।।।।

  • @user-mv8cg4lj5x
    @user-mv8cg4lj5x Před 4 lety +8

    जैमशी सर, भित्री कुरा बुझ्दा आशिष् पाए, तर शीर्षक मात्र हेरेर कति जना ले गलत अर्थ लगाउछन कि भनेर मलाई हल्का डर नि लागेको छ

  • @audiobible8528
    @audiobible8528 Před 4 lety +1

    Good job dai
    God bless you

  • @rammayatamang4920
    @rammayatamang4920 Před 4 lety

    Jai mashee yusuko naammaa mero manma bevechar le baas gareko chha yo dusta aatmaa bhagos bhanera prthanaa gareedeenus jai mashee

  • @ashishkailali5083
    @ashishkailali5083 Před 4 lety

    आशिषमय कुराहरु बुझ्ने अवसर मिल्यो। God bless you daju

    • @samriddhirlrana513
      @samriddhirlrana513 Před 4 lety

      Head line .padra dar lagyo tar . Buje God bless u .Pastr babu Thx

  • @laxmisunarsunar2183
    @laxmisunarsunar2183 Před 4 lety

    Dherai ramro lagyo sar

  • @grsamut
    @grsamut Před 4 lety +9

    Dasansa dinu hudaina bhanda kheri lobhi manchheharulai khusi laagyo hola

    • @manitasherestha6103
      @manitasherestha6103 Před 4 lety +1

      Khusi tw hoina head line herera chai Achamma pareko thiye ma tw

    • @grsamut
      @grsamut Před 4 lety

      Yeah headline is not quite suitable Jerome bro

    • @tabletpc8515
      @tabletpc8515 Před 4 lety

      होनि मोपानि अासिस माय भए छु

  • @soorajgurung5001
    @soorajgurung5001 Před 4 lety

    प्रभु येशु लाई धन्यबाद आमने

  • @emmarae5793
    @emmarae5793 Před 4 lety

    Derai ramro prabhu aashisht video

  • @rajmotey3861
    @rajmotey3861 Před 4 lety

    Yes ekdam asal bachan yashule hajurlai aashish dhinnu vayoko hos

  • @manojbam8343
    @manojbam8343 Před 4 lety

    aamen good daju God bless you

  • @jashtamang4749
    @jashtamang4749 Před 4 lety

    Jaimashi Amen good message

  • @rekharana1482
    @rekharana1482 Před 2 lety

    दशांश प्रभुको भाग हो यस बाहेक तपाईंले आफ्नो शंकलप्प अनुसार दिन सक्नुहुन्छ

  • @MarkoosSunny
    @MarkoosSunny Před 4 lety +7

    जयमसी! ब्रदर! कुरा सहि हो!हामिले ब्यबस्थाको पूरा पालन गर्न नसकने भएर नै सहि वाटो देखाउन ख्रीस्ट आउनु भएको हो। यहाँ कुरा दशांस मात्र होइन, प्रसस्तता, प्रचुरताको पनि छ। दिने भए दशांस मात्र किन? जति सकिन्छ त्यति दिने होनि! बिसांस, पचांस आदि। दसांस केवल पुरानो करार अनुसार हो। प्रभुले त जति सकिन्छ त्यति दिनु भनेर भन्नू भएको छ तर दिदै नदिनु भनेर भन्नू भएको छैन। पास्टर ज्यु, यहाँ कमेन्टहरुमा अरु पदहरु पनि पढ्नु भनेर, जोड गरेर, कोट गरेर तपाइको बिचारलाइ चुनौती दिएको देखियो। कृपया! ती सबै नक्रात्मक टिप्पनिहरुको कुराहरु समेटेर, अध्ययन गरेर, सहि बिचार, बिस्लेसन, संस्लेसन गरि फेरि भिडिओ बनाउनु भए अझ धेरैको चित बुझ्ने थियो कि!#

  • @somrajofficial4457
    @somrajofficial4457 Před 4 lety

    I like this thought. Tithe matra dina khojne haru ani dinxu vanne lai falam ko chiura huna sakxa yo preaching.

  • @bikrammagar8000
    @bikrammagar8000 Před 4 lety +1

    jram ji
    sabay kura
    hjr ko thik
    lagyo .yo
    dasansa ko
    bare ma .chay
    1000000%.
    galat kura gardy
    hunu hunch
    yesto masage
    gare r .sorga
    jane manche lai
    narga tira
    na dhaklnus

  • @maryrai6249
    @maryrai6249 Před rokem

    Amen this is very true

  • @birendrapun7444
    @birendrapun7444 Před 4 lety +1

    AMEN AMEN

  • @ashagrg7856
    @ashagrg7856 Před 4 lety

    Pita pramesor le sabai jana chora chori haru lai buddhi aasish dinu bhayeko hoss 🙏

  • @meerashrestha3716
    @meerashrestha3716 Před 4 lety

    Amen amen its true messg I'm agree with you brothr.

  • @vlog99yt
    @vlog99yt Před rokem

    परम पिता ☦️☦️☦️☦️🛐🙏🙏🙏🙏🙌✍️🙋‍♀️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @lookfor6613
    @lookfor6613 Před 4 lety

    धेरै ख्रीष्टियनहरुले संघर्ष गर्ने एउटा विषय नै दशांश दिने कुरा हो। दशांश चाहिँ इस्राएलीहरु को निम्ति एउटा नियमको रुपमा थियो जसमा उनिहरुको अनाज र पशुपालनबाट १० प्रतिशत दिनु आवश्यक थियो (लेवी २७:३०; गिन्ती १८:२६; व्यवस्था १४:२४; इतिहास ३१:५)। सत्यता यो हो कि, पुरानो करारमा केहि यस्ता दशांशको माग गरिएको छ- एउटा लेवीहरुको लागि, मन्दिर र चाडहरुका लागि, र एउटा गरीबको जमीनको लागि- जो लगभग पुरै कमायको २३.३ प्रतिशत हुनथ्यो। कसैले पुरानो करारको दशांशलाई बलिदान प्रणालीका लेवी र पूजारीहरुका खाँचोहरु पूरा गर्न दिइने करको एक तरीकाको रुपमा बुझ्दछन्।
    नयाँ करारमा कहिँ पनि कानूनीरुपमा दशांश दिने प्रणाली प्रति विश्वासीहरु समर्पित हुनु पर्दछ भनी आज्ञा वा सिफारिश गरेको छैन। नयाँ करारमा केहि पनि आम्दानीको एक निश्चित प्रतिशत छुट्याउनु भनी निर्देश गरेको छैन, तर “आफ्नो कमाई अनुसार केही धन छुट्टायर” (१ कोरिन्थी १६:२) मात्र भनेको छ। इसाई मण्डलीहरुले पुरानोकरारको दशांश बाट १०% अंशलाई महत्वपूर्णरुपमा लिएर इसाईहरुको निम्ति दिने कुराको एक “सिफारिस गरिएको न्यून्तम” अंशको रुपमा लिएका छन्।
    नयाँ करार दिनुको महत्व र फाईदाको विषयमा चाहिँ बताउँदछ। हामीहरुले आफ्नो योग्यता अनुसार दिनु पर्दछ। यसको अर्थ कहिले काहिँ १० प्रतिशत भन्दा बढी हो; कहिले काहिँ कम पनि। यो सबै विश्वासीको क्षमता माथि र मण्डलीको खाँचोमा भर पर्दछ। प्रत्येक विश्वासीले दशांश दिने कुरामा वा कति दिने भन्ने कुरामा सहभागी हुनु कि नहुनु भन्ने सम्बन्धमा ध्यान पूर्वक प्रार्थना गरेर परमेश्वरको बुद्धि खोज्नु पर्दछ (याकूब १:५)। सबैभन्दा माथि हरेक दशांश र भेट शुद्ध मनले र परमेश्वरको अगि आराधनाको व्यवहारले र ख्रीष्टको शरीरको (मण्डली) सेवकाईको लागि दिनु पर्दछ। “अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम दिओस, इच्छा नभई होइन, न ता करकापमा परेर, किनभने खुशी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” (२ कोरिन्थी ९:७)।

  • @priyachettri5485
    @priyachettri5485 Před 4 lety

    This is right sir Jai mashi ki

  • @samirrai4333
    @samirrai4333 Před rokem

    Amen jaimshi

  • @santabdrrai7614
    @santabdrrai7614 Před 3 lety

    हामी प्रभुको राज्यको निम्ति दसंअश दिन्छौ ।