Why we are poor, money problems, loans?

Sdílet
Vložit
  • čas přidán 24. 11. 2019
  • गरीबी अभाव आर्थिक भार पैसा को समस्या किन हुन्छ ?
    jeromesonofjesus@gmail.com
    +9779826189575

Komentáře • 232

  • @madhulimz.2069
    @madhulimz.2069 Před 4 lety +10

    आमेन हाल्लेलुयाह.एक दम आसिशयमय वचन समय अंन्सारको हाम्रो माझमा राख्नु भएको छ.धन्यवात सबै पास्टर ज्यु हरुलाई.

  • @indrrrbddd6815
    @indrrrbddd6815 Před 4 lety +8

    भबिस्यको र बर्तमानको उत्साही र उत्साह दिने केशब आचार्य उहाको बचनले नै हामी जस्तो बिस्वासमा ढलपल हुने मान्छेलाई फेरि प्रभुमा बलियो बनाउछ ।

  • @sagarthapabhim2500
    @sagarthapabhim2500 Před 4 lety +4

    परमेश्वरले मेहनत गर्ने हातहरुमा मात्र अाशिष दिनुहुन्छ। अल्छी र मुख मात्र चलाउनेहरुलाई दिनुहुन्न।

  • @nitinsoni5366
    @nitinsoni5366 Před 3 lety +2

    हजुर 3जनालाई जयमशि तपाई ले दिनू भयको बचन अति असल छ आमने

  • @sunitarai5830
    @sunitarai5830 Před 4 lety +10

    हल्लेलुयाह याकुब १:५ पद । अनसार परमेशवर सग ज्ञान र बुधिको ज्ञान माग हेै हल्लेलुयाह धन्यवाद छ दुबै पसट जुउ लाई प्रभुले हजुर दुबै जानालाई प्रस्सत आशिष दिनुभएको होस र धेरै धेरै पद बताई दिनुभएको छ बाईबल बाट तेको निम्ति ह्रदय बाट धन्यवाद छ सपुरण लाई हल्लेलुयाह ।

    • @akashlimbu7136
      @akashlimbu7136 Před 3 lety

      म येउटा सधरण बिशवाशि हाे म दुबैबाट हाे हामि साधरण लेबर हाे तेसाे हाे भने पाशटर हेरुचै किन बिदेश अाउनुहुन्छ

    • @mtbansh5132
      @mtbansh5132 Před 3 lety

      @@akashlimbu7136 pastar haru pani janu hunx jana jaruri xina vannu vaxta vai

  • @kalpanasunar9676
    @kalpanasunar9676 Před 3 lety +2

    आमेन आमेन प्रभुको महिमा होस् हजुरलाइ परसत आसिदिनु होस् परमेश्वर ले

  • @user-hm6ym6vf9w
    @user-hm6ym6vf9w Před 4 lety +3

    धन्न्यबाद प्रभु को महिमाहोश र तिनैजना अगुवाहरू लाई धेरै धेरै धन्यवाद आजको यो बहश हामी ईसाई हरुको लागि धेरै धेरै महत्व पूर्ण छ आऊँदा दिन पनि यस्तै कार्यक्रम लिएर आउनुहोला जयमशिह सबैलाई

    • @alabar576
      @alabar576 Před 3 lety

      जये मसि अामे न अामेन

  • @chitrabasnet6579
    @chitrabasnet6579 Před 4 lety +1

    हो हो कुरा ठिक छ।

  • @manojsunar3304
    @manojsunar3304 Před 4 lety

    Bahut Aashishit bachan pastor ji hallelujah parmeshwar lai dhanebad ani hjr haru lai parmeshwar le dherai Aashish dinu bhako hos

  • @Nirmalgrg2053
    @Nirmalgrg2053 Před 3 lety +2

    Best word of good. Praise the lord

  • @bikashmagar8270
    @bikashmagar8270 Před 3 lety +3

    Amen/praise the lord✝️ धन मान बुद्दि र सम्मान सबै प्रमेश्वोरबतै आउँछ तेसैले हामीले पहिले पर्मेश्वोरको रज्जेको खोजी गर्नु जरुरी छ

    • @zaimzaim6846
      @zaimzaim6846 Před 2 lety

      Hallelujah Hallelujah Hallelujah Amen Amen

  • @chitrabasnet6579
    @chitrabasnet6579 Před 4 lety +1

    विचार हैन तर केशव आचार्य को भनाई 100%सहि ठिक छ।

  • @user-wt5yv3qj6c
    @user-wt5yv3qj6c Před 5 měsíci

    Praise the Lord dharai aashish ko vachan vannu vayo Amen🙏🙏

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 Před 4 lety +3

    Praise The Lord.I'm really blessing,blessed and God blessing you all-blessed you all Amen...

  • @MsRashmi14
    @MsRashmi14 Před 4 lety +7

    I'm a new beliver & your channel help me a lot & always received the message God bless you brother 🙏🙏🙏

  • @aliyahmagarni6822
    @aliyahmagarni6822 Před 4 lety +1

    Amen thanks so much dherai Ashish Mai vayeko 💒👏 god bless you pastor baba haru thanks

  • @sushilatamang2554
    @sushilatamang2554 Před 2 lety

    Yes aamen aamen aamen haleluya haleluya haleluya haleluya haleluya haleluya 🙏🙏🙏♥️♥️

  • @vishalpun2988
    @vishalpun2988 Před 4 lety +4

    praise the lord god bless you brothers

  • @daborathapa9044
    @daborathapa9044 Před 4 lety +1

    Jai masih l am blessed God bless you and your ministry abundantly thank you because l got satisfaction

  • @karnapun1015
    @karnapun1015 Před 4 lety +1

    मानिसको जीवनमा दु:ख कष्ट , रोग बिमार , अभाव र मृत्यु किन आउँछ ? हामीले यो कुरा बाइबलबाट स्पष्ट बुज्छौं कि , परमेश्वरले मानिसलाई उहाँको भक्ति, उपासन आराधना महिमा गर्नको निम्ति सृष्टि गर्नु भएको हो । यशैया ४३: ७ र २१ । त्यसैकारण आदम र हव्वालाई यहि उद्धेश्यका साथ परमेश्वरले आफ्नै स्वरुपमा सृष्टि गरेर अदनको बगैचामा राख्नु भयो । उनीहरूलाई परमेश्वरले अविनाशी जीवन दिनु भएको थियो । उनीहरू परमेश्वरको आशिषले भरपुर थिए । दु:ख,कष्ट , रोग भोग, अभाव र मृत्यु केही थिएन । परमेश्वरसँग प्रत्यक्ष संगति गर्थे । उनीहरूले त्यहाँ कुनै मिहेनत परिश्रम गर्नु पर्दैन थियो । किनकि अदनको बगैचा स्वर्गको नमुना थियो ।जब मानिस शैतानको बहकाउमा लागेर पाप गर्यो तब मानिसको र परमेश्वरको सम्बन्ध टुट्यो । मानिस अदनको बगैचाबाट निकालियो , परमेश्वरको महिमा रहित हुन पुग्यो । परमेश्वरको स्वर्गीय महिमाले ढाकिएको मानिस नाङ्गो भयो । यसको मतलव मानिसले स्वर्गीय सारा आशिषको कुरा गुमायो । सबभन्दा दु:खको कुरा मानिसले अविनाशी जीवन गुमायो र मृत्युले राज गर्यो । मानिसको आत्मिक पतन र पापको दास भएको कारण मानिसहरूलाई जीवन भरि द:ख, कष्ट ,रोग भोग शोक, अशान्ति , अभाव र मृत्यु आउँछ । यदि आदम र हव्वाले पाप गरेर पतन नभएको भए मानिस कहिल्यै मर्नु पर्ने थिएन । दु:ख अभाव ता थाहा हुने नै थिएन । तर परमेश्वरलाई धन्यबाद होस् आज संसारमा दु:ख,कष्ट , रोग भोग,अभाव, पापको बन्धन र मृत्यबाट छुटकारा दिन हाम्रा अनन्तका परमेश्वरका प्रतिरुप प्रभु येशू मसीह मुक्तिदाता र जीवनदातको रूपमा आउनु भयो । जब हामीले उहाँलाई विश्वास गर्छौं पापबाट मुक्तिको साथै हामीले गुमाएको सारा स्वर्गीय आशिष र अनन्त जीवन पाउँछौं । क्रुसको आदम र हव्वाले गुमाएको सारा आशिष प्रभु येशूले क्रुसको बलिदानद्वारा हामीलाई बिजयी बनाइ दिनुहुन्छ ।

  • @harkarai9202
    @harkarai9202 Před 3 lety

    Amen hallelujah it true that about prayer inspired information Reich wise wold

  • @somgurung6322
    @somgurung6322 Před 4 lety +6

    रिनले गर्दा मान्छेको बिसवासलाई पनि कम्जोर बनाई दिदा रहेछन्!!!!

    • @ganeshbk2825
      @ganeshbk2825 Před 4 lety

      पत्रकार पास्त्रर दाजुको प्रस्न गरने तरिका यकदम राम्रो छ देउ त दिइने छ भन्ने बचन हजुर्लाइ पनि था छ तर हामिले हात थाफ्ने मिल छ होला भन्नु भयो मलाई हासो लागो के परस्न दिनु हुने रहि छ भने र सोध्नु भयो यकदम सहि हो

  • @bindarai9137
    @bindarai9137 Před 4 lety +1

    जयमसिह तीनैजान भाईहरूलाई

  • @minaghataney7097
    @minaghataney7097 Před 2 lety

    Praise the lord blessing massage

  • @rammagar2687
    @rammagar2687 Před 11 měsíci

    धन्यवाद दुई जाना पास्टरज्युलाइ मुरी मुरी हाल्लेलुया

  • @indrabasel1238
    @indrabasel1238 Před rokem

    Thankyou jaish amen amen God basel amen 🙏 🙌 ❤️ 💖 ✨️ ♥️ 🙏 🙌 ❤️ 💖 ✨️ ♥️

  • @cbsadashankar6851
    @cbsadashankar6851 Před 4 lety

    Ma ATI aasisist vayako xu tapai haruko bachan videole so yasuko mahima vayako hosh dhannebad pita may God bless all of you

  • @jyotisoner2369
    @jyotisoner2369 Před 4 lety +5

    प्भु काे महिमा हाे अामेन अामेन

  • @grsamut
    @grsamut Před 4 lety +2

    Whether God gives back to us or not .he will give us according to our need.we give him because he is almighty God .thats why we give first to him.

  • @ganjakrishnarai6780
    @ganjakrishnarai6780 Před 3 lety

    आमेन । हल्लेलुयाह! ऋण एक - अर्काप्रतति दुष्मन नै हो। विश्वासीले बुझ्नुपर्ने कुरा ••••••••••

  • @nepalichurchmedia1719
    @nepalichurchmedia1719 Před 2 lety

    धन नै सबै थोक हैन; आर्थिक उन्नति मात्र बाईवलको सार होईन । धन र धनिको बिरोध गरेको होईन तर संसार हात पारेर कसैको आत्मा नगुमोस । सबै कुरा व्यर्थ हो...हावामा मुक्का हानेको जस्तो । तर उहाको वचन पालन गर्ने र ईमानदार सग दिनेलाई प्रभुले आशिष् दिनुभएकोहोस् ।

  • @rajanprajapati-gk4zo
    @rajanprajapati-gk4zo Před 2 lety

    अत्यावश्यक विषय हो। नेपाल वा मुर्ति पुजा वा टुनामुना गर्ने देश हरूमा श्राप नै आउन्छ।

  • @karnakc9260
    @karnakc9260 Před 2 lety

    Very very good lecture about God love, jimch.

  • @kamalraee9044
    @kamalraee9044 Před 3 lety +1

    जयमसि पा बुवा धन्यबाध

  • @nishatamang5949
    @nishatamang5949 Před 3 lety +1

    Praise the Lord God bless all of you

  • @ShankarKumar-gd9nv
    @ShankarKumar-gd9nv Před 2 lety

    हलेलुहा अमेन तर एउटा कुरा चेइ हाम्रो केसप पस्तर जेउले भन्नू भको कुरा एकदमै मेरोलागि आशिष् मए भयो मेरो लागि पर्मेस्वर्ले मेरो जीवन परिबर्तन गर्नुभएको छ अमेन

  • @kamalatamang7250
    @kamalatamang7250 Před 4 lety

    Jmc pastor Guru Ba thank you God jesus thank you pastor Guru Ba thank you Life news all family God bless you please pray for me and my family thank you

  • @netragmail
    @netragmail Před 4 lety +2

    धनिहुने र गरिब हुने
    3 प्रकारकाछन 1 ईतीले पुगिहाल्छ धेरैकीन कमनै राख्ने शोच्ने गर्छन | 2 बिमारमा खर्चि गर्दिनु | ३ काम शफल नहुनु

  • @surenmsc79
    @surenmsc79 Před 4 lety +1

    Keshav jyu hajur le eakdam sahi kura ho.i agree with you .ma christian huda eakdam garib tara ma maile kahile mnchhesita magina tara afusita vako kohi nahune dekhyovane dine kam garthe so aja ma rich nai chhu.

  • @gopinishrestha3609
    @gopinishrestha3609 Před 4 lety

    jmc ani christ ko premilo avibadan.param pravu ko mahima vayeko hos.samaya shandar vik bachan ko lagi danye bad.sabai lai aasis mileko hos.aamen .

  • @sitaramdhakal360
    @sitaramdhakal360 Před 3 lety +1

    Praise the Lord Amen

  • @sagarthapabhim2500
    @sagarthapabhim2500 Před 4 lety +1

    ब्यापारमा अौकात अनुसारको रिन लिन मिल्छ।

  • @prakashmukhia6780
    @prakashmukhia6780 Před 4 lety +1

    Nice Amen 💖💓💖✝️🙏🙏🙏👍👍👍

  • @sahapun7702
    @sahapun7702 Před 4 lety +2

    May God bless you all of you brothers !!

  • @harisanyok817
    @harisanyok817 Před 4 lety

    Jaymasih sir. Dherai sandharbik bachan dinu vayo hajurko channel le parmeshorko ashis pauna sakos. Lord blessed you all. Aamen

  • @kalpanadarjee5007
    @kalpanadarjee5007 Před 3 lety +1

    Praise the lord

  • @gurungsunita9576
    @gurungsunita9576 Před 4 lety

    Amen Amen Hallelouy prbhuko mahim hos Amen good plessng

  • @deepakmagar7286
    @deepakmagar7286 Před 4 lety +1

    Wow awesome. God bless you.

  • @bishalthapa9851
    @bishalthapa9851 Před 4 lety

    Amen amen jai masi pastor buwaharulai

  • @shonashotang7840
    @shonashotang7840 Před 9 měsíci

    निक्कै शक्तिशाली बचन्😇😇😇😇😇😇

  • @sagarthapabhim2500
    @sagarthapabhim2500 Před 4 lety +1

    सधै गरिबी र रिनमा रहनु पनि सराप हो।

  • @sitatmg5208
    @sitatmg5208 Před 4 lety

    Parmesworko mahima haos amen amen haleluya

  • @haridulal8928
    @haridulal8928 Před 4 lety

    Jaymasi pastor ba pravu ko mahima vayeko hos

  • @amulshrestha8293
    @amulshrestha8293 Před 2 lety

    God bless all pastor.

  • @kumarikumaran9336
    @kumarikumaran9336 Před 2 lety

    हल्लेलुयाह आमेन प्रमेस्वरलाई महीमा धन्यवाद भयको होस

  • @user-mm3kz5bj8i
    @user-mm3kz5bj8i Před 4 lety +3

    Preaise The lord Amen

  • @MallaSolution
    @MallaSolution Před 4 lety

    dherai ramro karykram sir keep it on may god bless you and your team

  • @sikindraram2319
    @sikindraram2319 Před 4 lety +1

    Hallelujah amen Lord Jesus

  • @lalitram3821
    @lalitram3821 Před 4 lety +1

    Pramesor ko mahima vayko hos amen

  • @sitatammang4383
    @sitatammang4383 Před 4 lety

    Amen.praise the lord

  • @raimartha4358
    @raimartha4358 Před 4 lety +5

    घनि गरिब पैसाको कुरा आॐदैन । परमेश्ररको जुन वचन लिएर जो हिडछ । त्यो मानिस घनि हो । किन कि परमेश्ररको बचनले आनन्द दिन्छ शान्ति लयाउछ । अझै भन्नू पर्दा परमेश्ररले हामीलाई लिनु होईन दिनुको निम्ति चुन्नु भयको हो । क्रीस्चियन सबै घनि नै हुनुपर्छ, भन्ने कुरा आॐदैन बिदेश जान हुदैन भन्ने कुरा पनि आॐदैन
    एति हो । जुनै ठाउँमा जाॐ ईमानदार साथ र होशियार हुनु पर्छ । क्रीस्चियनले कुनै पनि सु-समाचार वा कुनै पनि कार्यक्रम गर्दा घेरै पैसा खर्चेर ठूलो ठुलो होटल हरु
    रिजाब गरेर गरेको पनि परमेश्ररको महिमा हुन्छ जस्तो लाग्छ ।

    • @raimartha7405
      @raimartha7405 Před 2 lety

      परमेश्ररको महिमा हुन्छ जस्तो लाग्दैन

  • @ichhathapa7293
    @ichhathapa7293 Před 4 lety

    Thank you brother this program is very nice.

  • @debukaone847
    @debukaone847 Před 2 lety

    Praise the lord amen 🙏

  • @ayamkinzangtenzin4846
    @ayamkinzangtenzin4846 Před 2 lety

    Praise the lord...hallelujah ❤❤❤❤

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 Před 4 lety +2

    Blessed congratulations! Amen 🙏

    • @anitabarman8110
      @anitabarman8110 Před 4 lety

      जय मसि मैले धेरै कुरा सिके र अानद भयो अातमा जय येशु अामेत 🤲🤲🤲🤲🤲🤲

  • @issacgurung6516
    @issacgurung6516 Před 4 lety +3

    Beautiful ...

  • @ichhathapa7293
    @ichhathapa7293 Před 4 lety +1

    Praise the lord Jesus Christ.

  • @lalitasunuwar9286
    @lalitasunuwar9286 Před rokem

    Thank you jerom jeu God blas you|

  • @manavbishwakarma7269
    @manavbishwakarma7269 Před 2 lety

    Praise the lord 🙏

  • @user-ns1vu8qn8r
    @user-ns1vu8qn8r Před 4 lety +1

    आमेन

  • @gangamaya4833
    @gangamaya4833 Před 2 lety

    Jaimasiah hajur ma prabhu parmeswar ko. Mahima hosh

  • @dutymangar4909
    @dutymangar4909 Před 4 lety

    Jaimashi God Bless you Aman Brothers very good

  • @SantiTamang-gq1zr
    @SantiTamang-gq1zr Před 5 měsíci

    Amen 🙏 jaymasiha

  • @raisakun3253
    @raisakun3253 Před 12 dny

    Jaimashi 🙏🙏🙏✝️ amen amen halleluyah

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 Před 2 lety

    Amen 🙏 🙏 🙏 haleluyaaha prises tahe lord

  • @gauravgurung7682
    @gauravgurung7682 Před rokem

    Halleluya, praise the lord “
    Jesus Christ “ Amen 🙏

  • @ritahitang6819
    @ritahitang6819 Před rokem

    Jaimashi vadai god bless 💓 you

  • @johngurung6659
    @johngurung6659 Před 4 lety +8

    हितोपदेश ८: १८,२१ पनि हेर्नुस् हजुरहरुले । धन्यवाद ।

  • @yamlal4948
    @yamlal4948 Před 4 lety

    Jay ram sir this discussion is so spiritual and so motivational and interest god bless you

  • @user-qh6no3rz8y
    @user-qh6no3rz8y Před 3 měsíci

    ❤❤❤❤अामेन अामेन धनयबाल असफ परमेहाेर का दास हरु लाई ❤❤❤❤

  • @saralalimbu5279
    @saralalimbu5279 Před 4 lety

    Thank u ramro lagyo😍😍😍

  • @thamsheerpali6930
    @thamsheerpali6930 Před 4 lety

    hajurle sodhne tarikale man xoyo hajur

  • @jivanshahi5411
    @jivanshahi5411 Před 4 lety

    Wow wonderful

  • @susanxettry3943
    @susanxettry3943 Před 2 lety

    Amen 🙏🙏🙏🙏 Hallelujha

  • @mandipshrestha662
    @mandipshrestha662 Před 4 lety

    Thanku paster ba

  • @aatmatamang3973
    @aatmatamang3973 Před 4 lety +1

    भेटी पावलले संकलन गरेको त्यो आफ्नो खातिर होइन अरु मण्डलीको खातिर हो जस्ले येशूको खातिर घर जग्गा जमिन छोडेर आए । तिनको खातिर हो । यो पास्टर हरूको जति जोश छ 66पुस्तकमा मेल खादैन plese वचन पढ्णुहोस । पैसा को लोभमा उदार nagumaunuhos

  • @alcba6448
    @alcba6448 Před 2 lety

    जैमसि हजुर परमप्रभु को जै जैकार होस हजुरको भलो होष

  • @user-yp2lw6tx1y
    @user-yp2lw6tx1y Před 4 měsíci

    परमेश्वर भक्तजनहरू धेरै धेरै धन्यबाद

  • @ramjivanrai2614
    @ramjivanrai2614 Před rokem

    राम्राे छ 👍️🙏 जैमुसिह

  • @JaretRai
    @JaretRai Před 4 lety

    Amen mahima hos thapaiharuko aashis hos

  • @bhimgamingpro..709
    @bhimgamingpro..709 Před 2 lety

    जयमसिह येशु महिमा होस आमेन 🙏👍

  • @mayaneupane766
    @mayaneupane766 Před 2 lety

    thanks God amen

  • @taratarakami9965
    @taratarakami9965 Před 4 lety +2

    Amen

  • @diwanajesuskachenel9961
    @diwanajesuskachenel9961 Před 4 lety +1

    Amen Gllory to god

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před 2 lety

    halleluiya Amen 👏

  • @pramilapradhan9279
    @pramilapradhan9279 Před 4 lety

    Pravuko mahima vayeko hos amen

  • @jerrysampang5931
    @jerrysampang5931 Před 4 lety

    Praise the Lord

  • @kabitatb246
    @kabitatb246 Před 4 lety +3

    Amen ❤️✝️

  • @binakc3748
    @binakc3748 Před 3 lety

    धन सम्पति मात्र पाएर आषिशित भइन्छ भन्नु लोभ लालचमा पर्नु हो तर इमान्दार र आत्मीक पार्थना एक आर्कालाई परेको बेला छ भने आर्थिक शरिरीकरुपमा एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै सु सम्पन्न परिवार हो । तर इसाईहरु समाजमा इसाई बाहेक अरुलाई तेति वास्ता नगर्ने देख्द खिन्नता बोध हुन्छ इसाई भन्दैमा आफुलाई धर्मि ठान्ने तर अरुलाई व्यभिचारी ठान्नेहरु समाजमा धेरै छन ति सु सम्पन्न पनि छन तर म पनि एक इसाई भएको हुदा ति ब्यवहार देख्दा आत्मीकरुपमा इसाई धनि हुन्छन् जस्तो लाग्दैन । एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै आर्थिक सु सम्पन्न परिवार हो ।

  • @ayushkirtikarana5713
    @ayushkirtikarana5713 Před 7 měsíci

    यूहन्ना १०:९-११
    " ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
    १०. "चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
    ११. म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।आमेन!