ढाडमा टेकेर टाउकोमा हान्दा...शाही नेपाली सेनाले आकस्मिक रुपमा जब ठूलो आ*-क्रमण गर्न थाल्यो

Sdílet
Vložit
  • čas přidán 14. 02. 2023
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका राम बहादुर खड्का रमेशको अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with ram bahadur Khadka ramesh pla Nepal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Pla_Nepal #ram_bahadur_khadka_ramesh #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army

Komentáře • 42

  • @bhumigat2349
    @bhumigat2349 Před rokem +5

    यीनका ठुला महान एतिहासिक योगदानले गर्दा हामी 1 करोड युवा खाडी मलेसिया लगायत विश्वका विभिन्न राजतन्त्रात्मक देशहरूका आधुनिक युगका दास बन्न पाइएको छ। धन्यबाद , संविधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुँदासम्म 95% हामी देशमै गाउँमै बस्नु पर्या थियो। धन्यबाद ठुलो काम गरिस, हामी विदेशी गुलाम भयौँ , तेरा नेताहरू राजा बनाइस।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Před rokem +8

    अन्तर्वार्ता लिने र दिने दाजुलाई नमस्ते गर्दै हेर्न थालियो ।

  • @HjekJdj-hk3rc
    @HjekJdj-hk3rc Před rokem +2

    मेरै गृह जिल्ला बाजुरा कैलाशमाडौ को रै छ यो दाजु तर झुट धेरै बोल्यो यार।

  • @user-yz4dx6tp5b

    गजब

  • @bharatchhetrivlogs2996
    @bharatchhetrivlogs2996 Před rokem +8

    Lot's of love from india 🇮🇳🇳🇵

  • @rajeshgurung3950
    @rajeshgurung3950 Před rokem +4

    लु हेर्न सुरुगरियो

  • @rameshthapa8854
    @rameshthapa8854 Před rokem +1

    सबै जनमुक्ति सेनाको अन्तरबार्ता हेर्छु सबै कमान्डर मात्रै भन्छनत बा होइन नबुझेको कुरा जनमुक्ति सेनाको सिपाही कहाँ छन ?

  • @garibkto5713
    @garibkto5713 Před rokem +2

    Ramro antarbarta

  • @laxmikanxi123
    @laxmikanxi123 Před rokem +2

    herna thaliyo

  • @Basnet464
    @Basnet464 Před rokem

    बिशेष पश्चिम पाल्पा... रमाइलो लाग्यो 👍

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Před rokem +2

    dajulai salam xa la

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Před rokem +1

    Salam xa kamred lali ❤️❤️❤️❤️

  • @anilniraula7014
    @anilniraula7014 Před rokem +1

    कति छाेटाे भिडियाे ,, अब ढाडमा चडेर टाउकाेमा हान्न पर्ला जस्ताे छ

  • @gyawalitn6092
    @gyawalitn6092 Před rokem

    अन्तर्वार्ता त ठिकै हो कि तर बारम्बार दुश्मन भनेको चाहि कस्लाइ होइछ? अनि अहिले फेरि दुश्मन को सेना मा किन गाभियको त?? लुकि लुकि आर्मि मारेर यत्रो कुरा त्यो बेला आमनेसामने लड्को भय १ महिना टिक्न गारो हुन्थ्यो होला कम्रेड हरु लाइ 😮😮

  • @humengurung8395
    @humengurung8395 Před rokem +1

    ✌✌✌✌✌

  • @siwonrana8648
    @siwonrana8648 Před rokem +2

    Uni haru vanda hami khatranak re 🤣😂😅😂😅😂😂

  • @khusbusharma8682
    @khusbusharma8682 Před rokem +2

    herna suru gariyo

  • @user-dq4eq1qo6r

    अबि क्या मिला बाबा जि का ठुल्लु।👊👊👊👊

  • @Basnet464
    @Basnet464 Před rokem

    हो धरमपानी २/३ घण्टा भिडन्त √

  • @Basnet464
    @Basnet464 Před rokem

    तिन गिरे बिहाना ८ बजे भा हो. धरम पानी दिउसो २ बजे हो √