संसारकै एक उदाहरणीय प्रेम जोडी! दुबै खुट्टा गुमाएपनि श्रीमतीको साथले आयो सगरमाथा चढ्ने आँट

Sdílet
Vložit
  • čas přidán 1. 10. 2019
  • Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:-Hari Budha Magar and Urmila Budha Magar
    Camera:-Rajiv Mabohang
    Edit:- Rajiv Mabohang Limbu
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on Facebook: / biswasamekham
    Follow Biswa Limbu's page: / limbubishwo
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    #MeroOnlineTV

Komentáře • 445

  • @baburai5173
    @baburai5173 Před 4 lety +55

    Hats off to the strong lady there’re very few wives and mothers like her who cares and shares their unconditional love to their loved ones. The interview was so emotional,i had to pull up from driving to wipe my eyes.wish you all luck in the world comrade you are an amazing inspiration 🙏

    • @yamgurung3154
      @yamgurung3154 Před 4 lety +2

      लोग्ने र सोवास्नी मान्छे भनेको राथ को दुई चक्का हुन। दुबै भाई बहिनी को जोडि बचुन्जेल यसरी संगै रहि रहोस् भनी पोखरा को बराही मंदिर संग प्रथना गर्दा छु।

  • @harirai6244
    @harirai6244 Před 4 lety +51

    यो जोडीले मुखले भन्दा मनले एक दोस्रोको सम्मान ,प्रसंसा ,माया गरेको देखियो।त्यो नै राम्रो लाग्यो।यहाँहरुको जीवन सुखमय रहोस्

  • @madanrai1424
    @madanrai1424 Před rokem +21

    यो जोडी सदैब खुसी रहोस् भन्ने कामना गर्दछु ।

  • @parashurai4863
    @parashurai4863 Před 4 lety +17

    अमर मात्र हैन, अजर होस् यो उदाहरणीय जोडीको प्रेम ! !भाईको साहस र विश्वास अनि
    महान् बुहारीको समर्पण र साथ लाई सधैं हृदयी सलाम।हरेक सम्बन्धको परिक्षा कठिनतम परिस्थितिमा हुन्छ।

  • @mangsalungmatumbapo7486
    @mangsalungmatumbapo7486 Před 4 lety +88

    राम्रो तरिकाले सोच्यो भने जिन्दगी राम्रो छ जिन्दगीलाई नराम्रो सोच्यो भने जिन्दगी एकैछिन मा सकिन्छं 🔥 🤞🤞
    Inspiring line♥️

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s Před 4 lety +5

    नेपालको प्रधानमन्त्री मन्त्रीहरु भन्दा साहासी आट रहेछ आदरणीय H दाजु U भाउजुलाई म हृदय देखि सलाम र सम्मान गर्दछू? सधै निरोगिताको रहि खुशी रहनुस।धेरै धेरै सफलताको शुभकामना छ?♥️♥️♥️♥️♥️♥️♥️ BB Rolpali,कतार।

  • @pabinalimbu4832
    @pabinalimbu4832 Před 4 lety +63

    नरोइ कन रुदै सकियो भन्नू हुन्छ हैट , तर लाहुरे दाइको हिम्मत र श्रीमती दिदी को साथ लाई सम्मान छ,

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 4 lety +7

    बिश्व सर हजुरको मिडिया बाट हामीलाई ठूलो उर्जा र साहसिक बनाउनेतर्फ हिम्मत बढाउने सहयोग मिल्दोजुल्दो तरिकाबाट लिएको छु मान्छेलाई बाँच्नु र बचाउनु एक अर्कोलाई सहयोगी बनाउनेतर्फ उर्जागर भएको छ लाखौंलाख हार्दिक शुभकामना छ।यस्तो सक्ति ब्रदान दृश्यलाई मिडिया बाट हामीलाई देखाउनु भएको बारेमा धन्यवाद छ।

  • @gophalemagar5100
    @gophalemagar5100 Před 4 lety +1

    आज म पनि सारै भावुक भए किन कि एउटा छोरा मान्छेको कुनै स्वार्थ हुदैन बस हुन्छ त आपनो परिवार छोरा छोरी आमा बुवाको लागि जे जसरी हुन्छ सुख दिउला भन्ने नै हो ।हाम्रो देशमा कुनै रोजगारीको प्रबल समभाबना पनि त छैन अनि हामी जाने कहाँ होत पराई देश न हो ।पराई देशको भोगाई कस्तो हुन्छ त्यो त परेको मान्छेलाई मात्र थाहा छ ।पराई देशमा काम गर्दै जादा कुनै बेला अप्रीय घटनाहरु हुन पुग्दछ तर के गर्नु नहुनु पर्ने कति बेला भैइहाल्दो रहेछ ।भैइसकेपछिको अबस्थामा बुडा बुडि भनेको दुई रथको पाङ्ग्रा हो यो कथन भुल्न हुदैन ।जहाँ सम्म उहाहरुको जोडि छ ,,एउटा उदाहरनिया जोडी हो ।उहाहरुको आपसको माया देख्दा खुसी लाग्छ ।हजुरहरुको आपसमा सदैब साथ सपोत रहोस अकले अर्काको दुख सुखमा साथ रहोस मेरो यहि कामना ।

  • @aitirai5866
    @aitirai5866 Před rokem

    जिवन सँगिनी भनेको यो बैनि जस्तो हुनु पर्छ ।दुई मुटु एक दुई पाङ्ग्रा को एक रथ हो भन्ने सच्चा उदाहरण हुनु हुन्छ salute बैनि तपाईको सपोर्ट ले भाईले आफ्नो मात्रै नभएर आफ्नो देश जात परिवारहरूको समेत ईतिहास कृतिमान राख्नु सफल्ता हुनु भएको छ ।यो सफल्ता तपाईको माया ममता सहायोग ले भाईको काममा ठूलो धेरै आँट सफल्ता हो । congratulations to both couple.

  • @durbahakesh7395
    @durbahakesh7395 Před rokem +4

    तपाईं हरु को मायालु जोडी सधैं हाँसी खुशी बिताउन पाओस,,,कामना छ,,❤

  • @Dhanrajgurung_official
    @Dhanrajgurung_official Před 4 lety +16

    कति राम्रो साच्चिकै येक उधाहर्निये जोडी God help always

  • @kesabprasad9174
    @kesabprasad9174 Před rokem

    एउता उदाहर्निए जोदि तपाई जस्तो नारी लाई धेरै शम्मान छ भाउजू हजुर हरुको जिन्दगी शधै शुखमए बित्योश

  • @Rajkirant
    @Rajkirant Před 4 lety +3

    एउटा घर बन्नुमा ठूलो भुमिका श्रीमतिको हुन्छ एक दम असल नारिलाइ सर्बप्रथम सलाम छ र हरि सरलाइ अगृम सफलताको सुभकामना साथै विश्व जिलाइ यो महान जोडिलाइ फ्रेममा ल्याएर आउनु भएको धन्यवाद ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Před 4 lety +40

    ब्रिटिश गोरखाहरू सधै सलुट छ 😍

  • @surendrabishta4141
    @surendrabishta4141 Před 4 lety +3

    दाइ काे श्रिरिमति भाउजू धेरै ईमान्दार र एउटा परेको बेला गन्नु सक्ने निस्वार्थ भावना भएको लाग्याे तपाईंहरूको परिवार यसरी नै एकजुट भएर अघि जाहाेस बधाई छ

  • @thaparamesh4478
    @thaparamesh4478 Před rokem

    यहाहरुको जोडि लाई सलुट गर्दछु जय गोरखकाली माता म साउदी अरब बाट हेर्दै

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 Před rokem +1

    साच्चिकै प्रेमजोडी रहेछ ! विशेष गरेर मेड्म सच्चा अथक महिला बधाई छ चेली !

  • @kullimbu784
    @kullimbu784 Před 4 lety +23

    विश्व भाई, Thank so much for this amazing interview with wonderful couple. हामि छोरा मान्छेहरुले जतिनै नाम, दाम, कमाए पनि घरको देउता ठिक छैन भने आखिर निस्कमु पर्नेत सडगमै हो! तर यि दुई दम्पति साच्चैनै उदाहणिय लाग्यो! जस्मा पनि बहिनि was the great, त्यति ठुलो दु:खहरु पार गर्नु भएको थियो रहेछ यो हाँसो सम्म आई पुग्दा! So I respect n salute to her. आगामि दिनहरुमा अब फेरि केहि दु:खहरु आई नलागुन् वहाँहरु माथि र भाईको योजनाहरु सबै पुरा रहोस् धेरै धेरै शुभकामना छ!

  • @badrikarki6640
    @badrikarki6640 Před 11 měsíci

    हरिभाई दम्पति सहित काे जीवन कथा सुन्दा अाँखामा अाशु भरियाे । जिवनका चुनाैतिसग नहार्ने,हिमत्तिलि महिला हरिभाईकि श्रीमती रहिछन ।जसकाे साथले हरिभाईकाे उन्नति र प्रगतिले शिखर चुम्न सफल हुनु भएकाे छ । धेरै धेरै शुभकामना छ भाईका दाम्पत्य जिवनलाइ ।कम वाेल्ने जीवन सँगिनि भएपनि श्रिमानकाे जिवनमरणकाे अवस्थामा पनि पतिलाइ साथ दिएर सामान्य दुख पर्दा छाेडेर हिड्ने महिला लाई गतिलाे पाठ सिकाएकाे छ ।धन्यवाद ।

  • @deepakroka9610
    @deepakroka9610 Před 4 lety +11

    हाम्रो म्याग्दी को दिदी बहिनी हरु धेरै अनुसान र ईमानदार हुनु हुन्छ त्यसैले म्याग्दिलि हुनु मा गौरब लाग्छ । धेरै धेरै धन्यवाद छ विस्व सर लाई

  • @cbgmagar4824
    @cbgmagar4824 Před 4 lety +5

    हजुरहरुको यो जोडी कहिल्यै नछुतोस हजुरहरुलाइ शुभकामना दाजु भाउजू 😍😍

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i Před 4 lety +4

    ल लाहुरे दाइ अनि भाउजुलाइ स्यालुट ,झोर्ले,बिश्व लुङालाई सेवारो!!!

  • @dhankamarlimbu5370
    @dhankamarlimbu5370 Před 4 lety +8

    सचा निस्वार्थ जोडि सबै मा यहाँ हरु को जस्तो हुनु पर्छ माया मा माया मिसिसकेपछी

  • @krishnanepali649
    @krishnanepali649 Před 4 lety +1

    दम्पत्ते जिन्दगी होस्त यस्तो नत्र नभए कै राम्रो।माया र बिस्वास छ भने सन्सार जित्न सकिन छ भने को यहि हो।कसै को नजर नलागोस यो जोडिलाइ।

  • @janprasadmagar9520
    @janprasadmagar9520 Před 4 lety +2

    धेरै धेरै शुभकामना छ दाइ र दिदि लाइ उहाहरु मेरो गाउको हुनुहुन्छ हरि दाइको सगरमाथा चदने सपना सफल होस l

  • @mosu8560
    @mosu8560 Před rokem

    प्रेम जोडी होस त यस्तो होस्/
    उँहाहरू एक उधारण बन्नु भएको छ/

  • @neemkantadangi.
    @neemkantadangi. Před rokem +1

    प्रेरणादायी साच्चै प्रशमशनिय मन छोयो बधाई छ यो जोडि अनि यहाँको कार्यलाई सलाम ❤❤

  • @rudrav1107
    @rudrav1107 Před rokem

    धेरै राम्रो जोडी👌👌👌सम्मान छ हजुरको जोडी लाई🙏🙏🙏बाँकि आम जोडीमा पनि यस्तै प्रगाढ सम्बन्ध होस् पनि भन्न चाहन्छु🙏🙏🙏🙏

  • @thilenbhutia8909
    @thilenbhutia8909 Před 4 lety +11

    Love is life. You are so luck brother. यति धेरै माया गर्ने स्वास्नी पाउनु भएको छ।

  • @subashrai5840
    @subashrai5840 Před 4 lety +5

    Amazing jodi🥰🥰 biswa sir..👏👏👏 mero online time👍

  • @tekrai1440
    @tekrai1440 Před 4 lety +3

    महान नेपाली चेली ।

  • @RangaBdr.MagarMagar-lx5ix

    यस्तो साहसीक ब्यक्ति र सितादेवी जस्ती पबित्र जीवन संगीनी जिवनमै पहिलोपटक देख्नुपायो !

  • @shamiprai4340
    @shamiprai4340 Před 4 lety +5

    जिवन सुन्दुर फुलको थुगाँ हो भोगाइका अनेक क्षणहरुले यसमा शौन्दर्यता थपिरहेको हुन्छ।
    साहशी हुनुहुदोरैछ अन्तर्वार्ताले मन छोयो।

  • @gyanyakthungba9116
    @gyanyakthungba9116 Před 4 lety +1

    जिंदगी ज्यूने हो धमकेदार ले ज्यूनेहो। जिंदगी रहे सम्म तितो मिठो त हुन्नछ नै बस खूसि साथ प्यूने हो। एउटा उदाहरणिय जोडि को कथा सुनायउ बिस्व भाई 'वहा' आजको मेरो दिन सुभ सुभ भयो। Well done

  • @sarbarajrai7537
    @sarbarajrai7537 Před 4 lety +4

    Great bir gorakha Hari and cheli god bless you. Heart touchebal news, thanks Bishwa ji.

  • @tekramrai2521
    @tekramrai2521 Před rokem +1

    दुखको भुमरीलाई परास्त गरेर खुसि र आनन्द्पुर्बक जीबन बिताई रहेको सफल जोडी 🙏🙏🙏😘😘💖💖💖

  • @rachana_tamang
    @rachana_tamang Před 4 lety +74

    दुबै खुट्टा घुमेर पनि हासिखुशी जिबन संघर्श र सकारात्मक सोच बनाएर हिडनु भएको रहिछ। कमेन्ट मनपरे मसँग पनि साथी बन्नुहोला।

    • @MrKewalrai
      @MrKewalrai Před 4 lety +2

      कुरा त ज्यादै राम्रोनै गर्नु भएको जस्तो लाग्यो तर अलि अशुद्ध भए जस्तो लाग्यो। उहाँको खुट्टा "घुमाएको" हैन होला "गुमाएको" चैं होला।

    • @FirstLast-mr5so
      @FirstLast-mr5so Před 4 lety

      Love you 😍

    • @FirstLast-mr5so
      @FirstLast-mr5so Před 4 lety +1

      True couple

    • @sesehang6036
      @sesehang6036 Před 4 lety

      Palpal timro maya add me

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před rokem

    जिन्दगी सफल रहोस् शुभकामना दुबै जनालाई।

  • @purnabishwokarma
    @purnabishwokarma Před rokem +1

    जिन्दगी जिउन तपाईं बाट सिकुन सबैले बधाई छ दाइ दुख सुख नै जीवन हो ,

  • @lokenraiofficial961
    @lokenraiofficial961 Před 4 lety +18

    beautiful couple daju vauju🙏🙏👩‍❤️‍👨💯💯❤️

  • @punbhakti5347
    @punbhakti5347 Před 4 lety

    बिश्व लिम्बू सरको यस्तै नयाँ नयाँ ब्यक्ति बिशेष र अन्तरबार्ता लिने शैली नै फरक छ र त Mero Online TV You Tube को प्रसिद्धि छ अनि बृटिश आर्मी जस्तो प्रतिष्ठित पेशामा सम्लग्न भैइ दुश्मनको पक्षबाट इन्जुरी भैइकन अहिले बिश्वमै बेग्लै सोच अनि उमङ्गकासाथ अगाडि बढेको उदाअरणीय जोडीलाई धेरै धेरै धन्यवाद 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @Shantapunmagar
    @Shantapunmagar Před 4 lety +6

    Hats off both u r really inspiration for all
    Love you both ND biswa dada too
    जीवन साथी होस त यस्तो होस्
    W owww myagdeli didi

    • @aayanrana7372
      @aayanrana7372 Před 4 lety

      एक रथको दुइ पङरा मिलेर अघि बदे जिन्दागी जिउन सजिलो छ बहिनिको साहास र बाहदुरी लाइ मेरो पनि सलाम छ

  • @ASHOK-ut3os
    @ASHOK-ut3os Před 4 lety +22

    Great couple" dai vauju".

  • @manrai3655
    @manrai3655 Před 4 lety +1

    संसार का सबैको लागि उदाहणिय ब्याक्तित्व ।

  • @nirmaladevirai8241
    @nirmaladevirai8241 Před 4 lety +4

    Hari Bhai n urmila Bahini👌👌😍😍

  • @thirdpole_Eye
    @thirdpole_Eye Před 4 lety +22

    भिडीयो हेरेर खुशी लागो । सगरमाथा कुन बर्ष जानुहुने हो यदि २०२० मा हो भने हामी ३ जना नेपाली महिला + २ जना टोली तयारी हुदै छौ । चहानु हुन्छ भने हामी एउटै टोली बनाउन सक्छौ । तपाईहरुलाई आरोहणको लागी सहयोग गर्न हामी तयारी छौ ।

  • @maheshlamatamang332
    @maheshlamatamang332 Před 4 lety +1

    वास्तविकता मै उदाहरणीय।
    सम्मान छ।

  • @rijuranamagar6064
    @rijuranamagar6064 Před 4 lety +14

    Hats off to this beautiful couple. May all your dreams come true 🙏😊

  • @limchingrai307
    @limchingrai307 Před 4 lety +4

    Udaharaniye jodi vaneko ta Yesto po huncha sachai khusi lagyo hajur haru ko yo interview herera ani dherai man pani ruyo akha pani rashayo yek arka ko sath sahayog kati mahatwo cha jindagi ma buda budi ko matlab bujhne lai dherai cha nabujne Lai Kai na Kai hai asal life partner uhaharu yek arkama💖

  • @surendrabishwakarma4560
    @surendrabishwakarma4560 Před 4 lety +2

    हजुरहरु काे जिन्दगी सुखमए बिताेस..!!
    god blees both of you😇
    Best wishes ur upcomming project
    beautiful couple😍

  • @subasraicaptain4249
    @subasraicaptain4249 Před 4 lety +9

    यी ज्युदाे दर्शन जस्तै लाग्छ हरि बुढा मगर

  • @pradeepbohora4677
    @pradeepbohora4677 Před 4 lety +5

    laure dai ko himmate ani dd ko sath ko lagi mero salam x
    I am proude of u dd

  • @abijitmagar265
    @abijitmagar265 Před 4 lety +9

    Awww Beautuful Couple😊❤️
    Stay blessed 💪☘️☘️

  • @limbuniraj6194
    @limbuniraj6194 Před 4 lety +1

    good bhuju le afno kartabiyaa rambro nibhunu bhyekobxha
    im respect fully eth you

  • @gummagar6172
    @gummagar6172 Před rokem +1

    भाइ बैनिलाई धेरै धेरै शुभकामना ❤❤❤

  • @sendai8011
    @sendai8011 Před 4 lety

    इछासक्ती बलियो भय सन्सार्मा बाच्नु सहज हुने रहेछ सलाम छ दुबैलाइ

  • @cazinalemgr8599
    @cazinalemgr8599 Před 4 lety +8

    Lovely hats off hari dai and so caring family always god blessed...and wishes your brilliant dream dai....

  • @Roka977
    @Roka977 Před 4 lety +2

    Aw Man there is so many inspiring lines Salute You Sir and Thank 🙏

  • @3klo_Aakhir
    @3klo_Aakhir Před 4 lety

    यहाँहरुको जोडि प्रती कसैको नजर् नलागोस् साथै जत्ती पनि दाईको सपनाहरु संगै नेपाललाई केही योगदान दिने सोच बनाउनु भएको छ त्यो पूरा गर्नुहोस् भन्दै अग्रिम बधाई सहित शुभकामना;👍️

  • @sachinsubha5616
    @sachinsubha5616 Před 4 lety +1

    *मायामा साथ र बिस्वास को एकदमै जरुरी हुन्छ!*

  • @purnaka8304
    @purnaka8304 Před 4 lety +5

    What a lovely couple. Simplicity in talking inspire me a lot. Stay happy and healthy forever together dai vauju

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 4 lety +2

    Derai derai badhai tatha subhakamana dubai janalai ajai pragati ko subhakamana bann chahanchhu...👍👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏🙏

  • @omghayalnepali7021
    @omghayalnepali7021 Před 4 lety +1

    हरेस नखानु दाजु हजुर को साथ र माया सधै भरि होस मेरो तरफ बाट आउदै गरेको दशै को तिहार को सुभकामना

  • @d-moon4631
    @d-moon4631 Před 4 lety +3

    Brave man keep it up God bless you both

  • @ikariplayz
    @ikariplayz Před rokem

    A Strong Man ..Daring and full of will power. .hats off Lahure

  • @surajlimbu1852
    @surajlimbu1852 Před 4 lety +9

    Yo distlike garne manxe haru kasto x hola ekchoti face hernu man lageko x malai 🤔🤔 anwy gret couple n god bles u alwys hajur haru dubai janalai 😘😘😗😗

  • @yamb.raibhat568
    @yamb.raibhat568 Před 4 lety +2

    Uha daju ko ho ki arkai Daju ko kunni 2 jana yestai dajuko interview Taugh Talk ma hereko thiye.. Aaja bhauju ka sathma dekkha ati khusi ra ramro lagyo. Bhauju ati mayalu ra preranadayi hunuhudo rahexa. Pashupatinathle sadhai yaha haruko kalyan garoon.

  • @TheEverest48
    @TheEverest48 Před 4 lety +2

    Appreciate your inspiration, Heart Touching words ....You liketo contribute Nepal🙏

  • @thelonetraveller0673
    @thelonetraveller0673 Před rokem +1

    He is a true inspiration and we can count him as a living lengend . A true Gorkhali never gives up that easily... Gorkhalis are strong not only physically but also mentally Hats off Hari sir ...

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 4 lety

    हरिजीको बिचार धेरै महान छ सलाम छ हरिजीलाई

  • @user-uv7gt1zr9f
    @user-uv7gt1zr9f Před rokem

    Dherai dherai badai dai bhawju lai
    Bhagwan shth xa hajur agadi bodnu hosh hajur lai dekhera moile shochnu badhe vaye

  • @bhuwangurung5596
    @bhuwangurung5596 Před rokem

    Salute jetha Solti 🙏🇫🇷🇪🇺💪❤️

  • @bhumikamgr5396
    @bhumikamgr5396 Před 4 lety +6

    god bless u daju n vauju 😍😍😍😍

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Před rokem

    Well done you both are an example of human being, always be happy and god bless you,,,,,,.

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 4 lety

    साच्चिकै बिश्वकै लागि उदाहरणीय जोडि हरि जी र उर्मिलाजीको धेरै राम्रो जोडि

  • @Kajimagar6529
    @Kajimagar6529 Před 4 lety

    म्यादेली दिदी हाम्रो चेलिको अनबरत साथ रहोस जिबनको अन्तिम क्षेण सम्म सगरमाथा चुम्ने सपना साकार बनोस अगृम शुभकामना ।

  • @mangsalungmatumbapo7486
    @mangsalungmatumbapo7486 Před 4 lety +6

    Inspiring story ♥️
    Blessbothofyou ♥️

  • @aatagrg5508
    @aatagrg5508 Před 4 lety +2

    Heartly salut hai hjurharu dubailai/ pattrakar dajulai dhannyabad aja long time paxi yastho jodiko interview bata sabaile khi kura sekne mouka payo so thanks a lot daju

  • @umeshlama1384
    @umeshlama1384 Před 4 lety

    Dai ko himmat lai dekhera dhetai khusi lagyo ra aru lai pani hausala mileko xa i salute your strong thinkking .dai

  • @jenniferlepcha6224
    @jenniferlepcha6224 Před 4 lety +2

    Beautiful couple, amazing thoughts and inspiring story. God bless both of them and their children. Lots of ♥️ from Kathmandu 🇳🇵

  • @reetathapa3270
    @reetathapa3270 Před 4 lety +7

    Wow! lovely couple god bless both of u❤❤❤❤

  • @jamunakc7819
    @jamunakc7819 Před rokem

    Congratulations दुबै जोडीलाइ

  • @surendraupreti7584
    @surendraupreti7584 Před 4 lety

    सुन्दर जोडी हुनुन्छ
    God bless you

  • @unchowera8667
    @unchowera8667 Před 4 lety

    You are the great brave gurkha soldier ..I salute you.....

  • @samuelmagar3205
    @samuelmagar3205 Před 4 lety +6

    Blessed couple lots of love 😍 keep it up nd me also Budha Magar ho ni😊

  • @arjungautam3098
    @arjungautam3098 Před 4 lety

    waooo जोडी होस त येस्तो पो ! प्रेरणा दायि जोडी

  • @thapajaanu3320
    @thapajaanu3320 Před 4 lety

    Wow Beautiful couple God bless you 🙏🏻🙏🏻🙏🏻& inspiring Person💞💗

  • @bhaktakerung2514
    @bhaktakerung2514 Před 4 lety +2

    Lovely interview 👌👌👌👌👌
    Keep moving, inspiring person 🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 Před 4 lety

    wow..perfect couple . I respect both of you. And god blessed you.....

  • @madhabrai9377
    @madhabrai9377 Před rokem

    सलाम छ बृतिश गोर्खा

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Před 4 lety +1

    Thank you bahini, esari estoabasthama vaeko sriman lai honest vaera maya dieko upalaxema, you are a great woman....

  • @mandhojmagar3615
    @mandhojmagar3615 Před 4 lety

    There are ups and downs in life yet it has to move on and it moves on. Life is Beautiful. Beautiful Couple. Wish them happy life.Happy Dipawali to the Couple. Best of luck. ''I love you'' is the most beautiful words and the show of gratitude and thankfulness to her. Wise words from a wise man.

  • @birmantamang5444
    @birmantamang5444 Před 4 lety

    Wow god hajur ko mission success hoss god bless both of you.

  • @somthapamagar7998
    @somthapamagar7998 Před 4 lety +2

    Inspiration of all thank you dai and Bhauju

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +6

    Good couple god bless both of you for Alwaysssss

  • @rekhaale6504
    @rekhaale6504 Před 4 lety +6

    loving couple

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v Před rokem

    मगरको मन ठूलो हुन्छ साहसी हुन्छन् खासगरी उहाँ ले साथ दिनु नै नयाँ जीवन पाउनु हो बधाई छ तपाईं हरु को जोडि लाई

  • @naryanbabubabu6301
    @naryanbabubabu6301 Před 4 lety +2

    Wow great couple God bless both of you

  • @juddharajrai6477
    @juddharajrai6477 Před 4 lety +2

    Pida le hola Urmila g bolnu saknu vayena dukha lagyo .
    Stay strong.
    May god bless you both !!