TOUGH talk with Dil Bhusan Pathak | Hari Budha Magar and Vinod Budhathoki | Episode 01
Vložit
- čas přidán 24. 01. 2019
- आज मसँग दुई जना विशेष अतिथि हुनुहुन्छ, हरि बुढा मगर र विनोद बुढाथोकी । कति धेरैले यो नाम पहिलो पटक सुन्दै हुनुहोला । विशेष यस अर्थमा की आजका मेरा दुई अतिथिको भोगाई र साहस अलिक विशेष छ । भोगाई यस्तो छ की सुन्दा हाम्रो आंङ नै सिरिंग हुन्छ । र साहस यस्तो छ की देख्दा छाती फुलेर ठुलो हुन्छ ।
दर्शकवृन्द, शिखरमा पुग्ने चाहना कसको नहोला । अनि शारिरिक रुपमा फिट रहि प्रतिस्पर्धामा खरो उत्रने चाहना कसलाई नहोला । अघिल्लो पटक मैले बेलायतको मेडसनमा भेटेको यी दुई होनाहार नेपालीलाई निम्ताएको छु आजको टफटकमा ।
रोल्पाको पनि अति दुगर्म गाउँमा जन्मिनुभएका हरि बुढा मगर उहाँको गाउँबाट प्रबेशिका परिक्षा एसएलसी पास गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । ११ वर्षको कलिलो उमेरमा विहे गर्नुभएका मगर सन् १९९९ जनवारीमा ब्रिटिश आर्मीमा भर्ना हुनुभयो । आर्मी भएपछी मृत्युसँग नडराउनु त स्वभाविक नै हो तर प्रतिस्पर्धामा र साहसीक काममा संधै खरो उत्रने मगरको जीवनमा त्यतिबेला बज्रपात पर्र्यो, जतिबेला उहाँले अफगानिस्तान युद्धमा बम विस्फोटमा परेर आफ्नो दुबै खुट्टा गुमाउनु पर्र्यो । अहिले तिनै हरि सगरमाथा चड्ने कठोर तयारीमा हुनुहुन्छ ।
दुवै गोडा नभएका हरिले यसबीच संसारका कैयन अग्ला अप्ठ्यारा शिखर उक्लिनु मात्र भएन, जेनेभासम्म पुगेर उहाँको जस्तो अपांगता भएकाहरुलाई सगरमाथाको चुचुरोसम्म पुग्न नपाउने नियमलाई नै खारेज गर्न चुनौति दिनुभयो र आरोहणको अनुमति प्राप्त गर्नुभयो । सगरमाथा चढन् वा आकाशबाट हाम फाल्ने जस्ता अनेकन जीउ सिरिंग हुने जोखिमपुर्ण प्रतिस्पर्धात्मक खेलहरुले किन लोभ्याउँछ ? हरिको आफ्नै तर्क छ । हरि लजिक, जसका लागि उहांलाई चिनेजानेहरु अहिले खुब सम्मान प्रकट गर्छन ।
अनि विनोद बुढाथोकी । बेलायती सेनाका पुर्व राइफलम्यान । २०१७ को ब्रिटिस ओपन एयरगन च्याम्पियनसिपमा द्धितिय र २०१८को सोहि प्रतियोगितामा प्रथम । विनोदले क्रोयसियामा २०१७ मा सम्पन्न पहिलो अन्तराष्ट्रिय सुटिंग च्याम्पियनसिप र २०१६ को रियो प्यारालम्पिक खेलमा समेत प्रतिस्पर्धा गर्नुभएको छ ।
हाल बेलायतमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका हरी बुढामगर सगरमाथा चढ्ने चाहानालाई वास्तविकतामा परिवर्तन गर्न नेपाल आइपुग्नु भएको छ । त्यसैगरी बिनोद बुढाथोकी पनि अहिले नेपालमै भएका बेला मैले दुवैलाई एकसाथ बोलाउने मौका छोपेको छु ।
यी दुई ब्रिटिस आर्मीले कहां र कसरी गुमाए आफ्ना दुबै खुट्टा ? कस्तो थियो त्यो बेलाको पीडादायी अनुभूती ? आफ्नो दुबै खुट्टा गुमाउँदा पनि एडभेञ्चर र सगरमाथा चढ्नेसम्मको सोच कसरी विकास गरे ? कसरी चल्दैछ हालको जीन्दगी ? यिनै प्रश्नको जवाफ खोजौँ आजका मेरा अतिथिहरुसँग । आउनुहोस, स्वागत गरौं आजको मेरा यी दुई विशेष अतिथिलाई र सुनौ उहांको विशेष जीवन कथा ।
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue.
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#himalayakhabar #himalayatvhd
ल बधाइ छ दिल भुसन दाजु धेरै भाको थियो नहेरेको अब हिमालयन टिभी मा हेर्न पाइयो यकै दमै खुसी छौ यहाको सबै तरिका यकदम राम्रो छ 😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Magar were historically ruler , simultaneously became Greatest Warrior of the earth and will still pervade in Future !! Magar ko Miza ho Nepal ni banaunu parxa just like Gorkha name
🙏🙏
Hari budha daju. I am big fan of yours...You are so talented and capable. I advice you to lunch Motivational Speech. You won't flop. Good luck.
Om
My immense respect to all Armies from Nepal. 🫡🫡🫡❤
हजुर दुई बेजि र जोडाको सहास आट देखेर ईटरब्युको बिच बिचमा बोलिने सब्दहरु सुनेर म जस्तै लाउरेमा कार्यरत हामीलाई आत्मा बल थपिदियो ।बाँकी हजुरहरूको जुन उदस्य लिनु भाछ पुराहोस।
🙏🙏
नमस्कार दिल भूषण सर अाज धेरै खुसि छु कि तपाइको कार्यक्रम फेरि हेर्न पाइने भो !!!
Two brave war Hiro haru maa grant salute, wishing you all the very best of luck for the future! Thank you so much to Dil Bhusan Sir for bringing them your tough Talk show.
thank u so much vushan sir for relaunching such an interesting progrm
Huge respect xa, tapai harulay dherai physically disabled byakti lagayat physically fit byaktilai pani inspiration gari rakhnu bhako xa, tapai harulay afno saahas lai 1 ta positive kurama convert garnu bhako xa ❤❤
salute you both of you guys
Huge salute both of you 🙏🙏🙏 2020
Best of luck dubai daju haru lai
Salute both of you
Very inspirational story both of you dhai.thank you Dil Bhasan dhai bringing them both of them in tough talk show
Real hero brothers 🙏🏻🙏🏻😎😎😎
Lovely both & congratulations
Great interview Salute all of you
So proud thanks to have them on your program show. They are The source of inspiration for everyone.🥰🥰🥰 Big respect. 🙏🙏🙏🙏
salute both of you
Salute ! Jai Nepal jai gorkha
सारा बिश्व एकभयेर आयपनि हामी जस्तो सुकै युद्ध जित्छौ - तालिवान , अफगानिस्तान !!
Great Great Great job done
Podcast herer aaipugyo salute 🫡 both of you
God bless both of you daju
God bless u both
salute sir
Salute
Great
दामी
really नाइस best of luck😍😍😍😍💕💕दिन भुसन दाइ धन्यवाद hjr lai
salute
inspired story
Breav of the bravest gurkha
To be great 2 daiharu
साहसी बहादुर हरु!! त्यसैले ले त गोरखा भन्छन् शुभकामना छ।🌷
My idol corporal Hari Budha Magar
Mark Inglish from New Zealand is the first double amputee who climbed MT Everest first.
❤❤❤
I love you so much both of you❤❤❤
डिल भुसनजी लाई मुरी मुरी धन्यवाद। हाम्रा यी बिर गोर्खा हरुलाई हजुरको Tough talk मा बोलाएर सन्सार लाई चिनाउनु भयो ।
❤❤🎉🎉🙏🙏
Dip prasad punko pani interview linu paryo
Sir hjr ta kantipur ma hunuhun tho haiennn ra kantipur xaddnu vako
hajur Ko sapana safal hunexa
भाइ हो नमस्कार हजुर हरु लाई। म हजुर हरु लाई सानो सुझाब दिन चाहन्छु। नेपाल मा लगानी गर्दा सोचेर गर्नु होला। नेपाल को लगानी भरपर्दो हुदैन। धन्यवाद।
dubai jana budha magar le gumayako raixa yasaileta budha magar ko sir thado xa
Dibasa Magar budhathoki vanya magar haina hajur. Budha magar ra budhathoki farak ho
@@treknepalguide3228 magar ma pani budhathoki hunx sala
@@treknepalguide3228 Budhathoki ra Budha dubai Magar ra Chhetri hunxan. Gulmi Bharseka Budhathoki haru Magar hunn.
2 janai magar ko khutta xaina ta
Salute
❤❤❤
❤❤❤