'दलहरूले वैचारिकता गुमाइसके, यस्ता छन् जोखिम' | CK Lal in TOUGH talk with Dil Bhusan Pathak
Vložit
- čas přidán 29. 08. 2024
- 'दलहरूले वैचारिकता गुमाइसके, यस्ता छन् जोखिम' | CK Lal in TOUGH talk with Dil Bhusan Pathak
#CkLal #kantipurtvhd #ToughTalk #DilbhusanPathak
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision
राम्रो बिचार। लोकतान्त्रिक संघीय गणतन्त्र जिन्दावाद। प्रदेशलाई अधिकार सम्पन्न बनाऔ।नेपाली जनता जनता बिच एकता राज्य र जनता बिच समझदारी भए बिदेशीले खेल्न सक्दैन।
चतुर समयको आकलन गर्न सक्ने ब्यक्ति सि के लाल
देश सघियता बाट नै देश कङगाल हुदै गयको देख्दा पनि बेतुक को बहस गर्ने पट मूर्ख को बहस कुन जन्ता खुसी छ है पटमुर्ख काहा खुसी देखिस देश द्रोही
यो मुजीले गणतन्त्र आयो भने सब ठिक हुन्छ भन्थ्यो । भरे त भुत्रो । मन पर्दैन गफाडी ।
मन पर्ने विश्लेषक🙏
Desh tukra parne bichar vako Ck lal
Good logic😊
We want king ❤
देश मा नैतिक शिक्षा काे खाँचो रहेको छ! नेपाल मा आयुर्बेद काे प्रवर्धन बिकास नहुनु स्वास्थ्य मा चरम भ्रष्टचार काे अवस्था हो! कलैया उप महानगर पालिका को आयुर्बेद काे सबै बजेट खाए स्वास्थ शाखा प्रमुख ले! Belapatimai today weekly newspaper कलैया ५
😢यो देशमा जब सम्म सेरे, kp,प्रचण्ड जस्ता खलनायक हरू baachi रहन्छ तब यो देश यस्तै हो!यो 3 जनाको 3 ota फरक दल भए पनि यो गुण्डाहरू को बिचार् मन र काम गर्नै शैली एउटै हो!अझै पनि हामी जनता सुध्रिन सकिएन भने यो देशमा बस्न उचित छैन!
दशैको सत्य प्राप्ति
भारत सरकारले मलाइ देशको राजा नियुक्तगरेकोहो,सबैमिली नेपालकोविधान तैयार गर्नु पर्छ।
श्री5त्रिभुवन
वहांले भनेको कुरा आत्मसात अहिले सम्महुन नसकेको,दुइ खंभे नीति अर्थात भारतको संविधान,नेपालको विधान बनाइ विधान सभा सम्पन्न गर्नु पर्छ।
टीकाराम
प्र.म.
नेपाल सरकारमाथि लेखिएको सत्य प्राप्तिका लागी ऊक्त दुइ खंभे नीति को बीच बाट नेपाली राजनीतिले छिर्नु अति जरुरी छ,जन कल्याणको बाटोयहीनैहो,यसैकारण दशै महत्वपुर्ण हुनेछ।
टीकाराम
प्र.म.
नेपाल सरकार
अन्तरबार्ता सुन्दा धेरै राम्रो लाग्यो
राजा आए सबै कुरा package mai आँउछ हिन्दु राज्य, संघियता खारेज हुन्छ भ्रस्टाचार नियंत्रण हुन्छ शिक्षा र स्वास्थ्य मा राम्रो हुन्छ
😂😂😂 पट मूर्खहरुको कल्पना
😂 😂😂
Jaya Raja Jaya Nepal
A b pant right version and rightdiscussion
Indiaमाबस्ने नेपाली हरुले,नेपाल सरकार मार्फत,भारतको केन्द्र सरकारमा निवेदन गरेर आफुलाइ भारतको स्वाभिमानीनेपाली भइएकनम्बरकोनागरिकबन्नु पर्छ।
हामी नेपाल र दिल्ली सरकार को सुविधा अन्य भारतीय सरह सुविधा दिनु पर्छ।
GorkhaRegiment is ArmyofNepalese People
गोर्खारेजीमेन्टनेपालीहरुकोसेनाहो
हामीनेपालीजयनेपालीस्थानीयभारतिय
जयगोर्खानेपालीजयनेपालजयहिंदजयभारत
सत्यमेवजयते,सत्यसेवासुरक्षणम
भारतहाम्रोराष्ट्र,नेपालमेरोदेश
राजात्रिभुवन
मेरोहाम्रोपनिद्रौपदीमुर्मु
राष्ट्रपाल-रामचंद्रपौडेल
CM -प्रचंड,ऊ
यही अन्तरबार्ता कारक त हैन दिलभुषणकाे राजिनामा?
This guy is outdated. I request to any Natioanl media to ignore such persons.
Very good kura ho dil vhusan sirko
Yekdamai ramr bislyesan...❤️
सांसद दिल्ली पुर्याऊनुस,म नेपाल को मुख्यमंत्री हुन तैयार छु,मैले श्री5 को सरकार को सटटा नेपाल सरकार लेखछु र लेखाऊछु ल आइजत कस्लेके गर्छ।राष्ट्रीय राजधानी दिल्ली नै हो।
पुर्व प्र.म.विश्वेस्वर प्रसाद कोइराला
श्री5 को सरकार
(50%भारत सरकार,50%बृटिश अमरिकन राणा शासन)
भारतस्वतंत्र हुंदा मात्रै 13 राज्य थिए,बाकी नेपाल जस्तै कठपुतली शासक हरुले चलाऊथिए,सबै भारतीय संयुक्त संघ,अर्थात Bhartiya United Nations BUN,माशामिल हुंदै गए तर नेपाल पद्म शमशारकोकारण बृटिश अमरिकन कठपुतली सरकार अहिले सम्मछ,शामेल हुन सकेको छैन।
सि के लाल, आहुति, खगेन्द्र संग्रौला हरु जस्ता पाखण्डी प्रगतिशील लेखक भनाउँदा पश्चिमासुरका कुत्ता ले के गुमाए।
💗💗
Unfortunately a very isolated view of our present time. I was expecting a more holistic outlook.
The pages of the World History do not indicate the restoration of monarchy in Nepal . If it comes due to the change of weather in Delhi and U.P. in India , it would further decay our sovereignty . Monarchists in Nepal shall not be encouraged to be more noisy by the change of weather in the foreign capitals .
Sano muluk ma sanghiyata chaidaina .. it’s financial burden. Better make council for states. And make the mayor and council powerful
राजसंस्था र वैदिक सनातन ( हिन्दू ) धर्म बिचको सम्बन्ध भनेको बिशेषत: नेपालको सन्दर्भमा आत्मा र शरीर झै हो,एकको अभाबमा अर्कोको अस्तित्व अर्थबिहीन ! समयमै बुझौ र हिन्दू-राष्ट्र मात्र सम्बोधन गरी आन्दोलन (जन-बिद्रोह) दबाउने कसरत जोड-बलका साथ सत्ताधारी लोभि-पापीहरु लागेको-लाग्ने अवस्थालाई बुझी २०४७ को संबिधानको पक्षमा एकबद्ध हुनु देश बचाउन आवश्यक हुन गएको छ ! जय मातृभूमी !
धर्म निरपेक्षता को अर्थ यसलाई थाहा रहेनछ ।
केवल मधेसवादी बिश्लेषक हुन यिनि
ALL OLD POLITICAL PARTY ARE OUT OF DATE
Raja ra hindu rajje ko bahas nagarda hunxa 240 barsa dekhi hamro sampati sanskirti rajje bata sitdaune jaljhel gariyo aba atibad le desh kamjor hunxa yo bhumi nepal ho modi ko chahana le nepal hindu rajje huna sakdaina tharuhat magarat tamuwan tamsaling newa kirat khambuwan yo desh ko mulbasiko haru ko itihans sanskiti sabbheta sanga jodiya ko bhugol ho yasai ma tekera sambhidhan bannu parxa taba kuro milxa
I cant trust dil vusan pathak or whatever!
Iniharu vaneko jagir khane manxe ho tyo pani kantipur 😂 desi bidesi ko paisa ma kantipur chalxa . ani tei dherai thorai paisa ma yesta patrakaar chalxan.
Kasailai yaad xa bhushan dahal ko interview rokiyeko?? 😊
नेपाली हरुको स्वाभिमान र नेपाल भारत बराबर स्वतंत्र छैन,नेपाल भारत सरह स्वतंत्र हुन र स्वाभिमान कायम गर्न बृटिश समूह विरुध्द आन्दोलन गर्नु पर्छ,र भारतमा गाभिनु पर्छ।
टीकाराम
प्रमुख मंत्री
नेपाल सरकार
अतिबादी सोच भएका एक निकृस्ट गद्दार
नेपाली हरु भारत बराबर स्वतंत्र छैनन,नेपाल भारत सरह स्वतंत्र हुन बृटिश समूह विरुध्द आन्दोलन गर्नु पर्छ,र भारतमा गाभिनु पर्छ।
This man also out of date
भारत हाम्रोराष्ट्रहो,नेपाल देशहो,पाठकज्यु मुख सम्हालेर बोलाऊनुस,नत्र.........खतरा छ प्रबंधक लाइ
भारतको झण्डा पनि बोक्नु पर्छ,नत्र विज्ञान र नेपाली घर्म दुवै नाश हुनेछ।
जय नेपाल,जय भारत
Desh jogaune ho bhane raja lyaunu . Dharmama bibad nagarau. Raja nahune hindu rastra indidin ra paschima dalal huruko ajenda ho.
Yee Madhesi Baje pani
Budho kura garna Thalechha
Dil bhusan alik tasatha huna nasakne patrakar , bolera khana garera khanu vanda sajilai huncha
Yo sambidhana nai falnu parne bho , kina ki chara jana le desai narahane banayo.
yo jasto betuk ko bahas garne manxe maile kahi dekheko xaina .. yasko final goal bhaneko desh bharatmaa bilaya garaune ra nepalka pahadi samudayalai badala line intention dekhinxa
Boycott kantipur
नेपालभारतकोमुकुटहो,सिक्किम,दर्जिलिंग,कुमाऊ,गढवाल गहनाहो
टीकाराम
प्रमुख मंत्री
नेपाल सरकार
गुजरात,ऊत्तर प्रदेश,दिल्ली,हरियाणा,पंजाबका नेपाली हरु .............
वाहियात
waiyat presenter ,waiyat guest, waiyat programme, 🤬😡
GorkhaRegiment is ArmyofNepalese People
गोर्खारेजीमेन्टनेपालीहरुकोसेनाहो
हामीनेपालीजयनेपालीस्थानीयभारतिय
जयगोर्खानेपालीजयनेपालजयहिंदजयभारत
सत्यमेवजयते,सत्यसेवासुरक्षणम
भारतहाम्रोराष्ट्र,नेपालमेरोदेश
राजात्रिभुवन
मेरोहाम्रोपनिद्रौपदीमुर्मु
राष्ट्रपाल-रामचंद्रपौडेल
CM -प्रचंड,ऊ