विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि | हाल कुन ग्रह चलिरहेकाे छ ? जान्ने रीति Vimshottaridasa

Sdílet
Vložit
  • čas přidán 15. 05. 2020
  • विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि | हाल कुन ग्रह चलिरहेकाे छ ? जान्ने रीति Vimshottaridasa
    वर्तमानमा कुन ग्रहको दशा चलिरहेको छ ? त्यो निकाल्ने तरिका के हो ? विंशोत्तरी दशावर्ष साधन किन र कसरी गरिन्छ ? यसको उदाहरण सहित नेपाली भाषामा सरल विधि ।
    ........................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    ................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 31

  • @pitambaracharya3582
    @pitambaracharya3582 Před 8 měsíci

    अति सुन्दर र सरल प्रस्तुति! अत्यन्तै लाभप्रद र सीपमुलक लाग्यो। हार्दिक आभार।

  • @AashishSharma-jj2bp
    @AashishSharma-jj2bp Před měsícem

    Guru dherai ramro.

  • @MijotLung
    @MijotLung Před 2 lety

    शुरूका केही संस्कृत भाषा बाहेक सबै सिकाइ राम्रो लाग्यो।

  • @ramkhadka2032
    @ramkhadka2032 Před rokem

    ❤❤धेरै धेरै राम्रो ज्ञान गुरु ।❤❤

  • @rimamoktan8997
    @rimamoktan8997 Před 3 lety +1

    Guru namaskar derai ramro 6

  • @guruniure9656
    @guruniure9656 Před 2 lety

    हजुर गुरूजी यसेरी सजीलो तरीकाले बताइ दीनुभयो हजुर पर्ती आभारी छु म अहीले जापान देखी हेर्दै छु

  • @muskanrohittiruwa495
    @muskanrohittiruwa495 Před 2 lety

    नमो नारायण गुरु जि योगिनि महादशा कसरि हो

  • @khagendraamrit
    @khagendraamrit Před 2 lety

    guru namaskar. nikai saral tarikale bataunu bhayo. khusi lagyo

  • @pusprajjoshi1765
    @pusprajjoshi1765 Před 2 lety

    गुरु हजुर शीत यस्को बारेमा अरु धेरै जान्ने मन लाग्यो हजुर्को सम्पर्क न पाये खुसी हुन्थे।

  • @pokharelganesh5413
    @pokharelganesh5413 Před 9 měsíci +1

    dasha harda bhukta katayako harne ho ki na katayako guru please reply 🙏🙏🙏🙏

  • @sureshpaudel2857
    @sureshpaudel2857 Před 4 lety +2

    आहा ! गुरु कति सजिलै सिकाउनु भो ।

    • @ramchandraojha8805
      @ramchandraojha8805 Před 4 lety

      गुरु,अश्विनी नक्षत्रको कसरी साधन गर्ने ?

  • @ramchandraojha8805
    @ramchandraojha8805 Před 4 lety +1

    अश्विनी नक्षत्र कसरी साधन गर्ने ?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety +1

      अश्विनी र भरणीकाे सन्दर्भमा २७ जाेड्ने । अन्य नक्षत्रकाे सुत्रअनुसार नै हुन्छ । जस्ताे कि कृत्तिका न सं ३, ३-२=१ । ९ ले १ लाई भाग गर्दा शेष १ नै बच्याे । अतः सूर्य अमद्य दशा जान्नु पर्दछ ।

  • @anupamregmi2996
    @anupamregmi2996 Před 2 lety

    गुरुदेव कसैले मेरो कुन दसा चल्दैछ भनेर कसैले सोध्यो भने के उत्तर दिनु? बिसोत्तरी मा एउटा, त्रिभागीमा एउटा र अस्टोत्तरी मा एउटा ग्रह चल्या हुन्छ। हामीले कुन लाइ चै प्रमाणिक मान्ने? मत जति सिक्दैछु हजुरवाट त्यति नि अबुझ हुदैछु। हरेक भावमा हेर्दा एउटा सिद्धान्तले अर्को सिद्धानलाइ काटिरहेको हुन्छ।

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety +1

      विंशाेत्तरीअनुसार हेर्नुहाेला ।

  • @kshitizneupane8839
    @kshitizneupane8839 Před 3 lety +1

    नमस्कर गुरुजि!! विशोत्तरि दशान्तरदशा चक्रममा ( अभिजिति नक्षत्र नै गायब छ त - तोयानाथमा) किन हो formula अनुशार त यो सुर्यदशाबर्षमै पर्नु पर्ने त !! किन यस्तो भको? हजुर्ले धनिस्टा लाई २४ दिनु पर्ने 23 दिनुभो formula ले त जन्म नक्षत्र संख्या भनेको छ; कि त शुत्रमा गत नक्षत्र संख्या भनेको भय हुन्थ्यो।# जिज्ञासा्

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      नमस्कार । नक्षत्र २७ वटा नै हुन् । अभिजित २७ नक्षत्रभित्र पर्दैन । उषा र श्रवणकाे केही अंशात्मक मानलाई नै अभिजित भनिन्छ ।

  • @shivrajgautam783
    @shivrajgautam783 Před 3 lety

    नेपालमा कुन दशा वर्ष हेर्न उपयुक्त हुन्छ? त्रीभागी या विंम्सोतरी

  • @narendrapatrabansh1358

    नमस्कार । भयातम र भभोग के हो। कसरी हिसाब गर्ने। Link छ भने भनी दिनु होला।

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety +1

      czcams.com/video/au84UNoMNvk/video.html

    • @narendrapatrabansh1358
      @narendrapatrabansh1358 Před 2 lety

      @@jyotishaacharya
      धेरै सजिलोसँग बुझाउनु भएको छ।🙏🙏🙏

  • @hotelasian4679
    @hotelasian4679 Před 4 lety +1

    गुरु १ देखी ९ सम्मका नछेत्रको आध्यदशा बर्ष कसरी निकाल्ने ?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety

      हजुरकाे प्रश्न बुझिएन । कृपया सविस्तार पठाउनुहाेला, समाधान मिल्नेछ ।

    • @hotelasian4679
      @hotelasian4679 Před 4 lety +1

      @@jyotishaacharya जस्तै जन्म नछत्रबाट २ घटायर ९ ले भाग गर्ने प्रकृयाको कुरा गरेको गुरु अस्वनी देखी अस्लेशा,मघा सम्म २ घटाएर ९ ले त भाग जादैन त्यसैले ......

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety

      @@hotelasian4679 २७ जाेड्नु अनि २ ले भाग गर्नु ।

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety +1

      अश्विनी र भरणीकाे सन्दर्भमा २७ जाेड्ने । अन्य नक्षत्रकाे सुत्रअनुसार नै हुन्छ । जस्ताे कि कृत्तिका न सं ३, ३-२=१ । ९ ले १ लाई भाग गर्दा शेष १ नै बच्याे । अतः सूर्य अमद्य दशा जान्नु पर्दछ ।

    • @hotelasian4679
      @hotelasian4679 Před 4 lety +1

      @@jyotishaacharya गुरुलाई धेरै धेरै धन्यबाद । भनेपछी रोहिणी मृगशिरा आद्रा सबैको शेष क्रमस २,३,४ हुने हो गुरु ?

  • @kiratchamling6680
    @kiratchamling6680 Před 5 měsíci

    Triva g nakali dasa ho ahile 80 barsa vanda badi bachne jatakkolagi triva gi anupayukta hunछ