चर्चा र ख्यातिले राम्रो मात्रै होइन कलाकारलाई सास्ती नि भयो | Nikhil Upreti | E TALK
Vložit
- čas přidán 20. 07. 2023
- चर्चा र ख्यातिले राम्रो मात्रै होइन कलाकारलाई सास्ती नि भयो | Nikhil Upreti | E TALK
PRESENTER : RAJ SHRESTHA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk - Zábava
अहिले का हिरो हरु को फिल्म भन्दा त निखिल दाईको अन्तरबार्ता राम्रो हुन्छ। बहुप्रतिभाशाली बौध्दिक हिरो मल्टी ट्यालेन्ट हिरो मेरो आइडल
❤❤❤❤❤
👍🏻
❤❤❤❤honi hajur
कति महान विचार छ हाम्रो
निखिल दाइ माथि है
निखिल उप्रेती मेरो एउटा ठूलो प्रेरणादायी पात्र बन्दै हुनुहुन्छ उहाँ प्रति हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद राज सर hjrle निखिलदाइलाइ बोलाएर interview लिएकोमा 🙏निखिल दाइ एउटा नेपाली चलचित्रक्षेत्रको पिल्लर हो? action भित्राउने पहिलो action king हो 🙏उहाँको/ interviesw herera मेरो जिवन धेरै परिबर्तन भाको छ ? किनकि उहाँ बौद्धिकताले भरिपुर्ण हुन्हुन्छ । उहाँको लेबलमा नेपालि चलचित्रक्षेत्रका कुनैपनि actior /actiress आउनसक्दैनन / स्कुलका teacherle अक्षर चिनाउने काम गर्नु भयो भने निखिल दाइले जिन्दगी जिउने आधार सिकाउनु भयो loveyou निखिल दाइ 😘😘😘😘
त्यसै आइडल मानेको होइन मैले मेरो गुरु लाई अथाह ज्ञानको भण्डार जस्तो सुकै प्रश्नको त्यसको गहिराईमा पुगेर उधुन्ने मात्र होइनन् हरेक प्रश्नको ब्याख्या सहित खन्डन गर्ने बौध्दिक हिरो मैंले अहिले सम्म भेटेकै छैन। नत उनलाई चर्चामा आउनु छ नत भाइरल हुनुछ नत
कसैको बिरोध गर्नु छ नत कसैलाई होच्याउनु छ जो भित्र एक रति पनि घमन्ड छैन। निखिल दाई
जस्तो बौध्दिक हिरो नेपालमा नत हिजो थिए नत आज नत कोही भोलि आउने छन । गर्ब लाग्छ निखिल दाईको फ्यान हुँ भन्न पाउदा ♥️ हजार जुनी सम्म हजुरकै फ्यान हुन् मन छ । नेपाली चलचित्र क्षेत्रमा दिनु भएको योगदानको म बयान पनि गर्न सक्दैन सधै आफ्नो दर्शक लाई मनोरञ्जन दिनको लागि सधै नयाँ चिज दिनको लागि बिना सेप्टी गरेका ति Action stunt हरु
बाट कयौ पटक हात खुट्टा भाचिए पुरै शरिर फ्याक्चर गर्नु भयो। तपाईंले नेपाल चलचित्र मा दिनु भएको योगदान लाई सलाम गर्छु। फेरि पनि ठुलो पर्दामा हेर्न आतुर छौ नयाँ प्रोजेक्टमा काम गरेको खबर सुन्न पाइयोस् धेरै धन्यवाद राज सर लाई मेरो आइडल लाई बोलाउनु भएको मा अभारी छु Lot's of love mero idol nikhil upreti ❤️❤️❤️
Sahi kuro. Tara Rajesh Daai ko baudiktaa ra subject matter sambandhi hajurko bichaar ani raaya k xa bujna ani jaannapaya hunthyo.
निखिल दाई को नयाँ नयाँ जीवन परिवर्तन गराउने अन्तरवार्ता म जस्तै खोजी खोजी को को हेर्छौ like गर्नु त खै❤❤
कति सरल र शान्त सग जबाफ दिनुभएको हो निखिल जि ले आध्यात्मिक बुझेको मान्छेको कुरा नै भिन्न हुन्छ वाहा वाहा
निखिल दाइको फिलिम हेर्न मन छ छिट्टै ल्याउनुपर्यो
गुरुका दिव्य वाणी फेरीपनी सुनेर कृतार्थ हुने मौका दिनुभएकोमा सम्पूर्ण e talk कार्यक्रमका संचालक सदस्यहरुप्रती हार्दिक नमन।🙏
सबैभन्दा बौद्धिक अभिनेता निखिल उप्रेती ❣️
Nikhil dai 💗💗 always 👑👑👑 king
महान विचार निखिल दाई ज्यु 🙏🙏🙏❤️❤️
उहाँको शब्द शब्दमा डुबे म...😊 जय होस् 🙏
My favorite action king❤❤❤❤❤Nikhil daii🇳🇵🇳🇵
कलाकार र अन्य धेरै व्यक्तिहरु अहिले डिप्रेशनको कारण आत्महत्या गरिरहेका छन् । निखिल उप्रेती दाईको यस अन्तरवार्ताबाट धेरैले जीवनमा नयाँ आशा पाउनेछन् । Love You Our ActionKing Nikhil Upreti Dai ❤️
Kati mahan bichar Nikhil sir ko.
निखिल दाइ महान छ्न्🙏🙏
Nikhil Dai love u so much ❤️❤️❤️❤️❤️❤️❤️
ahile ka नयाँ कलाकार ले निखिल दाइ को यो कुराकानि हेर्नू होला
धरे राम्रो विचार।।
One an only the actor who reailly deserve saying he is an actor in nepali industry. 1 ❤ for her
Action king nikhil dada🙏
Namaskar Nikhil Dai Hajur ko yo interview le Malai naiya urja milyo.❤❤❤❤❤
सारै राम्रो कुरा ❤❤
Love you Our ActionKing Nikhil Upreti Dai ❤️
la hamro action nikhil dai hero hunu vayaxa hai dari kater...nice
दाइ सङ्ग एकै घन्टा पनि जीवन को बारेमा सिक्न मन लाग्यो
कस्को दाई कस्को भाई प्राण भन्दा प्यारो लाग्छ मेरो प्यारो निखिल दाई ❤️❤️
जीवन परिवर्तन गराउने अन्तर्वार्ता love you Nikhil Dai ❤️
एक्सन king nikhil dai निखिल दाईको जति चर्चा र हलचल अरुको भय जस्तो लाग्दैन नेपालि चलचित्र Entry time मा
Salute for your great imformation nikhil sir❤
Action king nikhil dai
कसैको दाई, कसैको भाई
उ नै हो हाम्रो "निखिल दाई"
आज बाट "आफैले आफैलाई प्रेम" गर्न सुरु गरे मैले" म स्वयम ले स्वयम्लाई आज बाट चिन्ने प्रयास गर्नेछु।
म पनि यही भीडको पछाडि दगुर्दै थिए बल्ल चेतना को आँखा खुल्यो ।
धन्यवाद गुरु👋😊❤
अहिलेका कलाकार हरुले हाम्रो मायाको, हामी शुभचिन्तक को कदर गर्न जानेनन,, एउटाको माया मा तड्पेर आफ्नो आमाबुबा, करोडौं शुभचिन्तक को मया ममता भुले😥😥😥
Nice thoughts Nikhil Ji...
My favorite actor ♥️🙏❤️
King
Very nice motivation speech 👌❤️😇
नयाँ दार्सनिक नयाँ चिन्तक उहाँको हर कुरा हामी अनुसरण गरौं ।
Action king action star ekmatra super star Nikhil upreti
Wow Nikhil dada,, impressive 😊
Action Star Nikhil dai ko movie waiting
Megha star action king nikhil upreti dai
All times favourite 🙏🙏🙏
Nikhil upreti❤
My favourite Hero nikhil dai.god bless you❤❤❤
No1 motivation speach
Nikil uptari daiko kura ek dam Sai xa malai ek dam man paryo❤❤❤❤
Nikhil dai king ❤️❤️❤️❤️😘😘
Love you dada my best dada nikhil upreti king
साच्चिकै यस्तो ज्ञान बुद्धि विवेक भाको सकारात्मक मान्छे पो नायक हो
lots of love& repect nikhil dai❤
Action king 👑❤
सारै राम्रो मान्छे ।।।।।। पिन्जडा का बिर्सेको छू र मैले ।।।।
sarai ramro lagyo
फिल्म हेरेर समय खेर फाल्नु भन्दा natural motivation हेर्ने बुझ्ने जान्ने हो king nikhil
अहिलेका फिल्म मा कहानी भन्दा त निखिल दाईको गफ नाई राम्रो लाग्छ
Wow 🤩❤lots of love❤
amazing motivational one of my favorite actors❤
Hero vaneko nikhil dai jsto hunu parxa ekdam uchha bichar❤❤
Wow my favourite actor nikhil Uprety dai.🙏❤️
old is gold 😘🤗nikhil daju
स्वच्छ र उच्च विचार निखिल उप्रेती दाई
निखिल दाई एउटा साउथ इन्डियन फिल्म जस्तो एक्शन फिल्म बनाउनु पर्यो
एक मात्र नेपाल को एक्सन स्टार मेरो निखिल दाइ love you miss you aniy tame dai आसा छकी अब छिटै एक्सन फिलिम हेर्न पाउ दाइ ❤❤❤❤
अहिले का त हिरो हैन जिरो हुन न एक्सन छ नत कुनै हाईट छ नत कुनै कला छ हिरो हुन्त पहिलेका जस्तै माहानायक राजेश दाइ अनि एक्सन स्टार निखिल दाई तेश पछि बिराज जि दिलिप सर रमेश दाई रमित दाई सुशील सर अर्जुन कार्की दाई रोज राणा साथी स्वर्गिय श्री किस्न श्रेठ दाई अदि हुन हिरो भने को
Powerful man❤❤kati cool answer 😍love it
Wow mind blowing conversation ❤❤❤
Be positive
Do positive
Give positive
Earn positive
Remember who you are and where you are going
Be happy share your double happiness to the world.
Life never comes back work beautifully
Maan parne hiro nikhil Uprety sir always handsome❤❤
कति महान बिचार❤❤❤❤❤
निखिल दाइ 🙏
King nikhil upreti ❤️👑
great and talented man in nepali film industry
These 2 actors Rajesh hamal and Nikhil are like, once you listen to them, u get to listen to them until the end, you cannot just skip listening to even a single line…..logical, intellect at its best❤
आहा ❤❤❤
सबै भन्दा प्यारो favourite hero❤
I proud of you nikhil dai❤
Super hero nikhil dai
Yak damai sundar khowledge video big thanks for beautiful video ❤❤❤😮😮😊😊😊🤗🤗🤗👌👌👌👍️👍️👍️🙏🙏🙏🙏 all of us
Nikhil upretiy yauta nepal ko matra hero hoina world ma chariyar besaka sumpurna nepaliko hero ho wohako gohakilo sabdea swcha bichar searl tarika silee thanku🙏🙏
Good kura hajur namste hajur ❤❤❤❤❤❤❤
Wow amazing motivation.
Nikhil sir ko harek kura sanga mero life akdam mel khanxa
wow..❤
म निखिल दाइको फ्लिम बाट प्रभाबित थिए अहिले निखिल दाइको हरेक वचन संग जीवन जिएको छु
बालेन साह सङ्ग हातेमालो गर्नुपर्यो निखिल दाजु
My favourite action king Nikhil Dai ❤❤❤
महान बिचार निखिल दाइ
❤❤❤Nikhil dai
Sarai ramro daarsanik hunuhunchha nikhildaai
Nikhil dai all time best
❤❤❤❤sarai ramro motivational truth Nikhil Ji ❤❤❤❤ Appriciate ❤❤❤❤🎉🎉🎉🎉
My favorite dada hero
अहिले का सबै पत्रकारले निखिल दाइ को कुरा बुझ्नै सक्दैनन। किनकी पत्रकार ले अध्यात्मिक अभ्यास गरेका हुँदैनन। त्यही भएर म त भन्छु। निखिल दाइ का अजर, अमुल्य वाणी हरु सवैले बुझ्न सक्दैनन । really , म आफुले पनि प्रयोग गरेर हेरेको छु। म निखिल दाइ को यथार्थमा आउन सकिरहेको छैन। पत्रकार हरुले मीठो बोल्छन, तर अनुसन्धान कम गर्छन। अनि बुझ्ने क्षमता पनि साँघुरो हुन्छ। यदि निखिल दाइले जस्तै हरेक मान्छेले आध्यात्म बुझ्ने हो भने प्रर्कृति प्रदद्द हुने थियो मान्छेको विचार धारना पनि।❤❤❤
निखिल दाईको सम्बाद अतिनै सुन्दर लाग्छ
Nikhil dai always ramro ta vanna sakdina tara mah hjr kai film heri kura haru bujhi hurkeko manxey hu ma ❤❤
wowww❤❤❤ nice
Wooooo
My favourite action hero
nic!
Katti ramro interview Nikhil sir ko
Wow amazing ❤