Bikal Poudel : Harshat Mehta of Nepal? संचार मन्त्रालय भित्रको घोटालाको पर्दाफास [with proof]

Sdílet
Vložit
  • čas přidán 17. 03. 2024
  • An investigative researched video on how Nepal Telecom is being trapped into hands of corr*upted people. Who are they? How do they do it? Please watch full video.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #ShopTheRealDeal
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Editing & Thumbnail: Dipjol Pathak
    ======================
    adalat ko faisala : nkp.gov.np/full_detail/8741
    rajpatra: rajpatra.dop.gov.np/welcome/bo...
    www.onlinekhabar.com/2024/01/...
    www.swasthyalive.com/36611/
  • Věda a technologie

Komentáře • 1,1K

  • @TechTanka
    @TechTanka  Před 3 měsíci +102

    यो video मा दिगम्बर झा "NTA का" हुनु पर्ने मा "NTC का" हुन गएको मा क्षमाप्रर्थि छु

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 3 měsíci

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।

    • @manojgemer1669
      @manojgemer1669 Před 3 měsíci +2

      Sir hajur. Kolagii yeauta sano help garne man theyo😊

    • @TechTanka
      @TechTanka  Před 3 měsíci +3

      @@manojgemer1669 bhannus na ke ho

    • @KshitijShah-vw5pu
      @KshitijShah-vw5pu Před 3 měsíci

      Tanka dai I appreciate u nd ur findings

    • @LetmeU
      @LetmeU Před 3 měsíci

      Remove plz

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 Před 3 měsíci +162

    नेपालको 56 हजार प्रहरी VS टंक दाहाल खोज प्रमाण र वास्तविक्ता 🫡 देश प्रतिको माया ।

  • @comedy_man_572
    @comedy_man_572 Před 3 měsíci +178

    तपाईँको खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवाद। अब गोकुल बास्कोटा ज्ञानेन्द्रबहादुर कार्की मोहनबहादुर बस्नेत लाई पनि अनुसन्धान गर्नुपर्छ

  • @namuraja3798
    @namuraja3798 Před 3 měsíci +70

    सर यस्ता यस्ता भीत्रीकुरहरु धेरै ल्याउनु धन्यवाद।यिनी चोरहरूले नै देश डुबाएका हुन।

  • @kappa633
    @kappa633 Před 3 měsíci +136

    Dherai ramro tanka sir ekdum ramro kura gardai hunu huncha. Nepal ma bhastachari lai faasi lagaune niyam na aaye samma kei hunna. Nepal ma darr nai bhayena j pani garna thale chada arajak desh bhayi sakyo. Dherai bhanda dherai bhastachari ko mukhauto kholdai garnu hola

    • @TechTanka
      @TechTanka  Před 3 měsíci +24

      Thanks a lot for the support 🙏🏻❤️

    • @pasangnorbusherpa5694
      @pasangnorbusherpa5694 Před 3 měsíci +7

      यसरी नै अघि बढ्नुस भ्रष्टाचारीहरुलाई नङ्ग्याइउदै जानुस । नेपाल आमाको आशिर्वाद सदैव तपाईमाथी रहिरहोस। शुभकामना

    • @vijaybudhathoki6231
      @vijaybudhathoki6231 Před 3 měsíci +5

      Thanks sir❤ love you

    • @sanjeebbhatta12
      @sanjeebbhatta12 Před 3 měsíci +2

      Tff

    • @shankalpakham4781
      @shankalpakham4781 Před 3 měsíci +2

      नेपालको आमाको साचो छोरो Tanka Sir

  • @ramcpofficial
    @ramcpofficial Před 3 měsíci +89

    स्यालुट सर जनतामाझ सुसूचित गराउनुभएकोमा 🙏🙏🙏

  • @amarale4720
    @amarale4720 Před 3 měsíci +13

    तपाईं नेपाल आमाको लागि एकदमै खाँचो व्यक्ति हुनुहुन्छ।
    राष्ट्रको लागि यस्तै यस्तै शुभकार्यहरु गर्दै गर्नुहोला।
    तपाईंलाई यस्तै यस्तै भिडियोको लागि धेरै धेरै धन्यबाद 🙏🙏

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial Před 3 měsíci +21

    हृदयदेखी नै सलाम छ Tanka sir हजुरलाई , सचा नेपाली आमाको सन्तान
    जय देश जय नेपाल 🇳🇵🇳🇵❤️❤️🙏🙏

  • @sharada5383
    @sharada5383 Před 3 měsíci +70

    प्रमाण सहित दिई घोटाला हरूको पर्दाफास गर्नुहुने सरलाई धन्यवाद।
    अब
    छानबिन गर्न अझ बढि सजिलो हुन्छ होला।

  • @shyamdhungel503
    @shyamdhungel503 Před 3 měsíci +37

    गज्जब को पर्धाफास गर्नु भयो।🫡येस्तै अरु भिडियो को पर्खाईमा छु। कुलंगार,भ्रष्टचारी र देश द्रोही मैले पनी चिन्नु छ। मुरी मुरी धन्यबाद।

  • @surajadhikari2640
    @surajadhikari2640 Před 3 měsíci +34

    टंक जी, २०८३ सम्म उतै बसेर यस्तै यस्तै काम गर्दैगर्नुस ! ८४ लागेपछी थपक्क यता आएर चुनाब लड्नुस र नेपाल सरकार को सुचना तथा सन्चार मन्त्री खानुस ! देश र जनताको सेवामा जुट्नुस ।। अब पालो युवा को हो ।।।

    • @jeevandarpan4820
      @jeevandarpan4820 Před 3 měsíci

      Mero Pani sahamat

    • @sureshasuresha6520
      @sureshasuresha6520 Před 3 měsíci

      लुम्बिनी देखि सगरमाथा सम्म बेची सके।
      राजा लाई पूर्व राजा बनाए, चाँडै नेपाली लाई पूर्व नेपाली नागरिक हुने देखिन्छ,

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 Před 3 měsíci

      टंक भाईको प्रथामिकता मा पैसा र सुविधा पर्यो भने नेपाल आउनुहुन्न। नत्र यतिको जुझारु पत्रकार नेपालमा आएर नेताहरूको ज्यादती विरुद्ध लड्नु पर्छ सबै युवाहरु मिलेर।

    • @aashikabudhathoki-6115
      @aashikabudhathoki-6115 Před 3 měsíci

      Yekdam Sahi ho Mero Pani sahamat x hai

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Před 3 měsíci +139

    रवि लामिछानेले यो बिषयमा पनि कडा एक्सन चालनुपर्छ

  • @tikaram25
    @tikaram25 Před 3 měsíci +11

    बिदेशमा रोजगार गरेर आफ्नो देशको यति धेरै माया छ हजुरलाई । धन्यवाद टंक सर 🙏🙏🙏

  • @rajubhandari6399
    @rajubhandari6399 Před 3 měsíci +191

    दाजु तपाइको पनि एक दिन नेपाल आएर साँसद हुने छाट्काट देखिदै छ, सबैको मन जिन्दै हुनुहुन्छ।

    • @mitra-prasas1989
      @mitra-prasas1989 Před 3 měsíci +2

      मलाई पनि यस्तै लागेको छ but जो आए पनि नेपाल लाई बनाउन परो

    • @welcomepanda3135
      @welcomepanda3135 Před 3 měsíci +3

      Yesari bidesh basera j gare pani Kam xaina ,fact yehi ho, bidesh pr liyera yeha ko pir manera Kam xaina

    • @randomtiktok3010
      @randomtiktok3010 Před 3 měsíci

      Nepal aaunu vayo vane
      Voli palta ghuto case mah jail haldinxa fixx😢😢

    • @bharatdhamala8852
      @bharatdhamala8852 Před 3 měsíci +8

      सँसद होईन friend direct अख्तीयार अनुसन्धान को हाकिम हुनु पर्छ।
      सब को बाजा बज्छ।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 Před 3 měsíci

      बिरेन्द्र राजा को पाल्देखी सुरु गरेको चोर हरु अलेका सर्कर्सम्म बिगर्ने इनिहरुनै हुन।

  • @cherry_2134
    @cherry_2134 Před 3 měsíci +42

    सबै नेताहरु लाई फेसबुकमा सेयर गरेर मेन्सन गरुम

  • @sushikhanal9822
    @sushikhanal9822 Před 3 měsíci +39

    तेहि पनि म चोखो छु भनेर धाक लगाउन छोडैनन , हे मेरो देस का नेता र कर्मचारि😢😢

    • @keshavbhandari6785
      @keshavbhandari6785 Před 25 dny

      हाम्ले भोट हाल्न छोड्दैनौ

  • @milanrai6293
    @milanrai6293 Před 3 měsíci +10

    हजूर सारै निडर व्यक्ति हुनुहन्छ आदर्णिय टंक दाई। यसरिनै हामिलाई साथ दिनुहोला दाई हजूर ❤🙏

  • @nareshgurung1314
    @nareshgurung1314 Před 3 měsíci +12

    जय नेपाल तपाईंको कुरा नेपालको सोझो सिधा जनता सम्म पुगेको छ जय होस अब माथिका तहमा पुगेर तपाईंको कुराले क्रान्ति ल्याउन ।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Před 3 měsíci +9

    सत्य बोल्नु भएकोमा धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल इ सबै लाई सक्दो कारवाही गर्नु पर्छ सरकार

    • @ramshrestha832
      @ramshrestha832 Před 3 měsíci

      chorharu sabai lae jutale hanera deshnikala garnu parcha.

  • @bidurkuikel5430
    @bidurkuikel5430 Před 3 měsíci +5

    सच्चा राष्ट्र सेबक तपाई हो सलाम छ हजुर लाई अरू पनी जानकारी पाउ ।

  • @YADAVBHANDARI33
    @YADAVBHANDARI33 Před 3 měsíci +18

    अब टंकजीले जस्तै सबैले आ-आफ्नो ठाउबाट भ्रस्टचारी र कुशासनअको भण्डाफोर गरौ

  • @yubarajlama777
    @yubarajlama777 Před 3 měsíci +3

    टांका सर हजुर ले भ्रष्टाचारी को जसरी अनुसन्धान गर्दै भन्डाफोर गर्नु भएको छ ! त्यसरी नै नेपाल को कानुन ले पनि त्यसैगरी साथ दिनु भएको भए ! नेपाली जनता कहिले पनि दुख पाउने थिएन होला ! नेपाल को जनतालाई यति सम्म अन्धो बनाइएको छ! यी पापी भ्रष्ट हरुले सधैं यसरी हजुरको साथ होस! god bless you tanka sir ❤❤🙏🙏🙏

  • @dipeshprasai
    @dipeshprasai Před 3 měsíci +3

    तपाईँको खोज पत्रकारिताको लागि हृदयदेखी नै सलाम छ ।

  • @Rana-Magar7
    @Rana-Magar7 Před 3 měsíci +4

    देश डुबाउने र भ्रष्टाचारीहरु को फाइल र जानकारी तपाईं संग धेरै छ।keep on going bro you can help a true person

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 3 měsíci +5

    सच्चा खोज पत्रकारिता को लागि नमन सर 🙏🙏

  • @GhanshyamKhanalsargam
    @GhanshyamKhanalsargam Před 3 měsíci +3

    तपाईँको खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवाद। तपाईको यस्ता भिडियोले देशभक्तहरूलाई दलालहरूको कुकृत्य थाहा पाउँन सहज भएको छ।

  • @manojchimariya9019
    @manojchimariya9019 Před 3 měsíci +15

    तपाइलाइ धेरै धेरै धन्यवाद ! म तपाइको सबै भिड्योहरु हेरिरहन्छु, तपाइले यो कुरालाइ निरन्तरता दिनुहोला, यो नेताहरु र अहिलेको यो सिस्टमलाई अझै नाङ्गोझार गर्दै रहनुहोला, पाथिभरा माताले तपाइको रक्षा गरून् !

  • @sandipyonzon92
    @sandipyonzon92 Před 3 měsíci +3

    एकदमै राम्रो video, यि फटाहा हरुलाई यसरि नै नङ्ग्याउनु पर्छ ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 3 měsíci +3

    वास्तविक पत्रकारिता त यो हो ,एक जना पत्रकारले यति सम्म खोजतलास र अध्यायन गर्न सक्छ भने राज्यको सम्बन्धित निकायले गर्न किन सकिराखेको छैन?धन्यवाद टंक सर🙏

  • @dewangurung3311
    @dewangurung3311 Před 3 měsíci +3

    तपाईं यतिधेरै ज्ञान भएको मान्छे राबी जि को सल्लाहकार मा बस्नुपर्यो अनि भ्रस्टाचार निर्मुल पार्न सजिलो हुन्छ ।

  • @Ranjankumar.1364
    @Ranjankumar.1364 Před 3 měsíci +4

    धन्यबाद छ टन्क सर ले भस्ट्र्चारिको लङ्गोटी फुस्काइदिनु भयो

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf Před 3 měsíci +1

    धेरै धेरै धन्यवाद छ टन्क दाहाल जिउ देश देखि बाहिर भयर पनि हजुर लाई आफ्नो देश यति धेरै माया देखेर खुसी लाग्यो अझै र सधै यसै गरि भ्रष्टाचारको जालो पर्दा फास गर्दै गर्नु होला 🙏🙏

  • @subashpoudel2779
    @subashpoudel2779 Před 3 měsíci +4

    कति राम्रो खोज तलास गर्नुहुन्छ दाई यार 100% proof kura haru दिनु है keep it up❤❤

  • @Basant-kz3wr
    @Basant-kz3wr Před 3 měsíci +4

    Hajur धेरै धेरै धन्यबाद अब भोट दिदा 100 पटक शोच्छेर दिनु पर्छ

  • @visionnext100years5
    @visionnext100years5 Před 3 měsíci +4

    तपाईको यस्ता भिडियोले देशभक्तहरूलाई दलालहरूको कुकृत्य थाहा पाउँन सहज भएको छ। धन्यवाद

  • @ratanmalla1586
    @ratanmalla1586 Před 3 měsíci +1

    सल्युट छ दाजु🙏हजुर जस्ता प्रखर दक्ष अनुभवि योग्य होनहार युवाको कमि छ नेपालको राजनितिमा🙏

  • @mingaha4772
    @mingaha4772 Před 3 měsíci +2

    like ,share ,comment मज्जाले गरेको छु है सर , भ्रष्टाचारिहरुको अनुहार सबैले थाहा पाउन र तपाईहरु जस्तो देशलाई माया गर्ने ब्यक्ति र देश बनाउछु भन्ने नेताहरुलाई इनिहरुले फसाउन वा दुख दिन सक्छन तेति बेला जन्ताले चिनेर तापाईहरु जस्तो देश प्रेमी देश भक्तिहरुलाई जन्ताले बचाउन भन्ने सोचले सकेको share गर्ने गर्छु 🙏

  • @BasantaBabucha
    @BasantaBabucha Před 3 měsíci +3

    अब हाम्रो देश नेपालको विकास गर्ने हो भने सबै भन्दा पैला, प्रशास्तई ठुला ठुला जेल निर्माण गर्नु पर्यो अनि कर्मचारी नेतालाई कोच्नु पर्यो अब हाम्रो देश नेपालको विकास गर्ने हो भने सबै भन्दा पैला, प्रशास्तई ठुला ठुला जेल निर्माण गर्नु पर्यो अनि कर्मचारी नेतालाई कोच्नु पर्यो

  • @P-reem
    @P-reem Před 3 měsíci +4

    दाजुले भनेका कुराहरु एक दम सहि र प्रमाण सहित छन सरकारले यसमा ध्यान दिन जरुरी छ

  • @shyamdongol5946
    @shyamdongol5946 Před 3 měsíci +1

    यस्तै कुरा हरु अझ नखुलेको कुरा हरु खुलाइदिनु हुन अनुरोध गर्नु हाम्रो गरीब देश र गरीब जनता का लागि, धेरै धेरै धन्यवाद सर।

  • @debyanbist1040
    @debyanbist1040 Před 3 měsíci +4

    भ्रष्टचारको चक्र सबै दलको संरक्षणमा चल्दै आइरहेको छ यो जानकरी पश्चात एक्शन लिने कर्मचारी र निकाय सबै सम्मिलत भइ गर्छन। बिडम्बना यो चक्र /जालो तोड्ने कस्ले? स्वर्ग जस्तो देश राक्षसहरु मिलेर नर्क बनाइसकेछन। पशुपतिनाथले रक्षा गरुन अब यो देशको।।

  • @Bk-zz2jl
    @Bk-zz2jl Před 3 měsíci +5

    सुचना र चेतना प्रबाहाको लागि धेरै धन्यवाद छ।

  • @amarmagar9106
    @amarmagar9106 Před 3 měsíci +2

    तपाईँको खोज पत्रकारीप्रति उच्च सम्मान👏👏🙏

  • @Cineworld-film
    @Cineworld-film Před 3 měsíci +1

    धेरै धेरै धन्यवाद सर मनै देखि । यस्तै कुरा हरु अझ नखुलेको कुरा हरु खुलाइदिनु हुन अनुरोध गर्नु हाम्रो गरीब देश र गरीब जनता का लागि

  • @GokulGyawalipersonal_space
    @GokulGyawalipersonal_space Před 3 měsíci +6

    तपाईंले बोल्ने र पोल खोल्ने आट गर्नुभएकोमा धेरै धेरै धन्यवाद🙏

  • @Prajol_manas
    @Prajol_manas Před 3 měsíci +2

    तपाईंको खोज अनुसन्धान लागि सलुत

  • @bishuofficial2954
    @bishuofficial2954 Před 3 měsíci +7

    Sir ko research video laai mah respect garxu .love from Jhapa .❤❤❤

  • @madhusudanbhattarai7626
    @madhusudanbhattarai7626 Před měsícem

    सहि भिडियो सहि समयमा लयाउनू भयो। वधाइ छ। यो दूरसञ्चार मा विकल पौडेल लाइ मात्र किन कारवाही??तत्कालीन मनत्रीहरू र उच्चस्तरीय कर्मचारीहरूलाई पनि कारवाहिको दायराभित्र लयाउनू परदछ। यो केशमा अखतियारले खूटटा कमाउनू हूदैन है ???

  • @chandra-1
    @chandra-1 Před 3 měsíci +1

    नेपालमा भ्रष्टाचार नियन्त्रण र राज्नितिमा नैतिकता अनि पारदर्शिता सुधार भयो भने एस्को धेरै प्रतिशत श्रेय तपाइलाइ जानेछ र तपाइँको मुल्यांकन इतिहासले पनि अवस्य गर्ने छ।plz keep going on and on.

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 Před 3 měsíci +3

    Tank Bhai नेपीली २खुट्टेबादर हरु रहुन्जेल नेपाल भन्न् देश यस्तै हो।

  • @surendramanjitchannel5274
    @surendramanjitchannel5274 Před 3 měsíci +3

    तपाइँको कार्यक्रम म छुटाउनु मन पर्दैन ,किनकि सत्य तथ्य स्पष्ट, पारदर्शी, निस्वार्थ, पस्किनु हुन्छ,सधै अन्तिम सम्म हेर्ने गर्छु।।।। धन्यवाद।।।🎉🎉🎉

  • @ashokmagar9948
    @ashokmagar9948 Před 3 měsíci +2

    सर हजुर लाई हृदय देखि नै हार्दिक नमन्🙏🙏

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 Před 3 měsíci

    ❤❤love you bro....यसरी नै खुलाउन पर्छ। सटीक छ हरेक कुरा।

  • @narayanshrestha4709
    @narayanshrestha4709 Před 3 měsíci +4

    This guy us the best fit for the nepal governmet adviser for information department

  • @BirazTLimbu
    @BirazTLimbu Před 3 měsíci +10

    अब यो विषय मा गृह मन्त्री रबि ले एक्सन लिनु पर्छ ।

  • @dipaksoni936
    @dipaksoni936 Před 3 měsíci

    जनचेतनाको लागी धेरै धेरै धन्यवाद सर

  • @anishmaharjan7912
    @anishmaharjan7912 Před 3 měsíci +5

    Sabai le Tanka Ji li like ra RESPECT gardinus ❤❤❤❤

  • @joshisandeep8717
    @joshisandeep8717 Před 3 měsíci +4

    Editing is improved alot. Shadows, keying, rotoscope sfx is improved...

  • @TajaKhabarTV
    @TajaKhabarTV Před 3 měsíci

    हजुरलाई सलाम सलाम 🙏

  • @surendralingdam3787
    @surendralingdam3787 Před 3 měsíci +1

    One of the BRAVE.. Solute Mr Tank Dahal 🙏🙏

  • @Paranoidahal
    @Paranoidahal Před 3 měsíci +4

    बालेन साह संग सहकार्य गरेर पाटि खोल्नु पर्छ र भष्ट्रचारी को जरा उखाल्नु पर्छ भन्ने जति यता ।

  • @user-eo2lf9pv4u
    @user-eo2lf9pv4u Před 3 měsíci +6

    अख्तियार ले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने देखियो

  • @guptapoon1974
    @guptapoon1974 Před 3 měsíci

    सलाम छ, Tanka sir यसरी नै पर्दा फास गर्दै जानु होला ,देश का धमिराहरुलाई सबैले चिन्नु पर्छ .

  • @purushottamneupane
    @purushottamneupane Před 3 měsíci

    क्या गजब छ है नेपालमा ।।
    हार्दिक धन्यवाद छ सर हजुरले यस्तो सटिक रूपमा सबै तथ्य समावेस गरी भ्रष्टाचारको पर्दाफ़ाश गरिदिनु भएकोमा ।।

  • @Juniorgurkhas
    @Juniorgurkhas Před 3 měsíci +4

    Asadai Ramro Kura Sun payo Hjr ❤❤❤🎉

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 3 měsíci +3

    नेपालका कुनै नेता पनि देश बनाउन नभएर देश डुबाउन राजनितिमा लागेको हो भनेर प्रष्ट छ।

  • @OmSah07
    @OmSah07 Před 3 měsíci +2

    You deserve millions big brother ❤
    Thank you for exposing such a corrupted leaders.
    Hats off to your efforts ❤
    Jay sri ram 🚩🙏

  • @reyninlamagurung2913
    @reyninlamagurung2913 Před 3 měsíci +3

    Great investigation

  • @user-px6ph4vl6j
    @user-px6ph4vl6j Před měsícem

    यस्ता सुचना हामी सर्बसधारण जन्ता सम्म पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद सर

  • @shambushambu7993
    @shambushambu7993 Před 3 měsíci

    धेरै राम्रो जानकारी दिनु भयो !येसको लागि धन्येबाद !

  • @Litelkidstoys1999
    @Litelkidstoys1999 Před 3 měsíci +4

    हजुरले रवि दाइ लाई सहयोग गर्नै पर्छ

  • @grgminl_217
    @grgminl_217 Před 3 měsíci +1

    धन्यवाद tanka sir आशावादी छु अझैं यस्तै भिडियो अपलोड जानु होला अनुरोध 🙏

  • @user-zj4bt9yv5u
    @user-zj4bt9yv5u Před 3 měsíci

    धेरै धेरै धन्यवाद टंक सर यति ठुलो भ्रस्टाचार गर्ने यस्तो व्यक्ति पौडेल लाई अगाडी ल्याइदिनु भएको मा 👍

  • @dahagikhawas4807
    @dahagikhawas4807 Před 3 měsíci +3

    Go ahead ravi dai

  • @pradipsane52
    @pradipsane52 Před 3 měsíci +3

    तपाईका हरेक भिडियो भ्रष्टाचारीको पर्दाफास गर्ने सथ्य तथ्य खोजमुलक हुन्छन् ❤❤❤❤

  • @pujaec6149
    @pujaec6149 Před 3 měsíci +1

    नेपालकाे विज्ञान तथा प्रविधि मन्त्रि अथवा अनुसन्धान प्रमुख बन्नुपर्ने मान्छे हाे तपाइँ सलुट छ

  • @tshiringlama9227
    @tshiringlama9227 Před měsícem

    धेरै राम्रो सर । यस्तै कर्तुत हरु शर्ब्जनिक गर्नु पर्छ ।।

  • @DAWICK711
    @DAWICK711 Před 3 měsíci +5

    Thank you for 30 subscribers 😢

  • @kastupNiroula
    @kastupNiroula Před 3 měsíci +1

    Sir tapai lai dherai dherai dhanyabaad.. tapai prati mero respect ati uchhha cha. Sarai salin manche tapai . nikai desh premi. Gudluck n salute to you sir . so proud of u for whatever you are doing

  • @sarojacharya8722
    @sarojacharya8722 Před 3 měsíci +1

    सर तपाई हो नेपालको गृहमन्त्री कि अक्तीयार प्रमुख ! यस्तो प्रमाण त सायद नेपाल पुलीसले पनी पत्ता लगाऊन सक्दैन् ! ❤

  • @bbkhadka9773
    @bbkhadka9773 Před 3 měsíci +1

    येस्तो खोज मुलक प्रस्तुतको लागि धेरै धेरै धन्यबाद। धेरै नेपालिको आँखा खुलाइ दिनु भो। तर एउटा कुरा : प्राय जस्तो अख्तियारमा परेका मुद्दाहरु सर्कारी पक्षले हारेको छ भन्ने सुनिन्छ। के यो सत्य हो? ऐले सम्म कति भ्रस्टाचारका मुद्दाहरु सरकारले जितेको छ र कस्ता कस्ता मुद्दाहरु हारेको छ? यस्बारे पनि विडियो बनाउनु भो भने धेरै थहा हुन्थो।
    टेस्तै अदालतमा हुने भ्रष्टाचारका बारेमा पनि एक video बनाउनु परो। धन्यबाद।

  • @aplnepal
    @aplnepal Před 3 měsíci +1

    🙏🙏👍️👍️
    नेपालमा तेसै निकाले होलान त गान।
    लुट्न सके लुट कान्छा
    नेपालमै छ छुट।।।।

  • @ramsundarthapa7944
    @ramsundarthapa7944 Před 3 měsíci +1

    😢😢हे भगवान हामी नेपाली 😢😢 । हजुरलाई धेरै धेरै धन्यवाद ❤

  • @bibek6046
    @bibek6046 Před 3 měsíci +1

    Dai hats up to you tapaile aafnu life ko purpose paunu bhako xa ❤❤❤❤❤❤

  • @yuvrajchand707
    @yuvrajchand707 Před 3 měsíci +1

    aru tw testai ho daju..
    tapai sabaiko kanda haru kholdai janus.. full support chai tapai laee pahila.

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 Před 3 měsíci

    ठुलो कमिशनको जालो उजागर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ...!!

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před 3 měsíci +1

    टंकसर धन्यवाद छ हजुरलाई❤❤❤❤

  • @user-ds5nb8wt8n
    @user-ds5nb8wt8n Před 3 měsíci +1

    Thanks Tankaji for your effort to expose corrupts and their corruption in Nepal. Keep doing the good work to inform the public. Hope someday the public will awake and punish the corrupts who are the real traitors .

  • @manojpun4988
    @manojpun4988 Před 3 měsíci

    एउटै मन कति पटक जित्नु हुन्छ टंक दाहाल सर । 💕💕💕🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @samyogban9048
    @samyogban9048 Před 3 měsíci +1

    Keep exposing all the corrupted politicians great video

  • @sabalnepal93
    @sabalnepal93 Před 3 měsíci

    याे खोजका लागि धेरै धन्यवाद !

  • @sagarchaulagai2964
    @sagarchaulagai2964 Před 3 měsíci

    यतिको जानकारी दिदा दुस्मन आइलाग्लान सचेत रहनुहोला , देश प्रेमी हुनुन्छ हजुर❤❤❤

  • @user-oy8py1hf1b
    @user-oy8py1hf1b Před 3 měsíci +1

    Salute to you tanka sir ❤❤🙏🙏🙏

  • @karsangsherpa9080
    @karsangsherpa9080 Před měsícem

    धेरै खुशी व्यक्त गर्न चहान्छु।धेरै धेरै गम्भीर सूचनाहरुलाइ तपाईंले जनता सामु रखिदिनु भएको मा।

  • @user-eu9vf9vi7d
    @user-eu9vf9vi7d Před 3 měsíci +1

    Watch worthy video thank you tanka sir keep making and posting such video.open the mask of corrupt leaders and corruption ..

  • @livewithtech3994
    @livewithtech3994 Před 3 měsíci +1

    प्रहरी ,प्रशासन ,कर्मचारी , नेता सबै मिलेर लुटेका छन् । हामी आम जनता आजीत भै सकेऊ ,के गर्न सकिन्छ सबै मिलेर यो भ्रष्टाचारी हरु विरुद्ध । केही गरौं हेरेर नबसौ ।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 3 měsíci

    भ्याए भ्याए नेपाललाइ !! यि कूजातहरुले ! यिनलाइ त जेल सजायले मात्रै पुग्दैन । यिनलाइ त छाला काडेर नूनचूक लाएर झुन्ड्याएर मार्दिनुपर्छ ! यस्ता सूचना गरिदिने Tanka जीलाइ धेरैधेरै धन्यबाद !!!

  • @bishnushrestha322
    @bishnushrestha322 Před 3 měsíci

    यो खोज अनुसन्धान सहितको भिडियो को लागि धन्यबाद टन्क जि 👏👏🙏🙏

  • @saradregmi455
    @saradregmi455 Před měsícem

    अति राम्रो यस्तै भिडियाे बनाइ नेपालकाे भ्रष्टाचारको चिरफार गर्नुहाेला ।।

  • @SxR4
    @SxR4 Před 3 měsíci

    हेलो टंक सर । तपाईको प्रस्तुती लास्टै दामी छ । तपाई लम्बे रेशको घोडा जस्तै लाग्छ । एउटा अनुरोध छ , अहिले बिदेशमा रहने नेपालीहरूको कमाई बैधानीक बाटो नभै आधा भन्दा बढी हुन्डीको माध्याम बाट यताको यतै नेपालको त्यतै तरिकाले ठुलो आर्थिक अपचलन गरिदैछ । यसमा नेपालका ठुला व्यवसायीहरू , नेताहरू, र प्रशासनहरूकै मिलेमतो धेरै छ । आज बिश्वका ठुला देशहरूमा यो Money Laundering को केश हत्याकै हाराहरीमा राखिनुले पनी देशको निम्ती कती घातक छ भन्ने कुरा प्रष्ट हुन्छ कृपया यसमा एउटा खतरनाक प्रोग्राम बनाउनुहोस । अनुरोध छ